ne_act_text_ulb/08/32.txt

1 line
738 B
Plaintext
Raw Normal View History

\v 32 अब इथियोपियालीले पढेको धर्मशास्‍‍त्रको खण्ड यो थियो, “काटिने थुमाजस्तै उसलाई लगियो; जसरी थुमा ऊन कत्रनेको सामु मौन हुन्छ त्यसै गरी उसले आफ्नो मुख खोल्दैन ।” \v 33 उसको अपमानमा उसको न्याय खोसियो । कसले उसको पुस्ताको पूर्ण रूपमा बयान गर्ने? किनकि उसको जीवन यस पृथ्वीबाट हरण गरियो ।”