translationCore-Create-BCS_.../en_tn_65-3JN.tsv

29 KiB
Raw Blame History

1BookChapterVerseIDSupportReferenceOrigQuoteOccurrenceGLQuoteOccurrenceNote
23JN11rni7figs-you0सामान्य जानकारीःयो यूहन्‍नाले गायसलाई लेखेको व्यक्तिगत पत्र हो। सबै **तिमी** र **तिम्रो** ले गायसलाई जनाउँछ र यी एकवचन हुन्। (हेर्नुहोस्ः [[rc://en/ta/man/translate/figs-you]])
33JN11w99tfigs-explicitὁ πρεσβύτερος1एल्डरयसले प्रेरित र येशूका चेला यूहन्‍नालाई जनाउँछ। तिनको उमेरको कारणले वा तिनी मण्डलीका अगुवा भएका कारणले आफैँलाई **एल्डर** भनी तिनले उल्लेख गर्छन्। लेखकको नाउँलाई स्पष्‍ट पार्न सकिन्छः “म, एल्डर यूहन्‍नाले लेखिरहेको छु” (हेर्नुहोस्ः [[rc://en/ta/man/translate/figs-explicit]])
43JN11lls6translate-namesΓαΐῳ1गायसयूहन्‍नाले यी नै सङ्गी विश्‍वासीलाई यो पत्र लेख्‍दै छन् । (हेर्नुहोस्ः [[rc://en/ta/man/translate/translate-names]])
53JN11mp9wὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ1जसलाई म सत्यतामा प्रेम गर्छुवैकल्पिक अनुवाद: “जसलाई म साँचो रूपमा प्रेम गर्दछु”
63JN12v6dvπερὶ πάντων…σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν1तिमीले सबै कुराहरूमा उन्‍नति गर र तिमी स्वस्थ होओवैकल्पिक अनुवाद: “म यो प्रार्थना गर्दछु कि तिमीले सबै कुरामा असल गर र स्वस्थ रहो”
73JN12i269καθὼς εὐοδοῦταί σου ἡ ψυχή1जसरी तिम्रो प्राणको उन्‍नति हुन्छवैकल्पिक अनुवाद: “जसरी तिमीले आत्मिक रूपमा राम्रो गरिरहेका छौ”
83JN13b4zhἐρχομένων ἀδελφῶν1भाइहरू आए“जब सङ्गी विश्‍वासीहरू आए।” यी मानिसहरू सम्भवतः सबै पुरुषहरू थिए ।
93JN13y7q3figs-metaphorσὺ ἐν ἀληθείᾳ περιπατεῖς1जसरी तिमी सत्यमा हिँड्छौयहाँ, कुनै मार्गमा **हिँड्नु** भनेको कुनै व्यक्तिले आफ्नो जीवन कसरी जिउँछ भनि जनाउने अलङ्‍कार हो । वैकल्पिक अनुवादः “तिमी परमेश्‍वरको सत्यताअनुसार जिइरहेका छौ” (हेर्नुहोस्ः [[rc://en/ta/man/translate/figs-metaphor]]
103JN14w79mfigs-metaphorτὰ ἐμὰ τέκνα1मेरा छोराछोरीहरूयूहन्‍नाले येशूमा विश्‍वास गर्न सिकाएकाहरूलाई तिनका आफ्नै छोराछोरीहरू हुन् जस्तो गरी बताउँछन् । यसले तिनीहरूप्रति तिनको प्रेम र चासो भएको कुरालाई जोड दिन्छ । तिनी आफैँले नै तिनीहरूलाई प्रभुमा डोर्‍याएको पनि हुन सक्छ । वैकल्पिक अनुवादः “मेरा आत्मिक छोराछोरीहरू” (हेर्नुहोस्ः [[rc://en/ta/man/translate/figs-metaphor]])
113JN15jtc60सामान्य जानकारीः
123JN15vl130जोड्ने कथनःयूहन्‍नाले यो पत्र लेख्‍नुको उद्देश्‍य यात्रा गरिरहेका बाइबलका शिक्षकहरूको वास्ता गरेकोमा गायसको प्रशंसा गर्नु हो; त्यसपछि तिनी अरू दुई जना मानिसहरू अर्थात् एउटा असल र अर्को खराब मानिसको बारेमा कुरा गर्छन् ।
133JN15tmh1ἀγαπητέ1प्रिय होयहाँ, **प्रिय**लाई एक सँगी विश्‍वासीको रूपमा गायसको लागि मायाको शब्दको रूपमा प्रयोग गरिएको छ। आफ्नो भाषामा प्रिय मित्रको लागि यहाँ शब्द प्रयोग गर्नुहोस्।
143JN15gs6xπιστὸν ποιεῖς1तिमी विश्‍वासयोग्यताको अभ्यास गर्छौवैकल्पिक अनुवादः “परमेश्‍वरप्रति जे विश्‍वासयोग्य छ तिमीले त्यही गरिरहेका छौ” वा “तिमी परमेश्‍वरप्रति बफादार भइरहेका छौ”
153JN16wzf6οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας1परदेशीहरू ... जसले मण्डलीको सामु तिम्रो प्रेमको गवाही दिन्छन्यी शब्दहरूले “अपरिचित व्यक्तिहरू”को वर्णन गर्दछ (पद ५)। “अपरिचित व्यक्तिहरू, जसले तिमीले तिनीहरूलाई कसरी प्रेम गर्‍यौ भनी मण्डलीमा विश्‍वासीहरूलाई बताए”
163JN16pb64καλῶς ποιήσεις, προπέμψας1तिमीहरूले तिनीहरूलाई ... पठाउन अलस गर्छौयूहन्‍नाले यात्रा गरिरहेका विश्‍वासीहरूलाई मद्दत गर्ने आफ्नो सामान्य अभ्यासको लागि गायसको प्रशंसा गर्दैछन्। यसलाई गायसले निरन्तर गरिरहने कुरा हो भनी देखाउने तरिकामा यसलाई अनुवाद गर्नुहोस्।
173JN17yzc8μηδὲν λαμβάνοντες1केही नलिइयसको अर्थ हुन सक्छ: (१) अविश्‍वासीहरूले तिनीहरूलाई केही दिएर मद्दत गरेका छैनन्। (२) तिनीहरूले अविश्‍वासीहबाट कुनै सहयोग वा उपहार स्वीकार गरेनन्।
183JN17hk3pτῶν ἐθνικῶν1अन्यजातिहरूयहाँ **अन्यजाति** ले गैरयहूदीहरूलाई मात्र जनाउँदैन । यसले येशूमा भरोसा नगर्ने मानिसहरूलाई पनि जनाउँछ ।
193JN18d2l7ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ1ताकि हामी सत्यताको लागि सहकर्मीहरू बन्‍न सकौँवैकल्पिक अनुवाद: “ताकि हामी पनि मानिसहरूलाई परमेश्‍वरको सत्यता घोषणा गर्नमा तिनीहरूसँगै सहकार्य गर्न सकौँ ।”
203JN19dp1vfigs-exclusiveἡμᾶς1सामान्य जानकारीःशब्द **हामी** अनन्य छ; यसले यूहन्‍ना र ऊ सँग भएकाहरूलाई जनाउँछ र गायसलाई समावेश गर्दैन। यूहन्‍नाले आफूलाई सन्दर्भ गर्ने यो एउटा विनम्र तरिका पनि हुन सक्छ। UST हेर्नुहोस्। (हेर्नुहोस्ः [[rc://en/ta/man/translate/figs-exclusive]])
213JN19tm9qτῇ ἐκκλησίᾳ1मण्डलीयहाँ, **मण्डली**ले गायस र परमेश्‍वरको आराधना गर्न एकसाथ भेला भएका विश्‍वासीहरूको समूहलाई जनाउँछ।
223JN19cz9dtranslate-namesΔιοτρέφης1डियोत्रिफसत्यो मण्डलीका एक जना सदस्य थियो । (हेर्नुहोस्ः [[rc://en/ta/man/translate/translate-names]])
233JN19s82wὁ φιλοπρωτεύων αὐτῶν1जसले तिनीहरूमा पहिलो हुन रुचाउँछवैकल्पिक अनुवाद: “जसले तिनीहरूमा सबैभन्दा बढी महत्त्वपूर्ण हुन रुचाउँछन्” वा “जसले तिनीहरूका अगुवा भएजस्तै गर्न रुचाउँछ”
243JN110wi6aαὐτὸς ἐπιδέχεται τοὺς ἀδελφοὺς1भाइहरूलाई स्वीकार गर्दैनवैकल्पिक अनुवाद: “त्यसले सङ्गी विश्‍वासीहरूलाई स्वागत गर्दैनन्”
253JN110g98bἐκ τῆς ἐκκλησίας ἐκβάλλει1तिनीहरूलाई मण्डलीबाट निकाली दिन्छवैकल्पिक अनुवादः “र त्यसले तिनीहरूलाई बलजफ्ती मण्डली छोड्न लगाउँदछ”
263JN112a16afigs-exclusiveἡμεῖς1सामान्य जानकारीःयहाँ **हामी**ले यूहन्‍ना र तिनीसँग भएकाहरूलाई जनाउँछ र गायस यसमा पर्दैनन् । (हेर्नुहोस्ः [[rc://en/ta/man/translate/figs-exclusive]])
273JN111a3z8ἀγαπητέ1प्रिययहाँ **प्रिय**लाई सङ्गी विश्‍वासीहरूलाई मायाले बोलाउने शब्दको रूपमा प्रयोग भएको छ । तपाईंले <u>३ यूहन्‍ना १ः५</u> मा यसलाई कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
283JN112pl7ifigs-activepassiveΔημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων1डेमेत्रियसको बारेमा सबैद्वारा ... गवाही दिइन्छयसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “डेमेत्रियसलाई चिन्‍ने सबैले तिनको बारेमा गवाही दिन्छन्” वा “डेमेत्रियसलाई चिन्‍ने हरेक विश्‍वासीहरूले तिनको बारेमा राम्रा कुरा गर्छन्” (हेर्नुहोस्ः [[rc://en/ta/man/translate/figs-activepassive]])
293JN112m22htranslate-namesΔημητρίῳ1डेमेत्रियससम्भवतः यूहन्‍नाले गायस र मण्डलीले स्वागत गरून् भनी चाहेका मानिस यिनी नै हुन सक्छन् । यो पत्र पठाउने व्यक्ति उनी हुन सक्छन्।(हेर्नुहोस्ः [[rc://en/ta/man/translate/translate-names]])
303JN112rad4figs-personificationὑπὸ αὐτῆς τῆς ἀληθείας1र सत्यता आफैँद्वारा“र सत्यता आफैँले पनि तिनको बारेमा राम्रो बोल्छ”। यहाँ, **सत्यता**ले व्यक्तिको रूपमा बोलिरहेको छ । यहाँ, **सत्यता**ले “परमेश्‍वरको साँचो सन्देश” लाई जनाउँछ। वैकल्पिक अनुवादः “र सत्यता जान्‍ने हरेकले तिनी असल मानिस हुन् भनी जान्दछन्” UST पनि हेर्नुहोस्। (हेर्नुहोस्ः [[rc://en/ta/man/translate/figs-personification]])
313JN112s712figs-explicitκαὶ ἡμεῖς δὲ μαρτυροῦμεν1हामी पनि गवाही दिन्छौँयूहन्‍नाले कसलाई जनाइरहेका छन् भन्‍ने आशय दिइएको छ र यहाँ स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “हामी पनि डेमेत्रियसको बारेमा राम्रो बोल्छौँ” (हेर्नुहोस्ः  [[rc://en/ta/man/translate/figs-explicit]])
323JN113v27c0सामान्य जानकारीःयो यूहन्‍नाले गायसलाई लेखेको पत्रको अन्तिम खण्ड हो । यस खण्डमा, उनले गायसलाई भेट्न आएको उल्लेख गर्दछन् र अभिवादन संग बन्द गर्दछन्।
333JN114r8i4figs-idiomστόμα πρὸς στόμα1आमनेसामनेयहाँ **आमनेसामने** एउटा मुहावरा हो जसको अर्थ “व्यक्तिमा” भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “व्यक्तिमा” (हेर्नुहोस्ः [[rc://en/ta/man/translate/figs-idiom]])
343JN115v8yjεἰρήνη σοι1तिमीलाई शान्ति होस्वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीलाई शान्ति दिऊन्”
353JN115mhs1ἀσπάζονταί σε οἱ φίλοι1मित्रहरूले तिमीलाई अभिवादन गर्छन्वैकल्पिक अनुवादः “यहाँ मित्रहरूले तिमीलाई अभिवादन गरेका छन्”
363JN115lq8rἀσπάζου τοὺς φίλους κατ’ ὄνομα1मित्रहरूलाई नाउँद्वारा अभिवादन गरवैकल्पिक अनुवादः “त्यहाँका विश्‍वासीहरू हरेकलाई मेरो तर्फबाट व्यक्तिगत रूपमा अभिवादन देऊ”
373JN19rrggfigs-metonymyΔιοτρέφης, οὐκ ἐπιδέχεται ἡμᾶς1Diotrophes … does not receive usडियोत्रिफस … हामीलाई स्वीकार गर्दैन भन्‍नुको मतलब यो होइन कि उसले यूहन्‍ना र यूहन्‍नासँग भएकाहरूलाई शारीरिक रूपमा अस्वीकार गरेको छ, तर यो भन्‍नुको छोटो तरिका हो कि उसले यूहन्‍नाको अधिकार वा यूहन्‍नाले दिने निर्देशनहरू स्वीकार गर्दैन। UST हेर्नुहोस्। (हेर्नुहोस्ः [[rc://en/ta/man/translate/figs-metonymy]])