translationCore-Create-BCS_.../tn_3JN.tsv

26 KiB
Raw Blame History

1ReferenceIDTagsSupportReferenceQuoteOccurrenceNote
21:1rni7rc://*/ta/man/translate/figs-youसामान्य जानकारीः0यो यूहन्‍नाले गायसलाई लेखेको व्यक्तिगत पत्र हो। सबै **तिमी** र **तिम्रो** ले गायसलाई जनाउँछ र यी एकवचन हुन्। (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-you]])
31:1w99trc://*/ta/man/translate/figs-explicitὁ πρεσβύτερος1यसले प्रेरित र येशूका चेला यूहन्‍नालाई जनाउँछ। तिनको उमेरको कारणले वा तिनी मण्डलीका अगुवा भएका कारणले आफैँलाई **एल्डर** भनी तिनले उल्लेख गर्छन्। लेखकको नाउँलाई स्पष्‍ट पार्न सकिन्छः “म, एल्डर यूहन्‍नाले लेखिरहेको छु” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])
41:1lls6rc://*/ta/man/translate/translate-namesΓαΐῳ1यूहन्‍नाले यी नै सङ्गी विश्‍वासीलाई यो पत्र लेख्‍दै छन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-names]])
51:1mp9wὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ1वैकल्पिक अनुवाद: “जसलाई म साँचो रूपमा प्रेम गर्दछु”
61:2v6dvπερὶ πάντων & σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν1वैकल्पिक अनुवाद: “म यो प्रार्थना गर्दछु कि तिमीले सबै कुरामा असल गर र स्वस्थ रहो”
71:2i269καθὼς εὐοδοῦταί σου ἡ ψυχή1वैकल्पिक अनुवाद: “जसरी तिमीले आत्मिक रूपमा राम्रो गरिरहेका छौ”
81:3b4zhἐρχομένων ἀδελφῶν1“जब सङ्गी विश्‍वासीहरू आए।” यी मानिसहरू सम्भवतः सबै पुरुषहरू थिए ।
91:3y7q3rc://*/ta/man/translate/figs-metaphorσὺ ἐν ἀληθείᾳ περιπατεῖς1यहाँ, कुनै मार्गमा **हिँड्नु** भनेको कुनै व्यक्तिले आफ्नो जीवन कसरी जिउँछ भनि जनाउने अलङ्‍कार हो । वैकल्पिक अनुवादः “तिमी परमेश्‍वरको सत्यताअनुसार जिइरहेका छौ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]]
101:4w79mrc://*/ta/man/translate/figs-metaphorτὰ ἐμὰ τέκνα1यूहन्‍नाले येशूमा विश्‍वास गर्न सिकाएकाहरूलाई तिनका आफ्नै छोराछोरीहरू हुन् जस्तो गरी बताउँछन् । यसले तिनीहरूप्रति तिनको प्रेम र चासो भएको कुरालाई जोड दिन्छ । तिनी आफैँले नै तिनीहरूलाई प्रभुमा डोर्‍याएको पनि हुन सक्छ । वैकल्पिक अनुवादः “मेरा आत्मिक छोराछोरीहरू” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
111:5jtc6सामान्य जानकारीः0
121:5vl13जोड्ने कथनः0यूहन्‍नाले यो पत्र लेख्‍नुको उद्देश्‍य यात्रा गरिरहेका बाइबलका शिक्षकहरूको वास्ता गरेकोमा गायसको प्रशंसा गर्नु हो; त्यसपछि तिनी अरू दुई जना मानिसहरू अर्थात् एउटा असल र अर्को खराब मानिसको बारेमा कुरा गर्छन् ।
131:5tmh1ἀγαπητέ1यहाँ, **प्रिय**लाई एक सँगी विश्‍वासीको रूपमा गायसको लागि मायाको शब्दको रूपमा प्रयोग गरिएको छ। आफ्नो भाषामा प्रिय मित्रको लागि यहाँ शब्द प्रयोग गर्नुहोस्।
141:5gs6xπιστὸν ποιεῖς1वैकल्पिक अनुवादः “परमेश्‍वरप्रति जे विश्‍वासयोग्य छ तिमीले त्यही गरिरहेका छौ” वा “तिमी परमेश्‍वरप्रति बफादार भइरहेका छौ”
151:6wzf6οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας1यी शब्दहरूले “अपरिचित व्यक्तिहरू”को वर्णन गर्दछ (पद ५)। “अपरिचित व्यक्तिहरू, जसले तिमीले तिनीहरूलाई कसरी प्रेम गर्‍यौ भनी मण्डलीमा विश्‍वासीहरूलाई बताए”
161:6pb64καλῶς ποιήσεις, προπέμψας1यूहन्‍नाले यात्रा गरिरहेका विश्‍वासीहरूलाई मद्दत गर्ने आफ्नो सामान्य अभ्यासको लागि गायसको प्रशंसा गर्दैछन्। यसलाई गायसले निरन्तर गरिरहने कुरा हो भनी देखाउने तरिकामा यसलाई अनुवाद गर्नुहोस्।
171:7yzc8μηδὲν λαμβάνοντες1यसको अर्थ हुन सक्छ: (१) अविश्‍वासीहरूले तिनीहरूलाई केही दिएर मद्दत गरेका छैनन्। (२) तिनीहरूले अविश्‍वासीहबाट कुनै सहयोग वा उपहार स्वीकार गरेनन्।
181:7hk3pτῶν ἐθνικῶν1यहाँ **अन्यजाति** ले गैरयहूदीहरूलाई मात्र जनाउँदैन । यसले येशूमा भरोसा नगर्ने मानिसहरूलाई पनि जनाउँछ ।
191:8d2l7ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ1वैकल्पिक अनुवाद: “ताकि हामी पनि मानिसहरूलाई परमेश्‍वरको सत्यता घोषणा गर्नमा तिनीहरूसँगै सहकार्य गर्न सकौँ ।”
201:9dp1vrc://*/ta/man/translate/figs-exclusiveἡμᾶς1शब्द **हामी** अनन्य छ; यसले यूहन्‍ना र ऊ सँग भएकाहरूलाई जनाउँछ र गायसलाई समावेश गर्दैन। यूहन्‍नाले आफूलाई सन्दर्भ गर्ने यो एउटा विनम्र तरिका पनि हुन सक्छ। UST हेर्नुहोस्। (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-exclusive]])
211:9tm9qτῇ ἐκκλησίᾳ1यहाँ, **मण्डली**ले गायस र परमेश्‍वरको आराधना गर्न एकसाथ भेला भएका विश्‍वासीहरूको समूहलाई जनाउँछ।
221:9cz9drc://*/ta/man/translate/translate-namesΔιοτρέφης1त्यो मण्डलीका एक जना सदस्य थियो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-names]])
231:9s82wὁ φιλοπρωτεύων αὐτῶν1वैकल्पिक अनुवाद: “जसले तिनीहरूमा सबैभन्दा बढी महत्त्वपूर्ण हुन रुचाउँछन्” वा “जसले तिनीहरूका अगुवा भएजस्तै गर्न रुचाउँछ”
241:10wi6aαὐτὸς ἐπιδέχεται τοὺς ἀδελφοὺς1वैकल्पिक अनुवाद: “त्यसले सङ्गी विश्‍वासीहरूलाई स्वागत गर्दैनन्”
251:10g98bἐκ τῆς ἐκκλησίας ἐκβάλλει1वैकल्पिक अनुवादः “र त्यसले तिनीहरूलाई बलजफ्ती मण्डली छोड्न लगाउँदछ”
261:12a16arc://*/ta/man/translate/figs-exclusiveἡμεῖς1यहाँ **हामी**ले यूहन्‍ना र तिनीसँग भएकाहरूलाई जनाउँछ र गायस यसमा पर्दैनन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-exclusive]])
271:11a3z8ἀγαπητέ1यहाँ **प्रिय**लाई सङ्गी विश्‍वासीहरूलाई मायाले बोलाउने शब्दको रूपमा प्रयोग भएको छ । तपाईंले <u>३ यूहन्‍ना १ः५</u> मा यसलाई कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
281:12pl7irc://*/ta/man/translate/figs-activepassiveΔημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων1यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “डेमेत्रियसलाई चिन्‍ने सबैले तिनको बारेमा गवाही दिन्छन्” वा “डेमेत्रियसलाई चिन्‍ने हरेक विश्‍वासीहरूले तिनको बारेमा राम्रा कुरा गर्छन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
291:12m22hrc://*/ta/man/translate/translate-namesΔημητρίῳ1सम्भवतः यूहन्‍नाले गायस र मण्डलीले स्वागत गरून् भनी चाहेका मानिस यिनी नै हुन सक्छन् । यो पत्र पठाउने व्यक्ति उनी हुन सक्छन्।(हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-names]])
301:12rad4rc://*/ta/man/translate/figs-personificationὑπὸ αὐτῆς τῆς ἀληθείας1“र सत्यता आफैँले पनि तिनको बारेमा राम्रो बोल्छ”। यहाँ, **सत्यता**ले व्यक्तिको रूपमा बोलिरहेको छ । यहाँ, **सत्यता**ले “परमेश्‍वरको साँचो सन्देश” लाई जनाउँछ। वैकल्पिक अनुवादः “र सत्यता जान्‍ने हरेकले तिनी असल मानिस हुन् भनी जान्दछन्” UST पनि हेर्नुहोस्। (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-personification]])
311:12s712rc://*/ta/man/translate/figs-explicitκαὶ ἡμεῖς δὲ μαρτυροῦμεν1यूहन्‍नाले कसलाई जनाइरहेका छन् भन्‍ने आशय दिइएको छ र यहाँ स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “हामी पनि डेमेत्रियसको बारेमा राम्रो बोल्छौँ” (हेर्नुहोस्ः  [[rc://*/ta/man/translate/figs-explicit]])
321:13v27cसामान्य जानकारीः0यो यूहन्‍नाले गायसलाई लेखेको पत्रको अन्तिम खण्ड हो । यस खण्डमा, उनले गायसलाई भेट्न आएको उल्लेख गर्दछन् र अभिवादन संग बन्द गर्दछन्।
331:14r8i4rc://*/ta/man/translate/figs-idiomστόμα πρὸς στόμα1यहाँ **आमनेसामने** एउटा मुहावरा हो जसको अर्थ “व्यक्तिमा” भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “व्यक्तिमा” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-idiom]])
341:15v8yjεἰρήνη σοι1वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीलाई शान्ति दिऊन्”
351:15mhs1ἀσπάζονταί σε οἱ φίλοι1वैकल्पिक अनुवादः “यहाँ मित्रहरूले तिमीलाई अभिवादन गरेका छन्”
361:15lq8rἀσπάζου τοὺς φίλους κατ’ ὄνομα1वैकल्पिक अनुवादः “त्यहाँका विश्‍वासीहरू हरेकलाई मेरो तर्फबाट व्यक्तिगत रूपमा अभिवादन देऊ”
371:9rrggrc://*/ta/man/translate/figs-metonymyΔιοτρέφης, οὐκ ἐπιδέχεται ἡμᾶς1डियोत्रिफस  … हामीलाई स्वीकार गर्दैन भन्‍नुको मतलब यो होइन कि उसले यूहन्‍ना र यूहन्‍नासँग भएकाहरूलाई शारीरिक रूपमा अस्वीकार गरेको छ, तर यो भन्‍नुको छोटो तरिका हो कि उसले यूहन्‍नाको अधिकार वा यूहन्‍नाले दिने निर्देशनहरू स्वीकार गर्दैन। UST हेर्नुहोस्। (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])