# पत्‍नीहरू किन आफ्ना पतिको अधीनमा रहनुपर्छ ? पत्‍नीहरू आफ्ना पतिको अधीनमा रहनुपर्छ, किनकि जसले गर्दा कोही यदि वचनमा आज्ञाकारी छैन भने तापनि तिनीहरूका पत्‍नीहरूको आचरणको कारण तिनीहरूलाई वचनविनै जित्‍न सकिन्छ । [३:१]