translationCore-Create-BCS_.../tn_RUT.tsv

148 KiB
Raw Permalink Blame History

1ReferenceIDTagsSupportReferenceQuoteOccurrenceNote
21:1sb2jrc://*/ta/man/translate/writing-neweventוַ⁠יְהִ֗י1**It was** or **This is what happened**. This is a common way of beginning a historical story. (See: [[rc://*/ta/man/translate/writing-newevent]])
31:introirf40# Ruth 1 General Notes\n\n## Structure and formatting\n\n### **It happened in the days when the judges ruled**\n\nThe events of this book occur during the period of Judges. The book is concurrent with the book of Judges. To understand the historical context of the book, the translator may wish to review the book of Judges.\n\n## Special concepts in this chapter\n\n### Women without a husband or children\n\nIn the ancient Near East, if a woman lacked a husband or sons, she was considered to be in a dire circumstance. She would not have been able to provide for herself. This is why Naomi told her daughters to remarry.\n\n## Other possible translation difficulties in this chapter\n\n### Contrast\n\nThe actions of Ruth the Moabite are intended to contrast with the actions of Naomi the Jew. Ruth shows great faith in Naomis God, while Naomi does not trust in Yahweh. (See: [[rc://*/tw/dict/bible/kt/faith]] and [[rc://*/tw/dict/bible/kt/trust]])
41:1m9nlrc://*/ta/man/translate/grammar-connect-time-simultaneousבִּ⁠ימֵי֙ שְׁפֹ֣ט הַ⁠שֹּׁפְטִ֔ים1**during the time when judges led and governed Israel** (See: [[rc://*/ta/man/translate/grammar-connect-time-simultaneous]])
51:1nm13rc://*/ta/man/translate/figs-explicitבָּ⁠אָ֑רֶץ1This refers to the land of Israel. Alternate translation: “in the land of Israel” (See: [[rc://*/ta/man/translate/figs-explicit]])
61:1mmb4rc://*/ta/man/translate/writing-participantsאִ֜ישׁ1**a man**. This is a common way of introducing a character into a story. (See: [[rc://*/ta/man/translate/writing-participants]])
71:2e53aאֶפְרָתִ֔ים מִ⁠בֵּ֥ית לֶ֖חֶם יְהוּדָ֑ה1The name **Ephrathites** refers to the people from the clan of Ephrathah, who lived in the area around Bethlehem. Alternate translation: “from the clan of Ephrathah, from Bethlehem, in Judah.”
81:3rxb1הִ֖יא וּ⁠שְׁנֵ֥י בָנֶֽי⁠הָ׃1**नाओमीसँग उनका दुई जना छोराहरू मात्र थिए**
91:4pk7grc://*/ta/man/translate/figs-idiomוַ⁠יִּשְׂא֣וּ לָ⁠הֶ֗ם נָשִׁים֙1**विवाहित स्‍त्रीहरू**। यो विवाह गर्ने स्‍त्रीहरूका निम्ति प्रयोग गरिने वाक्पद्धति हो । उनीहरूले पहिला नै विवाह गरिसकेका स्‍त्रीहरू लाँदैनथे । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
101:4k7y9מֹֽאֲבִיּ֔וֹת1नाओमीका छोराहरूले मोआब कुलका स्‍त्रीहरू विवाह गरे । मोआबीहरूले अरू देवाताहरू पुज्थे ।
111:4aee6שֵׁ֤ם הָֽ⁠אַחַת֙ & וְ⁠שֵׁ֥ם הַ⁠שֵּׁנִ֖ית1**एउटी स्‍त्रीको नाउँ … अर्की स्‍त्रीको नाउँ थियो**
121:4rt4cכְּ⁠עֶ֥שֶׂר שָׁנִֽים1एलीमेलेक र नाओमी मोआब देशमा आएका दश वर्षपछि, उनीहरूका छोराहरू महलोन र किल्योनको मृत्यु भयो ।
131:5dbr3וַ⁠תִּשָּׁאֵר֙ הָֽ⁠אִשָּׁ֔ה מִ⁠שְּׁנֵ֥י יְלָדֶ֖י⁠הָ וּ⁠מֵ⁠אִישָֽׁ⁠הּ1नाओमी विधवा भइन् र तिनका दुईवाटै छोराहरू मरे ।
141:6u9q2וְ⁠כַלֹּתֶ֔י⁠הָ1नाओमीका छोराहरूसँग विवाह गर्ने स्‍त्रीहरू
151:6ser2יְהוָה֙1यो पुरानो करारमा परमेश्‍वरले आफ्ना मानिसहरूलाई प्रकट गर्नुभएको उहाँको नाउँ हो ।
161:7w7tiוַ⁠תֵּלַ֣כְנָה בַ⁠דֶּ֔רֶךְ1**र उनीहरू बाटैबाटो हिँडे** । बाटैबटो हिँड्नुको अर्थ पैदल यात्रा गर्नु हो ।
171:8fu39לִ⁠שְׁתֵּ֣י כַלֹּתֶ֔י⁠הָ1**तिनका दुई छोराहरूका पत्‍नीहरू** वा **तिनका दुई छोराहरूका विधवाहरू**
181:8lxs2rc://*/ta/man/translate/figs-youאִשָּׁ֖ה1नाओमीले दुई जनासँग कुरा गरिरहेकी थिइन्, त्यसैले द्वित्व **तिमी(दीतीय पुरुष)** हुने भाषाहरूले तिनको संवादहरूभरि नै सो प्रयोग गर्नुपर्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-you]])
191:8hsf7לְ⁠בֵ֣ית אִמָּ֑⁠הּ1**तिमीहरूका आ-आफ्नै आमाको घरतिर**
201:8i262חֶ֔סֶד1**करारीय विश्‍वासयोग्यता** भनेको कसैले अर्को व्यक्तिप्रतिको आफ्ना सबै कर्त्तव्यहरू र बफादारीताहरू पूरा गरिरहनु हो । यसको छलफल परिचयमा हेर्नु होला ।
211:8g4r8rc://*/ta/man/translate/figs-idiomעִם־הַ⁠מֵּתִ֖ים1**तिमीहरूका मृत पतिप्रति**। नाओमीले मरिसकेका तिनका दुई छोराहरूलाई उल्लेख गर्दै थिइन् . (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
221:8acb4rc://*/ta/man/translate/figs-nominaladjהַ⁠מֵּתִ֖ים1**तिमीहरूका मृत पतिप्रति** (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-nominaladj]])
231:9pm6yיִתֵּ֤ן יְהוָה֙ לָ⁠כֶ֔ם וּ⁠מְצֶ֣אןָ1**परमप्रभुले तिमीहरूलाई देऊन्** वा **परमप्रभुले तिमीहरूलाई पाउन देऊन्**
241:9c74vrc://*/ta/man/translate/figs-metaphorוּ⁠מְצֶ֣אןָ מְנוּחָ֔ה1**विश्राम**ले यहाँ आराम गरेर बस्‍नु भन्‍ने बुझाउँदैन । यसको अर्थ ती स्‍त्रीहरूका निम्ति घर अर्थात् उनीहरूको स्वमित्व हुने ठाउँ हो, जसमा विवाहबाट आउने सुरक्षा पर्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
251:9v2vxrc://*/ta/man/translate/figs-metonymyבֵּ֣ית אִישָׁ֑⁠הּ1यसको अर्थ नयाँ पतिहरूसँग, पहिले नै मरिसकेका पतिहरूसँग होइन वा कसैको पतिसँग हुन्छ । **घर**ले पतिको स्वमित्मा रहेको भौतिक घर र पतिले प्रदान गर्ने शर्म र गरिबीप्रतिको सुरक्षालाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
261:9t69wrc://*/ta/man/translate/figs-idiomוַ⁠תִּשֶּׂ֥אנָה קוֹלָ֖⁠ן וַ⁠תִּבְכֶּֽינָה1सोर उचाल्नु (ठुलो पार्नु) भनेको ठुलो सोरमा बोल्‍नुको निम्ति प्रयोग गरिने वाक्पद्धति हो । छोरीहरू ठुलो सोरमा रोए वा तिक्ततापूर्वक रोए । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
271:10mag8rc://*/ta/man/translate/figs-exclusiveנָשׁ֖וּב1जब ओर्पा र रूथले भने **हामी**, उनीहरूले नाओमीलाई होइन उनीहरूलाई मात्र उल्लेख गरिरहेका थिए । त्यसैले सम्मिलित र असम्मिलित **हामी** भएका भाषाहरूले असम्मिलित रूप प्रयोग गर्नुपर्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-exclusive]])
281:12kh9gיָלַ֥דְתִּי בָנִֽים1**छोराछोरीहरू जन्माउनु** वा **पुरुष शिशुहरू जन्माउनु**
291:13ab04אֲשֶׁ֣ר יִגְדָּ֔לוּ הֲ⁠לָהֵן֙ תֵּֽעָגֵ֔נָה לְ⁠בִלְתִּ֖י הֱי֣וֹת לְ⁠אִ֑ישׁ1यसले मृतकको विधवालाई विवाह गर्ने प्रचलनलाई जनाउँछ, जसमा कुनै विवाहित पुरुष मर्‍यो भने उसका भाइहरूमध्ये कसैले उसको विधवालाई विवाह गर्ने अपेक्षा गरिन्थ्यो । बढी व्याख्याको निम्ति परिचयमा हेर्नुहोस् ।
301:14n47vrc://*/ta/man/translate/figs-idiomוַ⁠תִּשֶּׂ֣נָה קוֹלָ֔⁠ן וַ⁠תִּבְכֶּ֖ינָה1यसको मतलब उनीहरू ठुलो सोरमा रोए वा धुरुधरु रोए । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
311:15ld6gהִנֵּה֙1**ध्यान दिनुहोस्, किनभने मैले भन्‍न लागेको कुरा सत्य र महत्त्वपूर्ण छ ।**
321:15man4אֱלֹהֶ֑י⁠הָ1ओर्पा र रूथले नाओमीका छोराहरूसँग विवाह गर्नअघि, उनीहरूले मोआबका देवताहरू पुज्थे । उनीहरूको विवाहको अवधिमा, उनीहरूले परमप्रभुको आराधना गरे । अहिले, ओर्पा फेरि मोआबका देवताहरू नै पुज्‍न जाँदै थिइन् ।
331:15nqm3rc://*/ta/man/translate/writing-participantsיְבִמְתֵּ֔⁠ךְ1**तिम्री पतिकी पत्नी** वा **ओर्पा**। यो व्यक्तिलाई बुझाउन आफ्नो भाषामा स्वभाविक तरिकाको प्रयोग गर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/writing-participants]])
341:16z5ugוּ⁠בַ⁠אֲשֶׁ֤ר תָּלִ֨ינִי֙1**तपाईं जहाँ बस्‍नुहुन्छ**
351:17lql7rc://*/ta/man/translate/figs-idiomבַּ⁠אֲשֶׁ֤ר תָּמ֨וּתִי֙ אָמ֔וּת1यसले बाँकी जीवन नाओमी बस्‍ने ठाउँ र नगरमा नै बिताउने रूथको इच्छालाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
361:17sje3rc://*/ta/man/translate/figs-idiomיַעֲשֶׂ֨ה יְהוָ֥ה לִ⁠י֙ וְ⁠כֹ֣ה יֹסִ֔יף כִּ֣י1यो तिनले जे भन्छिन् सो गर्न तिनी अत्यन्त प्रतिबद्ध छिन्‌ भन्‍ने देखाउन रूथले प्रयोग गरेकी एउटा वाक्पद्धति हो । तिनले गरेकी कुरा गरिनन् भने परमेश्‍वरले तिनलाई दण्ड देऊन् भनी आफैमाथि सरापको घोषणा गरिरहेकी छिन् । तपाईंको भाषामा यसो गर्ने तरिका छ भने त्यो स्वरूपलाई प्रयोग गर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
371:17abc2כִּ֣י הַ⁠מָּ֔וֶת יַפְרִ֖יד בֵּינִ֥⁠י וּ⁠בֵינֵֽ⁠ךְ1**यदि हामीलाई एक अर्काबाट मृत्युबाहेक अरू कुनै कुराले अलग गर्छ भने** वा **यदि तपाईं र म जीवित हुँदा, मैले तपाईंलाई छोड्छु भने**
381:18rsq2וַ⁠תֶּחְדַּ֖ל לְ⁠דַבֵּ֥ר אֵלֶֽי⁠הָ1**नाओमीले रूथसँग बहस गर्न छोडिन्**
391:19j9warc://*/ta/man/translate/नयाँ घटना लेखनוַ⁠יְהִ֗י1यो वाक्यले कथामा नयाँ घटनको चिनारी दिन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/writing-newevent]])
401:19jdr1rc://*/ta/man/translate/पृष्ठभूमि र समयलाई जोड्ने व्याकरणכְּ⁠בֹאָ֨⁠נָה֙ בֵּ֣ית לֶ֔חֶם1यो पृष्ठभूमि उपवाक्यले, नाओमी रूथसँगै बेथेलहेम फर्केपछि नयाँ घटना घटेको कुरा वर्णन गर्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/grammar-connect-time-background]])
411:19abc3rc://*/ta/man/translate/अङ्‍कार-अत्योक्तिכָּל־הָ⁠עִיר֙1यहाँ **सारा** अत्योक्ति हो । सहरका धेरै बासिन्दाहरू उत्साहित थिए, तर यो खबरले केही बासिन्दाहरू उत्साहित नहुन सक्छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-hyperbole]])
421:19xnb3הֲ⁠זֹ֥את נָעֳמִֽי1नाओमी बेथलेहेममा नबसेको धेरै वर्ष भइसकेको र अहिले तिनका पति र छोराहरू नभएका हुनाले, यी स्‍त्री नाओमी नै हुन त भनी महिलाहरूले शंक व्यक्ति गरिहेको हुन सक्छ । यसलाई आलङ्‍कारिक प्रश्‍नको रूपमा होइन् साँच्‍चो प्रश्‍नको रूपमा व्यवहार गर्नुहोस् ।
431:20stw5אַל־תִּקְרֶ֥אנָה לִ֖⁠י נָעֳמִ֑י1**नाओमी**को अर्थ **मेरो आनन्द** हुन्छ । नाओमीले तिनका पति र छोराहरू गुमाएकी हुनाले, तिनले तिनलाई आफ्नो नाउँ नसुहाएको महसुस गर्छिन् ।
441:21n9zcאֲנִי֙ מְלֵאָ֣ה הָלַ֔כְתִּי וְ⁠רֵיקָ֖ם הֱשִׁיבַ֣⁠נִי יְהוָ֑ה1नाओमीले बेथलेहेम छोड्दा, तिनीसित तिनका पति र दुई छोराहरू थिए र तिनी खुसी थिइन् । परमप्रभुले नाओमीलाई आफ्ना पति त छोराहरूविना बेथलेहेम फर्कने तुल्याउनुभयो भनी तिनले परमप्रभुलाई दोष लगाउँछिन् र अहिले तिनी तितो र बेखुसी थिइन् ।
451:21jqx5עָ֣נָה בִ֔⁠י1**मलाई दोषी ठहराउनुभएको छ**
461:21t1p8הֵ֥רַֽע לִֽ⁠י1**ममाथि विपत्ति ल्याउनुभएको छ** वा **ममाथि दुःखद्‌ कुरा ल्याउनुभएको छ**
471:22cx7grc://*/ta/man/translate/कथाको अन्त लेखनוַ⁠תָּ֣שָׁב נָעֳמִ֗י וְ⁠ר֨וּת1यसले सारंश कथन सुरुवात गर्छ । यसलाई **यसरी** शब्दले चिनाउँछ । आफ्नो भाषामा समापन वा सारंश कथनलाई कसरी उल्लेख गरिन्छ निधो गर्नुहोस् र त्यसैअनुसार गर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/writing-endofstory]])
481:22jdr2rc://*/ta/man/translate/पृष्ठभूमि लेखनוְ⁠הֵ֗מָּה בָּ֚אוּ בֵּ֣ית לֶ֔חֶם בִּ⁠תְחִלַּ֖ת קְצִ֥יר שְׂעֹרִֽים1नाओमी र रूथ बेथलेहेम आइपुग्‍ने समयमा इस्राएलीहरूले जौको कटानी गरिरहेका थिए भनी यो वाक्यले पृष्ठभूमि जानकारी दिन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/writing-background]])
492:introld2v0# रूथ २ सामान्य टिप्पणीहरू\n\n## यस अध्यायका सम्भावित अनुवाद कठिनाइहरू\n\n### **अर्काको खेतमा शिला-बाला नगर**\n\nबोअजले यसो भने किनभने अर्काको खेतबारीमा उनले रूथको सुरक्षाको ग्यारेन्टी गर्न सक्दैन थिए । मोशाको व्यवस्थाप्रति सबै जना बोअजजस्तै आज्ञाकारी र अनुग्रही थिएनन् जस्तो देखाउँछ । (हेर्नुहोस्: [[rc://*/tw/dict/bible/kt/grace]] र [[rc://*/tw/dict/bible/kt/lawofmoses]] र [[rc://*/ta/man/translate/figs-explicit]])
502:1ab10rc://*/ta/man/translate/पृष्ठभूमि लेखनוּֽ⁠לְ⁠נָעֳמִ֞י מוֹדַ֣ע לְ⁠אִישָׁ֗⁠הּ1बोअज को हुन् भनी पाठकहरूले जानून् भनी पद १ले बाोअजको बारे पृष्ठभूमि जानकारी दिन्छ । तपाईंको भाषामा पनि पृष्ठभूमि जानकारी दिने विशेष तरिका हुन सक्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/writing-background]])
512:1t2snrc://*/ta/man/translate/सहाभागीहरू लेखनוּֽ⁠לְ⁠נָעֳמִ֞י מוֹדַ֣ע לְ⁠אִישָׁ֗⁠הּ1यो वाक्यले कथाको अर्को भागको चिनारी दिन्छ जसमा रूथले बोअजलाई भेट्छिन् । बोअजलाई यहाँ कथामा नयाँ सहभागीको रूपमा चिनाइन्छ । तपाईंको भाषामा कथामा नयाँ घटनाहरू वा नयाँ अध्यायहरू चिनाउने विशेष तरिका हुन सक्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/writing-participants]])
522:1b4q7אִ֚ישׁ גִּבּ֣וֹר חַ֔יִל1**प्रतिष्ठित, धनी मानिस**। यसको अर्थ बोअज आफ्नो समुदायमा असल प्रतिष्ठाका साथै समृद्ध र प्रसिद्ध थिए ।
532:1ab09מִ⁠מִּשְׁפַּ֖חַת אֱלִימֶ֑לֶךְ1**घराना** शब्दको प्रयोगले बोअज एलीमेलेकसँग सम्बन्धित थिए, तर एउटै बुबाआमाका सन्तान थिएनन् भन्‍ने अर्थ लाग्छ । पाठ्यांशले एलीमेलेकबाट घरानाको नामाकरण गरिएको वा एलीमेलेक घरानाको पुर्खा थिए भन्‍दैन ।
542:2am6aר֨וּת הַ⁠מּוֹאֲבִיָּ֜ה1यहाँ कथा पुनः सुरु हुन्छ । पृष्ठभूमि जानकारी दिएपछि कथाका घटनाहरूलाई फेरि बताउने आफ्नो भाषामा भएका तिरकाहरूमा यसलाई उल्लेख गर्नुहोस् ।
552:2c7rkהַ⁠מּוֹאֲבִיָּ֜ה1ती स्‍त्री मोआब देश वा कुलकी थिइन् भन्‍ने अर्को तरिका हो ।
562:2qt4qוַ⁠אֲלַקֳטָּ֣ה בַ⁠שִׁבֳּלִ֔ים1**र अन्‍न काट्नेहरूले छोडिराखेका अन्‍नका बालाहरू बटुल्नु** वा **र अन्‍न काट्नेहरूले छोडिराखेका अन्‍नका बालाहरू टिप्‍नु**
572:2ed93בִתִּֽ⁠י1रूथले नाओमीलाई आफ्नै आमालाई झैँ हेरचाह गरिरहेकी थिइन र नाओमीले रूथलाई आफ्नै छोरीलाई झैँ स्‍नेहपूर्वक सम्बोधन गरिन् । यदि तपाईंको भाषामा यो अन्योलपूर्ण हुन्छ भने, तपाईंको भाषामा दुई जना महिलाहरू बिच यस किसिमको घनिष्ठ सम्बन्ध जनाउने शब्द प्रयोग गर्नुहोस् ।
582:3ht73וַ⁠יִּ֣קֶר מִקְרֶ֔⁠הָ1यसको मतलब रूथले शिला‍-बाला बटुल्नलाई छानेकी खेत नाओमीको नातेदार बोअजको थियो भन्‍ने कुराप्रति रूथ सजग थिइनन् ।
592:3ab11מִ⁠מִּשְׁפַּ֥חַת אֱלִימֶֽלֶךְ1**घराना** शब्दको अर्थ बोअज एलीमेलेकसँह सम्बन्धित थिए तर एउटै बुबाआमाका सन्तान थिएनन् भन्‍ने हुन्छ । पाठ्यांशले घरानाको नामकारण एलीमेलेकको नाममा गरिएको थियो वा एलीमेलेक घरानाका पुर्खा वा अगुवा थिए भन्‍ने देखाउँदैन ।
602:4vys2rc://*/ta/man/translate/छुट्टाउनुוְ⁠הִנֵּה1**हेर** शब्दले बोअज खेतमा आइपुगेका र रूथलाई पहिलो पटक देखेका महत्त्चपूर्ण घटनाप्रति हामीलाई सजग गराउँछ । कथामा अब के हुन्छ भनी कसैलाई ध्यान दिन सावधान गराउने कुनै विशेष तरिका तपाईंको भाषामा पनि हुन सक्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-distinguish]])
612:4q1lvבָּ֚א מִ⁠בֵּ֣ית לֶ֔חֶם1खेतहरू बेथलेहेमदेखि अनिश्‍चित दुरिमा थिए ।
622:4r4blיְבָרֶכְ⁠ךָ֥ יְהוָֽה1**परमप्रभुले तपाईंहरूका निम्ति असल कुराहरू गरून्**। यो सामान्य आशिष्‌ हो ।
632:5a5htלְ⁠מִ֖י הַ⁠נַּעֲרָ֥ה הַ⁠זֹּֽאת1त्यस संस्कारमा, स्‍त्रीहरू उनीहरूका पुरुष नातेदारहरूका अधिनमा हुन्थे । बोअजले रूथको पति वा बुबा को थिए भनी सोधिरहेका थिए । रूथ दास थिइन् भन्‍ने तिनले सोचेनन् ।
642:5ab16לְ⁠נַעֲר֔⁠וֹ1यो **नोकर* बोअजको निम्ति काम गर्ने र बोअजका बाँकी खेतालाहरूले के गर्ने भनी बताउने जवान व्यक्ति थिए ।
652:5sdf9הַ⁠נִּצָּ֖ב עַל1**जो का जिम्मेवार थिए** वा **जसले व्यवस्थापन गरिरहेका थिए**
662:7ab17אֲלַקֳטָה־נָּא֙1**शिला-बाला** बटुल्नु भनेको खेतालाहरूले कटनी गर्दा छोडिराखेका वा खसाइराखेका अन्‍न वा अरू उत्पपादनहरू टिप्‍नु हो । खेतालाहरूले यसको निम्ति खेतहरूमा फेरि बटुल्न जानु हुँदैन भन्‍ने परमेश्‍वरले मोशालाई दिनुभएको व्यवस्थाको हिस्सा थियो, ताकि गरिब वा विदेशी यात्रुहरूलाई टिप्‍नको निम्ति बाँकी रहन सकोस् । लेवी १९ः१० र व्यवस्था २४ः२१ जस्ता पदहरू हेर्नु होला ।
672:7kj7aהַ⁠בַּ֖יִת1**छाप्रो** वा **आश्रय**। यो खेतालाहरूलाई घामबाट ओत लागेर विश्राम गर्ने अस्थायी आश्रय वा बगैचाको छाप्रो थियो ।
682:8ke9brc://*/ta/man/translate/अलङ्‌कार वाक्पद्धतिבִּתִּ֗⁠י1यो जवान स्‍त्रीलाई सम्बोधन गर्ने एउटा शैली थियो । रूथ बोअजकी खास छोरी थिइनन्, तर तिनले रूथलाई दयापूर्वक र आदरपूर्वक व्यवहार गरिरहेकी थिइन् । तपाईंको भाषामा यसलाई दर्शाउने शब्दावली प्रयोग गर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
692:9ub62אֶת־הַ⁠נְּעָרִ֖ים1**केटा खेतालाहरू** वा **नोकरहरू**। खेतमा काम गर्ने केटाहरूलाई जनाउन **केटाहरू** शब्दलाई तीन पटक प्रयोग गरिएको छ ।
702:9v5e4rc://*/ta/man/translate/आलङ्‌कारिक शिष्टोक्तिלְ⁠בִלְתִּ֣י נָגְעֵ֑⁠ךְ1केटाहरूले रूथलाई शारीरिक रूपमा हानि नपुर्‍याऊन् वा यौनिक रूपमा दुःख नदेऊ अनि सम्भवतः उनको खेतमा शिला-बाला बटुल्न बाधा नदेऊन् भनी वनम्रतापूर्वक बताउने एउटा तरिका हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-euphemism]])
712:9ahr7מֵ⁠אֲשֶׁ֥ר יִשְׁאֲב֖וּ⁠ן הַ⁠נְּעָרִֽים1पानी तान्‍नुको अर्थ इनाबाट वा भण्डारण गरेको भाँडोबाट पानी लिनु हो ।
722:10az6yrc://*/ta/man/translate/व्यववस्थित कार्य अनुवाद गर्नुוַ⁠תִּפֹּל֙ עַל־פָּנֶ֔י⁠הָ וַ⁠תִּשְׁתַּ֖חוּ אָ֑רְצָ⁠ה1यिनीहरू आदर र सम्मानका कार्यहरू हुन् । बोअजले तिनको निम्ति गरेका काम निम्ति तिनले कृतज्ञता जाहेर गरिरहेकी छिन् । यो नम्रताको भाव पनि थियो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-symaction]])
732:10ab12rc://*/ta/man/translate/अलङ्‍कार द्वित्वוַ⁠תִּפֹּל֙ עַל־פָּנֶ֔י⁠הָ וַ⁠תִּשְׁתַּ֖חוּ אָ֑רְצָ⁠ה1यिनीहरू एउटै कार्यमा दुई वटा वर्णनहरू हुन् । यदि तपाईंको भाषामा यो गोलमालपूर्ण हुन्छ भने, यूएसटीमा जस्तै एउटा मात्र वर्णन प्रयोग गर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-doublet]])
742:10ab13rc://*/ta/man/translate/अलङ्‌कार वाक्पद्धतिוַ⁠תִּפֹּל֙ עַל־פָּנֶ֔י⁠הָ1तिनले साष्टङ्‌गदण्डवत गरिन् भन्‍ने अर्थ दिने एउटा वाक्पद्धति हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
752:10ug7pמַדּוּעַ֩ מָצָ֨אתִי חֵ֤ן בְּ⁠עֵינֶ֨י⁠ךָ֙ לְ⁠הַכִּירֵ֔⁠נִי וְ⁠אָּנֹכִ֖י נָכְרִיָּֽה1रूथले साँच्‍चै प्रश्‍न सोधिरहेकी छिन् ।
762:10x6f8נָכְרִיָּֽה1**विदेशी** कुनै अर्को देशबाट आएको कुनै व्यक्ति । रूथले व्यक्तिगत रूपमा इस्राएलको परमेश्‍वरप्रति बफादार रहने प्रतिज्ञा गरेकी भए पनि तिनी इस्राएलको थिइनन् तर मोआबी थिइन् भन्‍ने सबैलाई थाहा थियो । परमेश्‍वरले इस्राएलीहरू विदेशीप्रति दयालु भएका चाहनुभए तापनि प्रायः उनीहरू विदेशीप्रति दयालु थिएनन् । बोअज परमेश्‍वरलाई खुसी पार्न जिइरहेका थिए भन्‍ने यसले देखाउँछ ।
772:11ab14rc://*/ta/man/translate/अलङ्‍कार द्वित्वוַ⁠יַּ֤עַן בֹּ֨עַז֙ וַ⁠יֹּ֣אמֶר1**जवाफ दिए** र **भने** दुवैले उही कार्यको वर्णन गर्छन् । यदि तपाईंको भाषामा यो स्पष्ट छैन भने, यूएसटीमा जस्तै आफ्नो भाषामा यसको निम्ति एउटा मात्र क्रिया शब्द प्रयोग गर्न सक्‍नुहुन्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-doublet]])
782:11app6rc://*/ta/man/translate/अलङ्‌कार कर्तृ-कर्म वाच्यהֻגֵּ֨ד הֻגַּ֜ד לִ֗⁠י1यदि तपाईंको भाषामा यसरी कर्मवाच्य प्रयोग गरिँदेन भने, तपाईंले यसलाई कर्तृवाच्यमा वा तपाईंको भाषामा स्वभाविक देखिने किसिमले उल्लेख गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः **मानिसहरूले मलाई भनेका छन्** वा **मानिसहरूले मलाई बताएका छन्** (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
792:11abc9rc://*/ta/man/translate/अलङ्‌कार वाक्पद्धतिהֻגֵּ֨ד הֻגַּ֜ד1यहाँ कथनको निश्‍चयता वा हदलाई जोड दिन मौलिक हिब्रुमा **प्रतिवेदन**का दुई वटा रूपहरूलाई प्रयोग गरिएका छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
802:11r44nrc://*/ta/man/translate/अलङ्‌कार उपलक्षणוַ⁠תֵּ֣לְכִ֔י אֶל־עַ֕ם1बोअजले रूथलाई थाहा नै नभएको नाओमीको गाउँ, समुदाय र धर्ममा बस्‍न आएकी कुरालाई उल्लेख गर्दैछन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
812:12x5ctיְשַׁלֵּ֥ם יְהוָ֖ה פָּעֳלֵ֑⁠ךְ1**परमप्रभुले तिमीलाई प्रतिफल देऊन्** वा **परमप्रभुले तिमीलाई चुक्ता गरून्**
822:13zc5nוְ⁠אָנֹכִי֙ לֹ֣א אֶֽהְיֶ֔ה כְּ⁠אַחַ֖ת שִׁפְחֹתֶֽי⁠ךָ1रूथ बोअजका खेताहरू नभए तापनि तिनी उनका खेतालाहरू हुन्‌ झैँ व्यवहार गरेको रूथले आश्‍चर्य र कृतज्ञता व्यक्त गरिरहेकी छिन् ।
832:14yht2לְ⁠עֵ֣ת הָ⁠אֹ֗כֶל1यसले मध्य दिनको खानालाई जानउँछ ।
842:14p256וְ⁠טָבַ֥לְתְּ פִּתֵּ֖⁠ךְ בַּ⁠חֹ֑מֶץ1यो खेतमा खाइने साधारण खाना थियो । मानिसहरू हातमा रोटीको टुक्रा र कचौरामा सिर्का लिएर एउटा कपडाको वरिपरि भुईंमा बस्थे । उनीहरूले खानअघि रोटीलाई स्वादिलो बनाउन सिर्कामा चोप्थे ।
852:14xr6sבַּ⁠חֹ֑מֶץ1**सिर्का** रोटी चोप्‍ने एग किसिमको सस(चटनी) थियो । इस्राएलीहरूले दाखमद्य बानउनलाई भन्दा बढी समय दाख राखेर दाखबाट सिर्का बनाउथे । सिर्काको चरणमा, रस अत्याधिक अमिलो र अम्लीय बन्छ ।
862:15rct9וַ⁠תָּ֖קָם1**पछि तिनी खडा भइन्**
872:15a5z9גַּ֣ם בֵּ֧ין הָֽ⁠עֳמָרִ֛ים1यहाँ, **पनि** खेतालाहरूले गर्ने गरेको सामान्य कामभन्दा बढी र धेरै गर्नुपर्छ भन्‍ने जानकारी दिन्छ । काटीसकेको अन्‍नहरूबाट चोर्छन् भनेर शिला-बाला बटुल्‍नेहरूलाई सामन्यतयाः काम गरिरहेकाहरूको नजिक बटुल्न दिइँदैनथ्यो । तर बोअजले रूथलाई बिटाहरूका नजिक पनि बटुल्न दिन खेतालाहरूलाई निर्देशन दिन्छन् ।
882:16u6hvשֹׁל־תָּשֹׁ֥לּוּ לָ֖⁠הּ מִן־הַ⁠צְּבָתִ֑ים1**अन्‍नका बिटाबाट निकालेर केही उनको निम्ति छोडिराख** वा **उनलाई बटुल्नको निम्ति बिटाबाट केही छोडिराख**। यहाँ बोअज सामन्य चरणभन्दा अघि बढ्छन् र रूथलाई बटुल्न दिनको निम्ति काटी सकिएका अन्‍नबाट केही निकालेर छोडी राख्‍ने निर्देशन दिन्छन् ।
892:16nn9lוְ⁠לֹ֥א תִגְעֲרוּ־בָֽ⁠הּ1**उनलाई शर्ममा नपार्नु** वा **उनीसित रूखो सोरमा नबोल्नु**
902:17h3apוַ⁠תַּחְבֹּט֙1तिनले भुस र घाँसलाई फ्याँकेर खाने अन्‍नलाई छुट्टाइन् ।
912:18etn8rc://*/ta/man/translate/अलङ्‌कार सुस्पष्टוַ⁠תִּשָּׂא֙ וַ⁠תָּב֣וֹא הָ⁠עִ֔יר1रूथ अन्‍न बोकेर घर लगिन् भन्‍ने आशय व्यक्त गरिन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
922:18r6szוַ⁠תֵּ֥רֶא חֲמוֹתָ֖⁠הּ1**त्यसपछि नाओमीले देखिन्**
932:19bg28rc://*/ta/man/translate/अलङ्‌कार समरूपताאֵיפֹ֨ה לִקַּ֤טְתְּ הַ⁠יּוֹם֙ וְ⁠אָ֣נָה עָשִׂ֔ית1नाओमीले त्यस दिन रूथलाई के भयो भनी जन्‍न तिनी निकै उत्सुक भएको देखाउन उही कुरालाई दुई तरिकाहरूले सोध्छिन् । उत्साह र रुचि देखाउने आफ्नो भाषामा भएको तरिका प्रयोग गर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]])
942:20p8kmבָּר֥וּךְ הוּא֙ לַ⁠יהוָ֔ה1रूथ र तिनलाई देखाएका दयाको निम्ति परमेश्‍वरले बोअजलाई इनाम देऊन् भनी नाओमीले बिन्ती चढाउँदैछिन् ।
952:20ab20rc://*/ta/man/translate/अलङ्‌कार दोब्बर नकारात्मकאֲשֶׁר֙ לֹא־עָזַ֣ב חַסְדּ֔⁠וֹ1यसलाई सकारात्मक रूपमा उल्लेख गर्न सकिन्छः **जो बफादार भइरहनुभएको छ**। (हेर्नहोस्: [[rc://*/ta/man/translate/figs-doublenegatives]])
962:20cyy2rc://*/ta/man/translate/अङ्‌कार समरूपताקָר֥וֹב לָ֨⁠נוּ֙ הָ⁠אִ֔ישׁ מִֽ⁠גֹּאֲלֵ֖⁠נוּ הֽוּא1दोस्रो वाक्यांश दोहोरिन्छ र पहिलोलाई विस्तार गर्छ । यो जोड दिने हिब्रू शेली हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]])
972:20zu5fמִֽ⁠גֹּאֲלֵ֖⁠נוּ1नजिकको कुटुम्ब परिवारको कुनै पनि विधवाको हेरचाह गर्ने दायित्व भएको नजिकको नातेदार तिए । यदि आफ्नो दाजुको सन्तान नभई मरे भने, यदि तिनी अझै आफ्नो दाजुको निम्ति बालक जन्‍माउन र बालबालिकाहरूको हुर्काउन सक्‍ने उमेरकी छिन् भने, विधवालाई विवाह गर्ने दायित्च तिनको हुन्थ्यो । उनले गरिबीको कारण आफ्ना नातेदारले गुमाएका जग्माजमिन र दासत्वमा बेचिएको परिवार सदस्यलाई पुनःफिर्ता ल्याउनुपर्थ्यो । अरू जानकारीको निम्ति परिचय हेर्नु होला ।
982:21k2lzגַּ֣ם ׀ כִּי־אָמַ֣ר אֵלַ֗⁠י1**उनले मलाई भने**। जग्गाको मालिकले रूथलाई भन्‍ने अपेक्षा गरिएकोभन्दा बाहिरको कुरो थियो भन्‍ने कुरा यसले देखाउँछ ।
992:21g585עִם־הַ⁠נְּעָרִ֤ים אֲשֶׁר־לִ⁠י֙ תִּדְבָּקִ֔י⁠ן1उनका खेतालाहरूले रूथलाई हानि पुर्‍याउने छैनन् भन्‍ने दृढता बोअजले व्यक्त गरिरहेका थिए ।
1002:22f2twתֵֽצְאִי֙ עִם1**सँग तिमीले काम गर्छौ**
1012:22bcc4וְ⁠לֹ֥א יִפְגְּעוּ־בָ֖⁠ךְ1यसको अर्थ यस्तो हुन सक्थ्योः (१) खेतालाहरूले रूथलाई दुर्व्यवहार गर्न वा बलत्कार गर्न सक्छन् वा (२) अर्काको खेताम, उनीहरूले अन्‍न काटिरहँदा जग्‍गाको मालिकले तिनलाई अवरोध गर्न वा रोक्‍न सक्छन् ।
1022:22ab64rc://*/ta/man/translate/व्याकरण, तर्क परिणाम संयोजकוְ⁠לֹ֥א יִפְגְּעוּ־בָ֖⁠ךְ1यसैले गर्दा रूथले बोअजका नोकरहरूसँगै काम गर्नुपर्छ । यदि तपाईंको भाषा परिणामअगि कारण उल्लेख गर्नु बढी स्पष्ट देखिन्छ भने, तपाईंले यूएसटीमा जस्तै वाक्यको यो भागलाई उल्लेख गर्न सक्‍नुहुन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/grammar-connect-logic-result]])
1032:23e2vqוַ⁠תִּדְבַּ֞ק1रूथले दिनभरि बोअजका खेतमा उनका खेतालाहरूसँगै काम गरिन्छ ताकि तिनी सुरक्षित रहून् ।
1042:23a7qpוַ⁠תֵּ֖שֶׁב אֶת־חֲמוֹתָֽ⁠הּ1रूथ सुत्‍न नाओमीको घर गईन् ।
1053:introt4y50# रूथ ३ सामान्य टिप्पणीहरू\n\n## यस अध्यायका विशेष अवधारणहरू\n\n### बोअजको निष्ठा Boazs integrity\n\nउनीहरूको विवाह नहोऊञ्‍जेलसम्म रूथसँग यौन सम्बन्ध नराखेर बोअजले यस अध्यायमा ठुलो सत्यनिष्ठा देखाए । उनले रूथको सुप्रतिष्ठा जोगाउन सरोकार राखे । यो अध्यायमा बोअजको असल चरित्र प्रदर्शन गर्नु महत्त्वपूर्ण विषय थियो ।\n\n## यस अध्यायमा भएका अन्य सम्भावित अनुवाद कठिनाइहरू\n\n### **ताकि तिम्रो भलो होस्**\n\nरूथको राम्रो हेरचाह गर्ने असल पतिसहित सुरक्षित घर भएको नाओमीले चाहना गरिन् । तिनको निम्ति बोअज नै उत्तम पति हुने कुरा तिनले देखिन् । बोअज नजिको कुटुम्ब भएको कारणले तिनलाई विवाह गर्ने उनको कर्त्तव्य हो भन्‍ने तिनले सोचिन् । रूथ जन्मद्वारा गैरयहूदी भए तापनि नाओमीको परिवारको हिस्सा र इस्राएल जातिको हिस्‍सा भएकी हुनाले यो सत्य थियो । (हेर्नुहोस्See: [[rc://*/ta/man/translate/figs-explicit]])
1063:1jdr3rc://*/ta/man/translate/नयाँ घटना लेखनוַ⁠תֹּ֥אמֶר לָ֖⁠הּ נָעֳמִ֣י1यो वाक्यले कथाको अर्को भागको चिनारी दिन्छ जसमा बोअजले रूथ र नाओमीको निम्ति नजिकको कुटुम्बको भूमिका निर्वाह आग्रह गर्छिन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/writing-newevent]])
1073:1r7arחֲמוֹתָ֑⁠הּ1नाओमी रूथको मृत पतिको आमा थिइन् ।
1083:1f1ucבִּתִּ֞⁠י1नाओमीको छोरोसँग विवाह गरेर रूथ नाओमीको परिवारको हिस्सा भइन् र बेथलेहेममा फर्केपछि नाओमीको हेरचाह गर्ने काम गरेर तिनकी छोरी भइन् ।
1093:1uw2prc://*/ta/man/translate/अलङ्‌कार रूपकלָ֛⁠ךְ מָנ֖וֹחַ1यसको अर्थ यो थकाइ लाग्दा अस्थायी रूपमा विश्राम गर्ने ठाउँ होइन । यसको अर्थ पतिसहितको असल घरको स्थायी सान्तवना र सुरक्षा हुने स्थान हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
1103:2jdr4rc://*/ta/man/translate/व्याकरण, तर्क परिणाम संयोजकוְ⁠עַתָּ֗ה1# Connecting Statement:\n\nपद १ को नाओमीको आलङ्‌कारिक प्रश्‍नले रूथलाई पद २-४ मा दिने सल्लाहको निम्ति करण पेश गर्छ । यो शब्दले १ पदको परिनाणस्वरूप आउने कुराको चिन्ह दिन्छ । प्रकारान्तरमा, के गर्ने भनी नाओमीले रूथलाई सल्लाह दिन्छिन् (३ः२-४) किनभने तिनले रूथको निम्ति असल र सुरक्षिर गर खोज्‍न चाहन्छिन् (३ः१)। यदि तपाईंको भाषामा परिणामपछि कारण उल्लेख गर्न बढी स्पष्ट हुन्छ भने पद १-४ लाई सँगै उल्लेख गरेर पद २-४ पछि पद १ राख्‍न सक्‍नुहुन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/grammar-connect-logic-result]])
1113:2nd8vrc://*/ta/man/translate/अलङ्‌कार फरक छुट्टाउनुהִנֵּה1**हेर** शब्दले आउने कतन धेरै महत्त्वपूर्ण छ भन्‍ने देखाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-distinguish]])
1123:2ms25זֹרֶ֛ה1**उनी निफन्दै हुने छन्** निफन्‍नु भनेको अन्‍न र भुस दुवैलाई हावामा फ्याँकेर भुसलाईचाहिँ हावाले उडाउन लगाएर अनावश्यक भुसलाई अन्‍नबाट छुट्टाउनु हो ।
1133:3ru6zוָ⁠סַ֗כְתְּ1यसले सम्भवतः कुनै किसिमको सुगन्धित तेललाई जिउमा लगाउने कुरालाई जनाउँछ ।
1143:3e92hוְיָרַ֣דְתְּ הַ⁠גֹּ֑רֶן1यसले सहरलाई छोडेर खेताताहरूले अन्‍न छिट्न र निफन्‍न सक्‍ने खुल्‍ला र समतल स्थान जाने कुरालाई जनाउँछ ।
1153:4jdr5rc://*/ta/man/translate/अलङ्‌कार आज्ञार्थकוִ⁠יהִ֣י1**त्यसपछि यसो गर:** यो नाओमीले रूथलाई दिन लागेकी विशेष निर्देषनका श्रृङ्खलाहरूको चिनारी दिने सामान्य कथन हो । मानिसहरूले तपाईंको भाषामा भन्‍ने तरिकाले यसलाई अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-imperative]])
1163:4ab21rc://*/ta/man/translate/व्याकरण, तर्क परिणाम संयोजकבְ⁠שָׁכְב֗⁠וֹ1यो बोअज कहाँ सुत्छन् भनी रूथले कहिले हेर्ने भनी बताउने पृष्ठभूमि उपवाक्य हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/grammar-connect-time-background]])
1173:4ln1mrc://*/ta/man/translate/व्यववस्थित कार्य अनुवाद गर्नुוְ⁠גִלִּ֥ית מַרְגְּלֹתָ֖י⁠ו1यसको अर्थ उनको खुट्टालाई ढाकेको खास्टो वा बर्कोलाई हटाउनु हुन्छ । सायद स्‍त्रीको यस कार्यलाई विवाहको प्रस्तावको रूपमा व्याख्या गर्न सकिन्थ्यो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-symaction]])
1183:4zi01מַרְגְּלֹתָ֖י⁠ו1यो शब्दले यहाँ उनको खुट्टा वा गोडालाई जनाउन सक्थ्यो ।
1193:4l4weוְשָׁכָ֑בְתְּ1**र त्यहाँ नै ढल्क**
1203:4w1u5וְ⁠הוּא֙ יַגִּ֣יד לָ֔⁠ךְ אֵ֖ת אֲשֶׁ֥ר תַּעַשִֽׂי⁠ן1त्यस समयको विशेष रीतिरिवाज स्पष्ट छैन, तर बोअजले रूथको कार्यलाई विवाहको प्रस्तावको रूपमा बुझ्‍ने छन् भन्‍ने विश्‍वास गरेकी देखिन्छ । बोअजले त्यसपछि तिनको प्रस्तावलाई स्वीकार वा अस्वीकार गर्ने छन् ।
1213:4nn4gוְ⁠הוּא֙ יַגִּ֣יד1**जब उनी ब्युउँछिन्चन्, उनले बताउने छन्**
1223:6ab22rc://*/ta/man/translate/अलङ्‌कार घटनाहरूוַ⁠תַּ֕עַשׂ כְּ⁠כֹ֥ל אֲשֶׁר־צִוַּ֖תָּ⁠ה חֲמוֹתָֽ⁠הּ׃1यो कथनले रूथले पद ७ मा गर्ने कामको सार खिँच्छ । यदि मानिसहरूले यसलाई रूथले यी कामहरू पद ६ मा गरिन् र त्यसपछि पद ७मा पनि गरिन् भन्‍ने बुझ्‍छन् भने, यो वाक्यलाई तपाईंले **र तिनले आफ्नी सासुको आज्ञा पालन गरिन्** भनी अनुवाद गर्न सक्‍नुहुन्छ । वा यदि यसले घटनाक्रमलाई अझे स्पष्ट बनाउँछ भने, तपाईंले यो वाक्यलाई पद ७को अन्ततिर सार्न सक्‍नुहुन्छ, त्यसपछि पद संख्यालाई पद संयोजकको (६-७) रूपमा जोड्‍नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-events]])
1233:7y6gkוַ⁠תָּבֹ֣א בַ⁠לָּ֔ט1**त्यसपछि तिनी सुटुक्क पसिन्** वा **त्यसपछि तिनी बिस्तारै भित्र आइन् ताकि कसैले नसुनून्**
1243:7eq2uוַ⁠תְּגַ֥ל מַרְגְּלֹתָ֖י⁠ו1**र उनको खुट्टालाई छोप्‍ने खास्टो हटाइन्**
1253:7pb6lוַ⁠תִּשְׁכָּֽב1**र तिनी त्यहाँ नै ढल्किन्**
1263:8pz92rc://*/ta/man/translate/नयाँ घटना लेखनוַ⁠יְהִי֙ בַּ⁠חֲצִ֣י הַ⁠לַּ֔יְלָה1बोअज कहिले ब्युँझे भनी यो उपवाक्यले नयाँ घटनाको चिनारी दिन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/writing-newevent]])
1273:8xun6וַ⁠יֶּחֱרַ֥ד1बोअजलाई केले चकित बनायो भन्‍ने कुरा स्पष्ट छैन । सायद उनले अचानक आफ्नो खुट्टामा चिसो महसुस गरे होलान् ।
1283:8ab23rc://*/ta/man/translate/अलङ्‌कार विस्मयाधीוְ⁠הִנֵּ֣ה1त्यसपछि जे भयो सो बोअजको निम्ति अत्यन्त अचम्मको कुरो थियो भनी यो शब्दले देखाउँछ । अचम्मलाई अभिव्यक्ति गर्ने तपाईंको भाषा प्रयोग गर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-exclamations]])
1293:8e7uiאִשָּׁ֔ה שֹׁכֶ֖בֶת מַרְגְּלֹתָֽי⁠ו1ती स्‍त्री रूथ थिइन्, तर अँध्यारोमा बोअजले तिनलाई चिन्‍न सकेनन् ।
1303:9wj9erc://*/ta/man/translate/विनम्रता लेखनאֲמָתֶ֔⁠ךָ & אֲמָ֣תְ⁠ךָ֔1रूथ बोअजको कमारी थिइनन्, तर बोअजप्रतिको आदर व्यक्त गर्न तिनले बोअजको कमारीको रूपमा आफूलाई उल्लेख गर्छिन् । आफ्‍नो भाषामा विनम्रता र आदर व्यक्त गर्ने तरिका प्रयोग गर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-politeness)
1313:9l5g4גֹאֵ֖ל1यो शब्दलाई (२ः२०) मा कसरी अनुवाद गर्नुभएको छ सो हेर्नुहोस् । (../02/20/zu5f).
1323:10bjw9הֵיטַ֛בְתְּ חַסְדֵּ֥⁠ךְ הָ⁠אַחֲר֖וֹן מִן־הָ⁠רִאשׁ֑וֹן1**तिमीले अहिले यसअघिको भन्दा अधिक बढी भलाइ देखाइरहेकी छ्यौ**
1333:10e7kaהֵיטַ֛בְתְּ חַסְדֵּ֥⁠ךְ הָ⁠אַחֲר֖וֹן1रूथले बोअजलाई विवाह गर्न आग्रह गरेकी कुरालाई यसले बुझाउँछ । रूथले निस्वार्थ भलाइ र नाओमीप्रतिको पारिवारिक बफादारीता देखाइरहेको रूपमा बोअजले यसलाई हेर्छन् । नाओमीका नातेदारसँग विवाह गरेर रूथले नाओमीको निम्ति आवश्यक कुरा प्रदान गर्थिन् , नाओमीको छोरोको निम्ति आदर र नाओमीको परिवारको वंशलाई निरन्तरता दिन्थिन् ।
1343:10cbd3הָ⁠רִאשׁ֑וֹן1रूथले पहिले पनि नाओमीसँग रहेर र उनीहरूका निम्ति शिला-बाला बटुलेर आवश्यक कुराहरू जुटाएको तरिकाहरूलाई यसले जनाउँछ ।
1353:10n84drc://*/ta/man/translate/अलङ्‌कार वाक्पद्धतिלְ⁠בִלְתִּי־לֶ֗כֶת אַחֲרֵי֙1**किनकि तिमीले विवाह गर्न नखोजेकी छैनौँ**। रूथले नाओमीका आवश्यकताहरूलाई बेवास्ता गरेर नाओमीका नातेदारहरूबाहिर नै सुन्दर पतिसँग विवाह गर्न सक्थिन्, तर तिनले त्यसो गरिनन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
1363:11jdr6rc://*/ta/man/translate/व्याकरण, तर्क परिणाम संयोजकוְ⁠עַתָּ֗ה1# Connecting Statement:\n\nअघिल्लो १० पद आएको कुरा पछि ११ पदमा आएको कुराको कारण हो भनी यो वाक्यांशले देखाउँछ । यसलाई **यसकारण** जस्ता शब्दले देखाउन सकिन्छ । यदि तपाईंका पाठकहरूले कारणपछि कारण राख्‍ने कुरालाई गलत बुझ्छन् भने, क्रम यस्तो हुन सक्छः बोअज नजिकको कुटुम्बको भूमिका निर्वाह गर्न अभिप्रेरित भए (पद ११) **किनभने** रूथ नाओमीप्रति कति दयालु भएकी थिइन् भन्‍ने कुरा उनले देखेका थिए (पद १०)। यदि तपाईंले यसो गर्नुभयो भने तपाईंले पदहरूलाई र पद संख्याहरूलाई जोड्नुपर्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/grammar-connect-logic-result]]).
1373:11ei93בִּתִּ⁠י֙1जवान केटीको रूपमा रूथप्रति आदरको चिन्ह स्वरूप बोअजले यो अभिव्यक्ति प्रयोग गरे । तपाईंले भाषामा उपयुक्त हुने सम्बोधन गर्ने तरिका प्रयोग गर्नुहोस् ।
1383:11ab31אֵ֥שֶׁת חַ֖יִל1**असल चरित्र भएकी स्‍त्री**, **एउटी असल नारी**
1393:12fvq5גֹּאֵ֖ל קָר֥וֹב מִמֶּֽ⁠נִּי1मृतकको विधवालाई सहायता गर्ने काम उक्त मृतकको सबैभन्दा नजिकको पुरुष नातेदारको कर्त्तव्य थियो । **नजिको कुटुम्ब**लाई कसरी अनुवाद गर्ने भनी पद २ः२०मा हेर्नु होला (../02/20/zu5f) र यहाँ यो अर्थपूर्ण होस् ।
1403:13tkz9חַי־יְהוָ֑ה1**जस्तो परमप्रभु जीवित हुनुहुन्छ** वा **परमप्रभुको जीवनद्वारा**। बोल्ने व्यक्तिले जे बोल्छन् सो गर्न बाध्य पार्ने यो हिब्रूमा प्रचलित प्रतिज्ञा हो । तपाईंको भाषामा स्वभाविक हुने शब्दावली प्रयोग गर्नुहोस् ।
1413:14vn8pוַ⁠תִּשְׁכַּ֤ב מַרְגְּלוֹתָיו֙1रूथ बोअजको गोडा नजिक सुतिन् । उनीहरूले यौन सम्पर्क गरेनन् ।
1423:15hj1eהַ⁠מִּטְפַּ֧חַת1न्यानो होस् भनी काँधमाथि लगाइने कपडाको बाक्लो टुक्रा
1433:15f5zgשֵׁשׁ־שְׂעֹרִים֙1वास्तविक मात्रा उल्लेख गरिएको छैन । रूथले मात्र बोकेर लान सक्‍ने भए पनि यसलाई पर्याप्‍त उदारपूर्ण ठानिन्थ्यो । धेरै विद्वानहरूका अनुसार यो २५-३०किलो थियो ।
1443:15gdn8וַ⁠יָּ֣שֶׁת עָלֶ֔י⁠הָ1यो गह्रौँ थियो त्यसैले बोअजले यसलाई बक्‍न सकोस् भनी रूथको पिठ्युँमाथि राखिदिए ।
1453:16w9p9אֵ֛ת כָּל־אֲשֶׁ֥ר עָֽשָׂה־לָ֖⁠הּ הָ⁠אִֽישׁ1**तिनको निम्ति बोअजले गरेका सबै कुरा**
1463:17abcaשֵׁשׁ־הַ⁠שְּׂעֹרִ֥ים1३ः५ मा कसरी अनुवाद गर्नुभएको छ हेर्नु होला (../03/15/f5zg)।
1473:18ab35בִתִּ֔⁠י1१ः११-१३; २ः२, ८, २२; ३ः१, १०, ११, १६ मा कसरी अनुवाद गर्नुभएको छ सो हेर्नुहोस् ।
1483:18u5rnאִם־כִּלָּ֥ה הַ⁠דָּבָ֖ר1**यो विषय**ले नाओमीको सम्पत्ति र रूथलाई कसले किन्‍ने छ भन्‍ने निर्णयलाई जनाउँछ ।
1494:intropz6m0# रूथ ४ सामान्य टिप्पणीहरू\n\n## यस अध्यायका विशेष अवधारणहरू\n\n### राजा दाऊद\n\nरूथ मोआबी भएर पनि दाऊदका पुर्खा भइन् । दाऊद इस्राएलका सबैभन्दा महान् राजा थिए । गैरयहूदी यति महत्त्वपूर्ण वंशको हिस्‍सा हुनु अचम्मको कुरो हुन सक्छ, तर परमेश्‍वरले सबै मानिसहरूलाई प्रेम गर्नुहुन्छ भन्‍ने कुरा यसले हामीलाई याद दिलाउँछ । परमप्रभुप्रति रूथको ठुलो विश्‍वास थियो । उहाँमा विश्‍वास गर्ने सबैलाई परमेश्‍वरले स्वागत गर्नुहुन्छ भन्‍ने कुरा यसले देखाउँछ ।\n## यस अध्यायमा अन्य सम्भावित अनुवाद कठिनाइहरू\n### **तपाईंले मोआबी रूथलाई पनि पाउनुपर्छ**\n\nपरिवारको जग्गाजमिन प्रयोग गर्ने विशेषाधिकारसँगै उक्त परिवारको विधवाहरूको हेरचाह गर्ने दायित्व पनि आयो । यसकारण, नाओमीको जग्गाजमिन प्रयोग गर्ने नातेदारले परिवारको नामलाई जारी राख्‍न रूथलाई छोरा जन्माउन सहायता गर्नुपर्थ्यो र उनलाई आवश्यक पर्ने कुराहरू दिनु पर्थ्यो ।\n\n### **यो प्रचीन समयको चलन थियो**\n\nपाठ्यांशको लेखकले यस्तो टिप्पणी गरे । घटनाहरू घटेका र तिनीहरूलाई लेखिएका बिच धेरै लामो समयको अन्तरात रहेको कुरा यसले देखाउँछ ।
1504:1jdr8rc://*/ta/man/translate/नयाँ घटना लेखनוּ⁠בֹ֨עַז עָלָ֣ה הַ⁠שַּׁעַר֮1यो उपवाक्यले कथाको अर्को भागको चिनारी दिन्छ, जसमा बोअजले नजिको कुटुम्बको अग्रणी भूमिका निर्वाह गर्छन् र रूथलाई विवाह गर्छन् । नयाँ घटनाको चिनारी दिने तपाईंको भाषाको शैली प्रयोग गर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/writing-newevent]])
1514:1m4byהַ⁠שַּׁעַר֮1**सहरको मूल ढोकामा** वा **बेथलेहेमको मूल ढोकामा**। यो पर्खालले घेरिएको बेथलेहेमको मुख्य प्रवेशद्वार थियो । मूल ढोकाको भित्रपट्टि सामुदायिक विषयमा छलफल गर्न बैठक बस्‍ने ठाउँको रूपमा खुल्ला क्षेत्र थियो ।
1524:1jdr9rc://*/ta/man/translate/अलङ्‌कार फरक छुट्टाउनुוְ⁠הִנֵּ֨ה1**हेर** शब्दले हामीलाई बोअजले देख्‍ननुपर्ने जुन व्यक्ति थिए उही व्यक्ति देखेको महत्त्वपूर्ण घटनाप्रति सावधान गराउँछ । कथा पछि के हुने छ भनी मानिसहरूलाई सावधान गराउने विशेष शैली तपाईंको भाषामा हुन सक्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-distinguish]])
1534:1kz1gהַ⁠גֹּאֵ֤ל1यिनी एलीमेलेकका सबैभन्दा नजिकका जीवित नातेदार थिए । **नजिकको कुटुम्ब** कसरी अनुवाद गर्ने भनी २ः२० मा हेर्नु होला (../02/20/zu5f)।
1544:1ab38rc://*/ta/man/translate/अलङ्‌कार वाक्पद्धतिפְּלֹנִ֣י אַלְמֹנִ֑י1वास्तवमा बोअजले यी शब्दहरू भनेनन्, बरु तिनले नजिकको कुटुम्बको नाउँ काढेर बोलाए । यो त्यो व्यक्ति उही व्यक्ति भनी उल्लेख गर्ने वाक्पद्धति हो तर नाउँचाहिँ उल्लेख गर्दैन । बताउने व्यक्तिले त्यो व्यक्तिको नाउँको सट्टामा सामान्य शब्दावली प्रतिस्थापन गरिदिए किनभने त्यो कथाको निम्ति विशेष नाम महत्त्वपूर्ण थिएन वा त्यो मानिसको नाम बिर्सिसकेको थियो । यदि तपाईंको भाषामा कुनै व्यक्ति नाउँ उल्लेख नगरी प्रयोग गर्ने वाक्पद्धति छ भने यहाँ प्रयोग गर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]]).
1554:2ab40וַ⁠יִּקַּ֞ח עֲשָׂרָ֧ה אֲנָשִׁ֛ים1**त्यसपछि उनले दश जना मानिसहरूलाई छाने**
1564:2bf74מִ⁠זִּקְנֵ֥י הָ⁠עִ֖יר1**सहरका अगुवाहरूबाट**
1574:3es9gחֶלְקַת֙ הַ⁠שָּׂדֶ֔ה & מָכְרָ֣ה נָעֳמִ֔י1एलीमेलेकको स्वमित्वमा रहेको जग्गा फिर्ता गर्नु र एलीमेलेकको परिवारको हरेचाह गर्नु एलीमेलेकको सबैभन्दा नजिको कुटुम्बको दायित्व थियो ।
1584:4c6xiנֶ֥גֶד1**को उपस्थितिमा**। यी मानिसहरूलाई साक्षीको रूपमा राखेर उक्त लेनदेन कानुनी र बाध्यकारी हुन्छ ।
1594:4lgq1גְּאָ֔ל1**उद्धार गर्ननु** को अर्थ जग्माजमिनालाई परिवार भित्र नै कायम राख्‍नलाई किन्‍नु हुन्छ ।
1604:4ab42rc://*/ta/man/translate/व्याकरण अपवाद संयोजकאֵ֤ין זוּלָֽתְ⁠ךָ֙ לִ⁠גְא֔וֹל וְ⁠אָנֹכִ֖י אַחֲרֶ֑י⁠ךָ1केही भाषाहरूमा, यी कुराहरूलाई सँगै बताउनु गोलमालपूर्ण हुन सक्छः (१) जग्गालाई उद्धार गर्ने कोही पनि छैन, (२) जग्गालाई तपाईंले मात्र उद्धार गर्न सक्नुहुन्छ, (३) त्यसपछि त्यसपछि मैले उद्धार गर्न सक्छु । यदि तपाईंको भाषामा पनि यस्तै हुन्छ भने, अझ स्पष्ट पार्नलाई यूएसटी हेर्नु होला । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/grammar-connect-exceptions]])
1614:4u548וְ⁠אָנֹכִ֖י אַחֲרֶ֑י⁠ךָ1बोअज एलीमेलेकका दोस्रा सबैभन्दा नजिकका कुटुम्ब थिए, त्यसैल तिनीसित जग्गाजमिन उद्धार गर्ने दोस्रो बरियताको अधिकार थियो ।
1624:5dya3rc://*/ta/man/translate/अलङ्‌कार वाक्पद्धतिוּ֠⁠מֵ⁠אֵת ר֣וּת & קָנִ֔יתָה1**तपाईंले रूथलाई विवाह गर्नुपर्छ** (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
1634:5b3psאֵֽשֶׁת־הַ⁠מֵּת֙1**एलीमेलेकको मरेको छोरोको विधवा**
1644:5b3syלְ⁠הָקִ֥ים שֵׁם־הַ⁠מֵּ֖ת עַל־נַחֲלָתֽ⁠וֹ׃1**कि सम्पत्तिको उत्तराधिकार पाउन र मृतक पतिको परिवारको नाउँ जारी राख्‍न तिनले छोरा पाउन सकून्**
1654:6sa7hגְּאַל־לְ⁠ךָ֤ אַתָּה֙ אֶת־גְּאֻלָּתִ֔⁠י1**मेरो सट्टामा यो तपाईं आफैले उद्धार गर्नुहोस्**
1664:7wga9rc://*/ta/man/translate/पृष्ठभूमि लेखनוְ⁠זֹאת֩1**अब प्रचलन यो थियो**। पुस्तकको लेखकले रूथको समयमा रहेको लेनदेनको प्रचलनबारेको पृष्ठभूमि जानकारी दिनको निम्ति कथालाई भन्‍न छोड्छन् । तपाईंको भाषाको पृष्ठभूमि जानकारी दिने तरिका प्रयोग गर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/writing-background]])
1674:7lgf5rc://*/ta/man/translate/पृष्ठभूमि लेखनלְ⁠פָנִ֨ים1**प्राचीन समयमा** वा **लामो समयअघि**। रूथको पुस्तक लेख्दा ययो प्रचलन थिएन भन्‍ने यसले देखाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/writing-background]])
1684:7d46wלְ⁠רֵעֵ֑⁠הוּ1**उसको साथीलाई**। यसले जुन व्यक्तिसँग सम्झौता गरिरहेका थिए उक्त व्यक्तिलाई जनाउँछ । यस परिस्थितिमा नजिकका नातेदारले बोअजलाई उसको जुत्ता दिन्छन् ।
1694:8ab44וַ⁠יֹּ֧אמֶר הַ⁠גֹּאֵ֛ל1पद ७को पृष्ठभूमि जानकारीपछि कथाको घटनाहरू फेरि यहाँ सुरु हुन्छ । कथाका घटनाहरूलाई फेरि भन्‍न सुरु गर्ने आफ्नि भाषामा भएका तरिका प्रयोग गर्नुहोस् ।
1704:9zz42rc://*/ta/man/translate/अलङ्‌कार अतिशयोक्तिלַ⁠זְּקֵנִ֜ים וְ⁠כָל־הָ⁠עָ֗ם1यसले सहरका हरेक मानिसलाई होइन बैठक स्थलमा भेला भएका सबै मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-hyperbole]])
1714:9img5כָּל־אֲשֶׁ֣ר לֶֽ⁠אֱלִימֶ֔לֶךְ וְ⁠אֵ֛ת כָּל־אֲשֶׁ֥ר לְ⁠כִלְי֖וֹן וּ⁠מַחְל֑וֹן1यसले नाओमीका मृत पति र छोराहरूका स्वमित्वमा रहेका सबै जमिनलाई जनाउँछ ।
1724:10jdr0rc://*/ta/man/translate/व्यकारण संयोजक शब्द वाक्यांशहरूוְ⁠גַ֣ם1# Connecting Statement:\n\nमूल ढोकामा भेला भएका मानिसहरू बोअजले नाओमीको निम्ति एलीमेलेकको परिवारको जग्गाजमिन फिर्ता गर्ने छन् (४ः९) र बोअजले रूथलाई पत्नीको रूपमा अप्‍नाउँदैछन् (४ः१०) भन्‍ने कुराको साक्षी छन् भन्‍ने कुरा यो संयोजक वाक्यांशले देखाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/grammar-connect-words-phrases]])
1734:10ab45עֵדִ֥ים אַתֶּ֖ם הַ⁠יּֽוֹם1**आज तपाईंहरूले यी कुराहरू देख्‍नुभएको र सुन्‍नुभएको छ र तिनीहरूको बारे भोलि पनि बोल्‍न सक्‍नुहुन्छ**
1744:11ua2aהָ⁠עָ֧ם אֲשֶׁר־בַּ⁠שַּׁ֛עַר1**मूल ढोकाको नजिकै भेला भएका मानिसहरू**
1754:11q47mכְּ⁠רָחֵ֤ל ׀ וּ⁠כְ⁠לֵאָה֙1यी दुईवटा नाउँहरू इस्राएलमा नाम परिवर्तन भएका याकूबका पत्‍नीहरूका हुन् ।
1764:11cz4tבָּנ֤וּ & אֶת־בֵּ֣ית יִשְׂרָאֵ֔ל1**धेरै सन्तानहरू जन्माए जो इस्राएल जाति बन्यो**
1774:11uk9qוַ⁠עֲשֵׂה־חַ֣יִל בְּ⁠אֶפְרָ֔תָה1बेथलेहेम वरिपरिका क्षेत्र एप्राताको रूपमा चिनिन्थ्यो र त्यो सहरको अर्को नाम बन्‍न गयो । सम्भवतः यो नाउँ बेथलेहेम सहर वरिपरि बस्‍ने र यसभित्र बस्‍ने इस्राएलीहरूबाट आएको हुन सक्छ ।
1784:12a433יָלְדָ֥ה תָמָ֖ר לִֽ⁠יהוּדָ֑ה1तामार पनि रूथजस्तै विधवा थिइन् । तामारले यहूदाबाट एउटा छोरा जन्माए, जसले मृत पतिको परिवारको नाम राख्यो ।
1794:12xym8מִן־הַ⁠זֶּ֗רַע אֲשֶׁ֨ר יִתֵּ֤ן יְהוָה֙ לְ⁠ךָ֔1फरेसलाई गरेजस्तै असल कुराहरू गर्ने धेरै सन्तानहरू परमेश्‍वरले बोअजलाई देऊन् भनी मानिसहरूले परमप्रभुबाट आशिष्‌ मागिरहेका थिए । तपाईंको भाषामा उपयुक्त हुने आशिष्‌को स्वरूप प्रयोग गर्नुहोस् ।
1804:13abccrc://*/ta/man/translate/अलङ्‌कार समरूपताוַ⁠יִּקַּ֨ח בֹּ֤עַז אֶת־רוּת֙ וַ⁠תְּהִי־ל֣⁠וֹ לְ⁠אִשָּׁ֔ה1यी दुई वाक्यांशहरूको अर्थ दोस्रो वाक्यांश दोहिरिएको र पहिलो वाक्य विस्तारित भएको जत्तिकै मिल्दो छ । यो हिब्रू कविताको शैली हो । दुई वटा वाक्यांशहरूलाई यूएसटीमा जस्तै जोडेर राख्‍न सकिन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]])
1814:14ab46rc://*/ta/man/translate/अलङ्‌कार सुस्पष्टהַ⁠נָּשִׁים֙1यिनीहरू १ः१९ मा उल्लेख गरिएका स्‍त्रीहरू हुन् । आवश्यक परेमा यसलाई स्पष्ट पार्न सकिन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
1824:14p8p3וְ⁠יִקָּרֵ֥א שְׁמ֖⁠וֹ1यो नाओमीको नातीको प्रतिष्ठा र चरित्र असल होस् भन्‍ने स्‍त्रीहरूको इच्छा उल्लेख गर्ने एउटा आशिष्‌ हो । तपाईंको भाषामा भएको आशिष्‌ दिने शैली भए प्रयोग गर्नुहोस् ।
1834:15z5lwוּ⁠לְ⁠כַלְכֵּ֖ל אֶת־שֵׂיבָתֵ֑⁠ךְ1**र तपाईं वृद्ध हुँदा उसले तपाईंको हेरचाह गर्ने छ**
1844:15ab48rc://*/ta/man/translate/व्याकरण, तर्क परिणाम संयोजकכִּ֣י1**हामी यो जान्दछौँ किनभने** पछि आउने कुरा (रूथले तिनलाई जन्माएकी) स्‍त्रीहरूले यो पात्रको बारे गरेका दृढ अगमवाणीको परिणाम हो भन्‍ने देखाउन संयोजक शब्द वा वाक्यांश प्रयोग गर्नुहोस् । यदि तपाईंको भाषामा कारण पहिले राख्‍न अर्थपूर्ण हुन्छ भने, यूएसटीको क्रमलाई अनुशरण गर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/grammar-connect-logic-result]])
1854:16k1w4וַ⁠תִּקַּ֨ח נָעֳמִ֤י אֶת־הַ⁠יֶּ֨לֶד֙1**नाओमीले बालकलाई टिपिन्** यसले नाओमीले बालकलाई समातेकी कुरालाई जनाउँछ । तिनले रूथबाट शत्रुतापूर्ण किसिमले लगेकोजस्तो नहोस् ।
1864:16ab49וַ⁠תְּהִי־ל֖⁠וֹ לְ⁠אֹמֶֽנֶת׃1**र तिनको हेरचाह गरिन्**
1874:17ab50וַ⁠תִּקְרֶאנָה֩ ל֨⁠וֹ הַ⁠שְּׁכֵנ֥וֹת שֵׁם֙ & וַ⁠תִּקְרֶ֤אנָֽה שְׁמ⁠וֹ֙ עוֹבֵ֔ד1पहिलो वाक्यांशले नयाँ घटनाको चिनारी दिन्छ र दोस्रोले घटनाको प्रतिवेदन दिन यसलाई दोहोर्‍याउँछ । यदि यो गोलमालपूर्ण हुन्छ भने दुई वटा वाक्यांशहरूलाई जोड्न सकिन्छ । **त्यसैले छिमेकी स्‍त्रीहरूले ओबेद नाम राखे** वा **छिमेकका महिलाहरूले भने... र उनीहरू उनको नाम ओबेद राखे**
1884:17fkf2יֻלַּד־בֵּ֖ן לְ⁠נָעֳמִ֑י1**यो नाओमीको नै छोरा भएझैँ** त्यो बालक नाओमी शारीरि छोरा होइन नाति थिए भन्‍ने बुझिएको थियो, तर उसले नाओमी र रूथ दुवैको परिवारको वंशलाई कायम राख्यो ।
1894:17ab51ה֥וּא אֲבִי־יִשַׁ֖י1**पछि, उनी यिशैका बुबा भए** ओबेद, यिशै र दाऊदको जन्म बिच धेरै समय बितेको थियो भनी स्पष्ट पार्नु आवश्यक पर्न सक्छ ।
1904:17f9harc://*/ta/man/translate/अलङ्‌कार सुस्पष्टאֲבִ֥י דָוִֽד1**राजा दाऊदका बुा**। तथापि **राजा** उल्लेख गरिएको छैन, यो दाऊद नै राजा दाऊद हुन्‌ भन्‍ने कुरा स्रोताहरूलाई स्पष्ट थियो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
1914:18mzm1תּוֹלְד֣וֹת פָּ֔רֶץ1**हाम्रो घरानाको क्रमिक सन्तानहरू, फारेससँगै सुरु हुन्छ**। फारेस यहूदाका छोरा हुन् भनी पहिले नै उल्लेख गरिएको हुनाले लेखकले फारेसबाट आउने पारिवारिक वंशको सूचीलाई निरन्तरता दिन्छन् । पद नाओमी रूथको कथाको अन्त्य थियो र ओबेद राजा दाऊदका हजुरबुबा हुनु कति महत्त्वपूर्ण थियो भन्‍ने देखाउँदै पद १८ ले एप्राताको घरानाको वंशवलीको सूची प्रस्तुत गर्दै अन्तिम खण्ड सुरु गर्छ । यो नयाँ खण्ड हो भन्‍ने देखाउने संयोजक शब्द प्रयोग गर्नुहोस् । यो पदले कथाको समयको भन्दा धेरै अघिको कुरो उल्लेख गर्छ भनी तपाईंले यसलाई अझ स्पष्ट पार्न सक्‍नुहुन्छ ।
1924:19rl3krc://*/ta/man/translate/नामहरू अनुवाद गर्नुוְ⁠חֶצְרוֹן֙ & עַמִּֽינָדָֽב׃1तपाईंको भाषामा स्वभाविक हुने यी नामहरूको स्वरूप प्रयोग गर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
1934:22abcdrc://*/ta/man/translate/अलङ्‌कार सुस्पष्टדָּוִֽד1**राजा दाऊद**। **दाऊद**को बारेको टिप्‍पणी ४ः१७ मा हेर्नु होला । (../04/17/f9ha). (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])