# येशूले तिनीहरूलाई “तिमीहरूमध्ये पापविनाको जो छ ढुङ्गाले हान्‍नमा त्यही नै पहिलो होस्” भन्‍नुभएपछि तिनीहरूले के गरे ? जब तिनीहरूले यो सुने, ठुलादेखि सुरु गरेर एक-एक गर्दै तिनीहरू गए । [८:९]