diff --git a/21/22.txt b/21/22.txt index 687e514..8f97ce6 100644 --- a/21/22.txt +++ b/21/22.txt @@ -1 +1 @@ -\v 22 हामीले के गर्नुपर्छ? अवश्‍य, तिनीहरूले तपाईं आउनुभएको छ भन्‍ने सुन्‍नेछन् । \v 23 त्यसैले हामीले जे भन्छौं तपाईंले त्यही गर्नुहोस् । हामीसँग भाकल गरेका चार जना मानिस छन् । \v 24 यी चार जना मानिसलाई लैजानुहोस्, र उनीहरूसँगै आफैँलाई शुद्धिकरण गर्नुहोस्, र उनीहरूको खर्च तिरिदिनुहोस् ताकि उनीहरूले आफ्नो कपाल खौरिऊन् । यसरी, उनीहरूलाई तपाईंको बारेमा भनिएका कुराहरू झुटा हुन् भनी सबैले जानून् । तपाईं व्यवस्था पालना गर्ने मनसायले नै जिउनुहुँदोरहेछ भनी तिनीहरूले जानून् । \ No newline at end of file +\v 22 हामीले के गर्नुपर्छ? अवश्‍य, तिनीहरूले तपाईं आउनुभएको छ भन्‍ने सुन्‍नेछन् । \v 23 त्यसैले हामीले जे भन्छौं तपाईंले त्यही गर्नुहोस् । हामीसँग भाकल गरेका चार जना मानिस छन् । \v 24 यी मानिसहरूलाई लैजानुहोस् र तिनीहरूसँगै आफैंलाई शुद्धिकरण गर्नुहोस्, र तिनीहरूको खर्च तिरिदिनुहोस् ताकि तिनीहरूले आफ्नो कपाल खौरिऊन् । यसरी, तिनीहरूलाई तपाईंको बारेमा भनिएका कुराहरू झूटा हुन् भनी सबैले जानून् । तपाईं व्यवस्था पालना गर्ने मनसायले नै जिउनुहुँदोरहेछ भनी तिनीहरूले जानून् । \ No newline at end of file