3.9 KiB
3.9 KiB
1 | Reference | ID | Tags | Quote | Occurrence | Question | Response |
---|---|---|---|---|---|---|---|
2 | 1:1 | lq6d | यस पत्रमा लेखक यूहन्नाले आफूलाई कुन शीर्षकले चिनाउँछन्? | यूहन्नाले आफूलाई एल्डरको रूपमा चिनाउँछन्। | |||
3 | 1:1 | igzu | यो पत्र कसलाई लेखिएको हो? | यो पत्र चुनिएकी महिला र उनका छोराछोरीहरूलाई लेखिएको हो। | |||
4 | 1:3 | lte6 | यूहन्नाले अनुग्रह, दया र शान्ति कसबाट आउँछ भनी भन्छन्? | यूहन्ना भन्छन् अनुग्रह, दया र शान्ति परमेश्वर, पिता र उहाँका पुत्र येशू ख्रीष्टबाट आउँछन्। | |||
5 | 1:4 | o53o | यूहन्ना किन आनन्दित छन्? | युहन्ना आनन्दित छन् किनभने उनले केही महिलाका छोराछोरीहरूलाई सत्यमा हिँडिरहेको भेट्टाए। | |||
6 | 1:5 | dgsv | यूहन्नाले सुरुदेखि नै उनीहरूले के आज्ञा पाएका छन् भनी भन्दछन्? | उनीहरूले पाएका आज्ञा तिनीहरूले सुरुदेखि नै एक-अर्कालाई प्रेम गर्ने छ। | |||
7 | 1:6 | ajw5 | यूहन्नाले प्रेम के हो भन्छन्? | प्रेम भनेको परमेश्वरको आज्ञा अनुसार चल्नु हो। | |||
8 | 1:7 | l075 | येशू ख्रीष्ट शरीरमा आउनुभयो भनी स्वीकार नगर्नेहरूलाई यूहन्नाले के भन्छन्? | यूहन्नाले तिनीहरूलाई भ्रममा पार्ने र ख्रीष्ट विरोधी भन्छन्। | |||
9 | 1:8 | nwzf | यूहन्नाले विश्वासीहरूलाई के नगर्न होसियार हुन भन्नुहुन्छ? | यूहन्नाले विश्वासीहरूलाई आफूले काम गरेको कुरा गुमाउन नपरोस् भनी बताउँछन्। | |||
10 | 1:10 | t59t | यूहन्नाले विश्वासीहरूलाई ख्रीष्टको बारेमा साँचो शिक्षा नल्याउने जो कोहीलाई के गर्न भन्छन्? | तिनीहरूले ख्रीष्टको बारेमा साँचो शिक्षा नल्याउने कसैलाई पनि ग्रहण गर्नु हुँदैन। | |||
11 | 1:11 | ykw2 | यदि कसैले ख्रीष्टको बारेमा साँचो शिक्षा नल्याउने व्यक्तिलाई ग्रहण गर्छ भने विश्वासी केको दोषी हुन्छ? | झूटा शिक्षकलाई ग्रहण गर्ने र अभिवादन गर्ने विश्वासीले उसको खराब काममा भाग लिन्छ। | |||
12 | 1:12 | rz4r | यूहन्नाले भविष्यमा के गर्ने आशा राख्छन्? | यूहन्ना आएर चुनिएकी महिलासँग प्रत्यक्ष कुरा गर्ने आशा राख्छन्। |