translationCore-Create-BCS_.../jhn/08/09.md

4 lines
498 B
Markdown
Raw Normal View History

2019-02-21 19:11:30 +00:00
# येशूले तिनीहरूलाई “तिमीहरूमध्ये पापविनाको जो छ ढुङ्गाले हान्‍नमा त्यही नै पहिलो होस्” भन्‍नुभएपछि तिनीहरूले के गरे ?
जब तिनीहरूले यो सुने, ठुलादेखि सुरु गरेर एक-एक गर्दै तिनीहरू गए । [८:९]