translationCore-Create-BCS_.../tq_1CO.tsv

85 KiB
Raw Permalink Blame History

1ReferenceIDTagsQuoteOccurrenceQuestionResponse
21:1nqlaपावललाई कसले बोलाउनु भयो र उनी के हुन बोलाइएका थिए ?येशू ख्रीष्टले पावललाई एक प्रेरित हुन बोलाउनु भयो ।
31:3jx7vकोरिन्थीका मण्डलीले परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्ट द्वारा के पाउने चाहना गर्छन् ?पावलले चाहना गर्छन् कि तिनीहरूले परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्ट द्वारा अनुग्रह र शान्ति पाऊन् ।
41:5b752कोरिन्थीका मण्डलीलाई परमेश्वरले कसरी धनी बनाउनुभयो ?परमेश्वरले तिनीहरूलाई सबै कुरामा, सबै बोलीमा र सबै ज्ञानद्वारा धनी बनाउनुभयो ।
51:7i6eaकोरिन्थीको मण्डलीलाई के कुराको खाँचो थिएन ?तिनीहरूलाई कुनै आत्मिक वरदानको खाँचो थिएन ।
61:8ytnmपरमेश्वरले किन कोरिन्थीको मण्डलीलाई अन्त्यमा सामर्थ दिनुहुनेछ ?उहाँले यसो गर्नुहुनेछ जसकारण हाम्रो प्रभु येशू ख्रीष्टको दिनमा उनीहरू दोषरहित हुनेछन् ।
71:10lj0lपावलले कोरिन्थीको मण्डलीलाई के गर्ने आग्रह गर्छन् ?पावलले उनीहरू सबैलाई सहमत हुन र त्यहाँ उनीहरू माझ विभाजन नहुन र एकै विचार र एकै उद्वेश्यले एकसाथ रहिरहन आग्रह गर्छन्
81:11u5drक्लोयका परिवारले पावललाई के उजुरी गरे ?कोरिन्थीको मन्डलीका मानिसहरू माझ गुटवन्दीहरू विकास भएको छ भनी क्लोयका परिवारले पावललाई उजुरी गरे ।
91:14-15ingpक्रिसपस र गायस वाहेक अरू कसैलाई पनि पावलले बप्तिष्मा नदिएकोमा उनी किन परमेश्वरलाई धन्यवाद चढाउँछन् ?पावलले यसको निम्ति परमेश्वरलाई धन्यवाद चढाउँछन् किनभने यसले उनीहरूलाई पावलको नाममा बप्तिष्मा भएका भनि भन्ने अवसर दिदैन ।
101:17cu5vख्रीष्टले पावललाई के गर्न पठाउनुभयो ?ख्रीष्टले पावललाई सुसमाचार प्रचार गर्न पठाउनुभयो ।
111:18s2sdमरिरहेकाहरूका लागी क्रुशको सन्देश के हो ?मरिरहेकाहरूका लागी क्रुशको सन्देश मुर्खता हो ।
121:18eitiपरमेश्वरले बचाउनुभएकाहरुका लागी क्रुशको सन्देश के हो ?परमेश्वरले बचाउनुभएकाहरूका लागी यो परमेश्वरको शक्ति हो ।
131:20rq2lपरमेश्वरले संसारको ज्ञानलाई के मा परिवर्तन गर्नुभयो ?परमेश्वरले संसारको ज्ञानलाई मुर्खतामा परिव्रतन गर्नुभयो ।.
141:21kdhvप्रचारको मुर्खताद्वारा विश्वास गर्नेहरुलाई बचाउदा परमेश्वर किन खुसी हुनुहुन्छ ?परमेश्वर यसमा खुसी हुनुहुन्छ किनभने संसारले आफ्नो ज्ञानमा परमेश्वरलाई जान्दैन ।
151:26picsमानिसको स्तरमा बुद्धिमान वा शक्तिशाली वा महान जन्म भएका कति जनालाई परमेश्वरले बोलाउनुभयो ?परमेश्वरले त्यस्तोहरु धेरैलाई बोलाउनुभएन ।
161:27d8pgपरमेश्वरले संसारको मुर्ख कुरा र संसारमा भएको कमजोर मानिएका कुरालाई किन छान्नुभयो ?बुद्धिमानलाई लज्जित पार्न र बलियोलाई लज्जित पार्न उहाँले यसो गर्नुभयो ।
171:28-29clpqपरमेश्वरको अघि धमण्ड गर्ने कारण कोहिलाई पनि नदिन उहाँले के गर्नुभयो ?परमेश्वरले संसारको सबैभन्दा तल्लो र अपमानित र अझ केहि नसम्झिएका कुरालाई छान्नुभयो ।
181:30w8jnविश्वासीहरू येशू ख्रिष्टमा किन थिए ?परमेश्वरले जे गर्नुभयो त्यसकारणले गर्दा उनीहरू येशू ख्रीष्टमा थिए ।
191:30j8evयेशू ख्रीष्ट हाम्रो निम्ति के बन्नुभयो ?उहाँ हाम्रो निम्ति परमेश्वरको ज्ञान-हाम्रो धार्मिकता, पवित्रता र उद्वार बन्नुभयो ।
201:31inpxयदि हामी घमण्ड गर्दछौ भने के मा घमण्ड गर्ने ?घमण्ड गर्नेले प्रभुमा घमण्ड गरोस् ।
212:1q17dकोरिन्थीहरूको सामु पावल कस्तो व्यवहारमा आए जब उनले परमेश्वरको रहस्यको घोषणा गरे ?जब उनले परमेश्वरको रहस्यको घोषणा गरे, पावल रमणिय बोली वा बुद्धिमा प्रस्तुत भएनन् ।
222:2temaजब उनी कोरिन्थीहरूको माझमा थिए, उनले के बुझ्ने निर्णय गरे ?पावलले येशू ख्रीष्ट र उहाँ क्रुसमा टाँगिनु भएको कुरा बाहेक अरू केही कुरा नबुझ्ने निर्णय गरे ।
232:4-5ahv0पावलको उपदेश र उनको घोषणा किन बुद्धिपूर्ण शब्दमा नभएर आत्मा र शक्तिमा प्रस्तुत भयो ?यो यसकारणले भयो कि तिनीहरूको विश्वास मानिसको बुद्धिमा होइन तर परमेश्वरको शक्तिमा आधारित होस् ।
242:7w1r1पावल र उनीसँग भएकाहरूले कुन बुद्धिद्वारा बोले ?तिनीहरूले परमेश्वरको लुकेको रहस्यमय बुद्धिद्वारा बोले- त्यो लुकेको बुद्धि जो परमेश्वरले हाम्रो महिमाको निम्ति युगयुग अघि देखिनै नियुक्त गर्नुभएको थियो ।
252:8okzdयदि पावलको समयका शासकहरूले परमेश्वरको बुद्धि बुझेका भए, उनीहरूले के गर्ने थिएनन् ?यदि ती शासकहरूले परमेश्वरको बुद्धि बुझेका भए, उनीहरूले महिमाका प्रभुलाई क्रुसमा टाँग्ने थिएनन् ।
262:10xov7पावल र उनीसँग भएकाहरूले कसरी परमेश्वरको ज्ञान बुझे ?परमेश्वरले उनीहरूलाई आत्माद्वारा यी सबै कुरा प्रकाशित गर्नुभयो ।
272:11w1kqपरमेश्वरको गहिरो कुराहरू कसले जान्दछ ?परमेश्वरको आत्माले मात्र उहाँका गहिरा कुराहरू जान्दछ ।
282:12u4z0पावल र उनीसँग भएकाहरूले के कारणले परमेश्वरबाटको आत्मा प्राप्त गरे ?परमेश्वरले सित्तैमा दिनुभएको कुरा बुझ्न सकुन भनेर उनीहरूले परमेश्वरको आत्मा प्राप्त गरे ।
292:14hqs0आत्मामा नभएका मानिसले किन परमेश्वरको आत्मा सम्बन्धि कुरा बुझ्न वा प्राप्त गर्न सक्दैन ?आत्मामा नभएका मानिसले ती प्राप्त गर्न सक्दैन किनभने उनीहरू उहाँको निम्ति मुर्ख छन् र त्यस मानिसले ती कुरा बुझ्न सक्दैन किनभने उनीहरू आत्मिकि रितिले जाँचिन्छन् ।
302:16h8orयेशूलाई विश्वास गर्नेहरूसँग कसको मन छ भनि पावलले भने ?पावलले भने उनीहरूसँग ख्रिष्टको मन छ ।
313:3ib2yकिन पावलले कोरिन्थीका विश्वासीहरू अझै शारिरिक नै छन् भने ?पावलले उनीहरू अझै शारिरिक नै छन् भने किनभने उनीहरू बीचमा डाह र कलह थियो ।
323:5nikbकोरिन्थीहरूका निम्ति पावल र अपोल्लोस को थिए ?उनीहरू सेवकहरू थिए जसद्वारा कोरिन्थीहरूले ख्रीष्टमाथि विश्वास गरे ।
333:7vb19कसले बढाउनुहुन्छ ?परमेश्वरले बढाउनुहुन्छ ।
343:11kmq6जग को हुनुहुन्छ ?येशू ख्रीष्ट जग हुनुहुन्छ ।
353:11-13egd8येशू ख्रीष्टको जगमाथि बनाउने मानिसको कामलाई कौ हुनेछ ?उसको काम दिनको उज्यालोमा र आगोले प्रकाशित हुनेछ ।
363:13rtwqमानिसको कामलाई आगोले के गर्नेछ ?आगोले प्रत्येक मानिसले गरेको कामको गुण प्रकाश गर्दै जाँच्नेछ ।
373:14ptecयदि कुनै मानिसको काम आगोबाट बाँच्यो भने उसले के प्राप्त गर्छ ? त्यस मानिसले इनाम प्राप्त गर्नेछ ।
383:15gk8gत्यस मानिसलाई के हुनेछ जसको काम नष्ट हुन्छ ?त्यस मानिसले नोक्सानी भोग्नेछ, तर उ आफैचाँहि आगोद्वारा बाँचे झै बाँच्नेछ ।
393:16eg2xयेशू ख्रीष्टको विश्चासी भएर हामी को हौ त्र हामीमा के वास गर्दछ ?माही परमेश्वरका मन्दिर हौ र परमेश्वरको आत्मा हामीमा वास गर्नुहुन्छ ।
403:17djhfयदि कसैले परमेश्वरको मन्दिर नष्ट गर्छ भने के हुन्छ ?परमेश्वरको मन्दिर नष्ट गर्नेलाई परमेश्वरले नष्ट गर्नुहुन्छ ।
413:20cwq7परमप्रभुले बुद्धिमानहरूका विचारहरू कस्तो छ भनि जान्नुहुन्छ ?परमप्रभु जान्नुहुन्छ कि बुद्धिमानहरूका विचारहरू व्यर्थ छन् ।
424:1k2o5पावल र उनका सहकर्मीहरूलाई कोरिन्थीहरूले कसरी सम्बोधन गर्नुपर्छ ?कोरिन्थीहरूले उनीहरूलाई ख्रीष्टका सेवक र परमेश्वरका गुप्तका सत्यताको भण्डारे भनी सम्बोधन गर्नुपर्छ ।
434:2q6dmभण्डारेमा हुनुपर्ने एक आवश्यकता के हो ?भण्डारेहरू विश्वासयोग्य ठहरिनुपर्छ ।
444:4i87uपावलले उनको न्यायकर्ता को हो भन्छन् ?पावलले भन्छन् प्रभुले उनको न्याय गर्नुहुन्छ ।
454:5tuacजब परमेश्वर आउनुहुन्छ, उहाँले के गर्नुहुन्छ ?He will bring to light the hidden things of darkness and reveal the purposes of the hearts.
464:6kgrkWhy did Paul apply these principles to himself and to Apollos?Paul did it for the sake of the Corinthian believers so they might learn the meaning of the saying, “Not beyond what is written,” so that none of them would think in favor of one against the other.
474:8f81oWhy does Paul wish the Corinthian believers did reign?Paul wishes they did reign so that Paul and his companions could be reigning with them.
484:10n6uvWhat are three ways Paul contrasts himself and his companions with the Corinthian believers?Paul says, “We are fools for Christs sake, but you are wise in Christ. We are weak, but you are strong. You are held in honor, but we are held in dishonor.”
494:11iu76प्रेरितहरूको शारिरिक अवस्थालाई पावलले कसरी वर्णन गर्छन् ?Paul said they were hungry and thirsty, poorly clothed, brutally beaten and homeless.
504:12-13pvtcHow did Paul and his companions respond when they were mistreated?When they were attacked, they blessed. When they were persecuted, they endured it. When they were slandered, they spoke with kindness.
514:14axu2कोरिन्थीका विश्वासीहरूलाई पावलले किन यी सबै कुरा लेखे ?आफ्नै प्रिय बालकहरू झै सुधार्नको लागी पावलले यी सबै लेखे ।
524:16a7gkकोरिन्थीका विश्वासीहरूलाई कसको अनुसरण गर्न पावल भन्छन् ?तिनीहरूले उनको अनुसरण गर्न पावल भन्छन् ।
534:17vhaiOf what was it that Paul sent Timothy to the Corinthian believers to remind them?Paul sent Timothy to Corinth to remind the believers there of Pauls ways in Christ.
544:18wgi7कोरिन्थीका कोही विश्वासीहरू कसरी Some of them were arrogant, acting as though Paul was not coming to them.
554:20hirgपरमेश्वरको राज्य के मा रहेको छ ?परमेश्वरको राज्य शक्तिमा रहेको छ ।
565:1hb3vकोरिन्थीमा भएको मण्डलीको बारेमा के कुरा पावलले सुने ? पावलले त्यहाँ व्यभिचारको कुरा सुने । तिनीहरूमध्ये एकजना आफ्नो बुबाको पत्नीसँग सुतेको थियो ।
575:2niafत्यो मानिस, जसले आफ्नो बुबाको पत्नीसँग पाप गर्यो, उसलाई के गर्नु भनी पावलले भने ?त्यो मानिस, जसले आफ्नो बुबाको पत्नीसँग पाप गर्यो, उसलाई तिनीहरूको बिचबाट हटाउनु पर्छ ।
585:4-5bbndत्यो मानिस, जसले आफ्नो बुबाको पत्नीसँग पाप गर्यो, उसलाई तिनीहरूको बिचबाट कसरी र किन हटाउनुपर्छ ?When the church at Corinth gathered together in the name of the Lord Jesus, they were to hand the sinning man over to Satan for the destruction of the flesh, so that his spirit might be saved on the day of the Lord.
595:8crqwखराब आचरण र दुष्टतालाई पावलले के सँग तुलना गर्छन् ?पावलले तिनिहरूलाई खमिरसँग तुनला गर्छन् ।
605:8ebavWhat does Paul use as a metaphor for sincerity and truth?Paul uses unleavened bread as a metaphor for sincerity and truth.
615:9ykxcकोरिन्थीको विश्वासीहरूलाई पावलले को सँग संगत नगर्न भन्छन् ?पावलले उनीहरूलाई व्यभिचारीहरूसँग संगत नगर्नु भनी लेख्छन् ।
625:10vg24Did Paul mean for them not to associate with any sexually immoral people?Paul did not mean the immoral people of this world. You would have to go out of the world to stay away from them
635:11q5szWith whom did Paul mean for the Corinthian believers not to associate?He meant for them not to associate with anyone who is called a brother or sister in Christ and who is sexually immoral, greedy, verbally abusive, a drunkard, a swindler, or an idolater.
645:12lnaxविश्वासीहरूले कसको न्याय गर्नुपर्छ ?तिनीहरूले मण्डली भित्रकाहरूको न्याय गर्नुपर्छ ।
655:13m99nकसले मण्डली बाहिरकाहरूको न्याय गर्नुहुन्छ ?परमेश्वरले मण्डली बाहिरकाहरूको न्याय गर्नुहुन्छ ।
666:1-3h1ddWhat does Paul say the saints at Corinth should be able to judge?Paul says they should be able to judge disputes between saints concerning the matters of this life.
676:2-3o0lmसन्तहरूले कसको न्याय गर्नेछन् ?सन्तहरूले संसार र स्वर्गदूतहरूको न्याय गर्नेछन् ।
686:6bwu2 कोरिन्थीका विश्वासीहरूले कसरी एक अर्कासँगको कलह मिलाएका छन् ?एस विश्वासी अर्को विश्वासीको विरूद्धमा अदालत जान्छ र त्यो मुद्दा न्यायधिसको सामु राखिन्छ जो अविश्वासी हुन् ।
696:7j267What does the fact that there are disputes among the Corinthian Christians indicate?It indicates that this is a defeat for them.
706:9-10s5i0परमेश्वरको राज्य कसले अधिकार गर्दैन ?The unrighteous: the sexually immoral, idolaters, adulterers, male prostitutes, those who practice homosexuality, thieves, the greedy, drunkards, slanderers, and swindlers will not inherit the kingdom of God.
716:11ohwtWhat happened to the Corinthian believers who previously practiced unrighteousness?They were cleansed and made holy, made right with God in the name of the Lord Jesus Christ and by the Spirit of our God.
726:12-13rg4oकुन दुई कुरालाई पावलले आफुमाथि अधिन गर्न नदिने बताउछन् ?
736:15ds3oविश्वासीहरूको शरिर के को अंग हुन् ?तिनीहरूको शरिर ख्रिष्टको अंग हुन् ।
746:15hr8eके विश्वासीहरू वेश्यासँग जोडिनुहुन्छ ?अँह, यो कहिल्यै नहोस् ।
756:16mz9cजब कोही वेश्यासँग जोडिन्छ, तब के हुन्छ ?ती दुई एकै शरिर हुन्छन् ।
766:17meegजब कोही प्रभुसँग जोडिन्छ भने के हुन्छ ?उहाँमा ऊ आत्मामा एक हुन्छ ।
776:18iyrgजब मानिसहरूले व्यभिचार गर्छन् उनीहरूले कसको विरुद्ध पाप गर्छन् ?जब मानिसहरूले व्यभिचार गर्छन् तब उनीहरूले आफ्नै शरिरको विरुद्ध पाप गर्छन् ।
786:19-20mn50किन विश्वासीहरूले शरिरद्वारा परमेश्वरको महिमा गर्नुपर्छ ?तिनिहरूले शरिरद्वारा परमेश्वरको महिमा गर्नुपर्छ किनभने तिनीहरूको शरिर पवित्र आत्माको मन्दिर हो र किनभने तिनीहरू मोल तिरेर किनिएका छन् ।
797:2q2yjकिन हरेक मानिसको उनको आफ्नो पत्नी हुनुपर्छ र हरेक स्त्रीको उनको आफ्नो पति हुनुपर्छ ?व्यभिचार सम्बन्धि परिक्षा अनेक भएका कारण हरेक मानिसको उनको आफ्नो पत्नी हुनुपर्छ र हरेक स्त्रीको उनको आफ्नो पति हुनुपर्छ ।
807:4gmkkके पति वा पत्नीले आफ्नो शरिरमाथि अधिकार राख्छन् ?होइन । पतिले आफ्नी पत्नीको शरिरमाथि अधिकार राख्छन् भने पत्नीले आफ्नो पतिको शरिरमाथि अधिकार राख्छिन् ।
817:5kp04पति र पत्नीले एकअर्कासँगको पारस्पारिक संसर्गदेखि कहिले इन्कार गर्न ठिक हुन्छ ?यदि दुवै पति र पत्नीको आपसी सल्लाहमा केही समयको लागी मात्र इन्कार गर्नु ठिक हुन्छ ताकि तिनिहरू प्रार्थनामा लागिरहन सकून् ।
827:8jgm6विधवाहरू र अविवाहितलाई के गर्नु असल छ भनी पावल भन्छन् ?उनी जस्तै तिनिहरू पनि अविवाहित रहे असल हुन्छ भनी पावल भन्छन् ।
837:9xeexकस्तो अवस्थामा विधवाहरू र अविवाहितले विवाह गर्न सक्छन् ?यदि तिनीहरू कामबासनामा जल्छन् र आफूलाई वशमा राक्न सक्दैनन भने तिनीहरूले विवाह गर्न सकछन् ।
847:10-11hljhविवाह भएकाहरूलाई प्रभुको के आज्ञा छ ?पत्नी आफ्नो पतिबाट अलग हुनुहुदैन । यदि उनी पतिबाट अलग हुन्छिन भने उनले विवाह नगरोस् वा उसँग मिलाप गरोस् । अनि पतिले पत्नीलाई नत्यागोस् ।
857:12-13p0zdके विश्वासी पति वा पत्नीले उनको वा उनकी अविश्वासी पति वा पत्नीलाई त्याग्नु हुन्छ ?यदि अविश्वासी पति वा पत्नी उसँग बस्न राजी छ भने विश्वासीले अविश्वासीलाई नत्यागोस् ।
867:15jf44यदि अविश्वासी पति वा पत्नी छुट्टिन्छ भने विश्वासीले के गर्ने ?विश्वासीले अविश्वासीलाई जान देओस् ।
877:17r33wपावलले मण्डलीहरूमा के नियम लागू गरे ?प्रत्येकले प्रभुले दिनुभएको जीवन जीओस् र जस्तो जीवनमा परमेश्वरले बोलाउनुभएको छ, त्यसमा जीओस् भनी नियम थियो ।
887:18npl0खतना भएका र बेखतनालाई पावलले के आदेश दिए ?पावलले भने कि बेखतनाहरू खतना हुन नखोजोस् र खतना भएकाहरू बेखतना हुन नजोजोस् ।
897:21-23yva1पावलले कमाराको बारेमा के भने ?यदि परमेश्वरबाट बोलावट हुँदा तिनीहरू कमारा थिए भने, त्यसको वास्ता नगर, अनि यदि तिनीहरू स्वतन्त्र हुन चाहन्छन् भने स्वतन्त्र होउन् । अझ तिनीहरू कमारा भए प्रभुको स्वतन्त्र मानिस भए। तिनीहरू मानिसको कमारा नबनुन् ।
907:26jftzजसको विवाह भएको छैन, त्यो मानिस उनी जस्तै अविवाहित नै भएको असल हो भनी किन पावलले विचार गर्छन् ?वर्तमानका संकष्टलाई हेर्दा पावलको विचारमा मानिसको लागी अविवाहित रहेको नै असल हो ।
917:27tlujयदि कोही वैवाहिक करारद्वारा स्त्रीसँग बाँधिएको छ भने त्यस विश्वासीले के गर्नुपर्छ?तिनिहरूले त्यस स्त्रीसँगको विवाहको करारबाट स्वतन्त्र हुन नखोजोस् ।
927:31lqalतिनीहरू जसले संसारका थोकहरू उपभोग गर्छन् किन तिनीहरूले यसमा चासो नभए झै गर्ने ?तिनीहरूले यस्तो गरून किनभने संसारको अन्त्य आउँदैछ ।
937:33-34dd2hविवाह भएका विश्वासीहरूलाई किन प्रभुको भक्ति गर्न गाह्रो पर्छ ?यो गर्न गाह्रो छ किनभने विवाह भएका पति वा पत्नीले संसारको कुराको फिक्री गर्छन् र कसरी पति वा पत्नीलाई खुसी तुल्याउने भनी विचार गर्छन
947:38bjxvकसले मगनी भएकी कन्यालाई विवाह गर्नेले भन्दा उचित गर्छ ? जसले विवाह नगर्ने इच्छा गर्छ उसले उचित गर्छ ।
957:39gojgएक स्त्री कहिलेसम्म पतिको बन्धनमा रहन्छे ?पति बाँचुञ्जेलसम्म उ आफ्नो पतिको बन्धनमा रहन्छे ।
967:39ls4kयदि विश्वासी पत्निको पति मरे भने उनले को सँग विवाह गर्न सक्छिन् ?उनले इच्छा गरेको व्यक्तिसँग विवाह गर्न सक्छिन तर उचाहिँ प्रभुको जन हुनुपर्छ ।
978:1shxyपावलले यस अध्यायमा कुन बिषयलाई चर्चा गर्छन् ?पावलले मुर्तिलाई चढाएको खानेकुराबारे चर्चा गर्छन् ।
988:1foupज्ञान र प्रेमले के परिणाम ल्याउँछ ?ज्ञानले मानिसलाई घमण्डी बनाउँछ तर प्रेमले निर्माण गर्छ ।
998:4t0rkके मुर्ति परमेश्वरको समान छ ?छैन । संसारको मुर्ति केहि पनि होइन र एक परमेश्वर बाहेक अरू परमेश्वर छैन ।
1008:6t510एक मात्र परमेश्वर को हुनुहुन्छ ?पिता परमेश्वर मात्र एक परमेश्वर हुनुहुन्छ जसद्वारा सबै कुरा छन् र हामी उहाँकै निम्ति जिउछौ ।
1018:6hdyuएक मात्र प्रभु को हुनुहुन्छ ?येशु ख्रीष्ट एक मात्र प्रभु हुनुहुन्छ जसद्वारा सबै थोक अस्तित्वमा आए र जसद्वारा हामी पनि अस्तित्वमा छौँ ।
1028:7ulosजब कोहि जो मुर्तिलाई पूजा गर्नेले मुर्तिलाई चढाएको खाना खान्छ भने के हुन्छ ?तिनीहरूको विवेक भ्रष्ट हुन्छ किनभने यो कमजोर छ ।
1038:8zii4के हामीले खाने खानाले परमेश्वरमा हामीलाई अझ राम्रो वा खराब बनाउँछ ?Food will not recommend us to God. We are not worse if we do not eat, nor better if we do eat it.
1048:9xft6Of what should we be careful that our freedom does not become?We should be careful that our freedom does not become a reason for someone who is weak in faith to stumble.
1058:11worqWhat can happen to a brother or sister with a weak conscience if those with an understanding of the true nature of idols are not careful in using their freedom?A brother or sister with a weak conscience can be destroyed.
1068:11-12j14xWho do we sin against when we knowingly cause a brother or sister in Christ to stumble because of their weak conscience?We sin against the brother or sister that we caused to stumble, and we sin against Christ.
1078:13eu02What does Paul say he will do if food causes his brother or sister to stumble?Pauls says if his food causes his brother or sister to stumble, he will never eat meat again.
1089:1-2cvekWhat proof did Paul offer that he was an apostle?Paul says that because the Corinthian believers were his workmanship in the Lord, they themselves were proof of Pauls apostleship in the Lord.
1099:4-5trtjWhat did Paul list as some of the rights of the apostles, the brothers of the Lord, and Cephas?Paul said they had the right to eat and drink and the right to take along with them a wife who is a believer.
1109:7mz5uWhat examples did Paul give of those who receive benefits or pay from their work?Paul mentions soldiers, one who plants a vineyard, and one who tends a flock as examples of those who receive benefits or pay from their work.
1119:9pe3cWhat example from the law of Moses did Paul give to support the idea of receiving benefits or pay from ones work?To support his argument, Paul quoted the command, “Do not muzzle an ox when it is treading out the grain.”
1129:12a8jvWhy did Paul and his companions not claim their right to material benefits from the Corinthians?Paul and his companions did not claim this right so they would not cause any hindrance to the gospel of Christ.
1139:14hba5What did the Lord command concerning those who proclaim the gospel?The Lord commanded that those who proclaim the gospel should get their living from the gospel.
1149:16rztdWhat did Paul say he could not boast about, and why couldnt he boast about it?Paul said he couldnt boast about preaching the gospel, because he had to preach the gospel.
1159:19o0pjWhy did Paul become a servant to all?Paul became a servant to all in order that he might win more people to God.
1169:20uh18Who did Paul become like in order to win Jews?Paul became like a Jew in order to win Jews.
1179:21zqbbWho did Paul become like in order to win those outside the law?Paul became like those outside the law in order to win those outside the law.
1189:23fpvxWhy did Paul do all things for the gospels sake?He did this so that he might participate in the blessings of the gospel.
1199:24dm5oHow did Paul say to run?Paul said to run to win the prize.
1209:25mdrrWhat kind of wreath was Paul running to receive?Paul was running so that he might receive a wreath which does not perish.
1219:27ft21Why did Paul subdue his body and make it a slave?Paul did this so that after he had preached to others, he himself might not be disqualified.
12210:1-4eaawWhat common experiences did their fathers have in the time of Moses?All were under the cloud and passed through the sea. All were baptized into Moses in the cloud and in the sea, and all ate the same spiritual food and drank the same spiritual drink.
12310:4ywzbआफ्नो पिता पुर्खालाई पछ्याउने आत्मिक चट्टान को थिए ?ख्रीष्ट चट्टान हुनुहुन्थ्यो जसले उनीहरूलाई पछ्याउनुभयो ।
12410:6uqfrमोशाको समयमा परमेश्वर किन तिनीहरूका पिताहरूसँग अप्रसन्न हुनुभयो ?उहाँ अप्रसन्न हुनुभयो किनभने तिनिहरूका पिताहरूले दुष्ट कुराको चाहना गरे ।
12510:9-10bjcwपरमेश्वरले अनाज्ञाकारी र गनगने मानिसहरूलाई के द्वारा नष्ट गर्नुभयो ?परमेश्वरले तिनीहरूलाई सर्पहरू र म ृत्युको दूत द्वारा नष्ट गर्नुभयो ।
12610:11nxg7ती कुराहरू किन घटे र किन ती लेखिए ?ती हाम्रो लागी उदाहरण हुन घट्यो र ती हामीलाई सिकाउनको निम्ति लेखिए ।
12710:13md71के कुनै अलौकिक परिक्षामा हामी परेका छौँ ?सबै मानवले भोगेको परिक्षा भन्दा बढि हामीले भोगेका छैनौ ।
12810:13pcrhहामीले परिक्षा सहन सकौँ भनेर परमेश्वरले के गर्नुभएको छ ?हामीले परिक्षा सहन सकौँ भनेर उहाँले उम्कने बाटो जुटाउनुभएको छ ।
12910:14nt41कोरिन्थीको विश्वासीहरूलाई पावलले केदेखि भाग्नु भनेर चेतावनी दिन्छन् ?उनले तिनीहरूलाई मुर्तिपुजा देखि भाग्न चेतावनी दिन्छन् ।
13010:16t64wविश्वासीहरूले लिने आशिषको कचौरा के हो र तिनीहरूले भाँच्ने रोटी के हो ?त्यो कचौरा ख्रीष्टको रगतसँगको सहभागिता हो। रोटी ख्रीष्टको शरिरसँगको सहभागिता हो ।
13110:20m2tjकसलाई अन्यजातीहरूले बली चढाउँछन् ?तिनीहरूले यी थोकहरू परमेश्वरलाई नचढाएर भूतप्रेतलाई चढाउँछन् ।
13210:20-21mayfकोरिन्थीका विश्वासीहरूले भुतप्रेतसँग सहभागी भएको पावलले नचाहेको कारण तिनी उनीहरूलाई के नगर्नु भन्छन् ? पावलले तिनीहरूलाई प्रभुको कचौरा र भुतप्रेतको कचौराबाट नपिउन र प्रभुको टेबुलमा र भुतप्रेतको टेबुलमा संगति नगर्न भन्छन् ।
13310:22nqyjप्रभुको विश्वासी भएर यदि हामीले शैतानसँग साझेदार गर्छौ भने हामीले के जोखिम उठाउँछौँ ?हामीले परमेश्वरलाई डाही बन्न उस्काउछौ ।
13410:24uzgiके हामीले आफ्नै भलाई खोज्नुपर्छ ?होइन बरू हरेकले आफ्नो छिमेकीको भलाई खोज्नुपर्छ ।
13510:27g0lxयदि कोही अविश्वासीले तिमीलाई भोजको लागी निम्तो दिन्छ र तिम्रो जाने मन छ भने तिमीले के गर्न सक्छौ ?तिम्रो विवेकले कुनै प्रश्न नगरी तिमीले तिम्रो अगि राखिदिएको सबैकुरा खान सक्छौ ।
13610:28-29jgngयदि तिमीलाई निम्तो दिने अविश्वासी साथीले तिमीले खान लागेको खाना मुर्तिलाई चढाएको हो भन्छ भने, किन तिमीले त्यो खानु हुदैन ?तिमीलाई जानकारी गर्ने मानिसको खातिर र अरू मानिसको विवेकको खातिर तिमीले त्यो खानु हुदैन ।
13710:31eyhgपरमेश्वरको महिमाको लागी तिमीले के गर्नुपर्छ ?हामीले खाने र पिउने लगायत सबै कुरा परमेश्वरको महिमाको लागी गर्नुपर्छ ।
13810:32-33anmaहामीले किन यहूदीहरूको वा ग्रीकहरूको वा परमेश्वरको मण्डलीको अपमान गर्नुहुदैन ?हामीले तिनीहरूको अपमान गर्नुहुदैन ताकि तिनीहरू बाँच्न सकून ।
13911:1zv18कोरिन्थीको विश्चासीहरूलाई पावलले कसको अनुसरण गर्न भन्छन् ? पावलले तिनीहरूलाई उनको आफ्नो अनुसरण गर्न भन्छन् ।
14011:1hxu8पावलले कसको अनुसरण गरे ?पावल ख्रीष्टको अनुसरण गर्ने व्यक्ति थिए ।
14111:2noh3पावलले के को लागी कोरिन्थीको विश्वासीहरूको प्रशंसा गरे ?सबैकुरामा पावललाई सम्झना गरेको कारण र कोरिन्थीहरूलाई जस्तो परम्परा दिइएको थियो त्यसलाई पक्रिरहेको कारण पावलले तिनीहरूको प्रशंसा गरे ।
14211:3fbzuख्रीष्टको शिर को हुनुहुन्छ ?ख्रीष्टको शिर परमेश्वर हुनुहुन्छ ।
14311:3p9ffमानिसको शिर को हुनुहुन्छ ?प्रत्येक मानिसको शिर ख्रीष्टको हुनुहुन्छ ।
14411:3mn02स्त्रीको शिर को हुनुहुन्छ ?पुरुष स्त्रीको शिर हुनुहुन्छ ।
14511:4aetpमानिसले आफ्नो शिर ढाकेर प्रार्थना गर्दा के हुन्छ ?उसले आफ्नो शिरको अनादर गर्छ यदि उ शिर ढाकेर प्रार्थना गर्छ ।
14611:5mrpiस्त्रीले आफ्नो शिर नढाकेर प्रार्थना गर्दा के हुन्छ ?शिर नढाकेर प्रार्थना गर्ने स्त्रीले आफ्नो शिरको अनादर गर्छे ।
14711:7bgmrमानिसले किन आफ्नो शिर ढाक्नु हुदैन ?उसले आफ्नो शिर ढाक्नु हुदैन किनभने ऊ परमेश्वरको प्रतिरूप र महिमा हो ।
14811:9ratfस्त्री कसको लागी सिर्जिएकी थिई ?स्त्री पुरूषको लागी सिर्जिएकी थिई ।
14911:11-12i00nस्त्री र पुरूष दुवै किन एक अर्कासँग निर्भर हुन्छन् ?स्त्री पुरूषबाट आएको हो र पुरूष स्त्रीबाट आएको हो ।
15011:13i31fपुरूषहरूको र स्त्रीहरूको लामों कपाल बारे प्रक्रितीले के सिकाउँछ भनि पावल भन्छन् ?पावलले भन्छन् कि प्रक्रितिले पुरूषले लामों कपाल राख्दा अपमान हुन्छ र स्त्रीहरूको लागी लामों कपाल उनको गौरव हो ।
15111:19ifwpकिन कोरिन्थीको विश्वासीहरूमा गुटहरू हुनुपर्छ ?तिनीहरू माझ गुटहरू हुनुपर्छ ताकि स्वीक्रत भऐकाहरू तिनीहरू माझ चिनिउन ।
15211:21excyकोरिन्थीका मण्डली जब खानलाई एकसाथ भेला भए तब के भइरहेको थियो ।जब तिनीहरूले खाए, प्रत्येकले अरुको भन्दा अघि खाइसक्थे । एक भोकै हुन्थ्यो र अर्कोले पिएको हुन्थ्यो ।
15311:26iy64हरेक पल्ट जब तिमीहरूले यो खान्छौ र पिउछौ, तिमीहरूले के गरिरहेका हुन्छौ ?प्रभु नआउन्ञेल तिमीहरू उहाँको म ृत्युको घोषणा गरिरहेका हुन्छौ ।
15411:27fw4uकिन एक व्यक्तिले अयोग्य रितिले रोटी खानु र प्रभुको कचौराबाट पिउनु हुदैन ?त्यसो गर्नाले तिमी प्रभुको शरिर र रगतको दोषी ठहरिन्छौ ।
15511:29alqlजसले नबुझि रोटी खान्छ र कचौराबाट पिउँछ, उसलाई के हुन्छ ?त्यसो गर्नाले त्यों व्यक्तिले खान्छ र पिउँछ र आफैमा न्याय गर्छ ।
15611:30puxgधेरै कोरिन्थीका विश्वासीहरू जसले अयोग्य रितिले रोटी खाए र प्रभुको कचौराबाट पिए, तिनीहरूलाई के भयों ?तिनीहरू मध्ये धेरै विरामी भए र कोही मरे ।
15711:33z77yजब तिनीहरू खानलाई एकसाथ आउँछन् तब के गर्न पावलले कोरिन्थीको विश्वासीहरूलाई भन्छन् ?उनले एक अर्कालाई पर्खिन भन्छन् ।
15812:1u620के को वारेमा कोरिन्थीको विश्वासीहरूलाई जानकारी गराएको पावल चाहन्छन् ?आत्मिक वरदानहरूको वारेमा जानकारी गराएको पावल चाहन्छन् ।
15912:4-6fi5gसबै विश्वासीमा परमेश्वरले के सम्भव गराउनुहुन्छ ?उहाँले सबै विश्वासीमा विभिन्न वरदान, विभिन्न सेवाहरू र विभिन्न प्रकारका कामहरू गर्न सम्भव गराउनुहुन्छ ।
16012:7zgjeआत्माको बाहिरी प्रर्दशन किन दिइएको हो ?सबैको फाइदाको निम्ति यो दिइएको हो ।
16112:9-10y5e4आत्मा द्वारा दिइएका वरदानहरू के के हुन् ?केही वरदानहरू विश्वास, चङ्गाईको वरदान, शक्तिको काम, अगमवाणी, आत्माहरू छुट्टाउने क्षमता, विभिन्न प्रकारका भाषाहरू र भाषाका अर्थ खोल्ने हुन् ।
16212:11eyczप्रत्येकले ग्रहण गर्ने वरदानहरू कसले रोज्नुहुन्छ ?पवित्र आत्माले प्रत्येक व्यक्तिलाई दिने वरदानहरू उहाँले नै रोज्नुहुन्छ ।
16312:13b5s6सबै विश्वासीहरूले के को बप्तिस्मा लिएका हुन्छन् ?हामी सबैले एकै शरिरमा बप्तिस्मा लिएका हुन्छौ र सबैलाई एकै आत्माबाट पिउन दिईन्छ ।
16412:18z3peशरिरको हरेक अंगहरू कसले रचना गर्नुभयो र मिलाएर राख्नुभयो ।परमेश्वरले रचना गर्नुभएको कारण उहाँले नै हरेक अंगहरू मिलाएर राख्नुभयो ।
16512:22bs9cथोरै आदरको देखिने शरिरका अंगहरू विना हामी रहन सक्छौ ?अँह । थोरै आदरको देखिने शरिरका अंगहरू महत्वपूर्ण छन् ।
16612:24gplmशरिरका हरेक भागहरू तथा जो थोरै आदरका अंग छन्, परमेश्वरले तिनीहरूलाई के गर्नुभएको छ ?परमेश्वरले सबै शरिरका अंगहरूलाई सगैँ जोड्नुभएको छ र आदर नपाएका अंगलाई धेरै आदरको तुल्याउनुभएको छ ।
16712:25wadcकिन परमेश्वरले आदर नपाएका अंगलाई धेरै आदरको तुल्याउनुभएको छ ?उहाँले त्यसो गर्नुभएको कारण शरिर भित्र कुनै विभाजन नहोस् तर सबै अंगहरूले स्नेहसाथ एक अर्काको ख्याल राख्नुपर्छ ।
16812:28s9wtपरमेश्वरले मण्डलीमा कसलाई नियुक्त गर्नुभएको छ ?परमेश्वरले मण्डलीमा पहिले प्रेरितहरू, दोस्रो अगमवक्ताहरू, तेस्रो शिक्षकहरू, तिनीहरू जो शक्तिशाली कार्य गर्छन्, चङ्गाईको वरदानहरू, तिनीहरू जो सहायता गर्छन्, प्रशासकहरू, र तिनीहरू जो विभिन्न प्रकारका भाषाहरू बोल्दछन् तिनीहरूलाई नियुक्त गर्नुभएको छ ।
16912:31ii2iकोरिन्थीका विश्वासीहरूलाई पावलले कुन कुराको इच्छा गर्न भने ?पावलले उनीहरूलाई अझ उत्तन वरदानहरूको इच्छा गर्नु भने ।
17012:31cs7eकोरिन्थीका विश्वासीहरूलाई पावलले के देखाउँछु भने ?उनले विश्वासीहरूलाई एक उत्क्रिष्ट बाटो सिकाउँछु भने ।
17113:1az4dयदि पावलले मानिसहरू र स्वर्गदूतहरूको भाषामा बोले तापनि उनमा प्रेम छैन भने उनी के मात्र हुनेछन् ?उनी हल्ला मच्चाउने घण्टा र झ्याई झ्याई गर्ने झ्याली मात्र हुनेछन् ।
17213:2tp14यदि पावलसँग अगमवाणीको वरदान, सबै रहस्य खोज्ने ज्ञान र सम्पूर्ण विश्वास भएतापनि उनमा प्रेम छैन भने उनी के हुनेछन् ।प्रेम बिना यि सबै थोक भएता पनि पावल केहि होइन ।
17313:3swseपावलले आफ्नो सबै सम्पती गरिबहरूलाई बाँडेर आफ्नो शरिर जलाउनलाई दिएतापनि उनलाई केहि लाभ हुन्न, किन ?पावलले यी सबै कुरा गरेपनि यदि उनमा प्रेम छैन भने यि कामहरूले उनलाई केहि लाभ मिल्दैन ।
17413:5-7mowcप्रेमको केहि चारित्रिक गुणहरू के के हुन् ?प्रेम सहनशील हुन्छ र दयालु हुन्छ; यसले डाह गर्दैन न शेखी गर्छ; हठी हुदैन न ढीट हुन्छ । यसले आफ्नै सेवा गर्दैन, सजिलै रिसाउदैन, न खराबीको हिसाब राख्छ । खराबीमा प्रसन्न हुदैन तर सत्यमा रमाउँछ । यसले सबै कुरा सहन्छ, सबै कुरा पत्यार गर्छ, सबै कुरा प्रति आत्मविश्वास साख्छ रा सबै कुरा सहन्छ ।
17513:8necqके चाँहि कहिल्यै अन्त्य हुदैन ?प्रेनको कहिल्यै अन्त्य हुदैन ।
17613:8-10z4gnके कुराहरू वितेर जानेछ वा बन्द हुनेछ ?अगमवाणी, ज्ञान र अपूर्ण भएका कुराहरू वितेर जानेछ र भाषाहरू बन्द हुनेछ ।
17713:11zyxyपावलले जब उनी जवान भए तब के गरे भनी भने ?पावलले भने जब उनी जवान भए तब बालकको चाल छोडिदिए ।
17813:13vpukकुन तीन कुराहरू रहनेछन् र तीनमध्ये कुन चाँहि सर्वोत्तम हो ?विश्वास, आशा र प्रेम रहनेछन् । यिनमा सबैभन्दा सर्वोत्तम चाँहि प्रेम हो ?
17914:1n48fपावलले विशेषगरी कुन आत्मिकि वरदानको लागी हामी जोशिलो हुनुपर्छ भन्छन् ?पावलले भने हामीले विशेषगरी अगमवाणी बोल्नका निम्ति जोशिलो हुनुपर्छ ।
18014:2yjajजब एक व्यक्तिले अन्यभाषामा बोल्दछ उसले कोसँग बोल्दैहुन्छ ?उसले मानिससँग होइन तर परमेश्वरसँग बोल्दैहुन्छ ।
18114:3-4xy14अगमवाणी बोल्नेले कसलाई निर्माण गर्छ र अन्यभाषामा बोल्नेले कसलाई निर्माण गर्छ ?अगमवाणी बोल्नेले मानिसलाई निर्माण गर्छ र अन्यभाषामा बोल्नेले आफैलाई निर्माण गर्छ ।
18214:7-9o69vकसैले नबुझ्ने बोलीलाई पावलले केसँग तुलना गर्छन् ?उनले यसलाई बाजाजस्तै बाँसुरी वा वीणासँग तुलना गर्छन् जसले स्पष्ट ध्वनि निकाल्न सक्दैनन् र तुरहीसँग पनि जसको स्पष्ट ध्वनि हुदैन ।
18314:12ocz0पावलले कोरिन्थीका विश्वासीहरू के गर्न जोशिलो हुनुपर्छ भनी भन्छन् ?उनले भन्छन् तिनीहरू मण्डलीको निर्माण गर्ने उत्तम वरदान प्राप्त गर्न जोशिलो हुनुपर्छ ।
18414:13a2udअन्यभाषामा बोल्नेले केको लागी प्रार्थना गर्नुपर्छ ?उसले अर्थ खोलोस् भनेर प्रार्थना गर्नुपर्छ ।
18514:14dcf5जब उनले अन्यभाषामा प्रार्थना गरे तब उनको आत्मा र दिमागमा के भयो भनी पावलले भन्छन् ?पावलले भने यदि उनले अन्यभाषामा प्रार्थना गरे भने उनको आत्माले प्रार्थना गर्यो तर उनको दिमागचाँहि निष्फल भयो ।
18614:15yjl4पावलले कसरी प्रार्थना गर्नेछु र स्तुति गर्नेछु भनी भन्न्छन् ?पावलले भने उनले आफ्नो आत्माले मात्र प्रार्थना गर्ने र स्तुति गर्ने होइन तर दिमागले पनि ती गर्नेछु ।
18714:19rcnaअन्यभाषामा दस हजार शब्दहरू बोल्नुभन्दा के गर्छु भनी पावल भन्छन् ?पावलले भने कि उनी आफ्नो सनझबाट पाँच शब्दहरू बोन्लेछन् जसद्वारा अरूहरूले शिक्षा पाउन् ।
18814:22x6axअन्यभाषाहरू र अगमवाणीहरू कसको निम्ति चिन्ह हो ?अन्यभाषाहरू अविश्वासीहरूको निम्ति चिन्ह हो र अगमवाणीचाँहि विश्वासीहरूको निम्ति चिन्ह हो ।
18914:23lzt8बाहिरकाहरू र अविश्वासीको यदि मण्डलीमा आए र सबैजना अन्यभाषामा बोल्दैरहेका भए, त्यों सुनेर तिनीहरूले के भन्नेछन् ?तिनीहरूले भन्नेछन् कि विश्वासीहरू पागल भए ।
19014:24tua2यदि मण्डलीमा भएका सबैले अगमवाणी बोल्दै थिए र बाहिरकाहरू र अविश्वासीहरू भित्र आए भने के हुनेछ भनि पावल भन्छन् ?पावलले भन्छन् कि अविश्वासी वा बाहिरका मानिसले विश्वास गर्ने थिए र तिनले सुनेका सबैकुरा बाट जाँचिने थिए ।
19114:25z85jयदि ती अगमवाणीले उसको ह्रदयका गुप्त कुराहरू प्रकट हुन्छ भने उसले के गर्नेछ ?उसले आफ्नो मुहार निहुराएर परमेश्वरको आराधना गर्नेछ र परमेश्वर तिनीहरूका माझमा हुनुहुन्छ भनि घोषणा गर्नेछ ।
19214:27-28y7prजब विश्वासीहरू एक साथ भेला हुन्छन् तब अन्यभाषा बोल्नेलाई पावलले के शिक्षा दिन्छन् ?उनले भन्छन् कि दुई वा तीनले पालोसँग बोलून । यदि यहाँ अर्थ खोल्ने कोही नभए, बोल्ने मानिस मण्डलीमा चुप रहोस् ।
19314:29-30yqkwजब विश्वासीहरू एक साथ भेला हुन्छन् तब अगमवाणी बोल्नेलाई पावलले के शिक्षा दिन्छन् ?पावलले भन्छन् कि दुई वा तीन अगमवाणी बोल्नेहरूले बोलून र अरूले तिनीहरूले बोलेको जाँच गरून् । यदि अर्को अगमवाणी बोल्नेलाई प्रकाश आयो भने पहिलो वक्ता चाँहि चुप रहोस् ।
19414:34p570स्त्रीहरू कहाँ बोल्ने अनुमति छैन भनी पावलले भन्छन् ?पावलले भन्छन् कि स्त्रीहरू मण्डलीमा बोल्ने अनुमति छैन ।
19514:35lyhwयदि तिनीहरू केही सिक्ने इच्छा गर्छन भने स्त्रीहरूले के गर्नुपर्छ भनि पावलले भन्छन् ?पावलले तिनीहरूलाई आफ्नो पतिसँग घरमा सोध्नु भनि भन्छन् ।
19614:35r5keमानिसहरूले मणडलीमा बोल्ने स्त्रीलाई कस्तो नजरले हेर्छन् ?यसलाई अपमानको रूपमा हेरिन्थ्यो।
19714:37smw2आफैलाई अगमवक्ता वाँ आत्मिकी सोच्ने व्यक्तिले के कुरा थाह गर्नुपर्छ भनि पावलले भन्छन् ?पावलले भने उनले कोरिन्थीको विश्वासीहरूलाई लेखेका कुराहरू प्रभुको आज्ञा हो भनि थाह गर्नुपर्छ ।
19814:40m5koमण्डलीमा सबैकुरा कसरी गरिनुपर्छ ?सबैकुरा ठिकसँग र क्रमैसँग गरिनुपर्छ ।
19915:1nwpgभाइ बहिनीहरूलाई पावलले के कुराको स्मरण गराए ?उनले तिनीहरूलाई घोषणा गरेको सुसमाचारको स्मरण उनले तिनीहरूलाई गराए ।
20015:2nos9यदि कोरिन्थीहरूलाई पावलले प्रचार गरेको सुसमाचारद्वारा बचाइनु छ भने के सर्त पुरा गर्नुपर्छ ?पावलले तिनीहरूलाई भने यदि तिनीहरू उनले प्रचार गरेको वचनमा दह्रिलो भइरहे भने तिनीहरू बचाइनेछन् ।
20115:3-5rvezसुसमाचारका भागहरू के के हुन् जो पहिलो महत्त्वका थिए ?पहिलो महत्त्वका सुसमाचारका भागहरू यी हुन्, धर्मशास्त्र अनुसार ख्रीष्ट हाम्रा पापहरूको लागी मर्नुभयो र उहाँ गाडिनुभयो र धर्मशास्त्र अनुसार उहाँ तेस्रो दिनमा बौरिउठ्नुभयो ।
20215:6-8wxl4मरेकाबाट जीवित भए पछि ख्रीष्ट कसकहाँ देखापर्नुभयो ?मरेकाबाट जीवित भएपछि ख्रीष्ट केफासकहाछ, बाह्र कहाँ, एकै पल्ट ५०० भन्दा बढी भाइहरू र बहिनीहरूकहाँ, याकुबकहाँ, सबै प्रेरितहरूकहाँ र पावलकहाँ देखापर्नुभयो ।
20315:9i6jjकिन पावलले उनी प्रेरितहरूमा सबैभन्दा सानो भन्छन् ?उनले यो भने किनभने उनले परमेश्वरको मण्डलीलाई सताएका थिए ।
20415:12g8scपावलले के अर्थ लगाए की कोहि कोरिन्थीका विश्वासीहरूले पुनरूत्थानको बारेमा भन्दै थिए ?पावलले अर्थ लगाए की तिनीहरूमध्ये कोहिले भन्दै थिए की मरेकोबाट पुनरुत्थान हुदैन ।
20515:13-14twexयदि मरेकोबाट पुनरुत्थान हुदैन भने, पावलले के कुरा सत्य हुनुपर्छ भने ?पावलले भने की यदि पुनरुत्थान हुदैन भने, ख्रीष्ट पनि मरेकोबाट जीवित हुनु भएको छैन, र पावल र उनी जस्तै अरूहरूको प्रचार व्यर्थ हो र कोरिन्थीहरूको विश्वास पनि व्यर्थ हो ।
20615:18ke16यदि ख्रीष्ट बौरी नउठ्नुभएको भए, ती ख्रीष्टमा मरेकाहरूको के हुनथ्यो ? तिनीहरू नाश हुनेथिए ।
20715:19qq81यदि यही जीवनमा नै हामीमा ख्रीष्टसँगको भविष्य प्रति आत्माविश्वास भएको भए के कुरा स्याही हो भनि पावल भन्छन् ?यदि यो यस्तो हो भने पावल भन्छन् कि सबै मानिसमध्ये हामी दयनिय हुन्छौ ।
20815:22z63eत्यो मानिस को थियो जसद्वारा संसारमा म ृत्यु प्रवेश गर्यो र को द्वारा सबै बचाइनेछन् ?आदमद्वारा संसारमा म ृत्यु प्रवेश गर्यो र ख्रीष्टद्वारा सबै बचाइनेछन् ।
20915:23y1nsख्रीष्टमा भएका मानिसहरू कहिले जीइउठाइनेछन् ?यो ख्रीष्ट येशूको आगमनमा हुनेछ ।
21015:24e4zxअन्त्यमा के हुनेछ ?येशू ख्रीष्टले परमेश्वर पितालाई राज्य हस्तान्तरण गर्नुहुनेछ, जब उहाँले सबै नियम, अधिकार र शक्ति खारेज गर्नुहुनेछ ।
21115:25keqkख्रीष्टको शासनकाल कति लामो हुनेछ ?जबसम्म उहाँले सबै शत्रुहरूलाई परास्त गर्नुहुन्न, उहाँले राज्य गर्नुहुनेछ ।
21215:26mxlvसर्वनाश गरिने अन्तिम शत्रु को हो ?सर्वनाश गरिने अन्तिम शत्रु म ृत्यु हो ।
21315:28h5epपुत्रले के गर्नुहुनेछ जसद्वारा परमेश्वर पिता सबैमा सबै हुन सक्नुहुन्छ ?पुत्र आफै उहाँको अधिनमा बस्नुहुनेछ जसले सबै थोक उहाँको अधिनमा दिनुभयो ।
21415:34qketपावलले कोरिन्थीहरूलाई के गर्न आदेश दिए ?उहाँले उनीहरूलाई भद्र, धर्मी जीवन बिताउन र पाप नगर्न आदेश दिनुभयो ।
21515:34mgv6पावल के लाई कोरिन्थीहरूको लाज भन्नुहुन्छ ?उनले भने उनीहरूमध्ये कोही कोहीमा परमेश्वरको ज्ञान छैन ।
21615:35-38ryd0पावलले शरिरको पुनरूत्थानको केसगँ तुलना गरे ?उनले यसको तुलना जमिनमुनि रोपिएको बिउसगँ तुलना गरे ।
21715:36dfvxबिउ बढ्न अघि के हुनु जरूरी छ ?त्यों नर्नुपर्छ ।
21815:37hz38के रोपिएको बिउ उम्रने विरूवा जस्तै देखिन्छ ?देखिदैन, जे रोपिन्छ त्यों त्यसबाट बढ़ने विरूवा जस्तों देखिन्छ ।
21915:39zdxxके सबै शरिर उस्तै हुन् ?होइन। सबै शरिर उस्तै हुदैनन् ।मानिसको, जनावरको, पंक्षी अनि माछाको शरिर सबै एक अर्काबाट फरक हुन्छन् ।
22015:40wu1vके अन्य प्रकारका शरिर हुन्छन् ?स्वर्गीय शरिर र संसारिक शरिर हुन्छन् ।
22115:41sf78के सूर्य, चन्द्रमा र ताराहरू सबैको समान महिमा छ?सूर्यको महिमा फ़र्क़ छ, र चन्द्रमाको फ़रक महिमा अनि ताराहरूको फ़र्क़ महिमा छः एक ताराको महिमा अर्कों ताराको महिमा भन्दा फ़रक छ ।
22215:42-44w329हाम्रो नाशवान् शरिरहरू कसरी गाडिन्छन् ?तिनीहरू बेवास्ता, अपमान र दयनीय रुपमा गाडिन्छन् ।
22315:42-44bexlमरेकोबाट जीवित भई उठ्दा हाम्रो अवस्था कस्तो हुन्छ ? जे बौरी उठ्छ त्यों अविनाशी आत्मिक शरिर हो, त्यों महिमा र शक्तिमा उठाइन्छ ।
22415:45hxa1पहिलो मानिस आदम के बने ?उनी एक जीवित आत्मा बने ।
22515:45hztqअन्तिम आदम के बने ?अन्तिम आदम जीवन दिने आत्मा बन्नुभयो ।
22615:47mp68पहिलो मानिस र दोस्रो मानिस कहाँबाट आए ?पहिलो मानिस माटोबाट बनिएको प ृथ्वीको हुन् । दोस्रो मानिस स्वर्गको हुन् ।
22715:49w438हामीले कसको प्रतिरूप धारण गरेका थियौ र कसको प्रतिरूप धारण गर्नेछौ ?जारी हामीले माटोको मानिसको प्रतिरूप धारण गरेका थियौ त्यसरी नै हामी स्वर्गीय मानवको रूप धारण गर्नेछौ ।
22815:50k3wtके चाँहि परमेश्वरको राज्यको भागीदार हुन सक्दैन ?मानव शरिर र रगत परमेश्वरको राज्यको भागीदार हुन सक्दैन ।
22915:51isjgहामी सबैलाई के हुनेछ ?हामी सबै परिवर्तन हुनेछौ ।
23015:52v1orकहिले र कति तिव्र गतिमा हामी परिवर्तन हुनेछौ ?जब तुरहीको आवाज़ अन्तिम पटक सुनिन्छ, हामी क्षणभर मै, आँखाको निमेषमा परिवर्तन हुनेछौ ।
23115:54er4nयो नाशवान शरिर अविनाशी र नश्वर शरिरले अमरत्त्व धारण गरेपछि के हुनेछ ? म ृत्युमाथि विजय मिल्नेछ ।
23215:56w1naम ृत्युको खील र पापको शक्ति के हो ?म ृत्युको खील पाप हो र पापको शक्ति व्यवस्था हो ।
23315:57y2ziपरमेश्वरले कोद्वारा हामीलाई विजय दिनुभयो ?परमेश्वरले येशू ख्रीष्टद्वारा हामीलाई विजय दिनुभयो ।
23415:58qmkzकोरिन्थीका भाइबहिनीहरूलाई अटल, अचल र प्रभुको कामको लागी सधै भरिपूर्ण भइरहन पावलले के कारण दिन्छन् ?पावलले उनीहरूलाई भन्छन् कि यो निरन्तर गरिरहो, किनकि उनीहरूलाई थाहा छ परमेश्वरमा उनीहरूको काम व्यर्थ जानेछैन ।
23516:1xq9pसन्तहरूको लागी संकलन गर्ने सन्दर्भमा कोरिन्थीको मण्डलीलाई जस्तै पावलले कसलाई निर्देशन दिए ?पावलले गलातीको मण्डलीहरूलाई कोरिन्थीका मण्डलीलाई झै निर्देशन दिए ।
23616:2bw1fपावलले कोरिन्थीका मण्डलीहरूलाई कसरी भेटी संकलन गर्न भने ?पावल आउँदा कुनै भेटी संकलन नहोस् भनेर हप्ताको पहिलो दिन तिनीहरू प्रत्येकले केही न केही राख्नु र प्रत्येकले सके जति जम्मा गरी राख्नु भनि पावलले तिनीहरूलाई भन्नुभयो ।
23716:3v3nzत्यों भेटी कसलाई जादैथियो ?उक्त भेटी येरूशलेमका सन्तहरूकहाँ जादैथियो ।
23816:5mh6tपावल कहिले कोरिन्थको मण्डलीमा आउदैथिए ?पावलले माकेडोनिया भएर जाँदा उनीहरूकहाँ आउनेछु भन्नुभयो ।
23916:7uje8पावलले किन तुरून्तै छोटो समयको लागि कोरिन्थीका सन्तहरूलाई भेट्न मन गर्नुभयो ?यदि प्रभुको अनुमति भए पावल उनीहरूसँग छोटो समयको भन्दा बढ़ी गरी भेट्न चाहन्थे ।
24016:8-9jqqcपावल किन पेन्तिकोसम्म एफिससमा बस्दैथिए ?पावल एफिसस मैं बसे किनभने त्यहाँ उनको लागु फराकिलो ढोका खोलिएको थियो र त्यहाँ धेरै विरोधीहरू पनि थिए ।
24116:10spyjतिमोथीले के गर्दै थिए ?पावलले जस्तै उनले पनि प्रभुको काम गर्दै थिए ।
24216:10-11lt0qWhat did Paul command the church at Corinth to do concerning Timothy?Paul told the church at Corinth to see that Timothy was with them unafraid. Paul told them not to despise Timothy and also to help Timothy on his way in peace.
24316:12ac6tWhat did Paul strongly encourage Apollos to do?Paul strongly encouraged Apollos to visit the saints at Corinth.
24416:15cj11Who among the Corinthians had set themselves to the service of the saints?The household of Stephanas set themselves to the service of the saints.
24516:16umfuWhat did Paul tell the Corinthian saints to do concerning the household of Stephanas?Paul told them to be in submission to such people.
24616:17-18enlcWhat did Stephanas, Fortunatus, and Achaicus do for Paul?They made up for the absence of the Corinthian saints and refreshed Pauls spirit.
24716:19-20c8soWho sent their greetings to the church at Corinth?The churches of Asia, Aquila and Priscilla, and all the brothers and sisters sent their greetings to the church at Corinth.
24816:22ptjlWhat did Paul say concerning those who do not love the Lord?Paul said, “If any one does not love the Lord, let a curse be on him.”