diff --git a/13/26.txt b/13/26.txt index 23adc84..ce94853 100644 --- a/13/26.txt +++ b/13/26.txt @@ -1 +1 @@ -\v 26 भाइहरू, अब्राहामका वंशका सन्तानहरू, र तपाईंहरूमध्ये जसले परमेश्‍वरकोभय मान्‍ुन, यो मुक्तिबारेको सन्देश हामीहरूलाई नै पठाइएको छ । \v 27 यरूशलेममा बस्‍नेहरू र तिनीहरूका शासकहरूले उहाँलाई वास्तमै चिनेनन्, न त हरेक शबाथमा पढिने अगमवक्‍ताहरूको आवजलाई नै बुझे । त्यसकारण तिनीहरूले यसरी येशूलाई मृत्यु दण्डको आज्ञा दिएर अगमवक्‍ताको भविष्यवाणीलाई पुरा गरे । \ No newline at end of file +\v 26 भाइहरू, अब्राहामका वंशका सन्तानहरू, र तपाईंहरूमध्ये जसले परमेश्‍वरको भय मान्‍नुहुन्छ, यो मुक्तिबारेको सन्देश हामीहरूलाई नै पठाइएको छ । \v 27 किनकि यरूशलेममा बस्‍नेहरू, र तिनीहरूका शासकहरूले उहाँलाई चिनेनन्, र हरेक शबाथमा पढिने अगमवक्‍ताहरूको आवजलाई नै बुझे । त्यसकारण तिनीहरूले यसरी येशूलाई मृत्यु दण्डको आज्ञा दिएर अगमवक्‍ताको भविष्यवाणीलाई पुरा गरे । \ No newline at end of file