तिनीहरूले यस्तो ठाने, किनभने तिनीहरूले शारीरिक मृत्युको बारेमा विचार गरिरहेका थिए । अब्राहाम र अगमवक्ताहरू पनि भौतिक शरीरमा मरेका थिए । [८:५२-५३]