भक्तिको तालिम शारीरिक तालिमभन्दा उपयोगी हुन्छ किनकि यसमा अहिलेको जीवन र आउने जीवनको लागि प्रतिज्ञा रहेको हुन्छ । [४:८]