ne_gl_ne_obs-tn/content/28/08.md

1.5 KiB

भन्‍नुभयो, “यो असम्भव छ ... तर परमेश्‍वरको लागि कुनै पनि कुरा गर्नलाई असम्भव छैन ।”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “भन्‍नुभयो कि मानिसहरूले आफैँलाई बचाउनलाई असम्भव छ, तर परमेश्‍वरको लागि कुनै पनि कुरा गर्नलाई असम्भव छैन ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

परमेश्‍वरको लागि कुनै पनि कुरा गर्नलाई असम्भव छैन

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “परमेश्‍वर जे पनि गर्न सक्षम हुनुहुन्छ, कुनै धनी मानिसलाई बचाउन पनि” वा, “परमेश्‍वर असम्भव कुराहरू गर्न सक्षम हुनुहुन्छ, त्यसैले उहाँले कुनै धनी मानिसलाई पनि बचाउन सक्‍नुहुन्छ ।”