translationCore-Create-BCS_.../tn_2PE.tsv

105 KiB
Raw Permalink Blame History

1ReferenceIDTagsSupportReferenceQuoteOccurrenceNote
2front:intromvk90# २ पत्रुसको परिचय\n\n## भाग १: सामान्य परिचय\n\n### २ पत्रुसको पुस्तकको रूपरेखा\n\n१. परिचय (१:१-२)\n१. असल जीवन जिउनलाई सम्झाउने कुरा, किनभने परमेश्‍वरले हामीलाई सक्षम बनाउनुभएको छ (१:३-२१)\n१. झूटा शिक्षकहरूको विरुद्धमा चेतावनी (२:१-२२)\n१. येशूको दोस्रो आगमनको लागि तयारी गर्नलाई प्रोत्साहन (३:१-१७)\n\n### २ पत्रुसको पुस्तक कसले लेखे ?\n\nलेखकले आफैँलाई सिमोन पत्रुसको रूपमा परिचय गराए । सिमोन पत्रुस एक जना प्रेरित थिए । तिनले १ पत्रुस पनि लेखे । पत्रुसले आफ्‍नो मृत्‍यु हुनअगि रोमको झ्‍यालखानाबाट यो पत्र लेखेको हुन सक्‍छ । पत्रुसले यो पत्रलाई दोस्रो पत्र भनेका छन्, यसैले यो लेखिएको मिति १ पत्रुस भन्‍दा पछि हो भन्‍न सक्‍छौँ । पहिलो पत्र तिनले जुन पाठकहरूलाई लेखे, उनीहरूलाई तिनले यो पत्र पनि लेखे । ती पाठकहरू शायद एसियाको पश्‍चिमी प्रायद्वीपभरी छरपष्‍ट भएका ख्रीष्‍टिएनहरू थिए । \n\n### २ पत्रुसको पुस्तक केको बारेमा हो ?\n\nविश्वासीहरूले असल जीवन बिताउन सकून् भनेर तिनीहरूलाई उत्साह दिनका लागि पत्रुसले यो पत्र लेखे । येशू दोस्रोपल्ट आउन ढिला गरिरहनुभएको छ भनेर सिकाइरहेका झूटा शिक्षकहरूका विरुद्धमा तिनले चेतावनी दिए । येशू फेरि आउन ढिला गर्नुहुन्‍न भनेर तिनले उनीहरूलाई बताए । बरु, परमेश्‍वरले मानिसहरूलाई पश्‍चाताप गर्ने मौका दिँदै हुनुहुन्‍थ्‍यो, र यसरी तिनीहरू बाँच्‍न सक्‍ने छन् ।\n\n### यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?\n\nअनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “२ पत्रुस” वा “दोस्रो पत्रुस” भनेर बोलाउनलाई छान्‍न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्‍पष्‍ट शीर्षक छान्‍न सक्छन्, जस्तै, “पत्रुसबाटको दोस्रो पत्र” वा “पत्रुसले लेखेको दोस्रो पत्र ।” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-names]])\n\n## भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू\n\n### ती को मानिसहरू थिए जसको विरुद्धमा पत्रुसले बोले ?\n\nपत्रुसले विरोध गरेर बोलेका झूटा शिक्षकहरू ज्ञानवादीहरू भनेर चिनिएकाहरू हुन सक्‍ने सम्‍भावना छ । यी शिक्षकले आफ्‍नै फाइदाका लागि धर्मशास्‍त्रका शिक्षालाई बङ्ग्‍याए । तिनीहरूले अनैतिक प्रकारले जिवन बिताउँथे र अरू मानिसलाई त्‍यसै गर्न सिकाउँथे ।\n\n### परमेश्‍वरले धर्मशास्‍त्रलाई प्रेरित गर्नुभयो भन्‍नु अर्थ के हुन्छ ?\n\nधर्मशास्त्रको सिद्धान्‍त अति नै महत्त्वपूर्ण कुरा हो । २ पत्रुसले पाठकहरूलाई यो कुरा बुझ्‍न सहायता पुर्‍याउँदछ, कि धर्मशास्‍त्रका प्रत्‍येक लेखकका लेख्‍ने तरिका आफ्‍नै विशिष्‍ट प्रकारका भए तापनि परमेश्‍वर नै धर्मशास्‍त्रका साँचो लेखक हुनुहुन्‍छ (१:२०-२१) ।\n\n## भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू\n\n### “तिमी”को एकवचन र बहुवचन रूपहरू\n\nयस पुस्तकमा, “म” शब्दले पत्रुसलाई जनाउँछ । साथै, “तिमीहरू” शब्द सधैँ बहुवचनमा छ र त्यसले पत्रुसका श्रोताहरूलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-exclusive]] अनि [[rc://ne/ta/man/translate/figs-you]])\n\n### २ पत्रुसको पुस्तकको पाठ्यसामग्रीमा भएका प्रमुख विषयहरू के-के हुन् ?\n\nतल दिइएका पदहरूका लागि, बाइबलका कुनै आधुनिक अनुवादमा पुरानो अनुवादभन्‍दा फरक भएको पाइन्‍छ । यूएलटीले आधुनिक पाठको प्रयोग गरेको छ र पुरानो पाठलाई पादटिप्‍पणीमा राखेको छ । अनुवादकहरू भएका ठाउँमा बाइबलको अनुवाद छँदै छ भने, तिनीहरूले तिनै अनुवादहरूका पाठलाई प्रयोग गर्ने कुरालाई विचार गर्न सक्‍छन् । यदि छैन भने, आधुनिक अनुवादका पाठलाई प्रयोग गर्ने सुझाव अनुवादकहरूलाई दिइन्‍छ ।\n\n* “इन्साफको समयसम्‍मलाई तल्‍लो अन्धकारको साङ्लाहरूमा राखिन” (२:४) । कुनै आधुनिक अनुवाद र पुरानो अनुवादले यसरी लेखेका छन्, “इन्‍साफ नहोउञ्‍जेलका लागि तल्‍लो अन्‍धकारको खाडलमा राखिन ।”\n* “तिनीहरूले तिमीहरूसँग भोज गरिरहँदा तिनीहरूका छलपूर्ण कार्यहरूमा तिनीहरू रमाउँछन्” (२:१३) । केही संस्करणहरूमा यसरी छ, “तिमीहरूसँग प्रेम भोजहरूमा बस्दा तिनीहरूका कार्यहरूमा तिनीहरू रमाउँछन् ।”\n* “बओर” (२:१५) । केही अरू संस्करणहरूमा यसरी भनिएको छ, “बोसोर ।”\n* “द्यातुहरूलाई आगोले जलाइनेछ, र पृथ्वी र त्यसमा गरिएका कुराहरू प्रकट गरिनेछन्” (३:१०) । अन्य संस्करणहरूमा यसरी छ, “द्यातुहरूलाई आगोले जलाइनेछ, र पृथ्वी र त्यसमा गरिएका कुराहरू जल्नेछन् ।”\n\n(हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-textvariants]])
31:introwjw50# २ पत्रुस ०१ सामान्य टिपोटहरू\n\n## संरचना र ढाँचा\n\nपत्रुसले पद १-२ मा औपचारिक रूपले यो पत्रको परिचय दिन्‍छन् । प्राचीन मध्‍यपूर्वमा पत्र लेख्‍नेहरूले पत्रहरू लेख्‍न यसरी सुरु गर्दथे ।\n\n## यस अध्यायमा भएका विशेष अवधारणाहरू\n\n### परमेश्‍वरको ज्ञान\nपरमेश्वरको ज्ञान हुनुको अर्थ उहाँको आफ्‍नो हुनु हो वा उहाँसँग सम्‍बन्‍ध राख्‍नु हो । यहाँ “ज्ञान” भन्‍नाले दिमागले परमेश्‍वरलाई चिन्‍नेभन्‍दा अझ धेरै कुरा हो । यो ज्ञानले गर्दा परमेश्‍वरले त्‍यो व्‍यक्तिलाई बचाउनुहुन्‍छ र उसलाई अनुग्रह र शान्‍ति दिनुहुन्‍छ । (हेर्नुहोस्ः [[rc://ne/tw/dict/bible/other/know]])\n\n### धर्मी जीवन जिउने\nविश्वासीहरूलाई भक्तिको जीवन बिताउन आवश्‍यक पर्ने सबै कुरा उहाँले तिनीहरूलाई दिनुभएको छ भनेर पत्रुसले सिकाएका छन् । यसकारण, विश्‍वासीहरूले परमेश्‍वरको आज्ञापालन गर्नका लागि आफूले सक्‍ने हरेक कुरा गर्न तिनीहरूले भरसक प्रयास गर्नुपर्दछ । यदि विश्‍वासीहरूले निरन्‍तर रूपले यी कुरा गर्दछन् भने, येशूसँगको तिनीहरूको आफ्‍नो सम्‍बन्‍धद्वारा तिनीहरू प्रभावकारी र उत्पादनशील हुन सक्दछन् । तापनि, यदि विश्‍वासीहरूले निरन्‍तर रूपमा भक्तिको जीवन बिताउँदैनन् भने, परमेश्‍वरले तिनीहरूलाई बचाउनका लागि ख्रीष्‍टद्वारा जे गर्नुभयो, त्‍यो कुरालाई तिनीहरूले बिर्सेको जस्‍तै हो । (हेर्नुहोस्ः [[rc://ne/tw/dict/bible/kt/godly]] अनि [[rc://ne/tw/dict/bible/kt/save]])\n\n## यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू\n\n### धर्मशास्‍त्रको सत्यता\nधर्मशास्त्रमा भएका अगमवाणीहरू मानिसहरूले आफैँले बनाएका कुरा होइनन् भनी पत्रुसले सिकाएका छन् । परमेश्‍वरको सन्‍देश बोलेका र तिनलाई लेखेका मानिसहरूलाई पवित्र आत्‍मा आफैँले त्‍यो सन्देश प्रकट गरिदिनुभयो । साथै, पत्रुस र अरु प्रेरितहरूले प्रचार गरेको येशूको सन्देश तिनीहरू आफैँले कल्पना गरेका कथाहरू थिएनन् । येशूले गर्नुभएका कुराहरूको साक्षी तिनीहरूले दिए र परमेश्‍वरले येशूलाई उहाँको पुत्र भन्‍नुभएको सुने ।
41:1n1diसामान्य जानकारीः0पत्रुसले लेखकको रूपमा आफ्नो परिचय दिन्छन् र आफूले लेखिरहेका विश्‍वासीहरूलाई पहिचान गर्छन् र अभिवादन गर्छन् ।
51:1v381δοῦλος καὶ ἀπόστολος Ἰησοῦ Χριστοῦ1पत्रुसले येशू ख्रीष्‍टको दास हुने कुराको विषयमा बताउँछन् । उनलाई ख्रीष्‍टको प्रेरितको पद र अधिकार पनि दिइएको थियो ।
61:1yy7jrc://*/ta/man/translate/figs-explicitτοῖς ἰσότιμον & λαχοῦσιν πίστιν1ती मानिसहरूले विश्‍वास पाइसकेका छन् भन्ने कुराको तात्पर्य यो हो कि परमेश्‍वरले उनीहरूलाई त्यो विश्‍वास दिनुभयो । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले उस्‍तै बहुमूल्‍य विश्‍वास दिनुभएका मानिसहरूलाई” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])
71:1mbg7τοῖς & λαχοῦσιν1“तिमीहरू जसले प्राप्‍त गरेका छौ ।” पत्रुसले यो पत्र प्राप्‍त गर्नेहरू सबैलाई सम्बोधन गर्छन् ।
81:1y157rc://*/ta/man/translate/figs-exclusiveἡμῖν1यहाँ शब्द “हामी” शब्दले पत्रुस र अन्य प्रेरितहरूलाई जनाउँछ, तर उनले पत्र लेखिरहेका मानिसहरूलाई जनाउँदैन । वैकल्पिक अनुवादः “हामी प्रेरितहरूले प्राप्‍त गरेका छौँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-exclusive]])
91:2y7l9rc://*/ta/man/translate/figs-explicitχάρις & καὶ εἰρήνη πληθυνθείη1परमेश्‍वरले विश्‍वासीहरूलाई अनुग्रह र शान्ति दिनुहुनेछ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई अनुग्रह र तिमीहरूको शान्तिको वृद्धि गर्नुभएको होस्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])
101:2n59nrc://*/ta/man/translate/figs-metaphorχάρις & καὶ εἰρήνη πληθυνθείη1पत्रुसले शान्तिलाई आकारमा वा सङ्ख्यामा वृद्धि हुने कुनै वस्तुको रूपमा व्यक्त गर्छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
111:2vq19rc://*/ta/man/translate/figs-abstractnounsἐν ἐπιγνώσει τοῦ Θεοῦ, καὶ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν1तपाईंले “ज्ञान”लाई क्रियापद भएको वाक्यांश प्रयोग गरेर अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वर र येशू हाम्रा प्रभुलाई तिमीहरूले चिनेको कुराद्वारा” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-abstractnouns]])
121:3ywj9सामान्य जानकारीः0पत्रुसले विश्‍वासीहरूलाई ईश्‍वरीय जीवन जिउने सम्बन्धमा शिक्षा दिन सुरु गर्छन् ।
131:3epx9rc://*/ta/man/translate/figs-hendiadysπρὸς ζωὴν καὶ εὐσέβειαν1यहाँ “धार्मिकता”ले “जीवन”लाई वर्णन गर्छ । वैकल्पिक अनुवादः “धार्मिक जीवनको निम्ति” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-hendiadys]])
141:3an3zrc://*/ta/man/translate/figs-inclusiveτοῦ καλέσαντος ἡμᾶς1यहाँ “हामीलाई” शब्दले पत्रुस र उनका पाठकहरूलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-inclusive]])
151:4m91mδι’ ὧν1यहाँ “यी कुराहरू” भन्‍ने कुराले “उहाँको आफ्‍नै महिमा र सद्‌गुण”लाई जनाउँछ ।
161:4f42fγένησθε & κοινωνοὶ1“तिमीहरू भाग लिन सक”
171:4yk7gθείας & φύσεως1परमेश्‍वर जस्तो हुनुहुन्छ
181:4p2yjrc://*/ta/man/translate/figs-metaphorἀποφυγόντες τῆς ἐν τῷ κόσμῳ ἐν ἐπιθυμίᾳ φθορᾶς1पत्रुस भन्‍छन्, पापमय अभिलाषाहरूले गर्दा हुने भ्रष्‍टताबाट आउने दुःख नभोग्‍ने मानिसहरू उक्त भ्रष्‍टताबाट उम्‍केर बाँचेका मानिसहरू हुन् । “भ्रष्‍टता” शब्द भाववाचक नाउँ हो, र यसलाई क्रियापदको वाक्‍यांशको रूपमा अनुवाद गर्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “र यसरी यस संसारको पापमय अभिलाषाहरूले तिमीहरूलाई फेरि भ्रष्‍ट पार्ने छैन” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]] अनि [[rc://ne/ta/man/translate/figs-abstractnouns]])
191:5exd9rc://*/ta/man/translate/figs-explicitαὐτὸ τοῦτο1यो शब्दले पत्रुसले यो भन्‍दा अगाडिका पदहरूमा भनेको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्‍वरले गर्नुभएका कुराहरूको कारणले” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])
201:7a8tiτὴν φιλαδελφίαν1यसले मित्र वा परिवारका सदस्यहरूलाई गरिने प्रेमलाई जनाउँछ र तिनीहरूले तिनीहरूका आत्मिक पारिवारलाई प्रेम गर्नुपर्छ भन्‍ने अर्थ दिन सक्छ ।
211:8jz77ταῦτα1यसले विश्‍वास, सद्‌गुण, ज्ञान, आत्मसंयम, सहनशीलता, ईश्‍वरभक्ति, भातृ स्‍नेह र प्रेमलाई जनाउँछ, जसलाई पत्रुसले अगाडिका पदहरूमा उल्लेख गरेका छन् ।
221:8l7yjrc://*/ta/man/translate/figs-metaphorοὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν1पत्रुसले यस्ता गुण नभएको व्यक्तिलाई अन्‍न नउब्जाउने खेतसँग तुलना गरेका छन् । यसलाई सकारात्मक तरिकाले पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले उत्पादन गर्नेछौ र फलवन्त हुनेछौ” वा “तिमीहरू प्रभावकारी हुनेछौ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]] अनि [[rc://ne/ta/man/translate/figs-doublenegatives]])
231:8f9qmrc://*/ta/man/translate/figs-doubletἀργοὺς οὐδὲ ἀκάρπους1यी शब्दहरूले एउटै अर्थ दिन्छन् र त्यस्तो व्यक्ति फलवन्त हुँदैन वा येशूलाई चिनेर पनि केही फाइदा पाउन सक्दैन भन्‍ने कुरालाई जोड दिन्छ । वैकल्पिक अनुवादः “फलविहीन” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-doublet]])
241:8ppd8rc://*/ta/man/translate/figs-abstractnounsεἰς τὴν τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ Χριστοῦ, ἐπίγνωσιν1तपाईंले “ज्ञान”लाई क्रियापद भएको वाक्यांशसहित अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरूले परमेश्‍वर र येशू हाम्रा प्रभुलाई चिनेको कुराद्वारा” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-abstractnouns]])
251:9gg2cᾧ & μὴ πάρεστιν ταῦτα1कुनै पनि व्यक्ति जससँग यी कुराहरू छैन
261:9h6fnrc://*/ta/man/translate/figs-metaphorτυφλός ἐστιν μυωπάζων1यी कुराहरू नभएको व्यक्तिलाई पत्रुसले टाढाको नदेख्‍ने वा अन्धो व्यक्तिसँग तुलना गरेका छन् किनकि त्यसले ती कुराहरूको महत्त्व देख्दैन । वैकल्पिक अनुवादः “तिनीहरूको मूल्य नबुझ्‍ने टाढाको वस्तु नदेख्‍ने व्यक्ति जस्तै हुन्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
271:9gq4drc://*/ta/man/translate/figs-abstractnounsτοῦ καθαρισμοῦ τῶν πάλαι αὐτοῦ ἁμαρτιῶν1यसलाई अनुवाद गर्न तपाईंले क्रियापद प्रयोग गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले त्यसका पुराना पापहरू धुनुभएको छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-abstractnouns]])
281:10raa1rc://*/ta/man/translate/figs-doubletβεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι1“बोलावट” र चुनाउ” शब्दहरूले एउटै अर्थ दिन्‍छन् र यसले परमेश्‍वरले तिनीहरूलाई आफ्नो बनाउनको निम्ति छान्‍नुभएको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई आफ्नो बनाउनको निम्ति छान्‍नुभएको हो भन्‍ने कुरामा निश्‍चित होओ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-doublet]])
291:10jcv9rc://*/ta/man/translate/figs-metaphorοὐ μὴ πταίσητέ1यहाँ “लोट्नु” भन्‍ने शब्दले १) पाप गर्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूले पापपूर्ण स्वभावको अभ्यास गर्नेछैनौ” वा २) ख्रीष्‍टप्रति विश्‍वासयोग्य नहुने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरू ख्रीष्‍टप्रति विश्‍वासघाति हुनेछैनौ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
301:11f45vrc://*/ta/man/translate/figs-activepassiveπλουσίως ἐπιχορηγηθήσεται ὑμῖν ἡ εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν1यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई अनन्त राज्यमा प्रशस्त गरी प्रवेश दिनुहुनेछ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
311:11k1e4ἡ εἴσοδος1पस्‍ने अवसर
321:12du69जोड्ने कथनः0पत्रुस विश्‍वासीहरूलाई निरन्तर सम्झना दिलाउने वा सिकाउने दायित्व आफ्नो भएको कुरा तिनीहरूलाई बताउँछन् ।
331:12l2khἐστηριγμένους ἐν τῇ & ἀληθείᾳ1“तिमीहरूले यी कुराहरूको सत्यतालाई बलियो गरी विश्‍वास गर्छौ”
341:13vmj2rc://*/ta/man/translate/figs-metaphorδιεγείρειν ὑμᾶς ἐν ὑπομνήσει1यहाँ “जगाउनु” भन्‍ने शब्दले कसैलाई निद्राबाट बिउँझाउनु भन्‍ने अर्थ दिन्छ । पत्रुसले आफ्ना पाठकहरूलाई यी कुराहरूको बारेमा सोच्‍ने कुरालाई तिनीहरूलाई निद्राबाट बिउँझाउने कामसँग तुलना गर्छन् । वैकल्पिक अनुवादः “तिमीहरूलाई यी कुराहरूको बारेमा सम्झना दिलाउन ताकि तिमीहरूले यस बारेमा सोच” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
351:13ax2arc://*/ta/man/translate/figs-metaphorἐφ’ ὅσον εἰμὶ ἐν τούτῳ τῷ σκηνώματι1पत्रुसले आफ्नो शरीरलाई कुनै एउटा पालको रूपमा व्यक्त गर्छन् जुन उनले लगाइरहेका छन् र पछि त्याग्‍नेछन् । उनको शरीरमा हुने कुराले जीवित हुने कुरालाई प्रतिनिधित्व गर्छ, र त्यसलाई त्याग्‍ने कुराले मर्ने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “जबसम्म म यस शरीरमा छु” वा “जबसम्‍म म जीवित छु” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]] अनि [[rc://ne/ta/man/translate/figs-euphemism]])
361:14j8f5rc://*/ta/man/translate/figs-metaphorταχινή ἐστιν ἡ ἀπόθεσις τοῦ σκηνώματός μου1पत्रुसले आफ्नो शरीरलाई कुनै एउटा पालको रूपमा व्यक्त गर्छन् जुन उनले लगाइरहेका छन् र पछि त्याग्‍नेछन् । उनको शरीरमा हुने कुराले जीवित हुने कुरालाई प्रतिनिधित्व गर्छ, र त्यसलाई त्याग्‍ने कुराले मर्ने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्‍पिक अनुवादः “म यस शरीरलाई चाँडै त्याग्‍नेछु” वा “म चाँडै मर्नेछु” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]] अनि [[rc://ne/ta/man/translate/figs-euphemism]])
371:15c2iwἑκάστοτε, ἔχειν ὑμᾶς & τὴν τούτων μνήμην ποιεῖσθαι1यहाँ “यी कुराहरू” भन्‍ने शब्दहरूले पत्रुसले अघिल्‍ला पदहरूमा भनेका सबै कुराहरूलाई जनाउँछ ।
381:15alg8rc://*/ta/man/translate/figs-metaphorμετὰ τὴν ἐμὴν ἔξοδον1पत्रुसले आफ्नो मृत्युलाई एउटा ठाउँ छोडेर कुनै अर्को ठाउँमा जाने कुराको रूपमा व्यक्त गर्छन् । वैकल्‍पिक अनुवादः “मेरो मृत्युपछि” वा “म मरेपछि” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]] अनि [[rc://ne/ta/man/translate/figs-euphemism]])
391:16k3rmजोड्ने कथनः0पत्रुसले विश्‍वासीहरूलाई आफ्नो शिक्षाको बारेमा बताउने कामलाई निरन्तरता दिन्छन् र ती किन विश्‍वासयोग्य छन् भनेर बताउँछन् ।
401:16vc99rc://*/ta/man/translate/figs-exclusiveοὐ γὰρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες1यहाँ “हामी” शब्दले पत्रुस र अन्य प्रेरितहरूलाई जनाउँछ, तर उनका पाठकहरूलाई जनाउँदैन । वैकल्पिक अनुवादः “किनकि हामी प्रेरितहरूले बनावटी कथाहरूलाई पछ्याएनौँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-exclusive]])
411:16jwy8rc://*/ta/man/translate/figs-hendiadysτὴν & δύναμιν καὶ παρουσίαν1यी दुई वाक्यांशहरूले एउटै कुरालाई बुझाउँछन् र एकल वाक्यांशको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “शक्तिशाली आगमन” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-hendiadys]])
421:16zs6vτοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ & παρουσίαν1सम्भावित अर्थहरू हुन् १) प्रभु येशूको भविष्यको दोस्रो आगमन वा २) प्रभु येशूको प्रथम आगमन ।
431:16v4kdrc://*/ta/man/translate/figs-inclusiveτοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ1यहाँ “हाम्रा” शब्दले सारा विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-inclusive]])
441:17m33hrc://*/ta/man/translate/figs-activepassiveφωνῆς ἐνεχθείσης αὐτῷ & ὑπὸ τῆς Μεγαλοπρεποῦς Δόξης1यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जब उहाँले वैभवपूर्ण महिमाबाट आएको आवाज सुन्‍नुभयो” वा “जब उहाँले वैभवपूर्ण महिमाको आवाजले उहाँसँग बोलेको उहाँले सुन्‍नुभयो” वा “जब वैभवपूर्ण महिमाले उहाँसँग बोल्नुभयो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
451:17yd8grc://*/ta/man/translate/figs-metonymyτῆς Μεγαλοπρεποῦς Δόξης1पत्रुसले परमेश्‍वरको महिमाको बारेमा कुरा गर्छन् । यो परमेश्‍वरप्रति गरिएको आदरको कारण उहाँको नाम नलिईकनै उहाँलाई जनाउने एउटा तरिका हो । वैकल्पिक अनुवादः “परमेश्‍वर, सर्वोच्‍च महिमाले भनिरहनुभएको” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]] अनि [[rc://ne/ta/man/translate/figs-euphemism]])
461:18ezn2rc://*/ta/man/translate/figs-exclusiveταύτην τὴν φωνὴν ἡμεῖς ἠκούσαμεν ἐξ οὐρανοῦ, ἐνεχθεῖσαν1“हामी” शब्दबाट पत्रुसले आफैँलाई र चेलाहरू याकूब र यूहन्‍नालाई जनाउँछन् जसले परमेश्‍वरको आवाज सुने । वैकल्‍पिक अनुवादः “हामी आफैँले यो स्वर सुन्यौँ जुन स्वर्गबाट आयो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-exclusive]])
471:18chy4ταύτην τὴν φωνὴν & ἠκούσαμεν ἐξ οὐρανοῦ, ἐνεχθεῖσαν1“उहाँको आवाज सुन्यौँ जसले स्वर्गबाट बोल्‍नुभयो”
481:18mlm9σὺν αὐτῷ, ὄντες1“हामी येशूसँग थियौँ”
491:19km3lसामान्य जानकारीः0पत्रुसले विश्‍वासीहरूलाई झूटा शिक्षकहरूको बारेमा चेतावनी दिन सुरु गर्छन् ।
501:19h498rc://*/ta/man/translate/figs-explicitκαὶ ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον1पत्रुस र अन्य प्रेरितहरूले देखेको कुराहरूले, जुन उनले अघिल्‍ला पदहरूमा वर्णन गरे, अगमवक्ताहरूले बोलेको कुरालाई स्पष्‍ट पार्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि हामीले देखेका कुराहरूले अगमवाणीको वचनलाई अझ निश्‍चित बनाएको छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]] अनि [[rc://ne/ta/man/translate/figs-activepassive]])
511:19z3narc://*/ta/man/translate/figs-inclusiveκαὶ ἔχομεν1यहाँ “हामी” शब्दले सारा विश्‍वासीहरूलाई जनाउँछ, जसमा पत्रुस र उनका पाठकहरू पनि पर्छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-inclusive]])
521:19l7zqrc://*/ta/man/translate/figs-explicitβεβαιότερον τὸν προφητικὸν λόγον1यसले पुरानो करारलाई जनाउँछ । वैकल्पिक अनुवादः “अगमवक्ताहरूले बोलेको धर्मशास्‍त्रका वचनहरू” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])
531:19sjd3ᾧ καλῶς ποιεῖτε προσέχοντες1पत्रुसले विश्‍वासीहरूलाई अगमवाणीका वचनहरूलाई ध्यान दिनको निम्ति निर्देशन दिन्छन् ।
541:19xt8irc://*/ta/man/translate/figs-simileὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσῃ1पत्रुसले अगमवाणीका वचनहरूलाई बिहान उज्यालो नहोउञ्‍जेलसम्म अन्धकारमा ज्योति दिने बत्तीसँग तुलना गर्छन् । आउनेवाला बिहानले ख्रीष्‍टको आगमनलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-simile]])
551:19kc3lrc://*/ta/man/translate/figs-metaphorφωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν1पत्रुसले ख्रीष्‍टलाई “बिहानको तारा”को रूपमा बताउँछन्, जसले सङ्केत गर्छ कि दिनको सुरुवात र अन्धकारको अन्त्य नजिकै छ । ख्रीष्‍टले सबै आशङ्का हटाएर उहाँ को हुनुहुन्छ भन्‍ने कुराको पूर्ण समझ ल्याएर विश्‍वासीहरूको हृदयमा उज्यालो ल्याउनुहुनेछ । यहाँ “हृदयहरू” भन्‍ने शब्द मानिसहरूका दिमागलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “ख्रीष्‍टले तिमीहरूको हृदयमा उहाँको ज्योति चम्‍काउनुहुन्छ जसरी बिहानको ताराले त्यसको ज्योति संसारमा चम्काउँछ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]] अनि [[rc://ne/ta/man/translate/figs-metonymy]])
561:19bl8sφωσφόρος1“बिहानको तारा” ले शुक्र ग्रहलाई जनाउँछ, जुन कहिलेकाहीँ सूर्य उदाउनुभन्दा अगाडि उदाउँछ र दिनको सुरुवातलाई सङ्‍केत गर्छ ।
571:20wcn9τοῦτο πρῶτον γινώσκοντες1“सबैभन्दा महत्त्वपूर्ण रूपमा, तिमीहरूले यो बुझ्‍नुपर्छ”
581:20s4k2προφητεία & ἰδίας ἐπιλύσεως οὐ γίνεται1सम्भावित अर्थहरू हुन् १) अगमवक्ताहरूले आफ्नै तरिकाले अगमवाणी बोलेका होइनन् वा २) अगमवाणीहरूलाई बुझ्‍नको निम्ति मानिसहरूले पवित्र आत्मामा भर पर्नुपर्छ वा ३) मानिसहरूले अगमवाणीहरूलाई सम्पूर्ण विश्‍वासीको समुदायको सहयोगमा व्याख्या गर्नुपर्छ ।
591:21mh2src://*/ta/man/translate/figs-metaphorὑπὸ Πνεύματος Ἁγίου φερόμενοι, ἐλάλησαν ἀπὸ Θεοῦ ἄνθρωποι1परमेश्‍वरले चाहनुभएको कुरा लेख्‍न अगमवक्ताहरूलाई पवित्र आत्माले सहायता गर्नुभएको कुरा चाहिँ पवित्र आत्माले तिनीहरूलाई एक ठाउँदेखि अर्को ठाउँसम्‍म बोक्‍नुभएको भए झैँ गरेर पत्रुसले बताउँछन् । वैकल्पिक अनुवादः “मानिसहरूले पवित्र आत्माको अगुवाइमा परमेश्‍वरबाट आएको वचन बोले” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
602:intromv790# २ पत्रुस ०२ सामान्य टिपोटहरू\n\n## यस अध्यायमा भएका विशेष अवधारणाहरू\n\n### शरीर\n\n“शरीर” शब्‍द व्‍यक्तिको पापमय स्‍वभाव जनाउने अलङ्कारको हो । मानवजातिको शारीरिक अङ्ग पापमय हुँदैन । भक्तिमय कुराहरू सबैलाई तिरस्‍कार गर्ने र पापमय कुराहरूको चाहना गर्ने मानवजातिको स्‍वभावलाई “शरीर” शब्‍दले प्रतिनिधित्‍व गर्दछ । मानवजातिले येशूमा विश्‍वास गरेर पवित्र आत्‍मा पाउनुअगि सबै मानवको अवस्‍था यही हो । (हेर्नुहोस्ः [[rc://ne/tw/dict/bible/kt/flesh]])\n\n### अन्तर्निहित जानकारी\nयदि अहिलेसम्‍म पुरानो करारको अनुवाद भएको छैन भने २:४-८ मा भएका थुप्रै तुलनात्मक खण्‍डहरू बुझ्‍न कठिन हुन्‍छ । यसका लागि अरू स्‍पष्‍ट पार्नुपर्ने हुन सक्‍छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])
612:1us8uसामान्य जानकारीः0पत्रुसले विश्‍वासीहरूलाई झूटा शिक्षकहरूको बारेमा चेतावनी दिन सुरु गर्छन् ।
622:1l2cgἐγένοντο & ψευδοπροφῆται ἐν τῷ λαῷ & καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι1इस्राएलीहरूलाई छल गर्दै जसरी झूटा अगमवक्ताहरू आए, त्यसरी नै ख्रीष्‍टको बारेमा झूट बोल्दै झूटा शिक्षकहरू पनि आउनेछन् ।
632:1tbz8αἱρέσεις ἀπωλείας1“झूटा शिक्षाहरू” ले ख्रीष्‍ट र प्रेरितहरूको शिक्षाभन्दा फरक विचारलाई जनाउँछ । यी झूटा शिक्षाहरूले तिनमा विश्‍वास गर्नेहरूको विश्‍वासलाई नष्‍ट गर्ने काम गर्छन् ।
642:1g99zrc://*/ta/man/translate/figs-metaphorτὸν ἀγοράσαντα αὐτοὺς Δεσπότην1यहाँ “मालिक” शब्‍दले दासहरू राखेको व्‍यक्तिलाई जनाउँछ । पत्रुस भन्‍छन्, येशू मानिसहरूका मालिक हुनुहुन्‍छ, र उहाँले आफ्‍नो मृत्‍युको मोल तिरेर तिनीहरूलाई किन्‍नुभएको छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]] अनि [[rc://ne/ta/man/translate/figs-explicit]])
652:2z53eταῖς ἀσελγείαις1अनैतिक यौन व्यवहार
662:2nzx7rc://*/ta/man/translate/figs-activepassiveἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται1“सत्यताको मार्ग” भन्‍ने वाक्यांशले ख्रीष्‍टिएन विश्‍वास परमेश्‍वरकहाँ पुग्‍ने सत्य बाटो हो भन्‍ने कुरालाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “विश्‍वास नगर्नेहरूले सत्यताको मार्गलाई निन्दा गर्नेछन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
672:3dl1kπλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύσονται1“झूट बोलेर तिनीहरूलाई पैसा दिनलाई तिमीहरूलाई मनाउनेछन्”
682:3k359rc://*/ta/man/translate/figs-personificationοἷς τὸ κρίμα & οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ νυστάζει1पत्रुसले “दण्‍डाज्ञा” र “विनाश”लाई काम गर्ने कुनै मानिसको रूपमा व्यक्त गर्छन् । यी दुईवटै वाक्यांशले एउटै अर्थ दिन्छन् र झूटा शिक्षकहरूको विनाश कति चाँडै हुनेछ भन्‍ने कुरालाई जोड दिन्छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-personification]] अनि [[rc://ne/ta/man/translate/figs-parallelism]])
692:3c57urc://*/ta/man/translate/figs-doublenegativesοἷς τὸ κρίμα & οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ νυστάζει1तपाईंले यी वाक्यांशहरूलाई सकारात्मक तरिकाले अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिनीहरूलाई चाँडै दोष लगाउनुहुनेछ; उहाँ तिनीहरूको विनाश गर्नको निम्ति तयार हुनुहुन्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-doublenegatives]] अनि [[rc://ne/ta/man/translate/figs-abstractnouns]])
702:4s115जोड्ने कथनः0पत्रुसले परमेश्‍वरको विरुद्धमा काम गर्ने मानिसहरूको उदाहरण दिन्छन्, जसलाई तिनीहरूको कामको कारण परमेश्‍वरले सजाय दिनुभयो ।
712:4pr13οὐκ ἐφείσατο1“सजाय दिनबाट पछि हट्नुभएन” वा “सजाय दिनुभयो”
722:4b54vrc://*/ta/man/translate/translate-namesταρταρώσας1“टार्टारस” शब्द चाहिँ ग्रीक धर्मबाट लिइएको हो जसले त्यो स्थानलाई जनाउँछ जहाँ दुष्‍ट आत्माहरू र मरिगएका खराब मानिसहरूलाई दण्‍ड दिइन्छ । वैकल्पिक अनुवादः “उहाँले तिनीहरूलाई नरकमा हालिदिनुभयो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-names]])
732:4h7ujrc://*/ta/man/translate/figs-activepassiveσειροῖς ζόφου & τηρουμένους1यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जहाँ उहाँले तिनीहरूलाई घोर अन्धकारको साङ्लाले बाँधेर राख्‍नुहुनेछ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
742:4uzy2rc://*/ta/man/translate/figs-metaphorσειροῖς ζόφου1सम्भावित अर्थहरू हुन् १) “निस्पट्ट अन्धकार ठाउँमा साङ्लाले बाँधेर वा २) “तिनीहरूलाई साङ्लाले जस्तै थुनेर राख्‍ने घोर अन्धकारमा ।” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
752:4c2akεἰς κρίσιν1यसले परमेश्‍वरले सबैजनालाई इन्साफ गर्ने दिनलाई जनाउँछ ।
762:5hpv7rc://*/ta/man/translate/figs-metonymyἀρχαίου κόσμου οὐκ ἐφείσατο1“संसार” शब्दले त्यसमा बस्‍ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँले प्राचीन संसारमा बस्‍ने मानिसहरूलाई पनि बाँकी राख्‍नुभएन” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
772:5iw5vὄγδοον, Νῶε & ἐφύλαξεν1प्राचीन संसारमा बस्‍ने मानिसहरूलाई नष्‍ट गर्नुहुँदा उहाँले नोआ र अरू सात जनालाई नष्‍ट गर्नुभएन ।
782:6gp3eπόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας1“सदोम र गमोराका सहरहरूलाई खरानी नहोउञ्‍जेलसम्म जलाउनुभयो”
792:6reg3καταστροφῇ κατέκρινεν1यहाँ “तिनीहरू” शब्दले सदोम र गमोरा अनि ती सहरहरूमा बस्‍ने मानिसहरूलाई जनाउँछ ।
802:6hgt7ὑπόδειγμα μελλόντων ἀσεβέσιν1सदोम र गमोराले परमेश्‍वरको आज्ञा नमान्‍नेहरूलाई के हुन्छ भन्‍ने कुराको उदाहरण र चेतावनीलाई जनाउँछ ।
812:7fm1pजोड्ने कथनः0पत्रुसले लोतको उदाहरण दिन्छन्, जसलाई परमेश्‍वरले दण्ड पाउन योग्य मानिसहरूका बीचबाट उद्धार गरेर निकाल्नुभयो ।
822:7k79dτῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς1“परमेश्‍वरको व्यवस्था उल्लङ्‍घन गर्ने मानिसहरूको अनैतिक व्यवहार”
832:8b1baὁ δίκαιος1यसले लोतलाई जनाउँछ ।
842:8hpi4rc://*/ta/man/translate/figs-synecdocheψυχὴν δικαίαν & ἐβασάνιζεν1यहाँ “आत्मा” शब्दले लोतको विचार र भावनाहरूलाई जनाउँछ । सदोम र गमोराका मानिसहरूको अनैतिक आचरणले उनलाई भावनात्मक रूपमा विचलित बनायो । वैकल्पिक अनुवादः “निकै विचलित भए” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-synecdoche]])
852:10skh8जोड्ने कथनः0पत्रुसले अधर्मी मानिसका गुणहरूको बारेमा वर्णन गर्दै यो खण्डको सुरु गर्छन् ।
862:10c9e5μάλιστα1“यो” शब्दले [२ पत्रुस २:०९](./07.md) मा परमेश्‍वरले अधर्मी मानिसहरूलाई न्यायको दिनसम्म थुनामा राख्‍ने कामलाई जनाउँछ ।
872:10eb1kτοὺς & σαρκὸς ἐν ἐπιθυμίᾳ μιασμοῦ πορευομένους1यहाँ “शरीरका इच्छाहरू” भन्‍ने वाक्यांशले पापमय स्वभावका इच्छाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “आफ्‍ना भ्रष्‍ट, पापमय इच्छाहरूमा लागिरहनेहरू ”
882:10axr4κυριότητος καταφρονοῦντας1“परमेश्‍वरको अधिकारको अधीनमा हुन नमान्‍नु ।” यहाँ “अधिकार” शब्दले शायद परमेश्‍वरको अधिकारलाई जनाउँछ ।
892:10n7n8rc://*/ta/man/translate/figs-metonymyκυριότητος1यहाँ “अधिकार”ले परमेश्‍वरलाई जनाउँछ, जससँग आज्ञाहरू दिने र अनाज्ञाकारीहरूलाई दण्ड दिने अधिकार छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
902:10esb2αὐθάδεις1“तिनीहरूलाई मन लागेको कुरा जे पनि गर्ने”
912:10s7l1δόξας1यस वाक्यांशले स्वर्गदूतहरू वा भूतहरूजस्ता आत्मिक प्राणीहरूलाई जनाउँछ ।
922:11u2jkἰσχύϊ καὶ δυνάμει μείζονες1“झूटा शिक्षकहरूको भन्दा बढी सामर्थ्य र शक्ति”
932:11v1qtοὐ φέρουσιν κατ’ αὐτῶν & βλάσφημον κρίσιν1“तिनीहरू” शब्दले स्वर्गदूतहरूलाई जनाउँछ । “तिनीहरू” शब्दको सम्भावित अर्थहरू हुन् १) महिमितहरू वा २) झूटा शिक्षकहरू ।
942:11zi6prc://*/ta/man/translate/figs-metaphorφέρουσιν κατ’ αὐτῶν & βλάσφημον κρίσιν1तिनीहरूलाई स्वर्गदूतहरूले दोष लगाउन सक्छन् भन्‍ने कुरालाई तिनीहरूले दोषारोपणको हतियार प्रयोग गरेर आक्रमण गर्न सक्‍ने भए झैँ गरेर बताइएको छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
952:12y4blrc://*/ta/man/translate/figs-metaphorοὗτοι & ὡς ἄλογα ζῷα, γεγεννημένα φυσικὰ εἰς ἅλωσιν καὶ φθοράν1जसरी पशुहरूले तर्क गर्न सक्दैनन्, यी मानिसहरूसँग पनि तर्क गर्न सकिँदैन । वैकल्पिक अनुवादः “यी झूटा अगमवक्ताहरू अज्ञानी पशुहरूजस्तै छन् जो पक्रेर मारिनलाई बनाइएका हुन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
962:12ipd4ἐν οἷς ἀγνοοῦσιν βλασφημοῦντες1तिनीहरूले नजानेका र नबुझेका कुराहरूको बारेमा तिनीहरू दुष्‍ट कुराहरू गर्छन् ।
972:12jw8drc://*/ta/man/translate/figs-activepassiveφθαρήσονται1यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिनीहरूलाई नष्‍ट पार्नुहुनेछ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
982:13p7g7rc://*/ta/man/translate/figs-ironyἀδικούμενοι μισθὸν ἀδικίας1झूटा शिक्षकहरूले पाउने दण्डलाई पत्रुसले इनामको रूपमा व्यक्त गरेका छन् । वैकल्पिक अनुवादः “तिनीहरूका गलत कामहरूलाई मिल्ने किसिमका दण्डहरू तिनीहरूले प्राप्‍त गर्नेछन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-irony]])
992:13e62sτὴν ἐν ἡμέρᾳ τρυφήν1यहाँ “आनन्द” शब्दले खन्चुवापन, पियक्कडपन र यौन गतिविधिजस्ता अनैतिक कुराहरूलाई जनाउँछ । यी कामहरू दिनमा गर्ने कुराले ती मानिसहरू यस्ता कामहरू गर्दा लाज मान्दैनन् भन्‍ने जनाउँछ ।
1002:13u1rcrc://*/ta/man/translate/figs-metaphorσπίλοι καὶ μῶμοι1“धब्बा” र “दागहरू” शब्दहरूले एउटै अर्थ दिन्छन् । पत्रुसले झूटा शिक्षकहरूलाई कपडामा लागेका दागहरूको रूपमा व्यक्त गरेका छन्, जसलाई लगाउनेले लाजको बोध गर्दछन् । वैकल्पिक अनुवादः “तिनीहरू कपडामा लागेका धब्बा र दागहरू हुन, जसले अपमान ल्याउँछ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]] अनि [[rc://ne/ta/man/translate/figs-doublet]])
1012:14v7t4rc://*/ta/man/translate/figs-metonymyὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος1यहाँ “आँखा”ले तिनीहरूका इच्‍छाहरूलाई प्रतिनिधित्व गर्छ र “भरिएका आँखा” भन्‍ने कुराले तिनीहरूले निरन्तर केही कुरा चाहन्छन् भन्‍ने अर्थ दिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू निरन्तर व्यभिचार गर्न चाहन्छन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
1022:14a22rἀκαταπαύστους ἁμαρτίας1तिनीहरू आफ्नो कुवासनालाई सन्तुष्‍ट पार्नको निम्ति नै पाप गर्छन्, तिनीहरूले गरेका पापहरूले कहिल्यै पनि तिनीहरूलाई सन्तुष्‍टि दिँदैनन् ।
1032:14wt89rc://*/ta/man/translate/figs-synecdocheδελεάζοντες ψυχὰς ἀστηρίκτους1यहाँ “मनहरू” शब्दले व्यक्तिहरूलाई जनाउँछ । वैकल्पिक अनवुादः “तिनीहरूले अस्थिर मानिसहरूलाई लोभ्याउँछन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-synecdoche]])
1042:14c55urc://*/ta/man/translate/figs-metonymyκαρδίαν γεγυμνασμένην πλεονεξίας1यहाँ “मन” शब्दले व्यक्तिका विचार र भावनाहरूलाई जनाउँछ । तिनीहरूको बानीको कारणले तिनीहरूले आफैँलाई लोभी भएर सोच्‍न र काम गर्न तालिम दिएका छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
1052:15et62καταλειπόντες εὐθεῖαν ὁδὸν, ἐπλανήθησαν ἐξακολουθήσαντες1“झूटा शिक्षकहरूले सही मार्गलाई त्यागेका छन् ... लाई पछ्याउनलाई बरालिएर गएका छन् ।” झूटा शिक्षकहरूले सही कुरालाई इन्कार गरेर परमेश्‍वरको आज्ञापालन गर्न मानेनन् ।
1062:15ky5qrc://*/ta/man/translate/figs-metaphorεὐθεῖαν ὁδὸν1परमेश्‍वरको आदर गर्ने सही व्यवहारलाई पछ्याउन मिल्ने सही मार्गको रूपमा व्यक्त गरिएको छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1072:16z37wrc://*/ta/man/translate/figs-abstractnounsἔλεγξιν & ἔσχεν1परमेश्‍वरले बालामलाई हप्काउनुभयो भनेर तपाईंले स्‍पष्‍ट पार्न सक्‍नुहुन्छ । वैकल्पिक अनवुादः “परमेश्‍वरले त्यसलाई हप्काउनुभयो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-abstractnouns]])
1082:16g9drὑποζύγιον ἄφωνον ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον1स्वाभाविक रूपमा बोल्न नसक्‍ने गधाले मानिसजस्तै गरी बोल्यो ।
1092:16tf38rc://*/ta/man/translate/figs-metonymyἐκώλυσεν τὴν τοῦ προφήτου παραφρονίαν1परमेश्‍वरले अगमवक्ताको मूर्खतापूर्ण कामलाई रोक्‍नको निम्ति एउटा गधालाई प्रयोग गर्नुभयो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
1102:17t137rc://*/ta/man/translate/figs-metaphorοὗτοί εἰσιν πηγαὶ ἄνυδροι1मूलको पानीले तिर्खाएका मानिसहरूलाई ताजगी दिन्छ, तर “पानी बिनाको मूल”ले तिर्खाएको मानिसलाई दुःखित तुल्याउँछ । त्यसरी नै, झूटा शिक्षकहरूले धेरै कुराका प्रतिज्ञाहरू गर्दछन्, तर तिनीहरूले प्रतिज्ञा गरेका कुराहरू गर्न तिनीहरू असक्षम हुन्छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1112:17hzu1rc://*/ta/man/translate/figs-metaphorὁμίχλαι ὑπὸ λαίλαπος ἐλαυνόμεναι1जब मानिसहरूले आँधीको बादल देख्छन्, तिनीहरूले पानी पर्ने आशा गर्छन् । तर जब पानी पर्नु अगाडि नै हावाले त्यो बादललाई उडायो भने मानिसहरू निराश हुन्छन् । त्यसरी नै, झूटा अगमवक्ताहरूले धेरै कुराको प्रतिज्ञा गर्दछन्, तर तिनीहरूले प्रतिज्ञा गरेका कुराहरू गर्न तिनीहरू असक्षम हुन्छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1122:17xe3yrc://*/ta/man/translate/figs-activepassiveοἷς ὁ ζόφος τοῦ σκότους τετήρηται1“तिनीहरू” शब्दले झूटा शिक्षकहरूलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिनीहरूको निम्ति घोर अन्धकार साँचेर राख्‍नुभएको छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
1132:18cxt8ὑπέρογκα & ματαιότητος φθεγγόμενοι1तिनीहरूले प्रभावशाली तर अर्थहीन शब्दहरू बोल्छन् ।
1142:18f8tgδελεάζουσιν ἐν ἐπιθυμίαις σαρκὸς ἀσελγείαις1तिनीहरूले मानिसहरूलाई अनैतिक र पापमय कार्यहरूमा लगाउनलाई पापमय स्वभावलाई ध्यान दिन्छन् ।
1152:18nks3rc://*/ta/man/translate/figs-explicitτοὺς ὀλίγως ἀποφεύγοντας τοὺς ἐν πλάνῃ ἀναστρεφομένους1यस वाक्यांशले हालैमा विश्‍वासीहरू बनेका मानिसहरूलाई जनाउँछ । “गलत कुरा गरेर जिउनेहरू” भन्‍ने वाक्यांशले ती अविश्‍वासीहरूलाई जनाउँछ जो अझै पनि पापमा जिउँछन् । वैकल्पिक अुनवादः “आफूहरूले पहिले गरेको झैँ गरेर र अरू मानिसहरूले झैँ गरेर पापपूर्ण तरिकाले जिउनुको साटोमा सही तरकाले जिउने कोसिस गर्ने मानिसहरू” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])
1162:18jec8rc://*/ta/man/translate/figs-metaphorτοὺς ὀλίγως ἀποφεύγοντας1पापमय तरिकाले जिउने मानिसहरूलाई पत्रुसले पापको दासहरूको रूपमा चित्रित गर्छन् जसलाई तिनीहरूको कैदबाट स्वतन्‍त्र पारिनुपर्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1172:19uyw6rc://*/ta/man/translate/figs-metaphorἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς1यहाँ “स्‍वतन्‍त्रता” भनेको कोही व्यक्तिले चाहेअनुसार नै जिउन सक्‍ने क्षमतालाई जनाउने वाक्‍पद्धति हो । वैकल्पिक अनुवादः “तिनीहरूले उनीहरूलाई उनीहरूले चाहेअनुसार ठ्याक्‍कै त्यही तरिकाले जिउनलाई क्षमता दिने प्रतिज्ञा गर्छन्, तर तिनीहरू आफैँ नै आफ्‍ना पापपूर्ण इच्‍छाहरूबाट उम्कन सक्दैनन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1182:19v5ttrc://*/ta/man/translate/figs-metaphorἐλευθερίαν & ἐπαγγελλόμενοι & δοῦλοι & τῆς φθορᾶς1पापमय तरिकाले जिउने मानिसहरूलाई पत्रुसले पापको दासहरूको रूपमा चित्रित गर्छन् जसलाई तिनीहरूको कैदबाट स्वतन्‍त्र पारिनुपर्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1192:19b79vrc://*/ta/man/translate/figs-metaphorᾧ γάρ τις ἥττηται, τούτῳ δεδούλωται1पत्रुसले कुनै मानिसलाई जे कुराले नियन्त्रणमा राख्छ, ऊ त्यसैको दास बन्‍ने र त्यो कुराचाहिँ मानिसको मालिक बन्‍ने कुरा गर्छन् । वैकल्पिक अनुवादः “किनकि यदि कुनै कुराले मानिसलाई नियन्त्रणमा राख्छ भने त्यो व्यक्ति त्यस कुराको दास जस्तै बन्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1202:20d6raजोड्ने कथनः0“तिनीहरू” र “तिनीहरूलाई” भन्‍ने शब्दहरूले झूटा शिक्षकहरूलाई जनाउँछ जसको बारेमा पत्रुसले १२-१९ का पदहरूमा कुरा गर्छन् ।
1212:20q96iεἰ & ἀποφυγόντες & δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν & τὰ ἔσχατα χείρονα τῶν πρώτων1यो वाक्य अवस्थाअनुसारको भनाइको विवरण हो जुन भनाइ सत्य छ । झूटा शिक्षकहरू एकपटक “उम्केका” थिए, तर यदि तिनीहरू फेरि पनि अल्झिन्छन् ... र जित्छ भने, तब तिनीहरूको अन्तिम अवस्था पहिलेको भन्दा खराब भएको हुन्छ ।
1222:20lu22rc://*/ta/man/translate/figs-metonymyτὰ μιάσματα τοῦ κόσμου1“दूषित बनाउने कुरा” ले पापमय व्यवहारलाई जनाउँछ जसले मानिसलाई नैतिक रूपले अशुद्ध बनाउँछ । “संसार”ले मानिसको समाजलाई जनाउँछ । वैकल्पिक अनुवादः “पापपूर्ण मानव समाजका दूषित बनाउने क्रियाकलापहरू” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
1232:20bi73rc://*/ta/man/translate/figs-abstractnounsἐν ἐπιγνώσει τοῦ Κυρίου & καὶ Σωτῆρος, Ἰησοῦ Χριστοῦ1तपाईंले “ज्ञान”लाई क्रियापद भएको वाक्यांश प्रयोग गरेर अनुवाद गर्न सक्‍नुहुन्छ । तपाईंले [२ पत्रुस १:२](../01/01.md) मा यस्तै समान वाक्यांशहरूलाई कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टलाई चिनेर” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-abstractnouns]])
1242:20d42gγέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων1“तिनीहरूको अवस्था पहिलेको भन्दा पनि अझ खराब हुन्छ”
1252:21pm7brc://*/ta/man/translate/figs-metaphorτὴν ὁδὸν τῆς δικαιοσύνης1पत्रुसले जीवनलाई “मार्ग” वा “बाटो”को रूपमा व्यक्त गर्छन् । यस वाक्यांशले परमेश्‍वरको इच्छाअनुसारको जीवन जिउने कुरालाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1262:21ic3crc://*/ta/man/translate/figs-metaphorὑποστρέψαι ἐκ τῆς & ἁγίας ἐντολῆς1यहाँ “फर्कनु” भनेको एउटा अलङ्कार हो जसको अर्थ केही कुरा गर्न छोड्नु भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “पवित्र आज्ञाको पालना गर्न छोड्नु” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1272:22hqr3συμβέβηκεν αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας1“यो उखान तिनीहरूमा लागु हुन्छ” वा “यो उखानले तिनीहरूको वर्णन गर्छ”
1282:22h42rrc://*/ta/man/translate/writing-proverbsκύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καί, ὗς λουσαμένη, εἰς κυλισμὸν βορβόρου1पत्रुसले झूटा शिक्षकहरू “धार्मिकताको मार्ग” थाहा हुँदाहुँदै पनि कसरी तिनीहरूलाई नैतिक र आत्मिक रूपले अशुद्ध पार्ने कुराहरूतर्फ फर्केका छन् भन्‍ने कुरा बुझाउनलाई यी दुईवटा उखानको प्रयोग गरेका छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/writing-proverbs]])
1293:introc1id0# २ पत्रुस ०३ सामान्य टिपोटहरू\n\n## यस अध्यायमा भएका विशेष अवधारणाहरू\n\n### आगो\nकुनै थोकहरूलाई नष्‍ट गर्न वा फोहर र काम नलाग्‍ने थोकहरू जलाएर नष्‍ट पारी कुनै कुरालाई शुद्ध पार्न मानिसहरूले आगोको प्रयोग गर्ने गर्दछन् । यसकारण, जब परमेश्‍वरले दुष्‍टहरूलाई दण्ड दिनुहुन्‍छ अथवा आफ्‍ना मानिसहरूको शुद्धिकरण गर्नुहुन्‍छ, तब यो कुरालाई प्रायः आगोसँग सम्‍बन्‍ध जोडेर गरेको हुन्‍छ । (हेर्नुहोस्ः [[rc://ne/tw/dict/bible/other/fire]])\n\n### प्रभुको दिन\nप्रभुको आगमनको ठीक समय मानिसहरूलाई छक्‍क पार्ने गरी आउने छ । “रातमा चोर आए झैँ” भन्‍ने उपमाको अर्थ यही हो । यसकारणले, प्रभुको आगमनका लागि ख्रीष्‍टिएनहरू तयार रहनुपर्छ । (हेर्नुहोस्ः [[rc://ne/tw/dict/bible/kt/dayofthelord]] अनि [[rc://ne/ta/man/translate/figs-simile]])
1303:1n92fसामान्य जानकारीः0पत्रुस अन्तिम दिनको बारेमा कुरा गर्न सुरु गर्छन् ।
1313:1gc3mrc://*/ta/man/translate/figs-metaphorδιεγείρω ὑμῶν & τὴν εἰλικρινῆ διάνοιαν1पत्रुसले आफ्ना पाठकहरूलाई यी कुराहरूको बारेमा सोच्‍न लगाउने कुरालाई तिनीहरूलाई निद्राबाट उठाउने कुरासँग तुलना गर्छन् । वैकल्पिक अनुवादः “तिमीहरूलाई शुद्ध कुराहरू सोच्‍ने बनाउन” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1323:2gxj7rc://*/ta/man/translate/figs-activepassiveτῶν προειρημένων ῥημάτων, ὑπὸ τῶν ἁγίων προφητῶν1यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “विगतमा पवित्र अगमवक्ताहरूले बोलेका वचनहरू” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
1333:2yhi7rc://*/ta/man/translate/figs-activepassiveτῆς τῶν ἀποστόλων ὑμῶν ἐντολῆς τοῦ Κυρίου καὶ Σωτῆρος1यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हाम्रा प्रभु र मुक्तिदाताको आज्ञा, जसलाई तिमीहरूका प्रेरितहरूले तिमीहरूलाई दिए” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
1343:3znh2rc://*/ta/man/translate/figs-explicitκατὰ τὰς ἰδίας ἐπιθυμίας αὐτῶν πορευόμενοι1यहाँ “इच्छा” शब्दले परमेश्‍वरको इच्‍छाको विपरीतमा भएका पापमय इच्छाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूका आफ्नै पापमय इच्छाअनुसार जिउँदै” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])
1353:3hl23πορευόμενοι1काम गर्नु, व्यवहार गर्नु
1363:4zrj7rc://*/ta/man/translate/figs-rquestionποῦ ἐστιν ἡ ἐπαγγελία τῆς παρουσίας αὐτοῦ1गिल्ला गर्नेहरूले येशू फर्केर आउनुहुनेछ भन्‍ने कुरा तिनीहरूले विश्‍वास गर्दैनन् भन्‍‍ने कुरालाई जोड दिनको निम्ति यो आलङ्‍कारिक प्रश्‍‍न सोध्छन् । “प्रतिज्ञा” शब्दले येशू फर्केर आउनुहुनेछ भन्‍ने प्रतिज्ञाको पूर्णतालाई जनाउँछ । वैकल्पिक अनुवादः “येशू फर्केर आउनुहुनेछ भन्‍ने प्रतिज्ञा सत्य छैन ! उहाँ फर्केर आउनुहुन्‍न !” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-rquestion]] अनि [[rc://ne/ta/man/translate/figs-metonymy]])
1373:4t6hlrc://*/ta/man/translate/figs-euphemismοἱ πατέρες ἐκοιμήθησαν1यहाँ शब्द “पूर्खाहरू”ले धेरै अगाडिका पूर्वजहरूलाई जनाउँछ । निदाए भनेको मरे भनेर बनाउने नम्र शैली हो । वैकल्पिक अनुवादः “हाम्रा पूर्खाहरू मरे” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-euphemism]])
1383:4c2enrc://*/ta/man/translate/figs-hyperboleπάντα οὕτως διαμένει ἀπ’ ἀρχῆς κτίσεως1गिल्ला गर्नेहरूले “सबै” शब्द चलाएर बढाइचढाइ गर्छन्, र संसारमा भएका केही कुराहरू पनि परिवर्तन भएका छैनन्, येशू फर्कनुहुन्छ भन्‍ने कुरा पनि सत्य होइन भन्‍ने तर्क गर्छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-hyperbole]])
1393:4yue7rc://*/ta/man/translate/figs-abstractnounsἀπ’ ἀρχῆς κτίσεως1यसलाई क्रियापद भएको वाक्यांशको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले संसारको सृष्‍टि गर्नुभएको समयदेखि” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-abstractnouns]])
1403:5mku9rc://*/ta/man/translate/figs-activepassiveοὐρανοὶ ἦσαν ἔκπαλαι, καὶ γῆ & συνεστῶσα τῷ τοῦ Θεοῦ λόγῳ1यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “धेरै अगाडि परमेश्‍वरले स्वर्गहरू र पृथ्वी उहाँको वचनद्वारा स्थापित गर्नुभयो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
1413:5s77fἐξ ὕδατος καὶ δι’ ὕδατος συνεστῶσα1यसको अर्थ हो कि परमेश्‍वरले पानीलाई एक ठाउँमा जम्मा गरेर पानीबाट जमिनलाई बाहिर निकाल्नुभयो ।
1423:6jh4rδι’ ὧν1यहाँ “यी कुराहरूद्वारा” भन्‍नाले परमेश्‍वरको वचन र पानीलाई जनाउँछ ।
1433:6nyb7rc://*/ta/man/translate/figs-activepassiveὁ τότε κόσμος ὕδατι κατακλυσθεὶς ἀπώλετο1यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले त्यस समयको संसारलाई पानीद्वारा डुबाउनुभयो र त्यसलाई नष्‍ट गर्नुभयो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
1443:7b2inrc://*/ta/man/translate/figs-activepassiveοἱ & οὐρανοὶ καὶ ἡ γῆ, τῷ αὐτῷ λόγῳ τεθησαυρισμένοι εἰσὶν, πυρὶ1यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले त्यही वचनद्वारा स्वर्गहरू र पृथ्वीलाई आगोको निम्ति जोगाएर राख्‍नुभएको छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
1453:7e673τῷ αὐτῷ λόγῳ1यहाँ “आदेश”ले परमेश्‍वरलाई जनाउँछ, जसले आदेश दिनुहुनेछ । वैकल्पिक अनुवादः “परमेश्‍वर जसले त्यस्तै आदेश दिनुहुनेछ”
1463:7jl5drc://*/ta/man/translate/figs-activepassiveτηρούμενοι εἰς ἡμέραν κρίσεως1यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ र नयाँ वाक्यको रूपमा सुरु गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले ती कुराहरू न्यायको दिनको निम्ति सुरक्षित राख्‍नुभएको छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
1473:7y3ggrc://*/ta/man/translate/figs-abstractnounsεἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεβῶν ἀνθρώπων1यसलाई क्रियापद भएका वाक्यांशहरूको साथमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यस दिनको लागि जब उहाँले अधर्मी मानिसहरूको इन्साफ गर्नुहुन्छ र तिनीहरूलाई नष्‍ट गर्नुहुन्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-abstractnouns]])
1483:8s5cyμὴ λανθανέτω ὑμᾶς1“यो कुरा बुझ्‍नबाट नचुक” वा “यसलाई बेवास्ता नगर”
1493:8enh9ὅτι μία ἡμέρα παρὰ Κυρίῳ ὡς χίλια ἔτη1“कि प्रभुको नजरमा, एक दिन एक हजार वर्ष झैँ हुन्छ”
1503:9zv9mοὐ βραδύνει Κύριος τῆς ἐπαγγελίας1“प्रभु आफ्नो प्रतिज्ञा पूरा गर्ने काममा ढिलो गर्नुहुन्‍न”
1513:9dzq8ὥς τινες βραδύτητα ἡγοῦνται1केही मानिसहरूले सोच्‍छन् कि प्रभु आफ्नो प्रतिज्ञाहरू पूरा गर्नलाई ढिलो हुनुहुन्छ किनभने समयको बारेमा तिनीहरूको सोचाइ परमेश्‍वरको भन्‍दा फरक छ ।
1523:10w6maδὲ1प्रभुले धैर्य गर्दै हुनुहुन्छ र मानिसहरूले पश्‍चात्ताप गरून् भन्‍ने चाहनुहुन्छ तरैपनि उहाँ फर्कनुहुनेछ र न्याय ल्याउनुहुनेछ ।
1533:10c5m1rc://*/ta/man/translate/figs-personificationἥξει & ἡμέρα Κυρίου ὡς κλέπτης1प्रभुले सबैलाई न्याय गर्नुहुने दिन अचानक आएर मानिसहरूलाई चकित पार्ने चोर जस्तै हुन्छ भनेर पत्रुसले व्यक्त गर्छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-personification]] अनि [[rc://ne/ta/man/translate/figs-simile]])
1543:10k31zοἱ οὐρανοὶ & παρελεύσονται1“स्वर्गहरू बिलाउनेछन्”
1553:10z32krc://*/ta/man/translate/figs-activepassiveστοιχεῖα & καυσούμενα λυθήσεται1यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनवुादः “परमेश्‍वरले तत्त्‍वहरूलाई आगोले जलाउनुहुनेछ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
1563:10zgd3στοιχεῖα1सम्भावित अर्थहरू हुन् १) आकाशमा भएका कुराहरू, जस्‍तै सूर्य, चन्द्रमा र ताराहरू वा २) स्वर्ग र पृथ्‍वी बनाउने कुराहरू जस्‍तै माटो, हावा र पानी ।
1573:10j1gjrc://*/ta/man/translate/figs-activepassiveγῆ καὶ τὰ ἐν αὐτῇ ἔργα εὑρεθήσεται1परमेश्‍वरले सारा पृथ्वीलाई र सबैका कामहरू हेर्नुहुनेछ र तब उहाँले सबै कुराको न्याय गर्नुहुनेछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले पृथ्वीलाई र मानिसहरूले त्यसमा गरेका सबै कुराहरूलाई प्रकट गरिदिनुहुनेछ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
1583:11buq4जोड्ने कथनः0पत्रुसले प्रभुको दिनको प्रतीक्षा गर्ने क्रममा कसरी जिउने भन्‍ने कुरा विश्‍वासीहरूलाई भन्‍न सुरु गर्छन् ।
1593:11nq63rc://*/ta/man/translate/figs-activepassiveτούτων οὕτως πάντων λυομένων1यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि परमेश्‍वरले सबैकुरालाई यसरी नै नष्‍ट गर्नुहुनेछ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
1603:11t8wxrc://*/ta/man/translate/figs-rquestionποταποὺς δεῖ ὑπάρχειν?1पत्रुसले तिनीहरूलाई पछि भन्‍ने कुरालाई जोड दिनको लागि यो आलङ्‍कारिक प्रश्‍‍नको प्रयोग गर्छन्, कि तिनीहरूले “पवित्र र धार्मिक जीवन जिउनुपर्छ ।” वैकल्पिक अनुवादः “तिमीहरू कस्‍ता मानिसहरू बन्‍नुपर्छ भन्‍ने तिमीहरूलाई थाहै छ ।” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-rquestion]])
1613:12rq9grc://*/ta/man/translate/figs-activepassiveοὐρανοὶ πυρούμενοι, λυθήσονται, καὶ στοιχεῖα καυσούμενα, τήκεται1यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले आकाशहरूलाई आगोले नष्‍ट गर्नुहुनेछ र उहाँले तत्त्‍वहरूलाई प्रचण्ड तापमा पगाल्नुहुनेछ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
1623:12v15iστοιχεῖα1सम्भावित अर्थहरू हुन् १) स्वर्गीय शरीरहरू जस्तै सूर्य, चन्द्रमा र ताराहरू वा २) स्वर्ग र पृथ्वी बनाउने चीजहरू जस्तै माटो, हावा, आगो र पानी । तपाईंले यसलाई [२ पत्रुस ३:१०](./10.md)३:१० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
1633:13df3vrc://*/ta/man/translate/figs-personificationἐν οἷς δικαιοσύνη κατοικεῖ1पत्रुसले “धार्मिकता”लाई मानिसको रूपमा व्यक्त गर्छन् । यो धार्मिक मानिसहरूलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनवुादः “जहाँ धार्मिक मानिसहरू बस्‍नेछन्” वा “जहाँ मानिसहरू धर्मी तवरमा जिउनेछन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-personification]] अनि [[rc://ne/ta/man/translate/figs-metonymy]])
1643:14fj1lrc://*/ta/man/translate/figs-activepassiveσπουδάσατε ἄσπιλοι καὶ ἀμώμητοι αὐτῷ εὑρεθῆναι ἐν εἰρήνῃ1यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसरी जिउने भरमग्दुर प्रयास गर कि तिमीहरूलाई परमेश्‍वरले दागरहित र खोटरहित अनि उहाँमा र एक अर्कामा शान्‍तिमा रहेको पाउन सक्‍नुभएको होस्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
1653:14s141rc://*/ta/man/translate/figs-doubletἄσπιλοι καὶ ἀμώμητοι1“दागरहित” र “खोटरहित” शब्दहरूले एउटै अर्थ दिन्छन् र नैतिक शुद्धतालाई जोड दिन्छन् । वैकल्पिक अनुवादः “पूर्ण रूपले शुद्ध” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-doublet]])
1663:14byr8rc://*/ta/man/translate/figs-metaphorἄσπιλοι1यहाँ यसले “दोषरहित” भन्‍ने अर्थ दिन्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1673:15g35urc://*/ta/man/translate/figs-explicitτὴν τοῦ Κυρίου ἡμῶν μακροθυμίαν, σωτηρίαν ἡγεῖσθε1हाम्रा प्रभु धैर्यवान् हुनुभएको कारणले न्यायको दिन अझसम्म पनि आएको छैन । यसले मानिसहरूलाई [२ पत्रुस ३:९](./08.md) मा बताए जसरी पश्‍चात्ताप गर्ने र उद्धार प्राप्‍त गर्ने मौका दिन्छ । वैकल्पिक अनुवादः “हाम्रा प्रभुको धैर्यलाई तिमीहरूलाई पश्‍चात्ताप गर्न र उद्धार पाउनलाई दिइएको मौकाको रूपमा लेओ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])
1683:15nnd7rc://*/ta/man/translate/figs-activepassiveκατὰ τὴν δοθεῖσαν αὐτῷ σοφίαν1यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले उनलाई दिनुभएको बुद्धिअनुसार” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
1693:16wil1ἐν πάσαις ταῖς ἐπιστολαῖς, λαλῶν & περὶ τούτων1“पावलले मुक्तिमा डोहोर्‍याउने परमेश्‍वरको धैर्यको बारेमा आफ्ना सबै पत्रहरूमा कुरा गर्छन्”
1703:16z4cjἐν αἷς ἐστιν δυσνόητά τινα1पावलका पत्रहरूमा बुझ्‍न कठिन हुने कुराहरू पनि छन् ।
1713:16dt6rἃ οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι στρεβλοῦσιν1अशिक्षित र अस्थिर मानिसहरूले पावलका पत्रहरूमा भएका बुझ्‍न कठिन कुराहरूको गलत अर्थ लगाउँछन् ।
1723:16giz1οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι1“अनपढ र स्थिर नभएका ।” धर्मशास्‍त्रलाई कसरी ठीक तरिकाले अर्थ लगाउने भनेर यी मानिसहरूलाई सिकाइएको छैन र तिनीहरू सुसमाचारको सत्यतामा राम्ररी स्थापित भएका छैनन् ।
1733:16sh4jπρὸς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν1“तिनीहरूको आफ्नै विनाशको परिणाम ल्याउँदै”
1743:17kn3dजोड्ने कथनः0पत्रुसले विश्‍वासीहरूलाई शिक्षा दिने काम सक्छन् र पत्रको अन्त्य पनि गर्छन् ।
1753:17t1gdὑμεῖς & προγινώσκοντες1“यी कुराहरू”ले परमेश्‍वरको धैर्य र झूटा शिक्षकहरूको शिक्षाको बारेमा भएका सत्यताहरूलाई जनाउँछ ।
1763:17z54qφυλάσσεσθε1“आफ्‍नो रक्षा गर”
1773:17h2ikrc://*/ta/man/translate/figs-metaphorἵνα μὴ τῇ τῶν ἀθέσμων πλάνῃ συναπαχθέντες1यहाँ “टाढा लैजानु” भनेको केही गलत गर्नलाई मनाइनु भन्‍ने कुरालाई जनाउने अलङ्कार हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि व्यवस्थाहीन मानिसहरूले तिमीहरूलाई नछलून् र तिमीहरूलाई केही गलत गर्न नलगाऊन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]] अनि [[rc://ne/ta/man/translate/figs-activepassive]])
1783:17w3sprc://*/ta/man/translate/figs-metaphorἐκπέσητε τοῦ ἰδίου στηριγμοῦ1विश्‍वासयोग्यतालाई विश्‍वासीहरूले गुमाउन सक्‍ने किसिमको कुनै सम्पत्तिको रूपमा व्यक्त गरिएको छ । वैकल्पिक अनुवादः “तिमीहरू विश्‍वासयोग्य हुन छोड्नु” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1793:18lk3crc://*/ta/man/translate/figs-metaphorαὐξάνετε & ἐν χάριτι, καὶ γνώσει τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος, Ἰησοῦ Χριστοῦ1यहाँ प्रभुको अनुग्रह र ज्ञानमा बढ्‍दै जाने भनेको उहाँको अनुग्रहको बारेमा अरू धेरै अनुभव गर्ने र उहाँलाई अरू धेरै जान्‍ने कुरा हो । भाववाचक नामपद शब्द “अनुग्रह” लाई “दयापूर्वक व्‍यवहार गर्नु” भन्‍ने वाक्यांशको साथमा लेख्‍न सकिन्‍छ । वैकल्पिक अनुवादः “हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टको अनुग्रह अरू धेरै प्राप्‍त गर र उहाँलाई अझ धेरै जान” वा “हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टले तिमीहरूसँग कसरी दयापूर्वक व्‍यवहार गर्नुभएको छ, त्‍यो कुरालाई अझ बढी जान र उहाँलाई झन् राम्ररी चिन” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]] अनि [[rc://ne/ta/man/translate/figs-abstractnouns]])