12 KiB
12 KiB
1 | Reference | ID | Tags | Quote | Occurrence | Question | Response |
---|---|---|---|---|---|---|---|
2 | 1:3 | bgsa | थेसलोनिकीको मण्डलीको कुन दुई कुराको लागी पावलले परमेश्वरलाई धन्यवाद दिन्छन् ? | पावलले तिनीहरूको बढ्दै गरेको विश्वास र एकअर्का प्रतिको तिनीहरूको प्रेमको निम्ति परमेश्वरलाई धन्यवाद दिन्छन् । | |||
3 | 1:4 | affh | थेसलोनिकीमा रहेका विश्वासीहरूले कस्तो परिस्थितिहरू सहिरहेका छन् ? | विश्वासीहरूले सतावट र कष्टहरू सहिरहेका छन् । | |||
4 | 1:5 | iisl | विश्वासीहरूले सहिरहेको परिस्थितिहरूले कस्तो सकारात्मक परिणाम ल्याउनेछ ? | परमेश्वरको राज्यमा विश्वासीहरू योग्यको ठहरिनेछन् । | |||
5 | 1:6-8 | f751 | विश्वासीहरूलाई सताउनेहरूसँग परमेश्वरले के गर्नुहुनेछ ? | परमेश्वरले विश्वासीहरूलाई कष्ट दिनेलाई बल्दो आगोले तिनीहरूलाई दण्ड दिदै कष्ट दिनुहुनेछ । | |||
6 | 1:7 | au4m | विश्वासीहरूले कहिले उनीहरूको कष्टबाट राहत पाउनेछन् ? | जब स्वर्गबाट येशू ख्रीष्ट प्रकट हुनुहुनेछ तब विश्वासीहरूले राहत पाउनेछन् । | |||
7 | 1:9 | mtma | परमेश्वरलाई नचिन्नेहरूले कति लामो समयसम्म दण्ड भोग्नेछन् ? | परमेश्वरलाई नचिन्नेहरूले अनन्तसम्म दण्ड भोग्नेछन् । | |||
8 | 1:9 | zsqw | परमेश्वरलाई नचिन्नेहरू तिनीहरूको दण्डको भाग अनुसार केबाट अलग गरिएका छन् ? | परमेश्वरलाई नचिन्नेहरू तिनीहरूको दण्डको भाग अनुसार प्रभुको उपस्थितिबाट अलग गरिएका छन् । | |||
9 | 1:10 | te4i | विश्वासीहरूले के गर्नेछन् जब तिनीहरूले ख्रीष्ट आफ्नो दिनमा आउनु भएको देख्नेछन् ? | जब ख्रीष्ट आफ्नो दिनमा आउनुहुनेछ, तब विश्वासीहरू उहाँमा अचम्मित हुनेछन् । | |||
10 | 1:11-12 | xhcf | परमेश्वरको शक्तिमा गरिएको विश्वासीहरूको असल कामहरूको परिणाम के हो ? | तिनीहरूको असल कामको परिणाम प्रभु येशू ख्रीष्टको नाउँको महिमा हुनु हो । | |||
11 | 2:1 | ffb9 | अब कुन घटनाको बारेमा लेख्न गहिरहेका छन् भनि पावलले भन्छन् ? | पावलले भन्छन् कि उनी अब प्रभु येशू ख्रीष्टको आगमनको सम्बन्धमा लेख्न गहिरहेका छन् । | |||
12 | 2:2 | jca3 | पावलले तिनीहरुलाई के विश्वास नगर्नु भन्छन् ? | पावलले तिनीहरूलाई प्रभु आइसक्नुभएको छ भनि विश्वास नगर्न भन्छन् । | |||
13 | 2:3 | cbj7 | प्रभुको दिन आउनुभन्दा अघि के हुनुपर्छ भनि पावल भन्छन् ? | प्रभुको आगमन अघि धेरै मानिसहरू पतन हुनेछन् र व्यवस्था विनाका मानिसको प्रकट हुनेछ । | |||
14 | 2:4 | aenu | व्यवस्था विनाका मानिसले के गर्नेछ ? | व्यवस्था विनाका मानिसले विरोध गर्छ र परमेश्वरको मन्दिरमा बसेर आफैलाई परमेश्वर घोषणा गर्दै आफुलाई परमेश्वर भन्दा उच्च तुल्याउँछ । | |||
15 | 2:6-7 | m3ei | व्यवस्था विनाको मानिस कहिले प्रकट गराइनेछ? | जब समय आउँछ, जब उसलाई रोक्नेलाई टाढा लगिन्छ तब व्यवस्था विनाको मानिस प्रकट गराइनेछ। | |||
16 | 2:8 | v3y7 | जब येशू प्रकट हुनुहुन्छ तब येशूले व्यवस्था विनाको मानिसलाई के गर्नुहुनेछ ? | जब येशू प्रकट हुनुहुन्छ तब येशूले व्यवस्था विनाको मानिसलाई मार्नुहुनेछ । | |||
17 | 2:9 | gek1 | व्यवस्था विनाको मानिसलाई शक्ति, चिन्हहरू र ग़लत आश्चर्यहरू कसले गराइरहेको छ ? | व्यवस्था विनाको मानिसलाई शक्ति, चिन्हहरू र ग़लत आश्चर्यहरू शैतानले गराइरहेको छ | |||
18 | 2:10 | fdlk | किन कोही कोही व्यवस्था रहित मानिसद्वारा धोका पाए र नाश हुदैछन् ? | कोही कोहीले धोका पाइरहेका छन् किनभने तिनीहरूले सत्यताको प्रेम ग्रहण गरेका छैनन् जसद्वारा तिनीहरू बाँच्न सक्छन् । | |||
19 | 2:12 | oun0 | के कुरामा धोका पाएका र नाश भइरहेकाहरूले आनन्द लिन्छन् ? | धोका पाएका र नाश भइरहेकाहरूले अधर्ममा आनन्द लिन्छन् । | |||
20 | 2:13-14 | mrfp | सुसमाचारद्वारा के प्राप्त गर्न परमेश्वरले थेसलोनिकीलाई चुन्नुभयो ? | परमेश्वरले थेसलोनिकीलाई सुसमाचारद्वारा प्रभु येशू ख्रीष्टको महिमा प्राप्त गर्न चुन्नुभयो । | |||
21 | 2:15 | nrvi | तिनीहरूले सुसमाचार ग्रहण गरेको हुनाले पावलले अब थेसलोनिकीहरूलाई के गर्न आहवान गर्छन् ? | पावलले थेसलोनिकीहरूलाई स्थिर भइरहन र तिनीहरूलाई सिकाएको परम्परा पक्रिराख्न आहवान गर्छन् । | |||
22 | 2:17 | hvs1 | थेसलोनिकीहरूको ह्रदयमा के स्थापित भएको पावलले चाहना गर्छन् ? | थेसलोनिकीहरू हरेक असल काममा र वचनमा स्थापित भएको पावलले चाहना गर्छन् । | |||
23 | 3:1 | adu1 | प्रभुको वचनको सम्बन्धमा थेसलोनिकीहरूले के प्रार्थना गरेको पावल चाहन्छन् ? | पावल चाहन्छन् कि थेसलोनिकीहरूले प्रभुको वचन तिव्र फैलिन र महिमित हुन प्रार्थना गरून् । | |||
24 | 3:2 | l2h7 | पावलले कसबाट छुट्कारा पाउने इच्छा गर्छन् ? | पावलले विश्वास नभएका दुष्ट र ख़राब मानिसबाट छुट्कारा पाउने इच्छा गर्छन् । | |||
25 | 3:4 | ogez | पावलले थेसलोनिकीहरूलाई के गरिरहन भन्छन् ? | पावलले तिनीहरूलाई दिएको आज्ञा पालन गरिरहन उनले थेसलोनिकीहरूलाई भन्छन् । | |||
26 | 3:6 | edcy | पावलद्वारा प्राप्त गरेको परम्परा अनुसार नचल्ने र अव्यवस्थित रुपमा हिड्ने हरेक भाइहरूसँग विश्वासीहरूले कस्तो प्रतिक्रिया दिनुपर्छ ? | पावलद्वारा प्राप्त गरेको परम्परा अनुसार नचल्ने र अव्यवस्थित रुपमा हिड्ने हरेक भाइहरूबाट विश्वासीहरू टाढा रहनुपर्छ । | |||
27 | 3:7-8 | t5yn | उनको काम र सहायताको लागी पावलले थेसलोनिकीहरूको निम्ति के उदाहरण बने ? | पावलले दिन र रात मेहनत गरे, आफ्नो खानाको खर्च तिरे, र कसैको निम्ति भार बनेनन् । | |||
28 | 3:10 | ui5r | काम गर्न मन नगर्ने मानिसको सम्बन्धमा पावलले के आज्ञा दिन्छन् ? | काम गर्न मन नगर्ने मानिसलाई पावलले खाना नखाने आज्ञा दिन्छन् । | |||
29 | 3:12 | w1vf | अल्छी हुनुको सट्टा, त्यस्ता मानिसहरूलाई पावलले के गर्ने आज्ञा दिन्छन् ? | पावलले अल्छीहरूलाई चुपचाप काम गर्न र आफ्नै खाना खान आज्ञा दिन्छन् । | |||
30 | 3:14 | peg1 | यो पत्रमा पावलले दिएको निर्देशन पालन नगर्ने जो कोहीसँग भाइहरूले के गर्नु हो ? | यो पत्रमा पावलले दिएको निर्देशन पालन नगर्ने जो कोहीसँग भाइहरूले संगत नगर्नु हो । | |||
31 | 3:16 | mux2 | प्रभुले थेसलोनिकीहरूलाई के देऊन भनि पावलले चाहना गर्छन् ? | प्रभुले थेसलोनिकीहरूलाई सबै समय सबै कुरामा शान्ति देऊन भनि पावलले चाहना गर्छन् । | |||
32 | 3:17 | g0md | पावलले कसरी उनी यो पत्रको लेखक हो भनि देखाउँछन् ? | उनी लेखक हुन् भनी चिन्हको लागी पावलले आफ्नै हातले अभिवादन लेखे । |