Tue Aug 16 2022 10:30:38 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-16 10:30:38 +05:45
parent 017efb7689
commit 081812ff1c
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 20 तुरुन्तै येशू नै परमेश्‍वरका पुत्र हुनुहुन्छ भन्दै तिनले सभाघरहरूमा उहाँको प्रचार गरे । \v 21 तिनका कुरा सुन्‍नेहरू सबै छक्‍क परे र भने, “यरूशलेममा यो नाउँ लिनेहरूलाई नष्‍ट गर्ने मानिस यिनी नै होइनन् र? के तिनी उनीहरूलाई बाँधेर मुख्य पूजाहारीहरूकहाँ लैजान यहाँ आएका होइनन् र ?” \v 22 तर प्रचारको लागि शाऊल अझै शक्तिशाली बने र येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने प्रमाण दिएर दमस्कसमा बस्‍ने यहूदीहरूलाई तिनले अकमक्‍क पारिदिए ।
\v 20 तुरुन्तै येशू नै परमेश्‍वरका पुत्र हुनुहुन्छ भन्दै तिनले सभाघरहरूमा उहाँको प्रचार गरे । \v 21 तिनका कुरा सुन्‍नेहरू सबै छक्‍क परे र भने, “यरूशलेममा यो नाउँ लिनेहरूलाई नष्‍ट गर्ने मानिस यिनी नै होइनन् र? तिनीहरूलाई बाँधेर मुख्य पूजाहारीहरूकहाँ लैजान तिनी यहाँ आएका हुन् ।” \v 22 तर शाऊल अझै शक्तिशाली बने र येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने प्रमाण दिएर दमस्कसमा बस्‍ने यहूदीहरूलाई तिनले अकमक्‍क पारिदिए ।