Sun Aug 14 2022 10:58:28 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-14 10:58:28 +05:45
parent 845786079c
commit 1d2a035a4c
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 32 अब इथियोपियालीले पढेको धर्मशास्‍‍त्रको खण्ड थियोः “काटिने थुमाजस्तै उसलाई लगियो; जसरी थुमा ऊन कत्रनेको सामु मौन हुन्छ त्यसै गरी उसले आफ्नो मुख खोल्दैन ।” \v 33 उसको अपमानमा उसको न्याय खोसियो । कसले उसको पुस्ताको घोषणा गर्ने ? किनकि उसको जीवन यस पृथ्वीबाट हरण गरियो ।”
\v 32 अब इथियोपियालीले पढेको धर्मशास्‍‍त्रको खण्ड यो थियो, “काटिने थुमाजस्तै उसलाई लगियो; जसरी थुमा ऊन कत्रनेको सामु मौन हुन्छ त्यसै गरी उसले आफ्नो मुख खोल्दैन ।” \v 33 उसको अपमानमा उसको न्याय खोसियो । कसले उसको पुस्ताको पूर्ण रूपमा बयान गर्ने? किनकि उसको जीवन यस पृथ्वीबाट हरण गरियो ।”