This commit is contained in:
Amos.Khokhar 2022-12-02 17:36:17 +05:30
parent e10e947617
commit a2cbdd91b4
454 changed files with 1478 additions and 820 deletions

View File

@ -1,3 +1,9 @@
# केही प्रत्यक्षदर्शीहरूले येशूले गरेका कामहरू देखेपछि के गरे ?
लुकाले उल्लेख गर्नुभएका प्रत्यक्षदर्शीहरू को
थिए ?
जो शुरूदेखिनै येशुका सेवकर्इमा प्रेरितहरूका साथ थिए, वहाँहरूनै प्रत्यक्षगदर्शीहरूथिए ।
येशुले गर्नुभएका कार्य देखेर केहि प्रत्यक्षगदर्शीहरूहरूले के गरे ?
तिनीहरूले येशुले गर्नुभएका कार्यका एउटा विवरण वा कथा लेखे ।
येशूले जे गर्नुभएको थियो त्यसको बारेमा कथा लेखे वा त्यसको अभिलेख राखे । [१:२]

View File

@ -1,3 +1,4 @@
# येशूले जे भन्‍नुभयो र गर्नुभयो त्यसलाई लूकाले किन आफ्नै अभिलेखमा लेख्‍ने निर्णय गरे ?
लूकाले किन येशूले भन्नुभएको र गर्नुभएका कुराहरू आफैले लेख्ने निर्णय गरे?
उहाँ थियाफिलसलार्इ बताइएका कुराहरू सत्यनै हुन् भनी बताउन चाहन्थे।
उनले सिकाएका सत्य शिक्षाको बारेमा थियोफिलसले जानेको उनी चाहन्थे । [१:४]

View File

@ -1,3 +1,4 @@
# किन परमेश्‍वरले जकरिया र एलीशिबालाई धार्मिक हुन् भनी विचार गर्नुभयो ?
परमेश्वरले जकरीया र एलशिबालार्इ किन धर्मी ठान्नुभयो?
परमेश्वरले तिनीहरूलार्इ धर्मी ठान्नुभयो किनकी तिनीहरू वहाँका आज्ञाहरूमा निर्दोष भएर हिँड्थे ।
परमेश्‍वरले तिनीहरूलाई धार्मिक हुन् भनी विचार गर्नुभयो, किनकि तिनीहरूले परमेश्‍वरका आज्ञाहरू पालन गर्थे । [१:६]

View File

@ -1,3 +1,4 @@
# किन जकरिया र एलीशिबाका छोराछोरीहरू थिएनन् ?
जकरीया र एलीशिबाका किन सन्तान थिएन्न्र ?
तिनीहरूके कुनै सन्तान थिएन् किनकी एलशिबा सन्तान जन्माउन असक्षम थिइन्र । अब उनी र जकरीया धैरै वृद्ध हुनुभएक थिए ।
तिनीहरूसँग छोराछोरीहरू थिएनन्, किनकि एलीशिबा बालक जन्माउँन असक्षम थिइन् । अहिले तिनी र जकरिया निकै वृद्ध भइसकेका थिए । [१:७]

View File

@ -1,3 +1,4 @@
# जकरियाले यरूशलेमको मन्दिरमा के काम गर्दै थिए ?
परमेश्वरके सामुन्ने जकरीयाले के कार्य गनुहुन्थये ?
जकरीया पुजाहारीको रूपमा सेवा गरिराख्नुभएको थियो ।
जकरियाले पुजारीको रूपमा सेवा गरिरहेका थिए । [१:८]

View File

@ -1,3 +1,4 @@
# जकरियाले मन्दिरमा के गर्थे ?
जकरीयाले मदिरमा के गर्नुहुन्थययो ?
वहाँले परमेश्वरके सामुन्ने धुप बाल्ने काम गर्नुहुन्थ्यो ।
उनले परमेश्‍वरलाई धूप बाल्ने काम गर्थे । [१:९]

View File

@ -1,3 +1,4 @@
# जकरिया मन्दिरमा हुँदा मानिसहरूले के गर्थे ?
जकरिया मन्दिरमा हुँदा मानिसहरूले के गरिराख्नुभएको थियो ।
मानिसहरू मन्दीर बाहिर प्रार्थना गरिरहेका थिए ।
मानिसहरू बाहिर चोकमा बस्थे र प्रार्थना गरिरहन्थे । [१:१०]

View File

@ -1,3 +1,4 @@
# जकरिया मन्दिरमा हुँदा को देखा परे ?
जकरिया मन्दिरमा हुँदा उहाँकहाँ को देखा पर्नुभयो?
मन्दिरमा जकरियाकहाँ परमप्रभुका एक स्वर्गदूत देखा पर्रनुभयो ।
जकरिया मन्दिरमा हुँदा एक जना परमप्रभुका दूत देखा परे । [१:११]

View File

@ -1,3 +1,5 @@
# स्वर्गदूतलाई देख्दा जकरियाले कस्तो प्रतिक्रिया दिए ?
जकरियाले स्वर्गदूतलाई देख्दा कस्तो व्यवहार गर्नुभयो?
जब जकरियाले स्वर्गदूतलाई देखे, तिनी
धेरै अतिए र डँराए ।
जब जकरियाले स्वर्ग्दूतलाई देखे, उनी साह्रै भयभीत भए । [१:१२]

View File

@ -1,3 +1,6 @@
# जकरियालाई स्वर्गदूतले के भने ?
स्वर्गदुतले जकरीयालार्इ के भन्नुभयो ?
स्वर्गदुतले जकरियालारर्इ भन्नुभयो नडराउ र उनकी पत्नी एलीशिबाले एउटा छोरा जन्माउनेछन् । उनको नाँउ युहन्ना हुनेछ ।
स्वर्गदूतले जकरियालाई नडराउन भने र उनकी पत्‍नी एलीशिबाको एउटा छोरा हुने थियो र तिनको छोराको नाउँ यूहन्‍ना राखिने थियो भने । [१:१३]

View File

@ -1,3 +1,4 @@
# इस्राएलका छोराहरूलाई यूहन्‍नाले के गर्ने थिए भनी स्वर्गदूतले भने ?
स्वर्गदुतले युहन्नाले इस्रायलका सन्तानकाहरूका निम्ती के गर्नेछन् भनीबताए ?
स्वर्गदुतले युहन्नाले इस्रायलका सन्तानकाहरूलार्इ परमप्रभु तिनीहरूका परमेश्वरतिर फर्काउने भनीबताए ।
स्वर्गदूतले यूहन्‍नालाई इस्राएलका छोराहरूलाई परमप्रभु तिनीहरूका परमेश्‍वरतिर फर्काउने थिए भने । [१:१६]

View File

@ -1,3 +1,4 @@
# यूहन्‍नाका सबै कामले कस्ता मानिसहरूलाई तयार पार्नेछन् ?
युहन्नाका कार्यले कस्ता मानिसहरू तयार पार्नेछ?
यूहन्नाका कार्यहरूले प्रभुको लागि तयार भएका मानिसहरूलाई तयार पार्नेछ।
परमप्रभुका निम्ति एउटा जाति तयार पार्नेछन् । [१:१७]

View File

@ -1,3 +1,5 @@
# स्वर्गदूतको नाउँ के थियो र सामान्यतया उनी कहाँ बस्थे ?
स्वर्गदुतको नाँउ के थियो र उहाँ कहाँ बस्नुहुन्थयो?
स्वर्गदुतको नाँउ गब्रिएल थियो र उहाँ
परमेश्वरको उपस्थितिमा उभिनुहन्थयो ।
स्वर्गदूतको नाउँ गब्रिएल थियो र सामान्यतया उनी परमेश्‍वरको उपस्थितिमा उभिन्थे । [१:१९]

4
luk/01/20.md Normal file
View File

@ -0,0 +1,4 @@
जकरियाले स्वर्गदुतको कुरामा विश्वास नगरेका कारणले के हुन्छ भनेर भनुभयो ?
जकरिया बच्चा नजन्मिएसम्म बोल्न सक्नेछैन्न भनेर भनुभयो ।

View File

@ -1,3 +1,4 @@
# एलीशिबाको गर्भधारण भएको छैटौँ महिनापछि परमेश्‍वरले गाब्रिएललाई कसकहाँ पठाउनुभयो ?
एलीशिबाले गर्भधारण गरे पछिका छैठै महिनामा परमेश्वरले गब्रिएल स्वर्गदुतलार्इ कसलार्इ हेर्न पठाउनुभयो ?
उहाँलाई मरियम नाउँकी कन्याकेटी कहाँ पठाएको थियो, जसको मगनी दाऊदका सन्तान योसफसँग भएको थियो।
मरियम नाउँ गरेकी कन्याकहाँ पठाउनुभयो जसको दाऊद वंशका योसेफसँग मगनी भएको थियो । [१:२७]

View File

@ -1,3 +1,4 @@
# मरियमलाई के हुने थियो भनी स्वर्गदूतले भने ?
स्वर्गदुतले मरियमलार्इ के हुन्छ भनेर भन्नुभयो ?
स्वर्गदुतले मरियमलार्इ तिमीले गर्भधारणा गर्नेछै र एउटा छोरो जन्माउनेछै जसलार्इ उनले येशु भनेर बैलाउनेछा ।
स्वर्गदूतले मरियम गर्भवती हुने थिइन् भने । [१:३१]

View File

@ -1,3 +1,4 @@
# बालकको नाउँ के राखिने थियो र उनले के गर्ने थिए ?
यो बालकले के गर्नेछ ?
यो बालकले याकूबका सन्तानमाथि सधैंभरि शासन गर्नेछन, र उनको राज्यको कहिल्यै पनि अन्त्य हुनेछैन।
बालकको नाउँ येशू राखिने थियो र उहाँले सदासर्वदा कहिल्यै अन्त्य नहुने गरी याकूबको सन्तानमाथि राज्य गर्नुहुनेछ । [१:३३]

View File

@ -1,13 +1,8 @@
# मरियम कन्या भएकी कारणले गर्दा स्वर्गदूतले के हुने थियो भने ?
मरियम कन्ये थिइन् यसकारण यो कसरी हुनेछ भनी स्वर्गदुतलार्इ भन्नुभयो ।
स्वर्गदूतले भने कि मरियममाथि पवित्र आत्मा आउनुहुने थियो र सर्वोच्‍चका शक्‍तिले उनलाई ढाक्‍नुहुने थियो । [१:३५]
स्वर्गदूतले भन्नुभयो पवित्र आत्मा मरियममा आउनुहुनेछ र सर्वोच्चको शक्तिको छाया उँपार्नेछ।
स्वर्गदुतले यो पवित्र बालक कसका पुत्र हुनेछन् भनेर बताँउनुभयो ?
# यी पवित्र बालक कसका छोरा हुने थियो भनी स्वर्गदूतले भने ?
यो बालक परमेश्वरका पुत्र भनिनेछ भनेर स्वर्गदुतले बताँउनुभयो ।
ती बालक परमेश्‍वरका पुत्र कहलाइनुहुने थियो भनी स्वर्गदूतले भने । [१:३५]
# परमेश्‍वरका लागि के असम्भव छ भनी स्वर्गदूतले भने ?
केही छैन । [१:३५]

4
luk/01/37.md Normal file
View File

@ -0,0 +1,4 @@
परमेश्वरकालागी के कुरा असम्भव छैन भनी स्वर्गदुतले भन्नुभयो ?
कुनै पनि कुरा परमेश्वरकालागी असम्भव छैन ।

View File

@ -1,3 +1,4 @@
# जब मरियमले एलीशिबालाई सम्बोधन गरिन्, तब एलीशिबाको बालकले के गर्‍यो ?
जब मरियमले एलीशिबाले अभिवादन गर्नुहुदा, एलीशिबाको गर्भमा रहेका बाच्चाले के गर्नुभयो ?
उनको गर्भमा रहेकाबच्चा खुशीले उफ्रीनुभयो ।
त्यो बालक आनन्दले उनको गर्भमा उफ्रियो । [१:४१]

View File

@ -1,3 +1,4 @@
# एलीशिबाले को अशिषित छन् भनिन् ?
एलीशिबाले कसलार्इ धन्यको भन्नुभयो ?
एलीशिबाले मरियम र उहाँके गर्भमा रहेका बच्चलार्इ धन्यको भन्नुभयो ।
एलीशिबाले मरियम र उनको बालक आशिषित छन् भनिन् । [१:४२]

View File

@ -1,3 +1,4 @@
# त्यसपछि मरियमले परमेश्‍वरका यी शक्‍तिशाली कार्यहरू परमेश्‍वरद्वारा गर्नुभएका कुन प्रतिज्ञाहरूद्वारा पुरा हुनेछन् भनिन् ?
परमेश्वरले आफ्नो सेवक इस्राएललाई किन मदत गर्नुभयो?
परमेश्वरले आफ्नो कृपा सम्झनुभयो।
यी शक्‍तिशाली कार्यहरू अब्राहाम र उनका सन्तानलाई कृपा देखाउन र तिनीहरूलाई सहायता गर्न परमेश्‍वरले गर्नुभएका प्रतिज्ञाहरू पुरा हुनेछन् । [१:५४]

View File

@ -1,3 +1,4 @@
# खतनाको दिनमा एलीशिबाका छोरालाई सामान्यता के नाउँ राख्‍न खोजिएको थियो ?
सामान्तया खतनाको दिनमा, तिनीहरूले एलिशिबाको छोराको नाम के राख्थे?
सामान्तया, तिनीहरूले आफ्नो बुबाको नाममा जकरिया भनेर राख्थे ।
जकरिया । [१:५९]

View File

@ -1,3 +1,5 @@
# बालकको नाउँ के हुने थियो भनेपछि जकरियाले के लेखे, अनि जकरियालाई के भयो ?
“तिनको नाउँ यूहन्‍ना हो” भनेर जकरियाले लेखे । [१:६३]
बच्चाको नाम के हुनुपर्छ भनेर सोध्दा जकरियाले के लेखे?
जकरियाले “उनको नाउँ युहन्ना हो” भनेर लेखे ।

View File

@ -1,3 +1,4 @@
# बालकको नाउँ लेख्‍नासाथ तुरुन्तै जकरियालाई के भयो ?
बच्चाको नाम लेख्नासाथ जकरियालाई तुरून्तै के भयो?
बच्चाको नाम लेख्नासाथ जकरियाको वाक्य फुट्यो र परमेश्वरको प्रशंसा गर्नुभयो ।
बालकको नाउँ लेख्‍नासाथ तुरुन्तै जकरियाले बोले र परमेश्‍वरको प्रशंसा गरे । [१:६४]

View File

@ -1,3 +1,4 @@
# यी सबै घटनाका कारण त्यस बालकको बारेमा हरेकले के महसुस गर्‍यो ?
यी सबै घटनाहरूको कारण, सबैले बच्चाको बारेमा के महसुस गर्नुभयो?
तिनीहरूले परमेश्वरको हात वहाँमाथी रहेको महसुस गर्नुभयो ।
उनीहरूले परमप्रभुको हात तिनीमाथि रहेको महसुस गरे । [१:६६]

View File

@ -1,3 +1,4 @@
# जकरियाले परमेश्‍वरको प्रशंसा गरेको कारण के हुनको लागि बाटो बनाउन परमेश्‍वर अहिले आउनुभएको छ ?
परमेश्‍वरले जकरियालाई परमेश्‍वरको प्रशंसा गर्न प्रेरित गर्न कुन कारण दिनुभयो?
अब परमेश्‍वरले आफ्ना मानिसहरूकालागी छुटकारा कार्य पुरा गर्नुभएको थियो।
परमेश्‍वरले अहिले उहाँका जातिलाई छुटकारा दिन एउटा बाटो बनाउनुभएको छ । [१:६८]

View File

@ -1,3 +1,4 @@
# उनका बालक यूहन्‍नाले मानिसहरूलाई के जान्‍नलाई सहायता गर्नेछन् भनी जकरियाले अगमवाणी गरे ?
जकरियाले, के कुरा मानिसहरूले थाहा पाउन् आफ्नो छोरा यूहन्नाले मद्दत गर्नेछन् भनी अगमवाणी गर्नुभयो?
यूहन्नाले मानिसहरूलाई तिनीहरूका पाप क्षमद्वारा कसरी मुक्ति पाउन सकिन्छ भनेर जान्न मद्दत गर्नेछन् ।
कसरी तिनीहरू पापदेखी बाँच्न सक्छन् भन्‍ने कुरा यूहन्‍नाले मानिसहरूलाई थाहा गर्न सहायता गर्नेछन् । [१:७७]

View File

@ -1,3 +1,4 @@
# मानिसहरूका बिचमा देखा पर्न सुरु गर्नुअगि यूहन्‍ना कहाँ हुर्केका र बसेका थिए ?
खुलारूपमा देखा नपरून्जेलसम्म युहन्ना कहाँ हुर्के ?
जोन हुर्के र उजाडस्थानमा बसे।
खुलारूपमा देखा नपरून्जेलसम्म युहन्ना उजाडस्थानमा हुर्के ।
यूहन्‍ना उजाड-स्थानमा नै हुर्के र बसे । [१:८०]

View File

@ -1,3 +1,4 @@
# जनगणना गर्नलाई मानिसहरू कहाँ गए ?
जनगणाना दर्ता गर्न मानिसहरू कहाँ गए ?
जनगणाना दर्ता गर्न मानिसहरू आफ्नै शहर गए।
जनगणना गर्नलाई मानिसहरू आफ्नै सहर गए । [२:३]

View File

@ -1,3 +1,4 @@
# योसेफ मरियमसँगै बेथलेहेम गए, कारण उनी कुन कुलका थिए ?
योसफ किन मरियमसँग बेथलेहेममा दर्ता गर्न गए?
योसफ र मरियमसँग बेथलेहेममा दर्ता गर्न गए किनकी योसफ दाउदका वंशका थिए ।
योसेफ र मरियम बेथलेहेम गए किनभने उनी दाऊदको वंशका थिए । [२:४]

View File

@ -1,3 +1,4 @@
# जब मरियमले उनको बालकलाई जन्माइन्, तिनले उहाँलाई कहाँ राखिन् ?
जब मरियमले आफ्नो छोरालाई जन्म दिइन्, उनले उसलाई कहाँ राखिनुभयो?
जब बच्चा जन्मियो, मरियमले उसलाई डुँडमा राख्नुभयो ।
जब बालक जन्मिए, मरियमले उहाँलाई पशुलाई खुवाउने डुँडमा राखिन् । [२:७]

View File

@ -1,3 +1,4 @@
# कसकहाँ स्वर्गदूत देखा परे ?
यो रातमा गेठालाहरूले के गर्दै थिए ?
तिनीहरू खुला ठाउँमा बसिरहेका थिए र तिनीहरूका भेडाहरूको बगालका हेरचाह गरिरहेका थिए।
स्वर्गदूत गोठालाहरूकहाँ देखा परे जसले आफ्ना भेडाहरूको बगाललाई चराइरहेका थिए । [२:८-९]

View File

@ -1,3 +1,4 @@
# स्वर्गदूतलाई देखेपछि गोठालाहरूले कस्तो प्रतिक्रिया दिए ?
जब गोठालाहरूले स्वर्गदूतलाई देख्दा कस्तो प्रतिक्रिया देखाए?
गोठालाहरू साह्रै डराए।
गोठालाहरू साह्रै डराएका थिए । [२:९]

View File

@ -1,3 +1,4 @@
# स्वर्गदूतले गोठालाहरूलाई कस्तो शुभ खबर सुनाए ?
स्वर्गदूतहरूले गोठालाहरूलाई के शुभसन्देश दिए ?
स्वर्गदूतले गोठालाहरूलाई भने कि मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ।
स्वर्गदूतले गोठालाहरूलाई उद्धारकर्ता जन्मिसक्‍नुभएको छ जो ख्रीष्‍ट प्रभु हुनुहुन्छ भने । [२:११]

View File

@ -1,3 +1,4 @@
# स्वर्गदूतहरूले तिनीहरूलाई छोडेपछि गोठालाहरूले के गरे ?
स्वर्गदूतहरूले तिनीहरूलाई बिदाभएर गएपछि गोठालाहरूले के गर्ने निर्णय गरे?
गोठालाहरूले जन्म भएका बालकलाई हेर्न बेथलेहेम जाने निर्णय गरे।
गोठालाहरू बेथलेहेममा जन्मनुभएका बालकलाई हेर्न गए । [२:१५-१६]

View File

@ -1,3 +1,4 @@
# स्वर्गदूतहरूले तिनीहरूलाई छोडेपछि गोठालाहरूले के गरे ?
गोठालाहरूले बेथलेहेममा के भेट्टाए?
गोठालाहरूले मरियम र योसफ र डुँडमा सुतिरहेको बालकलार्इ भेट्टाए।
गोठालाहरू बेथलेहेममा जन्मनुभएका बालकलाई हेर्न गए । [२:१५-१६]

View File

@ -1,3 +1,4 @@
# येशूको खतना कहिले भयो ?
येशूको खतना कहिले भएको थियो?
येशूको जन्म भएको आठौं दिनमा खतना गरिएको थियो।
येशू जन्मनुभएको आठौँ दिनपछि उहाँको खतना भयो । [२:२१]

View File

@ -1,3 +1,4 @@
# यरूशलेमको मन्दिरमा योसेफ र मरियमले बालक येशूलाई किन ल्याए ?
किन योसफ र मरियमले बालक येशूलाई यरूशलेमको मन्दिरमा ल्याउनुभयो?
मोशाको व्यवस्था अनुसार आज्ञा गरिएको बलिदान चढाउन तिनीहरूले वहाँलाई परमप्रभुको मन्दिरमा ल्याउनुभयो ।
तिनीहरूले उहाँलाई परमप्रभुको सामु उपस्थित गराउन र मोशाको व्यवस्थामा आज्ञा गरेअनुसार बलि चढाउन मन्दिरमा ल्याए । [२:२२-२४]

View File

@ -1,3 +1,4 @@
# शिमियोनलाई पवित्र आत्माले के प्रकट गर्नुभयो ?
पवित्र आत्माले शिमियोनलाई के प्रकट गर्नुभयो?
पवित्र आत्माले शिमियोनलाई प्रभु ख्रीष्टलाई देख्नु अघि उहाँ मर्ने छैन प्रकट गर्नुभयो
परमप्रभुका ख्रीष्‍टलाई तिमीले नदेखेसम्म तिमी मर्नेछैनौ भनी शिमियोनकहाँ पवित्र आत्मा देखा पर्नुभयो । [२:२६]

View File

@ -1,3 +1,4 @@
# शिमियोनले येशू कस्तो हुनुहुनेछ भनी भने ?
शिमियोनले मरियमलाई येशूकी आमा भएकोले के हुन्छ भनी भनुभयो?
शिमियोनले यो भन्नुभयो कि येशू अन्यजातिहरूका लागि प्रकाशको ज्योती र परमेश्वरका मानिसहरू, इस्राएलको निम्ती महिमाको ज्याती हुनुहुनेछ।
शिमियोनले येशू गैरयहूदीहरूका निम्ति सत्यता प्रकट गर्ने ज्योति र परमेश्‍वरका मानिस इस्राएलका महिमा हुनुहुनेछ भने । [२:३२]

View File

@ -1,3 +1,4 @@
# येशूको परिणामको कारणले मरियमलाई के हुने थियो भनी शिमियोनले भने ?
शिमियोनले येशूको कारण मरियमलाई के हुनेछ भन्नुभयो?
शिमियोनले भन्नुभयो कि तरवारले आफ्नै आत्मालाई छेड्नेछ।
एउटा तरवारले तिनको प्राणलाई छोड्ने थियो भनी शिमियोनले भने । [२:३५]

View File

@ -1,3 +1,4 @@
# अगमवादिनी हन्‍ना मरियम, योसेफ र येशूकहाँ आउँदा उनले के गरिन् ?
मरियम, योसफ र येशूकहाँ आउँदा अगमवक्ता हन्नाले के गरिन्?
हन्नाले परमेश्वरलार्इ धन्यवाद दिइन् र सबैलार्इ बालकको विषयमा भनथाल्नुभयो ।
हन्‍नाले परमेश्‍वरलाई धन्यवाद दिन थालिन् र बालकको बारेमा सबैलाई भन्‍न लागिन् । [२:३८]

View File

@ -1,3 +1,4 @@
# बालक येशू नासरतमा फर्कनुभएपछि उहाँलाई के भयो ?
नासरत फर्केनुभएपछि बालक येशूलाई के भयो?
येशू हुर्कदै, बलियो हुनुभयो, र बुद्धिमा बढ्दै जानुभयो, र परमेश्वरको अनुग्रह उहाँमाथि थियो।
येशू बढ्नुभयो र बलियो हुनुभयो, बुद्धिमा बढ्दै जानुभयो, र परमेश्‍वरको अनुग्रह उहाँमाथि थियो । [२:४०]

View File

@ -1,3 +1,4 @@
# किन येशूका बुबा आमाले निस्तार-चाडको समयमा यहाँ यरूशलेममा नै छोडिनुभएको महसुस गरेनन् ?
किन येशूका आमाबाबुले निस्तार-चाडको समयमा उहाँ यरूशलेममा पछाडि छुटेको महसुस गर्नुभएन ?
वहाँहरूले महसुसनै गर्नुभएन् किनभने वहाँहरूले ठान्नुभएको थिए कि उहाँ तिनीहरूसँग यात्रा गरिरहेको समूहमा हुनुहुन्छ ।
तिनीहरूले त्यो महसुस गरेनन् किनभने उहाँ यात्रीहरूसँगै समूहमा हुनुहुन्छ होला भनी तिनीहरूले ठाने । [२:४३-४४]

View File

@ -1,3 +1,4 @@
# उहाँका बुबा आमाले येशूलाई कहाँ भेट्टाए र उहाँले के गरिरहनुभएको थियो ?
उहाँका आमाबाबुले येशूलाई कहाँ भेट्टाउनुभयो र उहाँ के गर्दै हुनुहुन्थ्यो?
उहाँका आमाबुवाले उनलाई मन्दिरमा शिक्षकहरूको बीचमा बसेर तिनीहरूका कुरा सुन्दै प्रश्नहरू सोधिरहेका भेट्टाउनुभयो ।
उहाँका बुबा आमाले उहाँलाई शिक्षकहरूका बिचमा मन्दिरमा बसिरहेको र तिनीहरूलाई प्रश्‍नहरू सोधिरहनुभएको भेट्टाए । [२:४६]

View File

@ -1,3 +1,4 @@
# चिन्तित भएर तिनीहरूले उहाँलाई खोजिरहेका थिए भनी मरियमले भन्दा उहाँले मरियमलाई के भन्‍नुभयो ?
मरियमले उहाँलाई तिनीहरूले चिन्तित भई खोजिरहेका थिए भनी भनेपछि येशूले के जवाफ दिनुभयो?
"के म मेरो बुबाको घरमा हुनुपर्छ तपार्इलाई थाहा थिएन?"
“म मेरा पिताको घरमा हुनुपर्छ भनेर के तपाईंहरूलाई थाहा छैन ?” । [२:४९]

View File

@ -1,3 +1,4 @@
# तिनीहरू नासरतमा फर्केपछि उहाँका बुबा आमाप्रति येशूको व्यवहार कस्तो थियो ?
जब उहाँहरू नासरतबाट फर्कनुभयो येशुका अचरणा अमाबाबुप्रति कस्ते रह्यो ?
उहाँ तिनीहरूको अधीनमा रहनुभयो ।
उहाँ तिनीहरूप्रति आज्ञाकारी हुनुहुन्थ्यो । [२:५१]

View File

@ -1,3 +1,4 @@
# जसरी येशू बढ्दै जानुभयो, कस्तो प्रकारको जवान मानिस उहाँ हुनुहुन्थ्यो ?
जब येशू हुर्कदैहुनुहुन्थयो, उहाँ कस्तो जवान मानिस हुनुहुभयो?
उहाँ बुद्धिमा, कदमा र परमेश्वर र मानिसहरूको निगाहमा बदैजानुभयो ।
उहाँ बुद्धिमा बढ्दै जानुभयो अनि कदमा र परमेश्‍वर र मानिसको निगाहमा बढ्नुभयो । [२:५२]

View File

@ -1,3 +1,4 @@
# यूहन्‍नाले यर्दन नदीको वरिपरिको क्षेत्रमा कुनचाहिँ सन्देश प्रचार गरे ?
यूहन्नाले यर्दन नदी वरपरको इलाकाभरि कस्तो सन्देश प्रचार गर्नुभयो?
यूहन्नाले पाप—क्षमाको लागि पश्चात्तापको बप्तिस्माको प्रचार गरे।
यूहन्‍नाले पाप-क्षमाको लागि पश्‍चात्तापको बप्‍तिस्माको प्रचार गरे । [३:३]

View File

@ -1,3 +1,4 @@
# यूहन्‍नाले कसको लागि बाटो तयार पार्दै थिए भनी तिनले बताए ?
यूहन्नाले कसको लागि मार्ग तयार गर्दैछु भन्नुभयो?
यूहन्नाले भन्नुभयो कि उनी प्रभुको मार्ग तयार गर्दै थिए।
तिनले प्रभुको निम्ति बाटो तयार पार्दै थिए भनी तिनले बताए । [३:४]

View File

@ -1,3 +1,4 @@
# अब्राहाम तिनीहरूका पिता थिए भन्ने सत्यतामा भरोसा नगरी मानिसहरूले के गर्नुपर्थ्यो भनी यूहन्‍नाले बताए ?
अब्राहाम आफ्ना पिता हुन् भन्ने कुरामा भरोसा गर्नुको सट्टा यूहन्नाले मानिसहरूलाई के गर्न भन्नुभयो?
यूहन्नाले तिनीहरूलाई पश्चात्तापब सुहांउदा फलहरू फलाउन भन्नुभयो ।
तिनीहरूले पश्‍चात्ताप सुहाउँदो फल फलाउनुपर्थ्यो भनी यूहन्‍नाले मानिसहरूलाई बताए । [३:८]

View File

@ -1,3 +1,4 @@
# असल फल नफलाउने रुखलाई के हुन्छ भनी यूहन्‍नाले बताए ?
असल फल नफलाउने रूखलाई के हुन्छ भनेर यूहन्नाले भनेका थिए?
यूहन्नाले भन्नुभयो यसलाई काटेर आगोमा फलिनेछ।
यसलाई काटेर आगोमा फालिन्छ भनी यूहन्‍नाले बताए । [३:९]

View File

@ -1,3 +1,4 @@
# साँचो पश्‍चात्तापलाई देखाउन कर उठाउनेहरूले के गर्नुपर्छ भनी यूहन्‍नाले बताए ?
यूहन्नाले कर उठाउनेहरूलाई साँचो पश्चात्ताप गर्न के गर्नुपर्छ भन्नुभयो?
यूहन्नाले भन्नुभयो तिमीहरूले सङ्कलन गर्न आदेश दिएभन्दा बढी पैसा नलिनु।
तिनीहरूले जति माग्‍नुपर्ने हो त्योभन्दा बढी माग्‍नुहुँदैन भनी यूहन्‍नाले बताए । [३:१३]

View File

@ -1,3 +1,4 @@
# यूहन्‍नाले बताए कि तिनले मानिसहरूलाई पानीले बप्‍तिस्मा दिए तर एक जना आउँदै हुनुहुन्थ्यो जसले तिनीहरूलाई केले बप्‍तिस्मा दिनुहुने थियो ?
यूहन्नाले मानिसहरूलाई भने कि उहाँले पानीले बप्तिस्मा दिनेछु । कोहि अउनुहुनेछ वहाँले के ले बप्तिस्मा दिनेछ भनेर भन्नुभयो?
यूहन्नाले भन्नुभयो कोहि अउदैहुन्छ उहाँले पवित्र आत्मा र आगोले बप्तिस्मा दिनेहुनेछ।
यूहन्‍नाले बताए कि एक जना आउँदै हुनुहुन्थ्यो जसले तिनीहरूलाई पवित्र आत्मा र आगोले बप्‍तिस्मा दिनुहुने थियो । [३:१६]

View File

@ -1,3 +1,4 @@
# किन यूहन्‍नाले हेरोदलाई हप्काए ?
यूहन्नाले हेरोदलाई किन हप्काए?
हेरोदले आफ्नै भाइकी पत्नीसँग विवाह गरेका थिए र उनले अरू धेरै खराब कामहरू गरेका थिए यसकारणा यूहन्नाले हेरोदलाई हप्काए ।
यूहन्‍नाले हेरोदलाई हप्काए किनकि तिनले आफ्नै भाइकि पत्‍नीसित बिहे गरेका थिए र अन्य धेरै दुष्‍कर्महरू गरेका थिए । [३:१९]

View File

@ -1,3 +1,4 @@
# कसले यूहन्‍नालाई झ्यालखानामा हाले ?
यूहन्नालार्इ कसले झ्यालखानामा हाल्यो?
हेरोदले यूहन्नालार्इ झ्यालखानामा हाल्यो?
हेरोदले यूहन्‍नालाई झ्यालखानामा हाले । [३:२०]

View File

@ -1,3 +1,4 @@
# यूहन्‍नाले येशूलाई बप्‍तिस्मा दिनेबित्तिकै के भयो ?
यूहन्नाले येशूलाई बप्तिस्मा दिएपछि तुरुन्तै के भयो?
यूहन्नाले येशूलाई बप्तिस्मा दिएपछि, स्वर्ग खुल्यो।
यूहन्‍नाले येशूलाई बप्‍तिस्मा दिनेबित्तिकै स्वर्ग खुल्यो र पवित्र आत्मा ढुकुरझैँ उहाँकहाँ ओर्लेर आउनुभयो । [३:२१-२२]

View File

@ -1,7 +1,8 @@
# यूहन्‍नाले येशूलाई बप्‍तिस्मा दिनेबित्तिकै के भयो ?
यूहन्नाले येशूलाई बप्तिस्मा दिएपछि स्वर्गबाट ​​को तल आउनुभयो ?
यूहन्‍नाले येशूलाई बप्‍तिस्मा दिनेबित्तिकै स्वर्ग खुल्यो र पवित्र आत्मा ढुकुरझैँ उहाँकहाँ ओर्लेर आउनुभयो । [३:२१-२२]
पवित्र आत्मा ढुकुर जस्तै येशूमा ओर्लनुभयो।
# स्वर्गबाट आएको आवाजले के भन्यो ?
स्वर्गबाट ​​आएको आवाजले के भन्यो?
स्वर्गबाट ​​आएको आवाजले भन्यो, "तिमी मेरो प्यारो पुत्र हौ। म तिमीसँग धेरै खुसी छु।"
स्वर्गबाट आएको आवाजले भन्यो, “तिमी मेरा प्रिय पुत्र हौ, म तिमीसँग प्रसन्‍न छु ।” [३:२२]

View File

@ -1,3 +1,4 @@
# येशूले सिकाउन लाग्‍नुहुँदा उहाँ करिब कति वर्षको हुनुहुन्थ्यो ?
येशू कति वर्षको हुनुहुन्थ्यो जब उहाँले सिकाउन थाल्नुभयो?
येशूले सिकाउन थाल्नुभएको बेला उहाँ लगभग ३० वर्षको हुनुहुन्थ्यो।
येशूले सिकाउन लाग्‍नुहुँदा उहाँ करिब तिस वर्षको हुनुहुन्थ्यो । [३:२३]

View File

@ -1,3 +1,4 @@
# येशूलाई उजाड-स्थानमा कसले डोर्‍याउनुभयो ?
येशूलाई उजाडस्थानमा कसले डोऱ्‍यो?
पवित्र आत्माले येशूलाई उजाडस्थानमा लैजानुभयो।
पवित्र आत्माले येशूलाई उजाड-स्थानमा डोर्‍याउनुभयो । [४:१]

View File

@ -1,3 +1,4 @@
# उजाड-स्थानमा दियाबलसले कति लामो समयसम्म येशूको परीक्षा गर्‍यो ?
शैतानले येशूलाई उजाडस्थानमा कहिलेसम्म परीक्षा लिनुभयो?
शैतानले येशूलाई उजाडस्थानमा ४० दिनसम्म परीक्षा लियो।
दियाबलसले ४० दिनसम्म उजाड-स्थानमा येशूलाई परीक्षा गर्‍यो । [४:२]

View File

@ -1,3 +1,4 @@
# दियाबलसले येशूलाई भुइँमा भएको ढुङ्गासित के गर्ने चुनौती दियो ?
शैतानले येशूलाई भुइँमा भएका ढुङ्गाहरूलाई के गर्न चुनौती दियो?
शैतानले येशूलाई ढुङ्गालाई रोटीमा परिणत गर्न भन्यो।
दियाबलसले येशूलाई ढुङ्गालाई रोटीमा परिणत गर्नुहोस् भन्यो । [४:३]

View File

@ -1,3 +1,4 @@
# दियाबलसलाई येशूको प्रतिक्रिया कस्तो थियो ?
येशूले शैतानलाई कस्तो जवाफ दिनुभयो?
येशूले भन्नुभयो कि यो लेखिएको छ कि मानिस रोटीमा मात्र बाँच्दैन।
मानिस रोटीले मात्र बाँच्दैन । [४:४]

View File

@ -1,3 +1,4 @@
# दियाबलसले येशूलाई उच्‍च स्थानबाट के देखायो ?
शैतानले येशूलाई उच्च स्थानबाट के देखायो?
शैतानले येशूलाई संसारका सबै राज्यहरू देखायो।
दियाबलसले येशूलाई संसारका सबै राज्य देखायो । [४:५]

View File

@ -1,3 +1,4 @@
# दियाबलस येशूले के गरेको चाहन्थ्यो ?
शैतानले येशूले के गरून् भन्ने चाहायो?
शैतानले येशूलाई आफुलार्इ दण्डवत् गरेको चाहन्थ्यो।
दियाबलस येशूले ढोगेको र त्यसलाई पुजेको चाहन्थ्यो । [४:७]

View File

@ -1,3 +1,4 @@
# दियाबलसप्रति येशूको प्रतिक्रिया कस्तो थियो ?
येशूले शैतानलाई कस्तो जवाफ दिनुभयो?
येशूले भन्नुभयो कि यो लेखिएको छ कि तिमीले परमप्रभु आफ्नो परमेश्वरको आराधना गर्नु, र तिमीले उहाँको मात्र सेवा गर्नु।
तैँले आफ्ना परमेश्‍वरको आराधना गर्नू र उहाँको मात्र सेवा गर्नू । [४:८]

View File

@ -1,3 +1,4 @@
# मन्दिरको माथिल्लो भागमा लगेपछि दियाबलसले येशूलाई के गर्न भन्यो ?
शैतानले येशूलाई मन्दिरको अग्लो स्थानमा लैजाँदा के गर्न भन्यो?
उनले येशूलाई त्यहाँबाट तल हाम फाल्न भन्नुभयो।
त्यसले येशूलाई त्यहाँबाट हामफाल्नुहोस् भन्यो । [४:९]

View File

@ -1,3 +1,4 @@
# दियाबलसलाई येशूले दिनुभएको प्रतिक्रिया के थियो ?
येशूले शैतानलाई कस्तो जवाफ दिनुभयो?
येशूले भन्नुभयो कि यो लेखिएको छ कि तिमीले परमप्रभु आफ्नो परमेश्वरको परीक्षा नगर्नु ।
तैँले परमप्रभु आफ्ना परमेश्‍वरको परीक्षा नगर्नू । [४:१२]

View File

@ -1,3 +1,4 @@
# येशूले मन्दिरबाट हामफाल्न नमानेपछि दियाबलसले के गर्‍यो ?
येशूले मन्दिरबाट हामफाल्न इन्कार गरेपछि शैतानले के गर्‍यो?
शैतानले अनुकुलसमय सम्म येशूलाई छोड्यो।
अर्को समय नआएसम्म छोडेर गयो । [४:१३]

View File

@ -1,3 +1,4 @@
# सभाघरमा उभिएको बेला धर्मशास्‍त्रको कुन पुस्तकबाट येशूले पढ्नुभयो ?
सभाघरमा खडा हुँदा येशूले धर्मशास्त्रको कुन पुस्तकबाट पढ्नुभयो?
येशूले यसैया अगमवक्ताको पुस्तकबाट पढ्नुभयो ।
येशूले भविष्यवक्‍ता यशैयाको पुस्तकबाट पढ्नुभयो । [४:१७]

View File

@ -1,3 +1,4 @@
# येशूले त्यो दिनमा के पुरा भएको थियो भन्‍नुभयो ?
त्यो दिन पूरा हुँदैछ भन्‍नुभएको येशूले के भन्‍नुभयो?
येशूले यशैयाबाट भर्खरै पढेको धर्मशास्त्र त्यस दिन पूरा हुँदैछ भन्नुभयो।
येशूले आफूले भर्खरै पढ्नुभएको धर्मशास्‍त्र यशैयाबाट त्यस दिनमा पुरा भएको थियो भन्‍नुभयो । [४:२१]

View File

@ -1,3 +1,4 @@
# उसको आफ्नै देशमा एउटा अगमवक्‍ताले कस्तो प्रकारको स्वागत पाउँदछ भनी येशूले भन्‍नुभयो ?
अगमवक्ताले आफ्नो देशमा कस्तो स्वागत पाउँछन् भनेर येशूले भन्नुभयो?
कुनै पनि अगमवक्ताले आफ्नो देशमा स्वीकार गरीदैन् भनेर येशूले भन्नुभयो?
कुनै पनि अगमवक्‍तालाई आफ्नै देशमा स्वीकार गरिँदैन भनी येशूले भन्‍नुभयो । [४:२४]

View File

@ -1,3 +1,4 @@
# येशूले सभाघरमा दिनुभएको पहिलो उदाहरणमा परमेश्‍वरले कसको उद्धार गर्न एलियालाई कहाँ पठाउनुभयो ?
सभाघरका मानिसहरूलाई येशूको पहिलो उदाहरणमा, परमेश्वरले एलियालाई कसलाई मद्दत गर्न कहाँ पठाउनुभयो?
परमेश्‍वरले एलियालाई सहायता गर्न सिदोन सहरका नजीकै सारपातमा रहेकी विधवा स्‍त्रीलाई सहायता गर्न पठाउनुभयो।
परमेश्‍वरले एलियालाई सिदोनको सहर नजिक सारपतमा पठाउनुभयो । [४:२६]

View File

@ -1,3 +1,4 @@
# सभाघरमा भएका मानिसहरूलाई येशूले दिनुभएको दोस्रो उदाहरणमा परमेश्‍वरले एलीशालाई कुन देशको व्‍यक्तिको उद्धार गर्न पठाउनुभयो ?
सभाघरका मानिसहरूलाई येशूको दोस्रो उदाहरणमा परमेश्वरले एलीशादारा कुन देशको मानिसलार्इ मद्दत गर्नुभएको थियो?
परमेश्वरले एलीशालाई सिरियाबाट आएका नामानलाई मद्दत गर्नुभयो।
सिरियाली नामानलाई उद्धार गर्न परमेश्‍वरले एलीशालाई पठाउनुभयो । [४:२७]

View File

@ -1,3 +1,4 @@
# येशूबाट यी उदाहरणहरू सुनेपछि सभाघरमा भएका मानिसहरूले के गरे ?
सभाघरका मानिसहरूले येशूबाट यी उदाहरणहरू सुनेपछि कस्तो प्रतिक्रिया देखाए?
तिनीहरू रिसलचुर भएका थिए।
तिनीहरू क्रोधले भरिए र उहाँलाई भिरबाट धकेल्न खोजे । [४:२८-२९]

View File

@ -1,3 +1,4 @@
# येशूबाट यी उदाहरणहरू सुनेपछि सभाघरमा भएका मानिसहरूले के गरे ?
सभाघरका मानिसहरूले येशूलाई कसरी मार्न खोजे?
तिनीहरूको शहर जुन चट्टामा बनाइएको थिए तिनीहरूले येशूलाई त्यहिबाट फाल्ने योजना बनाए ।
तिनीहरू क्रोधले भरिए र उहाँलाई भिरबाट धकेल्न खोजे । [४:२८-२९]

View File

@ -1,3 +1,4 @@
# सभाघरका मानिसहरूबाट मारिनदेखि येशू कसरी जोगिनुभयो ?
सभाघरका मानिसहरूद्वारा मारिनबाट येशू कसरी जोगिनु भयो?
येशू तिनीहरूका बीचबाटै हिंड्नुभयो।
येशू तिनीहरूको ठिक बिचबाट हिँडेर जानुभयो । [४:३०]

View File

@ -1,3 +1,4 @@
# सभाघरमा मानिसद्वारा बोलेको दुष्‍ट आत्मालाई येशूको बारेमा के थाहा थियो ?
सभाघरमा, त्यो मानिसद्वारा बोल्ने भूतलाई येशूको बारेमा के थाहा थियो?
भूतले भन्यो कि उसलाई थाहा थियो कि येशू परमेश्वरको पवित्रजन हुनुहुन्छ।
दुष्‍ट आत्माले येशू परमेश्‍वरका पवित्र जन हुनुहुन्छ भन्‍ने कुरा थाहा छ भन्यो । [४:३४]

View File

@ -1,3 +1,4 @@
# येशूले भूतात्मलाई निकाल्नुभएपछि मानिसहरूले कस्तो प्रतिक्रिया जनाए ?
येशूले भूत भगाउनुभएपछि मानिसहरूले कस्तो प्रतिक्रिया देखाए?
मानिसहरू छक्क परे र एक अर्कासँग यसबारे कुरा गरिरहे।
मानिसहरू छक्‍क परे र एक-अर्कासँग यस विषयमा कुरा गरिरहे । [४:३६]

View File

@ -1,3 +1,4 @@
# आफूकहाँ ल्याइएका रोगीहरूका लागि येशूले के गर्नुभयो ?
उहाँकहाँ ल्याइएका बिरामीहरूको लागि येशूले के गर्नुभयो?
येशूले तिनीहरू प्रत्येकमाथि आफ्नो हात राख्नुभयो र तिनीहरूलाई निको पार्नुभयो।
येशूले तिनीहरू हरेकमाथि आफ्नो हात राख्‍नुभयो र तिनीहरूलाई निको पार्नुभयो । [४:४०]

View File

@ -1,3 +1,4 @@
# येशूले भूतात्माहरूलाई निकाल्नुभएपछि तिनीहरूले के भने, येशूले तिनीहरूलाई किन बोल्न दिनुभएन ?
भूतहरू बाहिर निकाल्दा तिनीहरूले के भने र येशूले तिनीहरूलाई किन बोल्न दिनुभएन?
भूतहरूले भने कि येशू परमेश्वरको पुत्र हुनुहुन्छ, र येशूले तिनीहरूलाई बोल्न दिनुभएन किनभने तिनीहरूले उहाँ नै ख्रीष्ट हुनुहुन्छ भनी थाह थियो।
भूतहरूले भने कि येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ, र तिनीहरूले उहाँ ख्रीष्‍ट हुनुहुन्छ भनेर थाहा पाएका कारणले गर्दा तिनीहरूलाई येशूले बोल्न दिनुभएन । [४:४१]

View File

@ -1,3 +1,4 @@
# उहाँलाई पठाइनुको कारण के थियो भनी येशूले भन्‍नुभयो ?
येशूले उहाँलाई पठाउनुभएको कारण के भन्नुभयो?
येशूले भन्नुभयो कि उहाँलाई धेरै शहरहरूमा परमेश्वरको राज्यको बारेमा सुसमाचार प्रचार गर्न पठाउनुभएको थियो।
उहाँलाई परमेश्‍वरको राज्यको असल सुसमाचार अरू धेरै सहरमा प्रचार गर्नका निम्ति पठाइएको थियो भनी उहाँले भन्‍नुभयो । [४:४३]

View File

@ -1,3 +1,4 @@
# मानिसहरूलाई सिकाउनलाई सिमोनको डुङ्गा प्रयोग गर्नुभएपछि येशूले उनको डुङ्गालाई के गर्नू भन्‍नुभयो ?
सिमोनको डुङ्गालाई मानिसहरूलाई सिकाउने ठाउँको रूपमा प्रयोग गरिसकेपछि, येशूले सिमोनलाई आफ्नो डुङ्गासँग के गर्न भन्नुभयो?
डुङ्गालाई गहिरो पानीमा लैजानुहोस् र केही माछाहरू समात्नको लागि उसको जाललाई पानीमा छोड्नुहोस्।
डुङ्गालाई गहिरो पानी भएतिर लैजान र केही माछा पक्रनलाई जाल हान भन्‍नुभयो । [५:४]

View File

@ -1,3 +1,4 @@
# पत्रुसले अगिल्लो रात केही नसमाते तापनि उनले के गरे ?
अघिल्लो रात पत्रुसले केही नपाएको भए तापनि तिनले के गरे?
उनले आज्ञा पालन गरे र जाल तल हाने।
उनी आज्ञाकारी भए र जाल हाने । [५:५]

View File

@ -1,3 +1,4 @@
# जब तिनीहरूले जाल हाने तब के भयो ?
के के भयो जब तिनीहरूले जाल तल हाने?
तिनीहरूले यति धेरै माछाहरू पक्रे कि तिनीहरूका जालहरू फाट्न लागे।
तिनीहरूले धेरै माछा पक्रे, जसले गर्दा तिनीहरूको जाल च्यातिन लागेका थिए । [५:६]

View File

@ -1,3 +1,4 @@
# त्यसपछि येशूले के गरिदिएको सिमोन चाहन्थे ? र किन ?
त्यसपछि सिमोनले येशूले के गरेको चाहन्थे? किन?
सिमोनले येशू उनबाट टाढा जानुभएको चाहन्थे किनभने सिमोनलाई थाहा थियो कि ऊ (सिमोन) पापी मानिस थियो भनेर।
सिमोनले येशू उनीबाट टाढा जानुभएको चाहन्थे किनकि उनी एक पापी मानिस थिए भनी उनलाई थाहा भयो । [५:८]

View File

@ -1,3 +1,4 @@
# सिमोनको भविष्यमा गर्ने कामको बारेमा येशूले के भन्‍नुभयो ?
येशूले सिमोनलाई आफ्नो भविष्यको कार्यको बारेमा के भन्नुभयो?
येशूले भन्नुभयो कि अबदेखि सिमोनले मानिसहरूलाई पक्रनेछन्।
अब उसो उनी मानिसहरूका जालहारी हुने थिए भनी येशूले भन्‍नुभयो । [५:१०]

View File

@ -1,3 +1,4 @@
# त्यस बेला येशूले सिकाउनुभएको सुन्‍न र बिरामीबाट निको हुन कति जना मानिसहरू आइरहेका थिए ?
त्यस समयमा, येशूको शिक्षा सुन्न र तिनीहरूका रोगहरूबाट निको हुन को आइरहेको थियो?
मानिसहरूको ठूलो भीड येशूकहाँ आउँदै थियो।
मानिसहरूको ठुलो भिड येशूकहाँ आइरहेको थियो । । [५:१५]

View File

@ -1,3 +1,4 @@
# घरको छानाबाट उनका साथीहरूबाट ल्याइएका पक्षाघाती मानिसलाई येशूले के भन्‍नुभयो ?
त्यस पक्षाघाती मानिसलाई येशूले के भन्नुभयो जसको साथीहरूले उसलाई घरको छतबाट तल झारेका थिए?
येशूले उनलाई बताउनुभयो कि उनका पापहरू क्षमा भयो।
हे मानिस, तिम्रा पाप क्षमा भएका छन् । [५:२०]

View File

@ -1,3 +1,4 @@
# शास्‍त्रीहरू र फरिसीहरूले यो भनाइ ईश्‍वर-निन्दा थियो भनी किन विचार गरे ?
शास्त्रीहरू र फरिसीहरूले किन यो भनाइ ईश्वरनिन्दा हो भनी ठाने?
तिनीहरूले भने कि येशूका शब्दहरू ईश्वरनिन्दा थिए किनभने परमेश्वरले मात्र पापहरू क्षमा गर्न सक्नुहुन्छ।
किनभने परमेश्‍वरले मात्र पापको क्षमा गर्न सक्‍नुहुन्छ । [५:२१]

View File

@ -1,3 +1,4 @@
# पक्षाघाती मानिसलाई यस प्रकारले निको पारेर उहाँले यस पृथ्वीमाथि के गर्ने पनि उहाँको अधिकार थियो भन्‍ने कुरा प्रकट गर्नलाई थियो ?
जब पक्षाघाती मानिसलाई निको पार्नुभयर येशूले आफूसँग पृथ्वीमा कस्तो अधिकार भएको देखाउनुभयो?
येशूले मानिसलाई निको पार्नुभयो ताकि तिनीहरूले जान्न सकून् कि उहाँसँग पृथ्वीमा पापहरू क्षमा गर्ने अधिकार छ।
येशूले मानिसलाई निको पारी यस पृथ्वीमा उहाँमा पापको क्षमा गर्ने अधिकार थियो भन्‍ने कुरा प्रकट गर्नलाई थियो । [५:२४]

View File

@ -1,3 +1,4 @@
# जब येशू लेवीको घरमा खाँदै र पिउँदै हुनुहुन्थ्यो, उहाँ के गर्न आउनुभएको थियो भनी येशूले भन्‍नुभयो ?
लेवीको घरमा खाँदै पिउनुहुँदा येशूले के गर्न आउनुभयो भनी भन्नुभयो?
उहाँ पापीहरूलाई पश्चात्ताप गर्नको निम्ति बोलाउन आउनुभयो।
उहाँ पापीहरूलाई पश्‍चात्तापका लागि बोलाउन आउनुभएको थियो । [५:३२]

View File

@ -1,3 +1,4 @@
# उहाँका चेलाहरूले उपवास बस्दछन् भनी येशूले कहिले भन्‍नुभएको थियो ?
येशूले आफ्ना चेलाहरूले उपवास बस्ने कुरा कहिले भन्नुभयो?
येशूले उहाँलार्इ (येशू) तिनीहरूबाट हटाइएपछि उहाँका चेलाहरूले उपवास बस्ने बताउनुभयो।
तिनीहरूबाट येशूलाई टाढा लगिएपछि उहाँका चेलाहरू उपवास बस्‍नेछन् । [५:३५]

View File

@ -1,3 +1,4 @@
# येशूको दृष्‍टान्तमा पुरानो कपडा टाल्न यदि नयाँ कपडाको टुक्रा प्रयोग गर्‍यो भने के हुन्छ ?
येशूको दृष्टान्तमा, पुरानो लुगा मर्मत गर्न नयाँ कपडाको टुक्रा प्रयोग गरियो भने के हुन्छ?
नयाँले च्यात्नेछ, र पुरानोले नयाँको टुक्रासँग मेल खाँदैन।
नयाँ कपडा च्यातिन्छ, र पुरानो कपडामा टाल्दा सुहाउँदैन । [५:३६]

View File

@ -1,3 +1,4 @@
# येशूको दोस्रो दृष्‍टान्तमा पुरानो मसकमा यदि नयाँ दाखमद्य राख्यो भने के हुन्छ ?
येशूको दोस्रो दृष्टान्तमा, नयाँ दाखमध पुरानो दाखमधको छालाको मसकमा हालियो भने के हुन्छ?
नयाँ दाखमधले पूराना दाखममधका छालाका मसकहरू फाट्नेछ, र त्यो बाहिर पाखिनेछ, र दाखमधको छालाका मसकहरू पनि नष्ट हुनेछन्।
पुरानो मसक फुट्छ र नयाँ दाखमद्य पोखिन्छ । [५:३७]

View File

@ -1,3 +1,4 @@
# नयाँ दाखमद्यलाई ठिकसित राख्‍नलाई येशूले के गर्नुपर्छ भन्‍नुभयो ?
येशुले नयाँ दाखमधलाई ठीकसँग राख्नको लागि के गर्नुपर्छ भन्‍नुभयो?
ताजा दाखरस नयाँ दाखमधको छालाकोमसकमा हाल्नु पर्छ।
नयाँ दाखमद्य नयाँ मसकमा राखिनुपर्दछ । [५:३८]

View File

@ -1,3 +1,4 @@
# विश्राम दिनमा येशूका चेलाहरूले के गरिरहेका थिए जुन व्यवस्थाको विरुद्धमा थियो भनी फरिसीहरूले भने ?
शबाथ दिनमा येशूका चेलाहरूले के गर्नुभएका थिए जसलाई फरिसीहरूले व्यवस्थाको विरुद्धमा भनी भनेका थिए?
तिनीहरूले बालीका टुपा टिप्दै, हातको बीचमा माड्दै खाइरहेका थिए।
तिनीहरूले हातले अन्‍नको बाला टिप्दै थिए; तिनीहरूका हातको बिचमा माडिरहेका थिए र अन्‍न खाइरहेका थिए । [६:१]

View File

@ -1,3 +1,4 @@
# येशूले आफैँलाई कस्तो उपाधिको दाबी गर्नुभयो जसले उहाँलाई विश्रामको दिनमा केही गर्न व्यवस्था पूर्ण छ भन्‍ने अधिकार दियो ?
येशूले आफ्नो लागि कुन उपाधि दाबी गर्नुभयो जसले उहाँलाई शबाथमा पनि के गर्न कानुनी अधिकार छ भनी भन्नुभयो?
येशूले शबाथको प्रभु भन्ने उपाधि दाबी गर्नुभयो, ।
येशूले दाबी गर्नुभएको उपाधि विश्राम दिनको प्रभु हो । [६:५]

View File

@ -1,3 +1,4 @@
# जब येशूले विश्राम दिनमा हात सुकेको मानिसलाई निको पार्नुभयो, तब फरिसी र शास्‍त्रीहरूले कस्तो प्रतिक्रिया जनाए ?
शबाथको दिनमा, जब येशूले सुकेको हात भएको मानिसलार्इ निको पार्नुभयो, शास्त्री र फरिसीहरूले कस्तो प्रतिक्रिया देखाए ?
उनीहरू रीसले चूर भए र येशूलार्इ के गर्न सकिन्छ भनी छलफल गर्न लागे ।
तिनीहरू रिसले भरिए अनि तिनीहरूले येशूको बारेमा के गर्न सकिन्छ भनी सल्लाह गरे । [६:११]

Some files were not shown because too many files have changed in this diff Show More