Mon Sep 26 2022 11:50:44 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-26 11:50:45 +05:45
parent 03a770260b
commit 047334611c
2 changed files with 2 additions and 3 deletions

View File

@ -1 +1 @@
\v 13 अब केही दिनपछि राजा अग्रिपा र बर्निकी कैसरियामा फेस्तसलाई कामकाजी भेटघाट गर्न आइपुगे । \v 14 तिनीहरू त्यहाँ धेरै दिनसम्म बसेपछि, फेस्तसले पावलको मुद्दा राजाका अघि प्रस्तुत गरे; तिनले भने, “फेलिक्सले एक जना मानिसलाई कैदीको रूपमा छोडेका थिए । \v 15 जब म यरूशलेममा थिएँ, मुख्य पूजाहारी र यहूदीहरूका धर्म-गुरुहरूले यो मानिसको विरुद्ध मकहाँ आरोपहरू लगाए, र तिनीहरूले उसको विरुद्ध दण्डको लागि अनुरोध गरे । \v 16 मैले तिनीहरूलाई जवाफ दिएँ, कि दोष लगाइएको मानिसले त्यसलाई दोष लगाउनेहरूको सामना नगरेसम्‍म र आफूमाथिका आरोपहरू विरुद्ध आफैंलाई बचाउ गर्ने मौका नदिएसम्म कसैलाई सुम्‍पने रोमीहरूको प्रचलन छैन ।
\v 13 अब केही दिनपछि राजा अग्रिपा र बर्निकी कैसरियामा फेस्तसलाई कामकाजी भेटघाट गर्न आइपुगे । \v 14 तिनीहरू त्यहाँ धेरै दिनसम्म बसेपछि, फेस्तसले पावलको मुद्दा राजाका अघि प्रस्तुत गरे; तिनले भने, “फेलिक्सले एक जना मानिसलाई कैदीको रूपमा छोडेका थिए । \v 15 जब म यरूशलेममा थिएँ, मुख्य पूजाहारी र यहूदीहरूका धर्म-गुरुहरूले यो मानिसको विरुद्ध मकहाँ आरोपहरू लगाए, र तिनीहरूले उसको विरुद्ध दण्डको लागि अनुरोध गरे । \v 16 मैले तिनीहरूलाई जवाफ दिएँ, कि आरोप लगाइएको मानिसले त्यसलाई आरोप लगाउनेहरूको सामना नगरेसम्‍म र आफूमाथिका आरोपहरू विरुद्ध आफैंलाई बचाउ गर्ने मौका नदिएसम्म कसैलाई सुम्‍पने रोमीहरूको प्रचलन छैन ।

View File

@ -410,7 +410,6 @@
"25-04",
"25-06",
"25-09",
"25-11",
"25-13"
"25-11"
]
}