ne_gl_ne_obs-tn/content/41/02.md

2.0 KiB

पिलातसले भने, "केहि सिपाहिहरु लिनुहोस् र चिहानको जति सक्‍नु हुन्‍छ रक्षा गर्नुहोस्"

यो प्रत्‍यक्ष उद्धरण हो। यो अप्रत्‍यक्ष उद्धरणको रुपमा पनि उल्‍लेख गर्न सकिन्‍छः " पिलातसले भने, "केहि सिपाहिहरु लिनुहोस् र चिहानको जति सक्‍नु हुन्‍छ त्‍यति कडा गरेर रक्षा गर्नुहोस्." (हेर्नुहोसः rc://en/ta/man/translate/figs-quotations)

तिनीहरूले राखे

अर्थात, “धार्मिक अगुवाहरू र सिपाहीहरूले राखे ।”

ढुङ्‍गामा एउटा मोहोर

तिनीहरूले माटो वा मैन जस्तो एउटा नरम चीजलाई ढुङ्‍गा र चिहानको बीचमा राखे र त्यसलाई आधिकारिक मोहोरले चिन्ह लगाए । यदि कसैले त्यो ढुङ्‍गालाई हटायो भने, त्यो चीज टुट्ने थियो र कोही चिहान भित्र प्रवेश गरेको थियो भनेर देखाउने थियो । यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “मानिसहरूलाई त्यो ढुङ्‍गा हटाउनबाट प्रतिबन्धित गर्नलाई ढुङ्‍गामा राखिएको एउटा मोहोर ।” (हेर्नुहोस्ः rc://en/ta/man/translate/translate-unknown)