ne_gl_ne_obs-tn/content/41/03.md

1.6 KiB

कसैले पनि विश्राम दिनमा काम गर्म सक्दैनथ्यो

विश्राम दिनको नियमहरूले एउटा यहूदीलाई धेरै टाढासम्म हिँड्न वा अरू कुनै किसिमको काम गर्न अनुमति दिएको थिएन ।

अझ धेरै मसलाहरू उहाँको शरिरमा लगाऊँ

मृत शरिरलाई सफा गर्नु अनि अति नै कडा, सुगंन्‍धित वासनाले लपेट्नु यहुदिहरुको परम्‍परा थियो ताकि त्‍यो मृत शरिर चाडैँ नगनाओस्। यो सम्‍मान र समर्पणताको चिन्‍ह पनि थियो। (हेर्नुहोसः rc://en/ta/man/translate/figs-explicit)

मसलाहरू

यसले मिठो सुगन्ध आउने मसलाहरूलाई जनाउँछ जुन खराब दुर्गन्धलाई ढाक्नको लागि मृत शरीरमा लगाइन्थ्यो । यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “मिठो सुगन्ध आउने मसलाहरू” वा, “मिठो सुगन्ध आउने तेलहरू” वा, “मिठो सुगन्ध आउने बिरुवाहरू ।”