translationCore-Create-BCS_.../act/08/34.md

494 B

त्यो मानिसले पढ्दै गरेको धर्मशास्‍त्र बारे फिलिपलाई उसले के प्रश्‍न सोध्यो ?

अगमवक्ताले आफ्नै बारेमा वा अरु कुनै व्यक्तिको बारे भनिरहेका थिए भनी, त्यस मानिसले फिलिपलाई सोध्यो । [८:३४-३५]