ne_gl_ne_obs-tn/content/41/07.md

476 B

असल खबर

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “येशू फेरि जीवित हुनुहुन्थ्यो भन्‍ने खुशीको खबर ।” यो खुशीको खबरले येशू मरेकाहरूबाट जीवित हुनुभएको थियो भन्‍ने वास्तविकतालाई जनाउँछ ।