diff --git a/25/13.txt b/25/13.txt index eb5b989..eb70e50 100644 --- a/25/13.txt +++ b/25/13.txt @@ -1 +1 @@ -\v 13 अब केही दिनपछि राजा अग्रिपा र बर्निकी कैसरियामा फेस्तसलाई कामकाजी भेटघाट गर्न आइपुगे । \v 14 तिनीहरू त्यहाँ धेरै दिनसम्म बसेपछि, फेस्तसले पावलको मुद्दा राजाका अघि प्रस्तुत गरे; तिनले भने, “फेलिक्सले एक जना मानिसलाई कैदीको रूपमा छोडेका थिए । \v 15 जब म यरूशलेममा थिएँ, मुख्य पूजाहारी र यहूदीहरूका धर्म-गुरुहरूले यो मानिसको विरुद्ध मकहाँ आरोपहरू लगाए, र तिनीहरूले उसको विरुद्ध दण्डको लागि अनुरोध गरे । \v 16 मैले तिनीहरूलाई जवाफ दिएँ, कि दोष लगाइएको मानिसले त्यसलाई दोष लगाउनेहरूको सामना नागरेसम्‍म र आफूमाथिका आरोपहरू विरुद्ध आफैंलाई बचाउ गर्ने मौका नदिएसम्म कसैलाई सुम्‍पने रोमीहरूको प्रचलन छैन । \ No newline at end of file +\v 13 अब केही दिनपछि राजा अग्रिपा र बर्निकी कैसरियामा फेस्तसलाई कामकाजी भेटघाट गर्न आइपुगे । \v 14 तिनीहरू त्यहाँ धेरै दिनसम्म बसेपछि, फेस्तसले पावलको मुद्दा राजाका अघि प्रस्तुत गरे; तिनले भने, “फेलिक्सले एक जना मानिसलाई कैदीको रूपमा छोडेका थिए । \v 15 जब म यरूशलेममा थिएँ, मुख्य पूजाहारी र यहूदीहरूका धर्म-गुरुहरूले यो मानिसको विरुद्ध मकहाँ आरोपहरू लगाए, र तिनीहरूले उसको विरुद्ध दण्डको लागि अनुरोध गरे । \v 16 मैले तिनीहरूलाई जवाफ दिएँ, कि आरोप लगाइएको मानिसले त्यसलाई आरोप लगाउनेहरूको सामना नगरेसम्‍म र आफूमाथिका आरोपहरू विरुद्ध आफैंलाई बचाउ गर्ने मौका नदिएसम्म कसैलाई सुम्‍पने रोमीहरूको प्रचलन छैन । \ No newline at end of file diff --git a/manifest.json b/manifest.json index 4ff6c27..4e68262 100644 --- a/manifest.json +++ b/manifest.json @@ -410,7 +410,6 @@ "25-04", "25-06", "25-09", - "25-11", - "25-13" + "25-11" ] } \ No newline at end of file