839 B
839 B
परमेश्वरले इतिहासको ठीक समयमा के गर्नुभयो ?
परमेश्वरले ठीक समयमा व्यवस्थाको अधीनमा रहेकाहरूलाई छुटकारा दिनको निम्ति आफ्ना पुत्र पठाउनुभयो । [४:४-५]
व्यवस्थाको अधीनमा रहेका सन्तानहरूलाई परमेश्वरले कसरी उहाँको परिवारमा ल्याउनुभयो ?
व्यवस्थाको अधीनमा रहेका सन्तानहरूलाई परमेश्वरले धर्मपुत्र बनाउनुभयो । [४:५]