964 B
964 B
येशूको क्रुसको नजिक को-को उभिरहेका थिए ?
येशूको क्रुसको नजिक उहाँकी आमा, उहाँकी आमाकी बहिनी, क्लोपासकी पत्नी मरियम, मरियम मग्दलिनी र उहँले माया गर्नुहुने चेला उभिरहेका थिए । [१९:२५-२६]
जब येशूले आफ्नी आमा र उहाँले माया गर्नुहुने चेला नजिकमा उभिरहेका देख्नुभयो, तब उहाँले के भन्नुभयो ?
येशूले आफ्नी आमालाई भन्नुभयो, “हे नारी, हेर्नुहोस्, तपाईंका छोरा !” [१९:२६]