Mon Aug 22 2022 09:59:45 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-22 09:59:45 +05:45
parent 4a71147a34
commit 583a44b28f
2 changed files with 2 additions and 2 deletions

View File

@ -1 +1 @@
\v 4 तर पत्रुसले तिनीहरूलाई त्यो कुरा विस्तृत रूपमा यसो भन्दै वर्णन गर्न सुरु गरे, \v 5 म योप्पा सहरमा प्रार्थना गरिरहेको थिएँ, र मैले चारै कुनामा बाँधिएको एउटा ठुलो तन्‍नाजस्तो एउटा वस्तु स्वर्गबाट खसिरहेको दर्शन देखें । यो मकहाँ आयो । \v 6 मैले यसलाई एक टक लगाएर हेरें र यस बारे सोचें । मैले पृथ्वीको चारखुट्टे जनावरहरू, जङ्गली जन्तुहरू, घस्रने जन्तुहरू, र आकाशका चराचुरुङ्गीहरू देखें।
\v 4 तर पत्रुसले तिनीहरूलाई त्यो कुरा विस्तृत रूपमा यसो भन्दै वर्णन गर्न सुरु गरे, \v 5 "म योप्पा सहरमा प्रार्थना गरिरहेको थिएँ, र मैले चारै कुनामा बाँधिएको एउटा ठुलो तन्‍नाजस्तो एउटा वस्तु स्वर्गबाट खसिरहेको दर्शन देखें । यो मकहाँ आयो । \v 6 मैले यसलाई एक टक लगाएर हेरें र यस बारे सोचें । मैले पृथ्वीको चारखुट्टे जनावरहरू, जङ्गली जन्तुहरू, घस्रने जन्तुहरू, र आकाशका चराचुरुङ्गीहरू देखें।

View File

@ -1 +1 @@
\v 7 त्यसपछि मैले एउटा आवाजले मलाईं भनेको सुने, 'पत्रुस उठ; मार र खाऊ!' \v 8 मैले भने, प्रभु, यसो होइन; किनकि अहिलेसम्म अपवित्र वा अशुद्ध थोक मेरो मुखमा परेकै छैन । \v 9 तर त्यस आवाजले स्वर्गबाट फेरि उत्तर दियो, परमेश्‍वरले जुन कुराहरूलाई शुद्ध घोषणा गर्नुभएको छ, तिमीले अशुद्ध भन्‍नुहुँदैन । \v 10 यो तीन पल्टसम्म भयो, र त्यसपछि सबै कुरा स्वर्गतिर फेरि लगियो ।
\v 7 त्यसपछि मैले एउटा आवाजले मलाईं भनेको सुने, 'पत्रुस उठ; मार र खाऊ!' \v 8 मैले भने, 'प्रभु, यसो होइन; किनकि अहिलेसम्म अपवित्र वा अशुद्ध थोक मेरो मुखमा परेकै छैन ।' \v 9 तर त्यस आवाजले स्वर्गबाट फेरि उत्तर दियो, 'परमेश्‍वरले जुन कुराहरूलाई शुद्ध घोषणा गर्नुभएको छ, तिमीले अशुद्ध भन्‍नुहुँदैन ।' \v 10 यो तीन पल्टसम्म भयो, र त्यसपछि सबै कुरा स्वर्गतिर फेरि लगियो ।