ne_act_text_ulb/11/17.txt

1 line
967 B
Plaintext
Raw Normal View History

\v 17 त्यसो भए यदि हामीले प्रभु येशू ख्रीष्‍टमाथि विश्‍वास गर्दा परमेश्‍वरले हामीलाई दिनुभएको त्यही वरदान उहाँले तिनीहरूलाई दिनुभयो भने, परमेश्‍वरको विरोध गर्ने म को थिएँ र? \v 18 जब तिनीहरूले यी कुराहरू सुने, तिनीहरूले कुनै पनि प्रतिकृया जनाएनन्, तर तिनीहरूले परमेश्‍वरको प्रशंसा गरे र भने, ‘‘परमेश्‍वरले गैरयहूदीहरूलाई पनि जीवनको निम्ति पश्‍चात्ताप दिनुभएको छ ।’’