translationCore-Create-BCS_.../1pe/03/01.md

4 lines
571 B
Markdown
Raw Normal View History

2019-02-21 19:11:30 +00:00
# पत्‍नीहरू किन आफ्ना पतिको अधीनमा रहनुपर्छ ?
पत्‍नीहरू आफ्ना पतिको अधीनमा रहनुपर्छ, किनकि जसले गर्दा कोही यदि वचनमा आज्ञाकारी छैन भने तापनि तिनीहरूका पत्‍नीहरूको आचरणको कारण तिनीहरूलाई वचनविनै जित्‍न सकिन्छ । [३:१]