Thu Aug 25 2022 11:13:15 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-25 11:13:15 +05:45
parent e89634e49c
commit 04f2d14ae8
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 26 भाइहरू, अब्राहामका वंशका सन्तानहरू, र तपाईंहरूमध्ये जसले परमेश्‍वरकोभय मान्‍ुन, यो मुक्तिबारेको सन्देश हामीहरूलाई नै पठाइएको छ । \v 27 यरूशलेममा बस्‍नेहरू र तिनीहरूका शासकहरूले उहाँलाई वास्तमै चिनेनन्, न त हरेक शबाथमा पढिने अगमवक्‍ताहरूको आवजलाई नै बुझे । त्यसकारण तिनीहरूले यसरी येशूलाई मृत्यु दण्डको आज्ञा दिएर अगमवक्‍ताको भविष्यवाणीलाई पुरा गरे ।
\v 26 भाइहरू, अब्राहामका वंशका सन्तानहरू, र तपाईंहरूमध्ये जसले परमेश्‍वरको भय मान्‍नुहुन्छ, यो मुक्तिबारेको सन्देश हामीहरूलाई नै पठाइएको छ । \v 27 किनकि यरूशलेममा बस्‍नेहरू, र तिनीहरूका शासकहरूले उहाँलाई चिनेनन्, र हरेक शबाथमा पढिने अगमवक्‍ताहरूको आवजलाई नै बुझे । त्यसकारण तिनीहरूले यसरी येशूलाई मृत्यु दण्डको आज्ञा दिएर अगमवक्‍ताको भविष्यवाणीलाई पुरा गरे ।