ne_gl_ne_obs-tn/content/20/05.md

2.4 KiB

उहाँलाई विश्‍वास नगरेको र आज्ञापालन नगरेको कारण

यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “किनभने तिनीहरूले उहाँलाई विश्‍वास गरेनन् र उहाँको आज्ञापालन गरेनन् ।”

तर तिनीहरूले अझै पनि मूर्तिहरूको पूजा गरे

संयोजक शब्द “तर”ले मानिसहरूले मूर्तिहरूलाई पूजा गरिरहेको कुरा र तिनीहरूले आज्ञापालन गर्न इन्कार गर्दा तिनीहरूले इस्राएलको दण्ड देखेको कुराको बीचमा भएको भिन्‍नतालाई देखाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

चेतावनी देओ

अर्थात, “पाप गर्नलाई छोड भन नत्रभए तिनीहरूलाई भयानक कुराहरू हुने थियो ।”

तर तिनीहरूले आज्ञापालन गर्नलाई इन्कार गरे

संयोजक शब्द “तर”ले मानिसहरूले सुन्‍नलाई इन्कार गरिरहेको कुरा र तिनीहरूलाई चेतावनी दिन परमेश्‍वरले अगमवक्ताहरूलाई पठाइरहनुभएको कुराको बीचमा भएको भिन्‍नतालाई देखाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

तिनीहरूले सुन्‍नलाई इन्कार गरे

अर्थात, “तिनीहरूले आज्ञापालन गर्नलाई इन्कार गरे” वा “तिनीहरूले तिनीहरूको दुष्‍ट चालचलनलाई छोड्नलाई इन्कार गरे ।”