# पत्रुसले कुन पवित्र स्‍त्रीलाई परमेश्‍वरमा आशा राख्‍ने र आफ्नो पतिको अधीनमा बस्‍ने पत्‍नीको उदाहरणको रूपमा उल्लेख गरेका छन् ? पत्रुसले सारालाई एउटा उदाहरणको रूपमा उल्लेख गरेका छन् । [३:५-६]