translationCore-Create-BCS_.../tq_3JN.tsv

4.4 KiB

1ReferenceIDTagsQuoteOccurrenceQuestionResponse
21:1r3aoयस पत्रमा लेखक यूहन्‍नाले आफूलाई कुन शीर्षकले चिनाउँछन्?यूहन्‍नाले  आफूलाई एल्डरको रूपमा चिनाउँछन्।
31:1yuwdयो पत्र प्राप्त गर्ने गायससँग यूहन्‍नाको कस्तो सम्बन्ध छ?यूहन्‍नाले गायसलाई सत्यतामा प्रेम गर्छन्।
41:2i06lयूहन्‍नाले गायसको बारेमा केको लागि प्रार्थना गर्छ?यूहन्‍नाले प्रार्थना गर्छन् कि गायस सबै चीजहरूमा समृद्ध होऊन् र स्वास्थ्यमा होऊन्, जसरी उनको आत्माले उन्‍नति गरून्।
51:4n2vfयूहन्‍नाको सबैभन्दा ठूलो आनन्द के हो?आफ्ना छोराछोरीहरू सत्यमा हिँडिरहेका छन् भनी सुन्‍नुमा यूहन्‍नाको सबैभन्दा ठूलो आनन्द हो।
61:5h1glगायसले कसको लागि काम गरे?गायसले भाइहरू अपरिचित भए तापनि तिनीहरूका लागि काम गरे।
71:6bfoiगायसले भाइहरूलाई तिनीहरूको यात्रामा कुन तरिकामा पठाए?उहाँले तिनीहरूलाई परमेश्‍वरको योग्यको रूपमा पठाउनुभयो।
81:7uxbrभाइहरूलाई उनीहरूको यात्रामा पठाउन विश्‍वासीहरूबाट किन मद्दत चाहियो?तिनीहरूलाई मद्दत चाहियो किनभने तिनीहरूले अन्यजातिहरूबाट केही पाएनन्।
91:8y0ojविश्‍वासीहरूले यस्ता भाइहरूलाई स्वागत गर्नुपर्छ भनी यूहन्‍नाले किन भने?यूहन्‍ना भन्छन् कि विश्‍वासीहरूले तिनीहरूलाई स्वागत गर्नुपर्छ ताकि तिनीहरू सत्यको लागि सहकर्मी हुन सकून्।
101:9uz5oडायट्रोफेसले के मन पराउँछ?डायट्रोफेस मण्डलीमा पहिलो हुन मन पराउँछ।
111:9r54sयूहन्‍नाप्रति डायट्रोफेसको मनोवृत्ति कस्तो छ?डायट्रोफेसले यूहन्‍नालाई  ग्रहण गर्दैन।
121:10osvjयूहन्‍ना गायस र मण्डलीमा आउँदा के गर्नेछन्?जब यूहन्‍ना आउँछन्, तिनले डायट्रोफेसका दुष्‍ट कामहरू सम्झनेछन्।
131:10hnrsबाहिर पठाइएका भाइहरूलाई डायट्रोफेसले के गर्छ?डायट्रोफेसले भाइहरूलाई स्वीकार गर्दैन।
141:10mzkbयी भाइहरूलाई ग्रहण गर्नेहरूलाई डायट्रोफेसले के गर्छ?डायट्रोफेसले तिनीहरूलाई भाइहरू स्वीकार गर्नबाट रोक्छ र तिनीहरूलाई मण्डलीबाट बाहिर निकाल्छ।
151:11b95iयूहन्‍नाले गायसलाई के अनुकरण गर्न भन्छन्?यूहन्‍नाले गायसलाई जे असल छ त्यसको अनुकरण गर्न भन्छन्।