ne_gl_ne_obs-tn/content/20/08.md

1.4 KiB

दण्ड दिनलाई

नबुकदनेसरले यी कुराहरू गर्नलाई आफ्ना सिपाहीहरूलाई भनेर यहुदाको राजालाई दण्ड दिए ।

उनको अगाडि

यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “जहाँ उनले देख्‍न सक्थे,” वा “ताकि उनले त्यसलाई देख्‍न सकून,” वा “उनको आँखा अगाडि ।”

उनलाई अन्धो बनाए

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “उनका आँखाहरूलाई नाश पारे ।”

त्यो कुरा पछि, तिनीहरूले राजालाई लगे

संयोजक शब्दहरू “त्यो कुरा पछि”ले क्रमिक वाक्यांशलाई जनाउँछन् । तिनीहरूले राजाका छोराहरूलाई मारे र उनलाई यहूदामा अन्धो बनाए, र तब तिनीहरूले उनलाई बेबिलोनको एउटा झ्यालखानामा लगे । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)