translationCore-Create-BCS_.../tn_2TH.tsv

63 KiB
Raw Permalink Blame History

1ReferenceIDTagsSupportReferenceQuoteOccurrenceNote
2front:introkrd60# २ थेसलोनिकीहरूको परिचय\n\n## भाग १: सामान्य परिचय\n\n### २ थेसलोनिकीहरूको पुस्तकको रूपरेखा\n\n१. अभिवादनहरू र धन्यवादज्ञापन (१:१-३)\n१. ख्रीष्‍टिएनहरू सतावटको कारण कष्‍ट काटिरहेका\n- तिनीहरू परमेश्‍वरको राज्य र केरकारहरूबाटको छुटकाराको निम्ति उहाँको प्रतिज्ञाको योग्‍य छन् (१:५-७)\n- ख्रीष्‍टिएनहरूलाई सताउनेहरूलाई परमेश्‍वरले इन्साफ गर्नुहुनेछ (१:८-१२)\n१. ख्रीष्‍टको दोस्रो आगमन बारेमा केही विश्‍वासीहरूको गलत बुझाइ\n- ख्रीष्‍टको पुनरागमन अझै भएको छैन (२:१-२)\n- ख्रीष्‍टको पुनरागमन अगाडि आउने घटनाहरूको बारेमा निर्देशन (२:३-१२)\n१. परमेश्‍वरले थेसलोनिकी ख्रीष्‍टिएनहरूलाई बचाउनुहुनेछ भन्‍ने कुरामा पावलको निश्‍चयता\n- “स्थिर रहन”लाई उहाँको बोलावट (२:१३-१५)\n- परमेश्‍वरले तिनीहरूलाई सान्तवना प्रदान गर्नु भएको होस् भनेर उनको प्रार्थना (२:१६-१७)\n१. थेसलोनिकी विश्‍वासीहरूले उनको लागि प्रार्थना गरिदिनलाई पावलले अनुरोध गर्छन् (३:१-५)\n१. पावलले अल्छे विश्‍वासीहरूको बारेमा आदेश दिन्छन् (३:६-१५)\n१. अन्त्य (३:१६-१७)\n\n### २ थेसलोनिकीहरूको पुस्तक कसले लेखे ?br>\nपावलले २ थेसलोनिकीहरूको पुस्तक लेखे । उनी टार्सस सहरबाटका थिए । उनको अगाडिको जीवनमा उनलाई शाऊल भनेर चिनिन्थ्यो । ख्रीष्‍टिएन हुनुभन्दा अगाडि, पावल एक फरिसी थिए । उनले ख्रीष्‍टिएनहरूलाई सताए । उनी ख्रीष्‍टिएन भएपश्‍चात, उनले मानिसहरूलाई येशूको बारेमा बताउँदै सारा रोमी साम्राज्यभर थुप्रै पटक यात्रा गरे ।\n\nपावलले यो पत्र थेसलोनिकेको सहरमा भएका विश्‍वासीहरूलाई लेखे । उनले ती विश्‍वासीहरूलाई प्रोत्साहन गरे किनभने तिनीहरूलाई सतावट भइरहेको थियो । उनले तिनीहरूलाई परमेश्‍वरलाई प्रसन्‍न बनाउने गरेर जिइरहनलाई भने । साथै उनले तिनीहरूलाई ख्रीष्‍टको पुनरागमनको विषयमा फेरि पनि सिकाउन चाहे ।\n\n### यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?\n\nअनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “२ थेसलोनिकीहरू” वा “दोस्रो थेसलोनिकीहरू” भनेर बोलाउनलाई छान्‍न सक्छन् । अथवा, तिनीहरूले अझ बढी स्‍पष्‍ट शीर्षक छान्‍न सक्छन्, जस्तै, “थेसलोनिकेमा भएको मण्‍डलीलाई पावलको दोस्रो पत्र” वा “थेसलोनिकेमा भएका ख्रीष्‍टिएनहरूलाई दोस्रो पत्र” । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-names]])\n\n## भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू\n\n### येशूको “दोस्रो आगमन” भनेको के हो ?\n\nपावलले यस पत्रमा येशूको पृथ्वीमा अन्तिम समयमा हुने पुनरागमनको विषयमा धेरै लेखे । जब येशू फर्कनुहुन्छ, उहाँले सारा मानवजातिको न्याय गर्नुहुनेछ । उहाँले सृष्‍टिमाथि शासन पनि गर्नुहुनेछ । साथै, उहाँले सबैतिर शान्ति पनि कायम गर्नुहुनेछ । ख्रीष्‍टको पुनरागमनभन्दा अगाडि “पापको मानिस” आउनेछ भनेर पनि पावलले व्याख्या गरे । सम मानिसले शैतानको आज्ञापालन गर्नेछ र मानिसहरूलाई परमेश्‍वरको विरुद्धमा हुने बनाउनेछ । तर येशूले आफू फर्किनुहुँदा यस व्यक्तिलाई नष्‍ट गर्नुहुनेछ ।\n\n## भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू\n\n### पावलले “ख्रीष्‍टमा”, “प्रभुमा”, आदि अभिव्यक्तिहरूद्वारा के अर्थ दिन खोजेका हुन् ?\n\nख्रीष्ट र विश्‍वासीहरूसँगको धेरै नजिकको एकताको विचारलाई पावलले व्यक्त गर्न खोजेका हुन् । कृपया यस प्रकारको अभिव्यक्तिको थप विस्तृत जानकारीको लागि रोमीहरूको पुस्तकको परिचयलाई हेर्नुहोस् ।\n\n### २ थेसलोनिकीहरूको पुस्तकको पाठ्यसामग्रीमा भएका प्रमुख विषयहरू के-के हुन् ?\n\nनिम्न दिइएका पदहरूको लागि बाइबलका नयाँ संस्करणहरू पुराना संस्करणहरूभन्दा भिन्‍न छन् । यूएलटीले नयाँ संस्करणलाई पछ्याउँछ र पुरानो भनाइलाई पादटिप्‍पणीमा राख्छ । यदि सामान्य क्षेत्रमा बाइबलको कुनै अनुवाद पाइन्छ भने, अनुवादकहरूले ती संस्करणहरूमा पाइने भनाइहरूलाई प्रयोग गर्ने बारेमा विचार गर्नुपर्छ । यदि पाइँदैन भने, अनुवादकहरूलाई नयाँ भनाइलाई पछ्याउनका लागि सुझाव दिइन्छ ।\n\n* “अनि व्यवस्थाहीनताको मानिस प्रकट हुन्छ” (२:३) । यूएलटी, यूडीबी, र अधिकांश नयाँ संस्करणहरूमा यसरी भनिएको छ । पुराना संस्करणहरूमा यसरी छ, “अनि पापको मानिस प्रकट हुन्छ ।”\n* “किनकि परमेश्‍वरले तिमीहरूलाई उद्धारको लागि पहिलो फलहरूको रूपमा चुन्‍नुभयो” (२:१३) यूएलटी, यूडीबी, र केही अरू संस्करणहरूमा यसरी भनिएको छ । केही अरू संस्करणहरूमा यसरी छ, “किनकि परमेश्‍वरले तिमीहरूलाई उद्धारको लागि पहिल्यैबाट चुन्‍नुभयो ।”\n\n(हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-textvariants]])
31:introm9870# २ थेसलोनिकीहरू ०१ सामान्य टिपोटहरू\n\n## संरचना र ढाँचा\n\nपदहरू १-२ ले यस पत्रलाई औपचारिक रूपमा परिचय गराउँछन् । प्राचीन मध्यपूर्व क्षेत्रमा लेखिने पत्रहरूमा यस प्रकारका परिचयहरू हुने गर्दथ्यो ।\n\n## यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू\n\n### विरोधाभासी कथन\n\nविरोधाभासी कथन भनेको एक साँचो भनाइ हो जसले केही असम्भव कुरालाई वर्णन गरेको जस्तो देखिन्छ । पदहरू ४-५ मा एउटा त्यस्तै विरोधाभासी कथनको प्रयोग भएको छः “तिमीहरूका सबै सतावटहरूमा भएको तिमीहरूको धैर्य र विश्‍वासको विषयमा हामी कुरा गर्छौँ । तिमीहरूले सहन गर्ने कष्‍टहरूको विषयमा हामी कुरा गर्छौँ । यो परमेश्‍वरको धर्मी न्यायको एउटा चिन्ह हो ।” सतावट खेपिरहेको बेलामा परमेश्‍वरलाई विश्‍वास गर्नु चाहिँ परमेश्‍वरको धर्मी न्यायको एउटा चिन्ह हो भनेर मानिसहरूले सामान्यतया ठान्दैनन् । तर पदहरू ५-१० मा, उहाँलाई विश्‍वास गर्नेहरूलाई परमेश्‍वरले कसरी इनाम दिनुहुनेछ र तिनीहरूलाई कष्‍ट दिनेहरूलाई उहाँले कसरी इन्साफ गर्नुहुनेछ भनेर पावलले व्याख्या गर्छन् । ([२ थेसलोनिकीहरू १:४-५](./04.md))
41:1b6vfrc://*/ta/man/translate/figs-exclusiveसामान्य जानकारीः0यो पत्रका लेखक पावल आफैँ हुन्, तर उनले सिलास र तिमोथीलाई यो पत्र पठाउने व्यक्तिहरूको रूपमा समावेश गर्छन् । उनले थेसलोनिकेको मण्डलीलाई अभिवादन गरेर सुरु गर्छन् । अर्को किसिमले नबताइएसम्म, “हामी” र “हाम्रो” शब्दहरूले पावल, सिलास र तिमोथीलाई जनाउँछन् । साथै, “तिमीहरू” शब्द बहुवचनमा छ र थेसलोनिकेको मण्डलीमा भएका विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-exclusive]] अनि [[rc://ne/ta/man/translate/figs-you]])
51:1hm3eΣιλουανὸς1यो “सिलास”को ल्याटिन रूप हो । यिनी प्रेरितको पुस्तकमा पावलका सङ्गी यात्रुको रूपमा उल्‍लेखित गरिएका व्यक्ति नै हुन् ।
61:2g6rbχάρις ὑμῖν1पावलले साधारणतया उनका पत्रहरूमा यो अभिवादन प्रयोग गर्छन् ।
71:3m6z5सामान्य जानकारीः0पावल थेसलोनिकेमा भएका विश्‍वासीहरूको लागि धन्यवाद दिन्छन् ।
81:3ea59rc://*/ta/man/translate/figs-hyperboleεὐχαριστεῖν ὀφείλομεν τῷ Θεῷ πάντοτε1“धेरैपटक” वा “नियमित रूपमा”को अर्थ दिँदै पावलले “सधैँ” शब्दलाई सामान्यकरणको रूपमा प्रयोग गर्छन् । परमेश्‍वरले थेसलोनिकी विश्‍वासीहरूको जीवनमा गरिरहनुभएका कुराको महानतालाई यस वाक्यले जोड दिन्छ । वैकल्पिक अनुवादः “हामीले परमेश्‍वरलाई धेरैपटक धन्यवाद दिनुपर्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-hyperbole]])
91:3h6t9rc://*/ta/man/translate/figs-gendernotationsἀδελφοί1यहाँ “भाइहरू”ले पुरुष र स्‍त्री दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “दाजुभाइ तथा दिदीबहिनीहरू” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-gendernotations]])
101:3u3m8καθὼς ἄξιόν ἐστιν1“यो गर्न सही कुरा हो” वा “यो असल छ”
111:3xy7kπλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου, πάντων ὑμῶν, εἰς ἀλλήλους1“तिमीहरूले एक अर्कालाई सच्‍चा रूपमा प्रेम गर्छौ”
121:3bmn6ἀλλήλους1यहाँ “एक अर्का”ले सङ्गी ख्रीष्‍टिएनहरूलाई जनाउँछ ।
131:4kx1nrc://*/ta/man/translate/figs-rpronounsαὐτοὺς ἡμᾶς1यहाँ “हामी आफैँ” शब्दहरू पावलको गर्वलाई जोड दिनको लागि प्रयोग गरिएको छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-rpronouns]])
141:5dad9rc://*/ta/man/translate/figs-activepassiveκαταξιωθῆναι ὑμᾶς τῆς Βασιλείας τοῦ Θεοῦ1यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कि परमेश्‍वरले तिमीहरूलाई उहाँको राज्यको हिस्सा हुन योग्यको ठान्‍नुहुनेछ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
151:6wrg2जोड्ने कथनः0जसै पावलले भनिरहन्छन्, उनले परमेश्‍वर धर्मी हुनुहुन्छ भन्‍ने बारेमा बताउँछन् ।
161:6cxx1εἴπερ δίκαιον παρὰ Θεῷ1“परमेश्‍वर धर्मी हुनुहुन्छ” वा “परमेश्‍वर न्यायी हुनुहुन्छ”
171:6id3irc://*/ta/man/translate/figs-metaphorπαρὰ Θεῷ, ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν1यहाँ “फिर्ता गर्नु” भनेको एउटा अलङ्कार हो जसको अर्थ कसैलाई त्यही कुरा अनुभव गर्न लगाउनु हो जुन तिनीहरूले कोही अरूलाई गरे । वैकल्पिक अनुवादः “तिमीहरूलाई कष्‍ट दिनेहरूलाई परमेश्‍वरले कष्‍ट दिनहुन” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
181:7hxy2rc://*/ta/man/translate/figs-metaphorκαὶ ὑμῖν & ἄνεσιν1यी शब्दहरूले परमेश्‍वरले मानिसहरूलाई के “फिर्ता गर्नुभएकोमा” उहाँ धर्मी हुनुहुन्छ भन्‍ने कुराको विवरणलाई निरन्तरता दिन्छन् (पद ६) । यो एउटा अलङ्कार हो जसको अर्थ कसैलाई त्यही कुरा अनुभव गर्न लगाउनु भन्‍ने हुन्छ जुन तिनीहरूले कोही अरूलाई गरे । वैकल्पिक अनुवादः “र तिमीहरूलाई आराम दिन” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
191:7lu43rc://*/ta/man/translate/figs-ellipsisὑμῖν & ἄνεσιν1आराम प्रदान गर्नुहुने व्यक्ति चाहिँ परमेश्‍वर नै हुनुहुन्छ भनेर तपाईंले स्‍पष्‍ट बनाउन सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई आराम प्रदान गरिदिनहुन” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-ellipsis]])
201:7yix7ἀγγέλων δυνάμεως αὐτοῦ1“उहाँका शक्तिशाली स्वर्गदूतहरू”
211:8y3uvἐν πυρὶ φλογός διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι Θεὸν, καὶ τοῖς1“परमेश्‍वरलाई नचिन्नेहरूलाई र ... लाई उहाँले बल्‍दो आगोमा दण्‍ड दिनुहुनेछ” वा “त्यसपछि उहाँले परमेश्‍वरलाई नचिन्नेहरूलाई र ... लाई बल्दो आगोमा दण्ड दिनुहुनेछ”
221:9plw5rc://*/ta/man/translate/figs-activepassiveοἵτινες δίκην τίσουσιν1यहाँ “तिनीहरू”ले ती मानिसहरूलाई जनाउँछ जसले सुसमाचारको आज्ञापालन गर्दैनन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “प्रभुले तिनीहरूलाई सजाय दिनुहुनेछ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
231:10ugk9ὅταν ἔλθῃ & ἐν τῇ ἡμέρᾳ ἐκείνῃ1यहाँ “त्यो दिन” भनेको त्यस दिन हो जब येशू संसारमा फर्केर आउनुहुनेछ ।
241:10bi2urc://*/ta/man/translate/figs-activepassiveἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ θαυμασθῆναι ἐν πᾶσιν τοῖς πιστεύσασιν1यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब उहाँका मानिसहरूले उहाँलाई महिमा गर्नेछन् र उहाँमाथि विश्‍वास गर्नेहरू उहाँसँग अचम्मित हुनेछन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
251:11ik19καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν1पावलले तिनीहरूका लागि कति धेरै पटक प्रार्थना गर्छन् भन्‍ने कुरालाई जोड दिइरहेका छन् । वैकल्पिक अनुवादः “हामी तिमीहरूको लागि नियमित रूपमा प्रार्थना पनि गर्दछौँ” वा “हामी तिमीहरूको लागि निरन्तर प्रार्थना गरिरहन्छौँ”
261:11hiv9τῆς κλήσεως1यहाँ “बोलावट” शब्दले परमेश्‍वरले मानिसहरूलाई उहाँका छोराछोरी र सेवकहरू हुन र येशूद्वाराको मुक्तिको विषयमा भएको उहाँको सन्देशलाई घोषणा गर्न छान्‍नुभएको कुरालाई जनाउँछ ।
271:11r8gkπληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης1“तिमीहरूले चाहना गर्ने हरतरहले असल गर्न तिमीहरू सक्षम हुन सक”
281:12q994rc://*/ta/man/translate/figs-activepassiveὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ, ἐν ὑμῖν1यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्‍छ । वैकल्पिक अनुवादः “कि तिमीहरूले हाम्रा प्रभु येशूको नाम महिमित पार्न सक” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
291:12pg2irc://*/ta/man/translate/figs-activepassiveκαὶ ὑμεῖς ἐν αὐτῷ1यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्‍छ । वैकल्पिक अनुवादः “येशूले तिमीहरूलाई महिमित पार्नुहुनेछ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
301:12z8k9κατὰ τὴν χάριν τοῦ Θεοῦ ἡμῶν1“परमेश्‍वरको अनुग्रहको कारण”
312:introjq9r0# २ थेसलोनिकीहरू ०२ सामान्य टिपोटहरू\n\n## यस अध्यायमा भएका विशेष अवधारणाहरू\n\n### “उहाँसँगै हुन एकसाथ भेला गराइने”\n\nयस खण्‍डले त्यो एउटा समयलाई जनाउँछ जब येशूले उहाँमा विश्‍वास गरेकाहरूलाई आफूकहाँ बोलाउनुहुनेछ । यसले ख्रीष्‍टको अन्तिम महिमामय पुनरागमनलाई जनाउँछ वा जनाउँदैन भन्‍ने विषयमा विद्वानहरू फरक‍-फरक मत राख्‍छन् । (हेर्नुहोस्ः [[rc://ne/tw/dict/bible/kt/believe]])\n\n### पापको मानिस\nयो र यस अध्यायमा “विनाशको पुत्र” र “व्यवस्थाहीन व्यक्ति” भनेर बताइएको कुरा एउटै हो । पावलले त्यसलाई संसारमा सक्रिय रूपमा काम गरिरहेको शैतानसँग सम्बन्धित भएको देखाउँछन् । (हेर्नुहोस्ः [[rc://ne/tw/dict/bible/kt/antichrist]])\n\n### परमेश्‍वरको मन्दिरमा बस्छ\nपावलले यरूशलेमको मन्दिरलाई जनाइरहेका हुनसक्छन् जसलाई उनले यो पत्र लेखेका धेरै वर्षपछि रोमीहरूले तहसनहस पारे । अथवा उनले भविष्‍यको भौतिक मन्दिरलाई जनाइरहेका हुन सक्छन्, वा परमेश्‍वरको आत्मिक मन्दिरको रूपमा भएको मण्‍डलीलाई जनाइरहेका हुन सक्छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])
322:1r36tसामान्य जानकारीः0पावलले विश्‍वासीहरूलाई येशू फर्कनुहुने दिनको बारेमा धोकामा नपर्न सल्लाह दिए ।
332:1q1uqδὲ1“अब” शब्दले पावलको निर्देशनहरूको विषय परिवर्तनलाई अङ्कित गर्छ ।
342:1cvg5rc://*/ta/man/translate/figs-gendernotationsἀδελφοί1यहाँ “भाइहरू”ले पुरुष र स्‍त्री दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “दाजुभाइ तथा दिदीबहिनीहरू” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-gendernotations]])
352:2b8b2εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς & μηδὲ θροεῖσθαι1“कि तिमीहरूले आफैँलाई सजिलै विचलित हुन नदेओ”
362:2d334διὰ πνεύματος, μήτε διὰ λόγου, μήτε δι’ ἐπιστολῆς, ὡς δι’ ἡμῶν1“बोलिएको शब्द वा लिखित अक्षरद्वारा, जसले हामीबाट आएको भान पार्छ”
372:2k4dkὡς ὅτι1“भन्दै कि”
382:2ib6mἡ ἡμέρα τοῦ Κυρίου1यसले त्यो समयलाई जनाउँछ जब येशू पृथ्वीमा सबै विश्‍वासीहरूका लागि फर्केर आउनुहुनेछ ।
392:3l9c5सामान्य जानकारीः0पावलले पापको मानिसको बारेमा सिकाउँछन् ।
402:3ej66μὴ ἔλθῃ1“प्रभुको दिन आउनेछैन”
412:3y7chἡ ἀποστασία1यसले भविष्यको त्यो समयलाई जनाउँछ जब धेरै मानिसहरू परमेश्‍वरबाट तर्केर जानेछन् ।
422:3e86vrc://*/ta/man/translate/figs-activepassiveἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἀνομίας1यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्‍छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले पापको मानिसलाई प्रकट गर्नुहुनेछ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
432:3tkg9rc://*/ta/man/translate/figs-metaphorὁ υἱὸς τῆς ἀπωλείας1पावलले विनाश चाहिँ कुनै एक व्यक्ति भए जसरी कुरा गर्छन् जसले एउटा छोरा जन्मायो जुन छोराको लक्ष्य चाहिँ सबैथोकलाई पूर्णतया नाश पार्नु हो । वैकल्पिक अनुवादः “त्यो जसले आफूले सकेको सबैथोकलाई नाश पार्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
442:4t485rc://*/ta/man/translate/figs-activepassiveπάντα λεγόμενον θεὸν ἢ σέβασμα1यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सबैथोक जसलाई मानिसहरूले परमेश्‍वर ठान्छन् वा ती सबैथोक जसलाई मानिसहरूले आराधना गर्छन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
452:4wj33ἀποδεικνύντα ἑαυτὸν ὅτι ἔστιν Θεός1“आफैँलाई परमेश्‍वरको रूपमा देखाउँछ”
462:5rsz1rc://*/ta/man/translate/figs-rquestionοὐ μνημονεύετε & ταῦτα1पावलले आफू तिनीहरूसँग हुँदा उनले तिनीहरूलाई सिकाएका कुराहरूको स्मरण गराउन एउटा आलङ्कारिक प्रश्‍नको प्रयोग गर्छन् । यसलाई एउटा अभिव्यक्तिको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले ... यी कुराहरू ... सम्झन्छौ भनेर म निश्‍चित छु ।” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-rquestion]])
472:5lkk7ταῦτα1यसले येशूको पुनरागमन, प्रभुको दिन र पापको मानिसलाई जनाउँछ ।
482:6ask4rc://*/ta/man/translate/figs-activepassiveτὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ αὐτοῦ καιρῷ1यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्‍छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले पापको मानिसलाई ठीक समयमा प्रकट गर्नुहुनेछ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
492:7si9iμυστήριον & τῆς ἀνομίας1यसले परमेश्‍वरले मात्र जान्‍नुहुने पवित्र रहस्यलाई जनाउँछ ।
502:7fcu7ὁ κατέχων1कसैलाई रोक्‍नु भनेको तिनीहरूलाई पछाडि नै थामेर राख्‍नु वा तिनीहरूले गर्न चाहेका कुरा गर्नदेखि रोक्‍नु भनेको हो ।
512:8hn67rc://*/ta/man/translate/figs-activepassiveκαὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος1यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसपछि परमेश्‍वरले पापको मानिसलाई आफैँलाई प्रकट गर्न दिनुहुनेछ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
522:8vay9rc://*/ta/man/translate/figs-metonymyτῷ πνεύματι τοῦ στόματος αὐτοῦ1यहाँ “सास”ले परमेश्‍वरको शक्तिलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “उहाँको बोलिएको वचनको शक्तिले” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
532:8hy3yκαὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ1जब येशू पृथ्वीमा फर्कनुहुन्छ र आफैँलाई प्रकट गर्नुहुन्छ, उहाँले पापको मानिसलाई हराउनुहुनेछ ।
542:9bd5mἐν πάσῃ δυνάμει, καὶ σημείοις, καὶ τέρασιν ψεύδους1“सबै किसिमका शक्ति, चिन्हहरू र झूटा आश्‍चर्यकर्महरूले”
552:10tf75ἐν πάσῃ ἀπάτῃ ἀδικίας1यस व्यक्तिले मानिसहरूलाई परमेश्‍वरको साटोमा आफूमाथि विश्‍वास गर्न लगाउनका निमित्त हर किसिमको छलको प्रयोग गर्नेछ ।
562:10v366τοῖς ἀπολλυμένοις1शैतानद्वारा शक्ति दिइएको यस मानिसले ती सबैलाई छल्नेछ जसले येशूमा विश्‍वास गरेनन् ।
572:10pf48ἀπολλυμένοις1यहाँ “नाश भइरहेका” भन्‍ने कुरामा सदाकालको वा अनन्त विनाशको अवधारणा रहेको छ ।
582:11sj1vδιὰ τοῦτο1“किनभने मानिसहरूले सत्यलाई प्रेम गर्दैनन्”
592:11en8erc://*/ta/man/translate/figs-metaphorπέμπει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει1परमेश्‍वरले तिनीहरूमाथि केही हुनलाई अनुमति दिइरहनुभएको कुराको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ त्यो भनेको उहाँले तिनीहरूकहाँ केही कुरा पठाइरहनुभएको जस्तो हो । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिनीहरूलाई छल्‍नको लागि पापको मानिसलाई अनुमति दिइरहनुभएको छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
602:12d63erc://*/ta/man/translate/figs-activepassiveκριθῶσιν πάντες1यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिनीहरू सबैको न्याय गर्नुहुनेछ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
612:12pkw8οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλὰ εὐδοκήσαντες τῇ ἀδικίᾳ1“अधार्मिकतामा आनन्द लिनेहरू किनभने तिनीहरूले सत्यतालाई विश्‍वास गरेनन्”
622:13w83aसामान्य जानकारीः0पावलले सारा विश्‍वासीहरूको निम्ति परमेश्‍वरलाई धन्यवाद दिन्छन् र तिनीहरूलाई उत्साह दिन्छन् ।
632:13bcd5जोड्ने कथनः0पावलले अब विषयलाई बदल्छन् ।
642:13b3hhδὲ1पावलले यहाँ यो शब्दलाई विषयमा आएको परिवर्तनलाई अङ्कित गर्नको लागि प्रयोग गर्छन् ।
652:13dze5rc://*/ta/man/translate/figs-hyperboleἡμεῖς & ὀφείλομεν εὐχαριστεῖν & πάντοτε1“सधैँ” शब्द सामान्यकरण गरिएको हो । वैकल्पिक अनुवादः “हामीले निरन्तर धन्यवाद दिनुपर्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-hyperbole]])
662:13m418ἡμεῖς & ὀφείλομεν1यहाँ “हामी”ले पावल, सिलास र तिमोथीलाई जनाउँछ ।
672:13ia4xrc://*/ta/man/translate/figs-activepassiveἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου1यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने प्रभुले तिमीहरूलाई प्रेम गर्नुहुन्छ, भाइहरू हो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
682:13v15jrc://*/ta/man/translate/figs-gendernotationsἀδελφοὶ1यहाँ “भाइहरू”को अर्थ पुरुष र स्‍त्री दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरू भन्‍ने हुन्छ । वैकल्‍पिक अनुवादः “दाजुभाइ तथा दिदीबहिनीहरू” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-gendernotations]])
692:13l7a8rc://*/ta/man/translate/figs-metaphorἀπαρχὴν εἰς σωτηρίαν ἐν ἁγιασμῷ Πνεύματος καὶ πίστει ἀληθείας1मुक्ति पाउनेमा पहिला मानिसहरू हुने कुराको विषयमा यसरी बताइएको छ कि मानौँ थेसलोनिकी विश्‍वासीहरू चाहिँ “प्रथम फलहरू” हुन् । यसलाई “मुक्ति”, “शुद्धिकरण”, “विश्‍वास”, र “सत्यता” जस्ता भाववाचक नामपद शब्दहरूलाई हटाउने गरेर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ती मानिसहरूमध्येमा पहिलो हुनु जसले सत्य कुरालाई विश्‍वास गर्छन्, र जसलाई परमेश्‍वरले उहाँको आत्माद्वारा बचाउनुभएको छ र आफ्‍नै लागि अलग गर्नुभएको छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]] अनि [[rc://ne/ta/man/translate/figs-abstractnouns]])
702:15u9ssἄρα οὖν, ἀδελφοί, στήκετε1पावलले विश्‍वासीहरूलाई येशूमा भएको तिनीहरूको विश्‍वासमा स्थिर रहनलाई अर्ती दिन्छन् ।
712:15l4vrrc://*/ta/man/translate/figs-metaphorκρατεῖτε τὰς παραδόσεις1यहाँ “परम्पराहरू”ले पावल र अन्य प्रेरितहरूले सिकाएका ख्रीष्‍टको सत्यताहरूलाई जनाउँछ । पावलले ती कुराहरूको विषयमा यसरी बताउँछन् कि मानौँ उनका पाठकहरूले ती कुराहरूलाई तिनीहरूका हातले पक्रन सक्थे । वैकल्‍पिक अनुवादः “परम्‍पराहरूलाई सम्झ” वा “सत्यताहरूलाई विश्‍वास गर” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
722:15whp8rc://*/ta/man/translate/figs-activepassiveἐδιδάχθητε1यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीले तिमीहरूलाई सिकाएका छौँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
732:15z2vsrc://*/ta/man/translate/figs-explicitεἴτε διὰ λόγου, εἴτε δι’ ἐπιστολῆς ἡμῶν1यहाँ “वचनद्वारा” भनेको “निर्देशनहरूद्वारा” वा “शिक्षाहरूद्वारा”को लागि प्रतिस्थापकीय शब्द हो । तपाईंले अन्तर्निहित जानकारीलाई स्पष्‍ट बनाउन सक्नुहुन्छ । वैकल्पिक अनुवादः “हामीले व्यक्तिगत रूपमा भेटेर तिमीहरूलाई सिकाएका कुराहरूद्वारा वा हाम्रा पत्रमा हामीले तिमीहरूलाई लेखेका कुराहरूद्वारा” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]] अनि [[rc://ne/ta/man/translate/figs-synecdoche]])
742:16njk1जोड्ने कथनः0पावलले परमेश्‍वरबाटको आशिष्‌को साथ अन्‍त्‍य गर्छन् ।
752:16g8m1δὲ1यहाँ पावलले यो शब्दलाई विषयमा आएको परिवर्तनलाई अङ्कित गर्नको निम्ति प्रयोग गर्छन् ।
762:16yge9rc://*/ta/man/translate/figs-inclusiveδὲ ὁ Κύριος ἡμῶν & ὁ ἀγαπήσας ἡμᾶς καὶ δοὺς1“हाम्रा” र “हामीलाई” शब्दहरूले सारा विश्‍वासीहरूलाई जनाउँछन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-inclusive]])
772:16cm54rc://*/ta/man/translate/figs-rpronounsαὐτὸς & ὁ Κύριος & Ἰησοῦς Χριστὸς1यहाँ “आफैँ” भन्‍ने वाक्यांशले “प्रभु येशू ख्रीष्‍ट” भन्‍ने वाक्यांशमा थप जोड दिन्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-rpronouns]])
782:17x3rrrc://*/ta/man/translate/figs-metonymyπαρακαλέσαι ὑμῶν τὰς καρδίας, καὶ στηρίξαι ἐν1“हृदयहरू”ले भावनाहरूको आसनलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “ ... को लागि तिमीहरूलाई सान्त्वना दिनुभएको होस् र बलिया बनाउनुभएको होस्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
792:17yw5fπαντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ1“तिमीहरूले गर्ने र भन्‍ने हरेक असल कुरा”
803:introb8hk0# २ थेसलोनिकीहरू ०३ सामान्य टिपोटहरू\n\n## यस अध्यायमा भएका विशेष अवधारणाहरू\n\n### निष्‍क्रिय र अल्छे व्यक्तिहरू\nथेसलोनिकेमा, यस्तो देखिन्छ कि त्यहाँ काम गर्न सकेर पनि काम गर्नलाई इन्कार गर्ने मानिसहरूको कारण समस्या आएको थियो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])\n\n### तिमीहरूको भाइले पाप गर्छ भने तिमीहरूले के गर्नुपर्छ ?\n\nयस अध्यायमा, ख्रीष्‍टिएनहरूले परमेश्‍वरलाई आदर गर्ने तरिकाले जीवन जिउनुपर्छ भनेर पावलले सिकाउँछन् । ख्रीष्‍टिएनहरूले एक अर्कालाई उत्साह पनि दिनुपर्छ र तिनीहरूले गरेका कुराको लागि एक अर्कालाई जिम्मेवार पनि ठहराउनुपर्छ । विश्‍वासीहरूले पाप गर्छन् भने तिनीहरूलाई पश्‍चात्ताप गर्नलाई हौसला दिनको निम्ति पनि मण्डली जिम्मेवार हुन्छ । (हेर्नुहोस्ः [[rc://ne/tw/dict/bible/kt/repent]] अनि [[rc://ne/tw/dict/bible/kt/sin]])
813:1k33iसामान्य जानकारीः0पावलले विश्‍वासीहरूलाई उनी र उनका सहकर्मीहरूको निम्ति प्रार्थना गर्नलाई अनुरोध गर्छन् ।
823:1jy75τὸ λοιπὸν1पावलले “अब” शब्दलाई विषयमा आएको परिवर्तनलाई अङ्कित गर्नको लागि प्रयोग गर्छन् ।
833:1m1s5rc://*/ta/man/translate/figs-gendernotationsἀδελφοί1यहाँ “भाइहरू”ले पुरुष र स्‍त्री दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “दाजुभाइ तथा दिदीबहिनीहरू” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-gendernotations]])
843:1r54vrc://*/ta/man/translate/figs-metaphorἵνα ὁ λόγος τοῦ Κυρίου τρέχῃ καὶ δοξάζηται, καθὼς καὶ πρὸς ὑμᾶς1पावलले परमेश्‍वरको वचन फैलने कुरालाई त्यो कुनै एक ठाउँदेखि अर्को ठाउँसम्‍म दौडिरहेको झैँ गरी व्यक्त गर्छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि धेरैभन्दा धेरै मानिसहरूले हाम्रा प्रभु येशूको बारेमा भएको सन्देश चाँडै सुन्‍नेछन् र त्यसलाई सम्‍मान गर्नेछन्, जसरी त्यो तिमीहरूलाई पनि भयो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]] अनि [[rc://ne/ta/man/translate/figs-activepassive]])
853:2xg2hrc://*/ta/man/translate/figs-activepassiveῥυσθῶμεν1यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि परमेश्‍वरले हामीलाई बचाउनुभएको होस्” वा “ताकि परमेश्‍वरले हामीलाई उद्धार गर्नुभएको होस्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
863:2p1ctοὐ γὰρ πάντων ἡ πίστις1“किनकि धेरै मानिसहरूले येशूमा विश्‍वास गर्दैनन्”
873:3yx9gὃς στηρίξει ὑμᾶς1“जसले तिमीहरूलाई बलियो बनाउनुहुनेछ”
883:3p91kτοῦ πονηροῦ1“शैतान”
893:4xk85πεποίθαμεν1“हामीसँग विश्‍वास छ” वा “हामी भरोसा गर्छौँ”
903:5giz4rc://*/ta/man/translate/figs-metonymyκατευθύναι ὑμῶν τὰς καρδίας1यहाँ “हृदय” भनेको व्यक्तिका विचारहरू वा दिमागको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तिमीहरूलाई बुझ्‍ने तुल्याउनु” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
913:5wre3rc://*/ta/man/translate/figs-metaphorεἰς τὴν ἀγάπην τοῦ Θεοῦ, καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ1पावलले परमेश्‍वरको प्रेम र ख्रीष्‍टको सहनशीलताको विषयमा यसरी बताउँछन् कि मानौँ ती कुनै मार्गको गन्तव्य हुन् । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई कति धेरै प्रेम गर्नुहुन्छ र ख्रीष्‍टले तिमीहरूका लागि कति धेरै सहन गर्नुभएको छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
923:6mst3सामान्य जानकारीः0पावलले विश्‍वासीहरूलाई काम गर्न र अल्छे नबन्‍नको लागि केही अन्तिम निर्देशनहरू दिन्छन् ।
933:6v33vδὲ1पावलले विषयमा आएको परिवर्तनलाई अङ्कित गर्नको लागि यो शब्दलाई प्रयोग गर्छन् ।
943:6x9l8rc://*/ta/man/translate/figs-gendernotationsἀδελφοί1यहाँ “भाइहरू”को अर्थ पुरुष र स्‍त्री दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरू भन्‍ने हुन्छ । वैकल्‍पिक अनुवादः “दाजुभाइ तथा दिदीबहिनीहरू” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-gendernotations]])
953:6y4a9rc://*/ta/man/translate/figs-metonymyἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ Χριστοῦ1यहाँ “नाम” भनेको येशू ख्रीष्‍टको व्यक्तित्वको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “मानौँ हाम्रा प्रभु येशू ख्रीष्‍ट आफैँले नै बोलिरहनुभएको थियो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
963:6jvw1rc://*/ta/man/translate/figs-inclusiveτοῦ Κυρίου ἡμῶν1यहाँ “हाम्रा”ले सारा विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-inclusive]])
973:7h222μιμεῖσθαι ἡμᾶς1“मेरा सङ्गी सहकर्मीहरू र मैले व्यवहार गर्ने तरिका अनुसार व्यवहार गर्न”
983:7b1i1rc://*/ta/man/translate/figs-doublenegativesοὐκ ἠτακτήσαμεν ἐν ὑμῖν1पावलले सकारात्मक भनाइलाई जोड दिनको लागि युगल अकरणको प्रयोग गर्छन् । यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामी तिमीहरूको माझमा निकै अनुशासन भएकाहरू जसरी जियौँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-doublenegatives]])
993:8d9h1rc://*/ta/man/translate/figs-merismνυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι1“हामीले रातको अवधिमा र दिनको अवधिमा काम गर्‍यौँ ।” यहाँ “रात” र “दिन” भनेको कुनै चीजको सम्पूर्णतालाई जनाउने भाषाको एउटा अलङ्कार हो र तिनको अर्थ “हर समय” भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “हामीले हर समय काम गर्‍यौँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-merism]])
1003:8w8fqrc://*/ta/man/translate/figs-doubletἐν κόπῳ καὶ μόχθῳ1उनका परिस्थितिहरू कति कठिन थिए भनेर पावलले जोड दिन्छन् । कठिन परिश्रमले अत्यन्तै ज्यादा प्रयत्‍नको आवश्यक पर्ने कामको आशय दिन्छ । कठोर परिश्रमले आशय दिन्छ कि तिनीहरूले पीडा र कष्‍ट खपे । वैकल्पिक अनुवादः “धेरै अप्‍ठ्यारा परिस्थितिहरूमा” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-doublet]])
1013:9sn3krc://*/ta/man/translate/figs-doublenegativesοὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν, ἀλλ’1पावलले सकारात्मक भनाइलाई जोड दिनको लागि युगल अकरणको प्रयोग गर्छन् । यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीसँग तिमीहरूबाट खाना पाउने अवश्य नै अधिकार छ, तर त्यसको साटोमा हामीले हाम्रो खानाको लागि काम गर्‍यौँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-doublenegatives]])
1023:10c652rc://*/ta/man/translate/figs-doublenegativesτις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω1यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यदि कोही व्यक्ति खान चाहन्छ भने, उसले काम गर्नु पर्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-doublenegatives]])
1033:11ey6crc://*/ta/man/translate/figs-metaphorτινας περιπατοῦντας & ἀτάκτως1यहाँ “हिँड्नु”को अर्थ जीवन जिउने आचरण हुन्छ । वैकल्‍पिक अनुवादः “केही अल्छे जीवन जिउँछन्” वा “केही अल्छे छन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1043:11iv1zἀλλὰ περιεργαζομένους1अर्काको काममा हात हाल्‍नेहरू भनेको ती मानिसहरू हुन् जसले सहयोगको लागि अनुरोध नपाइकनै अरूहरूको मामिलाहरूमा हस्तक्षेप गर्छन् ।
1053:12bm6zμετὰ ἡσυχίας1“चूपचाप, शान्तिपूर्वक र हल्का तवरले ।” पावलले अर्काको काममा हात हाल्नेहरूलाई अरू मानिसहरूको मामिलामा सहभागी हुन छाड्नको लागि सल्‍लाह दिन्छन् ।
1063:13jx8tδέ1पावलले अल्छे विश्‍वासीहरू र कठोर परिश्रमी विश्‍वासीहरूको बीचमा भएको भिन्‍नतालाई देखाउनको निम्ति यो शब्दको प्रयोग गर्छन् ।
1073:13e59vrc://*/ta/man/translate/figs-youὑμεῖς & ἀδελφοί1“तिमी” शब्दले सारा थेसलोनिकेकी विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-you]])
1083:13usu9rc://*/ta/man/translate/figs-gendernotationsἀδελφοί1यहाँ “भाइहरू”ले पुरुष र स्‍त्री दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “दाजुभाइ तथा दिदीबहिनीहरू” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-gendernotations]])
1093:14mzs4εἰ & τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν1“यदि कसैले हाम्रा निर्देशनहरूको पालना गर्दैन भने”
1103:14nv3vrc://*/ta/man/translate/figs-idiomτοῦτον σημειοῦσθε1ऊ को हो भनी याद गर । वैकल्पिक अनुवादः “त्यस्तो व्यक्तिलाई सार्वजनिक रूपमा पहिचान गर” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-idiom]])
1113:14y552ἵνα ἐντραπῇ1पावलले अल्छे विश्‍वासीहरूलाई अनुशासनको कार्यको रूपमा टाढा राख्नका निमित्त विश्‍वासीहरूलाई निर्देशन दिन्छन् ।
1123:16nef4सामान्य जानकारीः0पावलले थेसलोनिकेमा भएका विश्‍वासीहरूको सामु अन्तिम भनाइहरू राख्छन् ।
1133:16whb9rc://*/ta/man/translate/figs-explicitαὐτὸς & ὁ Κύριος τῆς εἰρήνης, δῴη ὑμῖν1यो थेसलोनिकीहरूको लागि पावलको प्रार्थना हो भनेर तपाईले स्‍पष्‍ट बनाउन सक्नुहुन्छ । वैकल्‍पिक अनुवादः “म प्रार्थना गर्छु कि शान्तिका प्रभु आफैँले तिमीहरूलाई ... दिनुभएको होस्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])
1143:16zl1src://*/ta/man/translate/figs-rpronounsαὐτὸς & ὁ Κύριος τῆς εἰρήνης1यहाँ “आफैँ” शब्दले जोड दिन्छ कि प्रभुले विश्‍वासीहरूलाई व्यक्तिगत रूपमा शान्ति दिनुहुनेछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-rpronouns]])
1153:17c2cbὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ, Παύλου, ὅ ἐστιν σημεῖον ἐν πάσῃ ἐπιστολῇ, οὕτως γράφω1“म, पावल, मेरो आफ्‍नै हातले यो अभिवादन लेख्दछु, जुन अभिवादन चाहिँ कुनै पत्र त्यो साँच्‍चै मबाट आएको हो भनेर देखाउने चिन्हस्वरूप, म लेख्छु”
1163:17wg3fοὕτως γράφω1पावलले स्पष्‍ट पार्दछन् कि यो पत्र उनीबाट आएको हो र कुनै जालसाजी होइन ।