1.1 KiB
1.1 KiB
भाइहरूलाई कोरिन्थका सन्तहरूकहाँ जान आग्रह गर्नु र कोरिन्थीहरूले प्रतिज्ञा गरेको भेटी अगाडि नै बन्दोबस्त गर्न किन पावलले आवश्यक ठाने ?
कारणवश माकेडोनियाका मानिसहरू पावलसँगै आउँदा कोरिन्थीहरूलाई पावलले भनेअनुसार तयार भएको देख्दा तिनी र तिनका सहकर्मीहरू शर्ममा नपरून् भनी पावलले यसो गर्नु आवश्यक ठाने । कोरिन्थीहरूले करकापमा परेर होइन खुल्ला मनले दिएको भेटीको रूपमा तयार होऊन् भन्ने पावलले चाहे । [९:४-५]