translationCore-Create-BCS_.../tq_2TH.tsv

12 KiB

1ReferenceIDTagsQuoteOccurrenceQuestionResponse
21:3bgsaथेसलोनिकीको मण्डलीको कुन दुई कुराको लागी पावलले परमेश्वरलाई धन्यवाद दिन्छन् ?पावलले तिनीहरूको बढ्दै गरेको विश्वास र एकअर्का प्रतिको तिनीहरूको प्रेमको निम्ति परमेश्वरलाई धन्यवाद दिन्छन् ।
31:4affhथेसलोनिकीमा रहेका विश्वासीहरूले कस्तो परिस्थितिहरू सहिरहेका छन् ?विश्वासीहरूले सतावट र कष्टहरू सहिरहेका छन् ।
41:5iislविश्वासीहरूले सहिरहेको परिस्थितिहरूले कस्तो सकारात्मक परिणाम ल्याउनेछ ?परमेश्वरको राज्यमा विश्वासीहरू योग्यको ठहरिनेछन् ।
51:6-8f751विश्वासीहरूलाई सताउनेहरूसँग परमेश्वरले के गर्नुहुनेछ ?परमेश्वरले विश्वासीहरूलाई कष्ट दिनेलाई बल्दो आगोले तिनीहरूलाई दण्ड दिदै कष्ट दिनुहुनेछ ।
61:7au4mविश्वासीहरूले कहिले उनीहरूको कष्टबाट राहत पाउनेछन् ?जब स्वर्गबाट येशू ख्रीष्ट प्रकट हुनुहुनेछ तब विश्वासीहरूले राहत पाउनेछन् ।
71:9mtmaपरमेश्वरलाई नचिन्नेहरूले कति लामो समयसम्म दण्ड भोग्नेछन् ?परमेश्वरलाई नचिन्नेहरूले अनन्तसम्म दण्ड भोग्नेछन् ।
81:9zsqwपरमेश्वरलाई नचिन्नेहरू तिनीहरूको दण्डको भाग अनुसार केबाट अलग गरिएका छन् ?परमेश्वरलाई नचिन्नेहरू तिनीहरूको दण्डको भाग अनुसार प्रभुको उपस्थितिबाट अलग गरिएका छन् ।
91:10te4iविश्वासीहरूले के गर्नेछन् जब तिनीहरूले ख्रीष्ट आफ्नो दिनमा आउनु भएको देख्नेछन् ?जब ख्रीष्ट आफ्नो दिनमा आउनुहुनेछ, तब विश्वासीहरू उहाँमा अचम्मित हुनेछन् ।
101:11-12xhcfपरमेश्वरको शक्तिमा गरिएको विश्वासीहरूको असल कामहरूको परिणाम के हो ?तिनीहरूको असल कामको परिणाम प्रभु येशू ख्रीष्टको नाउँको महिमा हुनु हो ।
112:1ffb9अब कुन घटनाको बारेमा लेख्न गहिरहेका छन् भनि पावलले भन्छन् ?पावलले भन्छन् कि उनी अब प्रभु येशू ख्रीष्टको आगमनको सम्बन्धमा लेख्न गहिरहेका छन् ।
122:2jca3पावलले तिनीहरुलाई के विश्वास नगर्नु भन्छन् ?पावलले तिनीहरूलाई प्रभु आइसक्नुभएको छ भनि विश्वास नगर्न भन्छन् ।
132:3cbj7प्रभुको दिन आउनुभन्दा अघि के हुनुपर्छ भनि पावल भन्छन् ?प्रभुको आगमन अघि धेरै मानिसहरू पतन हुनेछन् र व्यवस्था विनाका मानिसको प्रकट हुनेछ ।
142:4aenuव्यवस्था विनाका मानिसले के गर्नेछ ?व्यवस्था विनाका मानिसले विरोध गर्छ र परमेश्वरको मन्दिरमा बसेर आफैलाई परमेश्वर घोषणा गर्दै आफुलाई परमेश्वर भन्दा उच्च तुल्याउँछ ।
152:6-7m3eiव्यवस्था विनाको मानिस कहिले प्रकट गराइनेछ? जब समय आउँछ, जब उसलाई रोक्नेलाई टाढा लगिन्छ तब व्यवस्था विनाको मानिस प्रकट गराइनेछ।
162:8v3y7जब येशू प्रकट हुनुहुन्छ तब येशूले व्यवस्था विनाको मानिसलाई के गर्नुहुनेछ ?जब येशू प्रकट हुनुहुन्छ तब येशूले व्यवस्था विनाको मानिसलाई मार्नुहुनेछ ।
172:9gek1व्यवस्था विनाको मानिसलाई शक्ति, चिन्हहरू र ग़लत आश्चर्यहरू कसले गराइरहेको छ ?व्यवस्था विनाको मानिसलाई शक्ति, चिन्हहरू र ग़लत आश्चर्यहरू शैतानले गराइरहेको छ
182:10fdlkकिन कोही कोही व्यवस्था रहित मानिसद्वारा धोका पाए र नाश हुदैछन् ?कोही कोहीले धोका पाइरहेका छन् किनभने तिनीहरूले सत्यताको प्रेम ग्रहण गरेका छैनन् जसद्वारा तिनीहरू बाँच्न सक्छन् ।
192:12oun0के कुरामा धोका पाएका र नाश भइरहेकाहरूले आनन्द लिन्छन् ? धोका पाएका र नाश भइरहेकाहरूले अधर्ममा आनन्द लिन्छन् ।
202:13-14mrfpसुसमाचारद्वारा के प्राप्त गर्न परमेश्वरले थेसलोनिकीलाई चुन्नुभयो ?परमेश्वरले थेसलोनिकीलाई सुसमाचारद्वारा प्रभु येशू ख्रीष्टको महिमा प्राप्त गर्न चुन्नुभयो ।
212:15nrviतिनीहरूले सुसमाचार ग्रहण गरेको हुनाले पावलले अब थेसलोनिकीहरूलाई के गर्न आहवान गर्छन् ?पावलले थेसलोनिकीहरूलाई स्थिर भइरहन र तिनीहरूलाई सिकाएको परम्परा पक्रिराख्न आहवान गर्छन् ।
222:17hvs1थेसलोनिकीहरूको ह्रदयमा के स्थापित भएको पावलले चाहना गर्छन् ?थेसलोनिकीहरू हरेक असल काममा र वचनमा स्थापित भएको पावलले चाहना गर्छन् ।
233:1adu1प्रभुको वचनको सम्बन्धमा थेसलोनिकीहरूले के प्रार्थना गरेको पावल चाहन्छन् ?पावल चाहन्छन् कि थेसलोनिकीहरूले प्रभुको वचन तिव्र फैलिन र महिमित हुन प्रार्थना गरून् ।
243:2l2h7पावलले कसबाट छुट्कारा पाउने इच्छा गर्छन् ?पावलले विश्वास नभएका दुष्ट र ख़राब मानिसबाट छुट्कारा पाउने इच्छा गर्छन् ।
253:4ogezपावलले थेसलोनिकीहरूलाई के गरिरहन भन्छन् ?पावलले तिनीहरूलाई दिएको आज्ञा पालन गरिरहन उनले थेसलोनिकीहरूलाई भन्छन् ।
263:6edcyपावलद्वारा प्राप्त गरेको परम्परा अनुसार नचल्ने र अव्यवस्थित रुपमा हिड्ने हरेक भाइहरूसँग विश्वासीहरूले कस्तो प्रतिक्रिया दिनुपर्छ ?पावलद्वारा प्राप्त गरेको परम्परा अनुसार नचल्ने र अव्यवस्थित रुपमा हिड्ने हरेक भाइहरूबाट विश्वासीहरू टाढा रहनुपर्छ ।
273:7-8t5ynउनको काम र सहायताको लागी पावलले थेसलोनिकीहरूको निम्ति के उदाहरण बने ?पावलले दिन र रात मेहनत गरे, आफ्नो खानाको खर्च तिरे, र कसैको निम्ति भार बनेनन् ।
283:10ui5rकाम गर्न मन नगर्ने मानिसको सम्बन्धमा पावलले के आज्ञा दिन्छन् ?काम गर्न मन नगर्ने मानिसलाई पावलले खाना नखाने आज्ञा दिन्छन् ।
293:12w1vfअल्छी हुनुको सट्टा, त्यस्ता मानिसहरूलाई पावलले के गर्ने आज्ञा दिन्छन् ?पावलले अल्छीहरूलाई चुपचाप काम गर्न र आफ्नै खाना खान आज्ञा दिन्छन् ।
303:14peg1यो पत्रमा पावलले दिएको निर्देशन पालन नगर्ने जो कोहीसँग भाइहरूले के गर्नु हो ?यो पत्रमा पावलले दिएको निर्देशन पालन नगर्ने जो कोहीसँग भाइहरूले संगत नगर्नु हो ।
313:16mux2प्रभुले थेसलोनिकीहरूलाई के देऊन भनि पावलले चाहना गर्छन् ?प्रभुले थेसलोनिकीहरूलाई सबै समय सबै कुरामा शान्ति देऊन भनि पावलले चाहना गर्छन् ।
323:17g0mdपावलले कसरी उनी यो पत्रको लेखक हो भनि देखाउँछन् ?उनी लेखक हुन् भनी चिन्हको लागी पावलले आफ्नै हातले अभिवादन लेखे ।