Mon Aug 22 2022 10:01:45 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-22 10:01:45 +05:45
parent 583a44b28f
commit 0593e78639
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 17 त्यसो भए यदि हामीले प्रभु येशू ख्रीष्‍टमाथि विश्‍वास गर्दा परमेश्‍वरले हामीलाई दिनुभएको त्यही वरदान उहाँले तिनीहरूलाई दिनुभयो भने, परमेश्‍वरको विरोध गर्ने म को थिएँ र? \v 18 जब तिनीहरूले यी कुराहरू सुने, तिनीहरूले कुनै पनि प्रतिकृया जनाएनन्, तर तिनीहरूले परमेश्‍वरको प्रशंसा गरे र भने, ‘‘परमेश्‍वरले गैरयहूदीहरूलाई पनि जीवनको निम्ति पश्‍चात्ताप दिनुभएको छ ।’’