Thu Dec 08 2022 17:36:44 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-12-08 17:36:45 +05:45
parent 897fee3b80
commit 47f96189f4
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 16 यदि कसैले आफ्नो भाइले मृत्युमा नपुर्‍याउने पाप गरेको देख्छ भने त्यसले प्रार्थना गर्नुपर्छ, र परमेश्‍वरले त्यसलाई जीवन दिनुहुनेछ । अर्थात् तिनीहरू मृत्युमा नपुर्‍याउने पाप गर्ने त्यसलाई। मृत्युमा पुर्‍याउने पाप छ । त्यसले त्यसबारे बिन्ती चढाउनुपर्छ भनी म भन्दिनँ । \v 17 सबै अधार्मिकता पाप हो, तर मृत्युमा नपुर्‍याउने पाप पनि छ ।
\v 16 यदि कसैले आफ्नो भाइले मृत्युमा नपुर्‍याउने पाप गरेको देख्छ भने त्यसले प्रार्थना गर्नुपर्छ, र परमेश्‍वरले त्यसलाई जीवन दिनुहुनेछ । अर्थात्, तिनीहरूलाई जसको पापले मृत्युमा पुर्‍याउँदैन । मृत्युमा पुर्‍याउने पाप छ । त्यसले त्यसबारे बिन्ती चढाउनुपर्छ भनी म भन्दिनँ । \v 17 सबै अधार्मिकता पाप हो, तर मृत्युमा नपुर्‍याउने पाप पनि छ ।