translationCore-Create-BCS_.../tq_OBA.tsv

4.7 KiB

1ReferenceIDTagsQuoteOccurrenceQuestionResponse
21:1jbuhकुन उद्देश्यको निम्ति परमप्रभुले जाति-जातिहरूका बिचमा आफ्नो संदेशवाहक पठाउनुभयो?एदोमको विरुद्धमा लडाइँ गर्न जाति-जातिहरूलाई खडा गराउन परमप्रभुले जातिहरूका बीचमा संदेशवाहक पठाउनुभयो।
31:3en3zएदोमीहरूको पापहरू मध्येको एउटा पाप के थियो?एदोमीहरूको हृदयमा घमण्ड थियो र तिनीहरूलाई जमिनमा खसाल्न कसैले सक्दैन भनी विश्वास गरेका थिए ।
41:7j69dएदोमको विरुद्धमा कसले धोका दिनेछ र विजयी हुनेछ?एदोमसँग शान्तिको गठबन्धन गरेका मानिसहरूले धोका दिनेछन् र एदोममाथि विजयी हुनेछन्।
51:10czzdएदोम किन शर्मले ढाकिनेछ र सदाको निम्ति नष्ट हुनेछ?एदोमले आफ्नो भाइ याकूबको विरुद्धमा गरेको हिंसाको कारणले गर्दा एदोम शर्मले ढाकिनेछ र सदाको निम्ति नष्ट हुनेछ।
61:11uac1एदोम याकूबबाट टाढिएको दिनमा के भयो?त्यस दिन, अपरिचितहरू याकूबको मूलढोकाभित्र पसे र त्यसको सम्पत्ति कब्जामा लिए।
71:12qrkhयहूदाको संकटको दिनमा परमप्रभुले एदोमलाई यहूदाको विषयमा के नगर्न भन्नुभयो?एदोमले तिनीहरूको हेंला गर्नु हुँदैनथ्यो, रमाउनु हुँदैनथ्यो, वा घमण्डसित बोल्नु हुँदैनथ्यो भनी परमप्रभुले भन्नुभयो।
81:13gyzlयहूदाको विपत्तिको दिनमा परमप्रभुले एदोमलाई यहूदाको विषयमा के नगर्न भन्नुभयो?यहूदाको विपत्तिको दिनमा एदोमले यहूदाका ढोकाहरूबाट भित्र पस्नु हुँदैनथ्यो, रमाउनु हुँदैनथ्यो, वा यहूदाको सम्पत्ति लुट्नुहुँदैनथ्यो भनी परमप्रभुले भन्नुभयो।
91:15kln2एदोमको थाप्लोमा के फर्की आउनेछ भनी परमप्रभुले भन्नुभयो?एदोमको बदला एदोमको थाप्लोमा नै फर्कि आउनेछ भनी परमप्रभुले भन्नुभयो ।
101:17jfviयहूदाको सङ्कटको बाबजुद सियोन पर्वतका कोही-कोहीले के गर्न सक्थे?सियोन पर्वतका कोही-कोही यहूदाको संकटको बाबजुद पनि बाँच्न सक्षम हुनेछन्।
111:18jrzmएदोमका कति जना मानिसहरू परमप्रभुको न्यायबाट बाँच्नेछन्?परमप्रभुको न्याय पछि एदोममा बाँचेको कोही पनि हुने छैनन्।
121:19i018एसावको डाँडालाई कसले अधिकार गर्नेछ?नेगेवका मानिसहरूले एसावको डाँडालाई अधिकार गर्नेछन्।
131:21wjreएसावको डाँडालाई कहाँबाट न्याय गरिन्छ?एसावको डाँडालाई सियोन पर्वतबाट न्याय गरिनेछ।