ne_gl_ne_obs-tn/content/41/08.md

1.0 KiB

नडराँओ मेरो चेलाहरुलाई भनिदेओ

यो एक आज्ञा हो जुन येशुले स्‍त्रिलाई दिइरहनु भएको थिए।

उहाँको पाऊँमा परे

तिनिहरुले यो प्रतिकात्‍मक कार्य जसरी राजाहरुको सामु गर्ने आशा गर्छन त्‍यसरि नै येशूको सम्‍मान गर्नको लागि गरेक थिए। (हेर्नुहोसः rc://en/ta/man/translate/translate-symaction)

देख्‍नेछौ

अर्थात, “मलाई भेट्नेछौ” वा, “मसँग भेट्न सक्‍नेछौ ।”

... बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।