येशूले सिर्का लिनुभयो, र भन्नुभयो, “अब सिद्धियो,” र उहाँले शिर निहुराएर आफ्नो आत्मा त्यागिदिनुभयो । [१९:२९-३०]