ne_gl_ne_obs-tn/content/20/06.md

1.2 KiB

१००

यसलाई अक्षरमा पनि लेख्‍न सकिन्थ्योः “एक सय ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

परमेश्‍वरले बेबिलोनीहरूको राजा, नबुकदनेसरलाई पठाउनुभयो

यसले बेबिलोनीहरू र तिनीहरूको राजा, नबुकदनेसरलाई कथामा नयाँ पात्रहरूको रूपमा परिचय गराउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-participants)

हुनलाई सहमत भए

यहूदाको राजालाई बेबिलोनी राजाको सेवा गर्नलाई बाध्य पारियो नभए उनी मारिने थिए ।

नबुकदनेसरको सेवक हुनलाई

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “नबुकदनेसरको खटनमुनि रहेर यहूदालाई शासन गर्नलाई ।”