ne_gl_ne_obs-tn/content/49/17.md

1.5 KiB

यदि तपाई परमेश्‍वरको एक मित्र र प्रभु येशुको सेवक हुनुहुन‍छ भने

यो जडान शब्‍द "यदि" ले एक काल्‍पनिक सशर्त सम्‍बन्‍धको परिचय दिदँछ। यदि तपाई ख्रिष्‍टको अनुयायि हुनुहुन्‍छ भने परमेश्‍वरले तपाईको पाप क्षमा गर्नु भएको छ र तपाई उहाँको नजिकको साथि हुनुहुन्‍छ। (हेर्नुहोसः

उहाँले तपाईंलाई पापको विरुद्धमा लड्नको लागि बल दिनुहुनेछ

अर्थात, “उहाँले तपाईंलाई पापलाई इन्कार गर्नको निमित्त आत्मिक बल दिनुहुनेछ ।”

तपाईंको पापहरू स्‍वीकार गर्न

तपाईंको पापहरू स्‍वीकार गर्न

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तपाईंले गल्ती गर्नुभएको कुरालाई परमेश्‍वरको सामु मान्‍नु ।”