Thu Dec 08 2022 17:34:44 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-12-08 17:34:45 +05:45
parent fb9f08414a
commit 897fee3b80
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 16 यदि कसैले आफ्नो भाइले मृत्युमा नपुर्‍याउने पाप गरेको देख्छ भने त्यसले प्रार्थना गर्नुपर्छ, र परमेश्‍वरले त्यसलाई जीवन दिनुहुनेछ । मृत्युमा नपुर्‍याउने पाप गर्ने त्यसलाई। मृत्युमा पुर्‍याउने पाप छ । त्यसले त्यसबारे बिन्ती चढाउनुपर्छ भनी म भन्दिनँ । \v 17 सबै अधार्मिकता पाप हो, तर मृत्युमा नपुर्‍याउने पाप पनि छ ।
\v 16 यदि कसैले आफ्नो भाइले मृत्युमा नपुर्‍याउने पाप गरेको देख्छ भने त्यसले प्रार्थना गर्नुपर्छ, र परमेश्‍वरले त्यसलाई जीवन दिनुहुनेछ । अर्थात् तिनीहरू मृत्युमा नपुर्‍याउने पाप गर्ने त्यसलाई। मृत्युमा पुर्‍याउने पाप छ । त्यसले त्यसबारे बिन्ती चढाउनुपर्छ भनी म भन्दिनँ । \v 17 सबै अधार्मिकता पाप हो, तर मृत्युमा नपुर्‍याउने पाप पनि छ ।