translationCore-Create-BCS_.../1pe/03/06.md

4 lines
505 B
Markdown
Raw Normal View History

2019-02-21 19:11:30 +00:00
# पत्रुसले कुन पवित्र स्‍त्रीलाई परमेश्‍वरमा आशा राख्‍ने र आफ्नो पतिको अधीनमा बस्‍ने पत्‍नीको उदाहरणको रूपमा उल्लेख गरेका छन् ?
पत्रुसले सारालाई एउटा उदाहरणको रूपमा उल्लेख गरेका छन् । [३:५-६]