From 081812ff1cb9311fcd23faa82d3adc8c36eeaceb Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Tue, 16 Aug 2022 10:30:38 +0545 Subject: [PATCH] Tue Aug 16 2022 10:30:38 GMT+0545 (Nepal Time) --- 09/20.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/09/20.txt b/09/20.txt index 3310891..4ae4595 100644 --- a/09/20.txt +++ b/09/20.txt @@ -1 +1 @@ -\v 20 तुरुन्तै येशू नै परमेश्‍वरका पुत्र हुनुहुन्छ भन्दै तिनले सभाघरहरूमा उहाँको प्रचार गरे । \v 21 तिनका कुरा सुन्‍नेहरू सबै छक्‍क परे र भने, “यरूशलेममा यो नाउँ लिनेहरूलाई नष्‍ट गर्ने मानिस यिनी नै होइनन् र? के तिनी उनीहरूलाई बाँधेर मुख्य पूजाहारीहरूकहाँ लैजान यहाँ आएका होइनन् र ?” \v 22 तर प्रचारको लागि शाऊल अझै शक्तिशाली बने र येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने प्रमाण दिएर दमस्कसमा बस्‍ने यहूदीहरूलाई तिनले अकमक्‍क पारिदिए । \ No newline at end of file +\v 20 तुरुन्तै येशू नै परमेश्‍वरका पुत्र हुनुहुन्छ भन्दै तिनले सभाघरहरूमा उहाँको प्रचार गरे । \v 21 तिनका कुरा सुन्‍नेहरू सबै छक्‍क परे र भने, “यरूशलेममा यो नाउँ लिनेहरूलाई नष्‍ट गर्ने मानिस यिनी नै होइनन् र? तिनीहरूलाई बाँधेर मुख्य पूजाहारीहरूकहाँ लैजान तिनी यहाँ आएका हुन् ।” \v 22 तर शाऊल अझै शक्तिशाली बने र येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने प्रमाण दिएर दमस्कसमा बस्‍ने यहूदीहरूलाई तिनले अकमक्‍क पारिदिए । \ No newline at end of file