ne_gl_ne_obs-tn/content/28/03.md

1.9 KiB

जवान मानिसले भन्यो, “मैले यी सबै आज्ञाहरू पालन गरेको छु ... सदा जीवित रहनलाई अझै के गर्न जरुरी छ ?”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “जवान मानिसले ऊ बालक छँदा देखि नै ती सबै आज्ञाहरू पालन गर्दै आएको थियो भनेर भन्यो, र सदा जीवित रहनको लागि उसले अझै के गर्न जरुरी थियो भनेर सोध्यो ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

म बालक छँदा देखि नै

यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “म बालक हुँदा खेरीको समय देखि अहिलेसम्म ।”

मैले अझै के गर्न जरुरी छ

अर्थात, “मैले यो भन्दा फाल्टो के गर्न जरुरी छ” वा, “यी कुराहरूमा मैले के थप गर्न जरुरी छ”

उसलाई प्रेम गर्नुभयो

येशूले उसमाथि दया देखाउनुभयो । प्रेमको लागि एउटा शब्द छान्‍नुहोस् जुन परमेश्‍वरसँग उहाँका मानिसहरूको लागि भएको प्रेमसँग मिल्ने होस् ।