ne_gl_ne_obs-tn/content/41/06.md

2.3 KiB

 जाँओ र चेलाहरुलाई भन्, 'येशु मृत्‍युबाट बौरि उठ्नु भएको छ र उहाँ तिमीहरूको अगाडि गालीलमा जानुहुनेछ।

यो एक उद्धरण भित्रको उद्धरण हो। यो सम्‍पुर्ण उद्धरण पुन यसरि भन्‍न सकिन्‍छ ताकि यो खण्‍ड अप्रत्‍यक्ष उद्धरणको रुपमा यसरि भन्‍न सकिन्‍छः "जाँओ र चेलाहरुलाई भन् कि येशु मृत्‍युबाट बौरि उठ्नु भएको छ र उहाँ तिमीहरूको अगाडि गालीलमा जानुहुनेछ। (हेर्नुहोसः  rc://en/ta/man/translate/figs-quotesinquotes)

जाँओ र चेलाहरुलाई भन्

यो एक आज्ञा हो जुन स्‍वर्गदूतले स्‍त्रिलाई दिइरहेका थिए।

मृत्‍युबाट

यसको अर्थ हुनसक्‍छ "मरेकाहरु मध्‍य सबैबाट।" यो अभिव्‍यक्‍तिले भुमिगतरुपमा सबै मृत मानिसहरुको वर्णन गर्दछ। तिनिहरुको बिचबाट उठ्नु भन्‍नाले जिवित भई उठ्नुलाई बुझाउँछ। (हेर्नुहोसः rc://en/ta/man/translate/figs-nominaladj)

उहाँ तिमीहरूको अगाडि गालीलमा जानुहुनेछ

अर्थात, “उहाँले तिमीहरूलाई गालीलमा भेट्नुहुनेछ” वा, “उहाँ गालीलमा हुनुहुनेछ जब तिमीहरू त्यहाँ पुग्‍नेछौ ।” प्रेरितहरू र अरू चेलाहरू समेत गरेर, “तिमीहरू” शब्द यहाँ बहुवचन हो ।